Pour voir les autres types de publications sur ce sujet consultez le lien suivant : गोरखनाथ.

Articles de revues sur le sujet « गोरखनाथ »

Créez une référence correcte selon les styles APA, MLA, Chicago, Harvard et plusieurs autres

Choisissez une source :

Consultez les 31 meilleurs articles de revues pour votre recherche sur le sujet « गोरखनाथ ».

À côté de chaque source dans la liste de références il y a un bouton « Ajouter à la bibliographie ». Cliquez sur ce bouton, et nous générerons automatiquement la référence bibliographique pour la source choisie selon votre style de citation préféré : APA, MLA, Harvard, Vancouver, Chicago, etc.

Vous pouvez aussi télécharger le texte intégral de la publication scolaire au format pdf et consulter son résumé en ligne lorsque ces informations sont inclues dans les métadonnées.

Parcourez les articles de revues sur diverses disciplines et organisez correctement votre bibliographie.

1

AWASTHI, SUDHIR KUMAR. "भारतीय ज्ञान परंपरा के संवर्धन में महायोगी गोरक्षनाथ का अवदान". शोध धारा SPECIAL (1 квітня 2024): 90–94. https://doi.org/10.5281/zenodo.15347497.

Texte intégral
Résumé :
भारतीय संस्कृति विश्व की प्राचीनतम् संस्कृति है और उतना ही पुराना है भारतीय ज्ञान-परंपरा का इतिहास। कल्याणकारी होने के कारण सदियों तक संघर्षों से जूझते हुए भी प्राचीन भारतीय ज्ञान-विज्ञान की गौरवमयी परंपरा समस्त जगत् को आज भी आलोकित कर रही है। हमारी भारतीय चिंतन परंपरा विश्व की एकमात्र ऐसी चिंतन परंपरा है जिसके मूल्य आज भी प्रासंगिक बने हुए हैं। आध्यात्मिक मूल्यों से सुसज्जित भारतीय ज्ञान-परंपरा के विकास में ऐसे विभिन्न उन्नायकों का योगदान निहित है जिन्होंने विपरीत समय में इसकी मूल चेतना को अक्षुण्ण बनाये रखने के स्तुत्य प्रयास किये है। इतिहास में महायोगी गोरक्षनाथ ऐसे ही महाउन्नायक हुए जिन्हो
Styles APA, Harvard, Vancouver, ISO, etc.
2

मगर Magar, ढकबहादुर Dhakbahadur. "नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर". Kutumbha vani 5, № 1 (2024): 139–45. http://dx.doi.org/10.3126/kv.v5i1.71006.

Texte intégral
Résumé :
सानो गोर्खा राज्यको इतिहास देखि सिङगो नेपालको इतिहासमा देखिएका एकै जाति ,समूदाय, एकै स्थानमा महत्वपूर्ण ऐतिहासिक व्यक्तित्वहरु सिद्ध लखन थापा मगर र प्रथम सहिद खलन थापा मगरको उदय र अन्त भएको थियो । सिद्ध लखन थापा मगर राजा राम शाहको शासन कालमा साक्षात भगवती रानी लिलावतीको सेवकको रुपमा गोरखनाथ बावाले सिद्ध बनाएर गोर्खा दरवारमा लगेका थिए । दरवारमा रानीको सेवकको साथै राजा राम शाहको प्रमुख सल्लाहकारको रुपमा पनि रहेका थिए । उनले दैवीय चमत्कारीका कार्यहरु गरी तत्कालीन गोर्खा दरवारमा आश्चर्यचकित बनाएका थिए । राजाको निधन पछि सति जान लागेकी रानीको सल्लाह अनुसारनै आफ्नो घर आएर बसे । साथै रानीले भने अनुसार
Styles APA, Harvard, Vancouver, ISO, etc.
3

रिजाल Rijal, रवीन्द्र Rabindra. "पनौती विकासका सम्भावना". HISAN: Journal of History Association of Nepal 9, № 1 (2023): 134–40. http://dx.doi.org/10.3126/hisan.v9i1.64120.

Texte intégral
Résumé :
भूत पाठशाला हो, वर्तमान गोरेटो हो, भविष्य गन्तव्य हो । पनौती पाठशाला, गोरेटो र गन्तव्य तीनओटै हो अर्थात ज्ञानराशीहरूको पुञ्ज हो, दिग्दर्शन हो । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा धार्मिक, प्राकृतिक सम्पदा र बनावटले धनी अश्मपुर पनौती क्षेत्र नेपालको महत्वपूर्ण पर्यटकीय स्थाल पनि हो । पैतिस हजार वर्ष अगाडिदेखि नै मानवजातीले प्रत्यक्ष थाकथलो बनाइसकेको पनौती क्षेत्रलाई मुख्यतः शिक्षा र पर्यटनको माध्यमद्वारा आमूल परिवर्तन गर्न सकिन्छ । “आमूल परविर्तनको शुत्र ज्ञान नै हो मुल मन्त्र” भन्ने बिचारलाई आत्मसात गरेर विकासको महासागर भेट्न सकिन्छ । १२ वडामा विभक्त पनौती बागमति प्रदेशअन्तर्गत काभ्रेपलाञ्च
Styles APA, Harvard, Vancouver, ISO, etc.
4

पोखरेल Pokharel, निर्मला Nirmala. "पशुपति क्षेत्रका गुफाहरूको सांस्कृतिक अध्ययन {Cultural Study of the Caves of Pashupati Kshetra}". Nepalese Culture 15, № 1 (2022): 87–103. http://dx.doi.org/10.3126/nc.v15i1.48547.

Texte intégral
Résumé :
नेपाल पवित्र गुफाहरूको देश भनेर चिनिन्छ । यहाँ हजारौंका संख्यामा साना– ठूला गुफाहरू देशैभरी छरिएर रहेका छन् । यी गुफाहरू विभिन्न कलाकृतिहरूले भरिभराउ हुनका साथै साधकहरूको साधनास्थल पनि हुन् । भारतका कतिपय प्राचीन गुफाहरू कलाकृति र साधनास्थलका दृष्टिले संसार प्रसिद्ध छन् । त्यहाँका गुफाका भित्तेचित्रहरू, मूर्तिहरूका माध्यमद्वारा प्रकट गरिएको प्रेम, लज्जा, हर्ष, उल्लास, शोक, उत्साह, घृणा, क्रोध, भय, आश्चर्य, चिन्ता, विरह, विरक्ति, शान्ति आदिको अभिव्यक्ति प्रकट गरिएका मूर्तिहरू उत्कृष्ट मानिन्छन् । काठमाडौँ उपत्यकामा मात्रै पनि सयौंका संख्यामा गुफाहरू यत्रतत्र छरिएर रहेका छन् । चोभार गल्छीक्षेत्र
Styles APA, Harvard, Vancouver, ISO, etc.
5

Thapa Shrestha, Tilu. "तनहुँ राज्यको राजनैतिक इतिहास". Historical Journal 16, № 1 (2025): 128–41. https://doi.org/10.3126/hj.v16i1.76378.

Texte intégral
Résumé :
नेपालको उत्तर मध्यकालमा साना ठूला गरी ५२ भन्दा बढी राज्यमा विभाजित थियो । ती राज्यहरुमध्ये तनहुँ राज्य गण्डकी प्रश्रवण क्षेत्रमा अवस्थित चौबिसी राज्य अन्तर्गत पर्दथ्यो । तनहुँ राज्यको स्थापना पाल्पाका राजा मुकुन्दसेन प्रथमका साहिला छोरा भृङ्गी सेनले वि.सं.१६१० मा गरेका थिए । चौबीसी राज्यहरू बीच तनहुँ राज्य आर्थिक रूपमा सबल र सामारिक रूपमा महत्वपूर्ण राज्य मानिन्थ्यो । तनहुँ राज्यमा पहाडी र तराई दुवै प्रकारका भूभागहरु पर्दथे । तराई भूभागको सिमाना भारतको विहार प्रान्तसँग जोडिएको हुँदा भारतबाट अंग्रेजहरु तनहुँको तराई भूभाग हुँदै काठमाडौँ उपत्यका छिर्न सक्ने सम्भावना गोरखाका राजा पृथ्वीनारायण शाहल
Styles APA, Harvard, Vancouver, ISO, etc.
6

बानियाँ Baniya, रामशरण Ramsharan. "नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}". Educator Journal 11, № 1 (2023): 1–5. http://dx.doi.org/10.3126/tej.v11i1.54419.

Texte intégral
Résumé :
ऋषिमुनिहरूको तपोभूमि तथा पृथ्वीनारायण शाह र राम शाह जस्ता राजाहरू जन्माउने गोरखा जिल्लामा छ थर र १२ थरमध्येका बानियाँ वंशजले नेपालको एकीकरण कार्यमा द्रव्य शाहको समयदेखि नेपाल अङ्ग्रेज युद्धसम्मको भूमिकाको खोजी यस लेखमा गरिएको छ । नेपालको एकीकरण कार्यमा बानियाँ वंशजले कस्तो भूमिका निर्वाह गरे, गोरखा दरवारमा रहेको गोरखकालीको पूजाआजामा बानियाँ वंशजको भूमिका, पृथ्वीनारायण शाहलाई बचाउन खेलेको भूमिका, बानियाँहरू अनुशासन तथा कर्तव्यपरायण रहेको, उनीहरूको वीरता, राजालाई आवश्यकपरेको बेला राय सल्लाहका साथै स्वदेशी तथा विदेशी युद्धमा गोरखाका बानियाँहरूको योगदानको बारेमा वर्णन गर्ने जमर्को यस लेखमा गरिएको
Styles APA, Harvard, Vancouver, ISO, etc.
7

श्रेष्ठ Shrestha, तिलु थापा Tilu Thapa. "तनहुँको स्थानीय प्रशासनको इतिहास (वि.सं. १८३९–१९०३) {History of Local Administration in Tanahun (1839-1903)}". Shikshya Sandesh 6, № 1 (2023): 7–13. http://dx.doi.org/10.3126/ss.v6i1.63110.

Texte intégral
Résumé :
उत्तर मध्यकालमा नेपालमा साना ठूला गरी करिब ५२ ओटा राज्यहरु अस्तित्वमा थिए । यी राज्यहरु गण्डकी प्रदेशमा चौबिस वटा, कर्णाली प्रदेशमा बाइस वटा, पूर्वमा सेनहरुका तीन ओटा र उपत्यकामा मल्लहरुको तीनओटा राज्यहरु थिए । गण्डकी प्रश्रवण क्षेत्रमा पर्ने भए पनि गोरखा राज्य चौबिसी राज्यअन्तर्गत पर्दैनथ्यो । यही गोरखा राज्यको राजा पृथ्वीनारायण शाहले आरम्भ गरेको नेपाल बिजयी अभियान उनकोसन्नतीहरुले पूरा गरी सिंगो राष्ट्र नेपाल निर्माण गरे । तनहुँ राज्य वि.सं. १८३९ कार्तिकमा नेपाल अधिराज्यमा एकीकरण भएको हो । तनहुँ राज्यको कमजोर प्रशासनिक व्यवस्था, मजबुत सैनिक संगठनको अभाव, राज्य संकटमा परेको समयमा जनसहभागिता जु
Styles APA, Harvard, Vancouver, ISO, etc.
8

अधिकारी {Ahikari}, रमेश {Ramesh}. "लैंङ्गिकतामा आधारित हिंसा न्यूनीकरएणको लागि स्थानीय सरकारको भूमिका {Role of Local Governments in Reducing Gender-Based Violence}". Educator Journal 12, № 1 (2024): 1–13. http://dx.doi.org/10.3126/tej.v12i1.64911.

Texte intégral
Résumé :
प्रस्तुत लेखले लैंङ्गिकतामा आधारित हिंसा न्यूनीकरणको लागि स्थानीय सरकारको भूमिका अन्तर्गत गोरखा नगरपालिकाले खेलेको भूमिकाको लेखाजोखा गरेको छ । यस अध्ययनका लागि प्राथमिक र द्धितीय स्रोतवाट तथ्यांक संकलन गरिएको छ । अन्तर्वाता विधिमार्फत प्राप्त तथ्यांकहरुलाई व्याख्या विश्लेषण गर्न गुणात्मक अनुसन्धान विधि अपनाईएको छ । अध्ययनवाट प्राप्त जानकारी, तथ्यांक तथा कार्यसम्पन्न प्रतिवेदनको विश्लेषण गर्दा गोरखा नगरपालिकामा शारीरिक तथा मानसिक हिंसा, सामाजिक तथा साँस्कृतिक हिंसा, यौनिक तथा यौन हिंसा तथा आर्थिक हिंसा रहेको देखिन्छ । यस्ता हिंसा न्यूनीकरणको लागि यस पालिकाले कानुन निर्माण गरी कार्यान्वयनमा ल्या
Styles APA, Harvard, Vancouver, ISO, etc.
9

आले मगर, कृष्णहरि. "‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण". Shiksha Shastra Saurabh 24 (31 грудня 2024): 160–68. https://doi.org/10.3126/sss.v24i1.75386.

Texte intégral
Résumé :
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रूपमा लिई संरचनागत विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन खासगरी लोकगीतको (विधातात्त्विक तथा लोकतात्त्विक) सैद्धान्तिक परिधिभित्र रही अवधारणात्मक रूपमा अध्ययन अगाडि बढाइएको छ । यसमा लोकगीतका तत्त्वहरुका आधारमा नेपालको गोरखा जिल्लाको मनकामना र तनहुँको बन्दीपुर लगायत सेरोफेरोको लोक जीवनमा प्रचलित ‘फूलपाती भाकेर मनकामना, आयो बन्दीपुर’ शीर्षकको गीत/लोकगीतको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । गीत/लोकगीतको आफ्नो विधागत संरचना
Styles APA, Harvard, Vancouver, ISO, etc.
10

बञ्जरा, निलुफर. "‘मालती मंगले’ गीतिनाटकमा शृङ्गार रस". Cognition 3, № 1 (2021): 167–75. http://dx.doi.org/10.3126/cognition.v3i1.55674.

Texte intégral
Résumé :
प्रस्तुत लेख गीतिनाटककार माधवप्रसाद घिमिरेद्धारा रचना भएको मालती र मङ्गले (२०३८) गीतिनाटकमा पूर्वीय रस सिद्धान्तका आधारमा शृङ्गार रसको अवस्था के कस्तो छ भन्ने मूल प्राज्ञिक समस्याको समाधान गर्ने प्रयास गरिएको छ । लोक जीवनका कथालाई टिपेर लोकलयमा रचना गरिएको यस मालती र मङ्गले गीतिनाटक गोरखा जिल्लामा वि.स. १८२५ को आसपासमा घटेको घटना हो । यस गीतिनाटकमा अङ्ग रसको रूपमा शृङ्गार रस देखापरेको छ । प्रस्तुत लेखमा अङ्ग रसको रूपमा रहेको शृङ्गार रसको पूर्वीय रस सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ ।
Styles APA, Harvard, Vancouver, ISO, etc.
11

शर्मा Sharma, मुकुन्द Mukunda. "ठाडो भाका लोक नृत्य {Thado Bhaka Folk Dance}". PRAGYAN A Peer Reviewed Multidisciplinary Journal 3, № 1 (2021): 55–63. http://dx.doi.org/10.3126/pprmj.v3i1.61658.

Texte intégral
Résumé :
प्रस्तुत लेख ठाडोभाकालोकनृत्यको अध्ययनमा केन्द्रित छ । ठाडोभाकागीतको एउटा लय वा शैलीहो । यसै गीतगायनसँगै गरिने नृत्यलाई यस अध्ययनका सन्दर्भमा ठाडोभाका लोकनृत्य भनिएको छ । गुरुङ समुदायमा भने रोधीका नामबाट यो नृत्य प्रचलित छ । यसरी यस नृत्यको प्रचलन जातिगत रूपमा दुरा, गुरुङ, मगर, कुमाललगायत समुदायमा रहेको देखिन्छभने क्षेत्रगतरूपमालमजुङ, कास्की, तनहुँ, गोरखा, म्याग्दी, सुदूर पश्चिम, कर्णाली क्षेत्र, सुदूरपूर्व, भारतको आसाम लगायत स्थानमा प्रचलित देखिन्छ । यसका विभिन्न नाम र प्रस्तुतिगत शैलीछन् । क्षेत्रकार्यबाट सङ्कलित सामग्रीका आधारमा यस लेखमा यस नृत्यको प्रचलनका बारेमा चर्चा गरी गीतसहित प्रस्तुत
Styles APA, Harvard, Vancouver, ISO, etc.
12

शर्मा, विश्वम्भर कुमार. "नेपालमा बाल साहित्य, विकाश प्रक्रिया र परिवेश". Academic Voices: A Multidisciplinary Journal 8, № 1 (2018): 121–26. https://doi.org/10.3126/av.v8i1.74060.

Texte intégral
Résumé :
बालबालिकाको रुची, ग्रहणशीलता र अवस्थालाई ध्यानमा राखेर, बालबालिकाको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने साहित्य लेखन नै बालसहित्य हो । बालकदेखि किशोरावस्था सम्मका लागि यो सहित्य बढी रुचीकर हुन्छ । बालबालिको कलमले सृजना गरेका रचना हुन् वा परिपक्व हातले ती अवस्थाका इच्छा, चाहना र रुचीलाई ध्यानमा राखी लेखिएका रचना हुन् । समाज, जीवन र परिवेशलाई बुझाउन सकिने यथार्थ जीवनको अवस्था बोध र वैज्ञानिक धरातलमा आधारित रचनाले बालपयोगी शिक्षा र आवश्यकता पुरा गर्न सक्छ । नेपालमा बालबालिकालाई लक्षित गरी लेखिएको १९४९ को “गोरखा पहिलो किताब” र महाकवि लक्ष्मी प्रसाद देवकोटाको राजकुमार प्रभाकरबाट शुरु भई बालसहित्यले स
Styles APA, Harvard, Vancouver, ISO, etc.
13

बानियाँ Baniya, विदुर Bidur. "वैकल्पिक शिक्षामा अनलाइन कक्षाको प्रभावकारीता {Effectiveness of Online Classes in Alternative Education}". Educator Journal 11, № 1 (2023): 26–32. http://dx.doi.org/10.3126/tej.v11i1.54444.

Texte intégral
Résumé :
वैकल्पिक शिक्षाले वर्तमान समयमा परम्परागत रूपमा चलिरहेको शिक्षा प्रर्णालीको विकल्पमा प्रदान गरिने
 शिक्षा पद्धतिलाई जनाउँछ । यस किसिमको शिक्षाले विभिन्न कारणले गर्दा शिक्षाको मूल धारमा आउन नसकेका व्यक्तिहरूलाई शैक्षिक अवसर तथा पहुँच प्रदान गर्ने कार्यमा माध्यमको रूपमा काम गर्दछ । कोभिड महामारीले निम्याएको स्वास्थ्य सङ्कटसँगै बैकल्पिक शिक्षाको आवश्यकता बढ्दै गएको परिवेशमा यस अध्ययनलाई विभिन्न किसिमका रोगहरूको चपेटामा समाज गुज्रँदा वैकल्पिक माध्यम के हुन सक्छ भन्ने सन्दर्भमा केन्द्रित गरिएको छ । अनलाइन कक्षाको सन्दर्भ तथा यसको प्रभावकारीता पहिचान गर्ने उद्धेश्य राखी तयार पारिएको यस लेखमा अन
Styles APA, Harvard, Vancouver, ISO, etc.
14

Acharya, Govinda Prasad. "पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}". RR Interdisciplinary Journal 5, № 5 (2024): 89–96. https://doi.org/10.3126/rrij.v5i5.78929.

Texte intégral
Résumé :
प्रस्तुत लेखमा पृथ्वीन्द्रोदय महाकाव्यमा द्वन्द्वको अवस्थाको विवेचना गरिएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर समकालीन गोरखा राज्यको विस्तार भएर विशाल नेपालसम्म विचरित एकीकरण अभियानमा देखिएका द्वन्द्वका तत्त्वका स्थापित मान्यतामा आधारित रहेर विश्लेषण गरिएको छ । राज्य विस्तारका क्रममा राजा पृथ्वीनारायण खड्ग लिएर युद्धको मैदानमा थिए र उनले नै युद्धको नेतृत्व गरेका थिए । पृथ्वीनारायणको वीरता, धीरता र शौर्यको गाथा कोरिनुको साथै तत्कालीन सामाजिक जीवनको अवस्था, आर्थिक व्यवहार र राजनीतिक परिवेशको चित्र समेत उतारिएको छ । महाकाव्यमा उथलपुथल भइरहेको राजनीति मात्र नभएर तत्कालीन समाजको आ
Styles APA, Harvard, Vancouver, ISO, etc.
15

Sherpa, Pasang. "प्राकृतिक स्रोतको उपयोग र जैविक विविधता संरक्षणमा नुब्री समुदायको परम्परागत ज्ञान र प्रथाजनित अभ्यासको भूमिका". Indigenous Nationalities Studies आदिवासी जनजाति अध्ययन 3, № 3 (2025): 58–74. https://doi.org/10.3126/ins.v3i3.80714.

Texte intégral
Résumé :
आदिवासी नुब्री समुदायमा प्रथाजनित संस्था गोवा ल्हेजेन, कू–छोङा र श्याग्या परम्परामार्फत् वनजङ्गल, चरन क्षेत्र, कृषियोग्य भूमिको प्रयोग र दिगो व्यवस्थापन गर्दै आएका छन् । यस्ले जैविक विविधता, प्रकृतिको संरक्षणका साथै समाजमा शान्ति, एकता र सुव्यवस्था कायम गर्न यसले योगदान पु¥याएको छ । यो परम्परागत प्रणाली गोरखा जिल्लाको नुब्री उपत्यकामा बसोबास गर्ने नुब्री जातिको वनजङ्गल, भूमि र अन्य प्राकृतिक स्रोतहरूसँग जीविकोपार्जन र आर्थिक रूपमा मात्र नभई सांस्कृतिक, धार्मिकार आध्यात्मिक रूपमा अन्योन्याश्रित सम्वन्ध रहेको छ । नुब्रीहरूले श्याग्या परम्परा, बौद्ध दर्शनको पञ्चशीलमा उल्लेखित अहिंसात्मक सिद्धान्त
Styles APA, Harvard, Vancouver, ISO, etc.
16

Gautam, Badri Narayan. "Monarchy of Rana Regime Nepal: Brief Discussion राणाकालीन नेपालको राजतन्त्रः संक्षिप्त चर्चा". Historical Journal 13, № 1 (2022): 39–47. http://dx.doi.org/10.3126/hj.v13i1.46221.

Texte intégral
Résumé :
नागवंशद्वारा राजतन्त्रात्मक मुलुकका रूपमा सङ्गठित प्रयास थालिएको नेपालमा विभिन्न राजवंशले शासन गरेको पाइन्छ । सुरुदेखि नै शक्तिशाली राजतन्त्र कायम रहेको हुँदा शासन व्यवस्थामा राजाको स्थान सर्वोच्च हुने परम्परामै हुर्किएको नेपाली समाजले राजालाई भगवानकै अवतारका रूपमा हेर्ने–मान्ने गर्दथ्यो । शक्तिका आधारमा स्थापना, विकास र विस्तार हुने परम्पराझैं गरेर विभिन्न राज्यहरूको निर्माण, विखण्डन र विनास भएका घटनाहरूले गर्दा ५४ वटा राज्यहरूमा विभक्त नेपाली भूभागलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको बाटोमा बढाएर आधुनिक नेपालको शिलान्यास गरेका थिए । विपन्न र आफन्तहरूद्वारा अपहेलित गोरखा
Styles APA, Harvard, Vancouver, ISO, etc.
17

लम्साल Lamsal, नवराज Nawaraj. "श्री ५ को वायूदेवता गुठीको ऐतिहासिक र सांस्कृतिक महत्व". HISAN: Journal of History Association of Nepal 10, № 1 (2024): 136–45. https://doi.org/10.3126/hisan.v10i1.74907.

Texte intégral
Résumé :
गुठी व्यवस्था विश्वमा नै नेपालको मौलिक पहिचान र सम्पदा हो । अन्य कानुन प्रणाली र सामाजिक प्रणालीमा रहेको ट्रष्ट भन्दा नेपालको गुठी प्रणाली भिन्न छ । नेपाल प्राचीनकालदेखि नै विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय, पाकशाला जात्रा पर्व आदिले भरिपूर्ण देशको रूपमा चिनिँदै आएको छ । यस किसिमका धार्मिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्यसम्बन्धी धरोहरको स्थापना, निर्माण र सञ्चालन र व्यवस्थापनमा राज्य र निजी स्तरबाट समेत महत्वपूर्ण कार्यहरू हुँदै आएका छन् । देवालय, शिवालयलगायत धार्मिक प्रतिष्ठान खडा गर्ने, तिनको रेखदेख र सञ्चालन गर्ने, दीर्घकालसम्म सञ
Styles APA, Harvard, Vancouver, ISO, etc.
18

Sherpa, Pasang. "सोवा रिग्पा चिकित्सा पद्धति : वर्तमान अवस्था र चुनौती". Samaj Anweshan समाज अन्वेषण 3, № 1 (2025): 94–103. https://doi.org/10.3126/anweshan.v3i1.81964.

Texte intégral
Résumé :
यो लेखमा हिमाली क्षेत्रमा परापूर्वकालदेखि अभ्यास र प्रचलनमा रहेको आदिवासी जनजातिको औषधीउपचार सम्बन्धित ज्ञान, सिप र अभ्यासको रूपमा रहेको सोवा रिग्पा चिकित्सापद्धतिको वर्तमान अवस्था, यसले समुदायमा पुर्याएको योगदान र कानुनी मान्यताको अवस्था प्रस्तुत गरिएको छ । यो लेख गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाअन्तर्गतको सामागाउँ, ह्लो, प्रोक, विही, कुताङ, चुमचेत, छेकम्पार र निले गाउँहरूमा गरिएको अनुसन्धानमा आधारित छ । सोवा रिग्पा चिकित्सापद्धति चुम्बा र नुब्री समुदायमा आज पनि लोकप्रिय र अपरिहार्य चिकित्सा विधिका रूपमा रहेको छ । सोवा रिग्पा हिमालय क्षेत्रका बासिन्दाको संस्कृति र सं
Styles APA, Harvard, Vancouver, ISO, etc.
19

Pariyar, Bishnu. "लमजुङ जिल्लामा प्रचलित ठाडो भाका लोकगीतसँग समाज र संस्कृति". Pragnya Sarathi प्रज्ञा-सारथि 23, № 1 (2025): 57–66. https://doi.org/10.3126/ps.v23i1.77517.

Texte intégral
Résumé :
प्रस्तुत लेख लमजुङ जिल्लामा प्रचलित ठाडो भाका लोकगीतसँग समाज र संस्कृति शीर्षकमा सम्बन्धित रहेको छ । ठाडो भाका लोकगीत लोकगीतको एउटा प्रकार वा शैली हो । यसै गीतसँग समाज र संस्कृतिलाई यस अध्ययनको सन्दर्भमा प्रष्ट पारिएको छ । यस गीतलाई गुरुङ समुदायमा भने रोधीका नामबाट चिनिन्छ । यस गीतमा नृत्यसमेत रहने भएकोले जातिगत रूपमा दुरा, कुमाल, बाहुन, दमाई, सार्की, कामी, क्षेत्री, मगर लगायतका समुदायमा प्रचलित रहेको पाइन्छ । क्षेत्रगत रूपमा पनि यो गीत लमजुङ, गोरखा, कास्की, बाग्लुङ, तनहुँ, म्याग्दी, सुदुर पश्चिम, कर्णाली क्षेत्रलगायत स्थानमा पनि प्रचलित देखिन्छ । यस गीतको नाम र प्रस्तुतिगत शैली ठाउँअनुसार विभ
Styles APA, Harvard, Vancouver, ISO, etc.
20

परियार Pariyar, विष्णु Bishnu. "लमजुङ जिल्लामा प्रचलित बाह्रमासे ठाडो भाका लोकगीतको विधातत्त्व {Genre elements of Barhamase Thado Bhaka folk songs practiced in Lamjung district}". Cognition 7, № 1 (2025): 264–74. https://doi.org/10.3126/cognition.v7i1.74809.

Texte intégral
Résumé :
‘लमजुङ जिल्लामा प्रचलित बाह्रमासे ठाडो भाका लोकगीतको विधातŒव’ शीर्षकको प्रस्तुत लेख बाह्रमासे ठाडो भाका लोकगीतको विधातत्त्वको अध्ययनमा केन्द्रित छ । बाह्रमासे ठाडो भाका लोकगीत लोकमा प्रचलित विभिन्न लोकगीतहरूमध्ये एक भाका हो । लोकगीत लोकको अभिव्यक्ति हो । बाह्रमासे ठाडो भाका लोकगीत लोकगीतभित्र पर्ने बेग्लै खालको गीत हो । बाह्रमासे ठाडो भाका लमजुङ जिल्लामा प्रचलित ठाडो भाका लोकगीतको एउटा प्रकार हो । यस गीतमा गायनसँगै नृत्य पनि गरिन्छ । लमजुङ जिल्लामा विशेष रूपमा यो भाका प्रचलित रहेको छ । यस गीतलाई गाउन कुनै पनि समय, पर्व र मौका कुर्नु नपर्ने र जुनसुकै स्थानमा, जुनसुकै बेला पनि गाउन सकिने हुनाले
Styles APA, Harvard, Vancouver, ISO, etc.
21

राई Rai, राम कुमार Ram Kumar. "नेपालमा जनजातीयता, भाषा, धर्म र संस्कृतिप्रति राज्यको दृष्टिकोण : हिजो र आज (The state's Vision towards Ethnicity, Language, Religion and Culture in Nepal: Past and Present}". Bouddhik Abhiyan (बौद्धिक अभियान) 8, № 01 (2023): 133–48. http://dx.doi.org/10.3126/bdkan.v8i01.57801.

Texte intégral
Résumé :
गोरखा राज्यको विस्तारदेखि हालसम्मको समयावधि भनेको करिब २८० हुन आउँछ र यस कालावधिमा नेपालमा जनजातीयता, भाषा, धर्म र संस्कृतिप्रति नेपाली राज्यको दृष्टिकोण के कस्तो रह्यो भन्ने कुरालाई गहन अध्ययन, विश्लेषणको विषय ठानी त्यसैलाई अध्ययनको मूल समस्याको केन्द्रमा राखेर त्यसैको याथार्थिक पक्ष पहिल्याउने उद्देश्यमा प्रस्तुत लेख केन्द्रित छ । द्वितीयक वा पुस्तकालयीय सामग्रीमा आधारित यो लेख पूर्णतया गुणात्मक एवम् विश्लेणात्मक पद्धतिमा आधारित छ । गोरखा राज्यको विस्तार वा पृथ्वी नारायण शाहले कोरेको राजनैतिक सीमानायुक्त नेपालको राज्यसत्ता धेरै कालसम्म एकात्मक र केन्द्रीकृत प्रवृत्तिको रह्यो ।विस्तारित राज्य
Styles APA, Harvard, Vancouver, ISO, etc.
22

वास्तोला Bastola, हेरम्वराज Herambaraj. "नेपाली व्याकरणको विकास परम्परा {Development tradition of Nepali grammar}". Sotang, Yearly Peer Reviewed Journal 1, № 1 (2019): 46–53. http://dx.doi.org/10.3126/sotang.v1i1.45844.

Texte intégral
Résumé :
नेपाली भाषाको सङ्क्षिप्त परिचय, व्याकरणको प्रारम्भिक स्थिति, नेपाली भाषाको लेख्य अभिलेख, नेपालीभाषा तथा साहित्यको विकासमा भएका केही आन्दोलनहरूबारे सङ्क्षिप्त चर्चा गर्दै नेपाली व्याकरणको परम्परासम्बन्धी यस लेखमा बिमर्श गरिएको छ । व्याकरण भाषाको अनुशासन हो । भाषालाई व्याकरणलेअनुशासित बनाउँछ । मनुष्यले आफ्ना मनका भाव आपसमा बुझाउनका लागि प्रयोग गर्ने माध्यम नै भाषा हो ।कथ्य भाषा प्रयोगको धेरै समय पछि लेख्य स्वरूप प्रयोग हुन थाल्यो, लेख्य स्वरूप प्रयोगसँगै भाषानुशासन व्याकरणको आवश्यक भयो । नेपाली भाषामा गोरखापत्र प्रकाशन हुन थालेको समय विन्दुलाई एउटा ऐतिहासिक कोसेढुङ्गाको रूपमा लिदैे एटन (१८२०) दे
Styles APA, Harvard, Vancouver, ISO, etc.
23

Dhakal, Wenkatesh. "नेपालमा तबला वादनको विकासमा भएका कार्यहरू". Journal of Fine Arts Campus 6, № 1 (2024): 41–51. https://doi.org/10.3126/jfac.v6i1.76086.

Texte intégral
Résumé :
तबलावादनको सुरुवात खयालगायन शैलीसँग सङ्गत वाद्यका रुपमा भएको मानिएको छ । खयालगायन शैलीमा सङ्गत वाद्यका रुपमा वादनको सुरुवात गरिएको तबलावाद्य वर्तमान समयमा गायनका अन्य शैलीहरूकासाथै तन्त्री, शुषिर आदि वाद्ययन्त्रहरू एवम् कत्थकनृत्यमा सङ्गत वाद्यका रुपमा प्रयोग हुने गर्दछ । वर्तमान समयमा प्रचलनमा रहेका गायन, वादन तथा नृत्य विधामा सङ्गत वाद्यका रुपमा प्रयोग हुने तबलावादनको प्रारम्भ उस्ताद सिद्धार खाँद्वारा भएको तथ्यमा मतैक्यता रहेको छ । तबलावादन प्रारम्भकर्ताको विषयमा एकमत रहेतापनि तबला आविष्कर्ताका बारेमा हालसम्म मतैक्यता प्राप्त गर्न सकिएको छैन । नेपालमा प्रकाशित सङ्गीतका विभिन्न पुस्तक एवम् अन
Styles APA, Harvard, Vancouver, ISO, etc.
24

कुमार, डॉ विनोद. "गोरखनाथ मंदिर के सामाजिक, शैक्षणिक एवं चिकित्सकीय योगदान". Research Vidyapith International Multidisciplinary Journal 2, № 2 (2025). https://doi.org/10.70650/rvimj.2025v2i2002.

Texte intégral
Styles APA, Harvard, Vancouver, ISO, etc.
25

Baghel, Sarwan Singh, та Ritu Singh Meena. "नाथ संप्रदाय का राजनीतिक विश्लेषण". ShodhKosh: Journal of Visual and Performing Arts 5, № 1 (2024). http://dx.doi.org/10.29121/shodhkosh.v5.i1.2024.2306.

Texte intégral
Résumé :
नाथ हिंदू धर्म का संप्रदाय है। हिन्दू धर्म में कई संप्रदाय हैं। नाथ सम्प्रदाय में आज त्यागी तपस्वियों और गृहस्थ जाति का एक समूह शामिल है, जो दोनों अपनी वंशावली नौ नाथ गुरुओं के एक समूह से जोड़ते हैं, जिनका नेतृत्व आदिनाथ ("प्रथम नाथ") करते हैं, जिनकी पहचान भगवान शिव से की जाती है। नौ नाथों की अधिकांश सूचियों में अगला नाम मत्स्येन्द्रनाथ का आता है, उसके बाद गोरक्षनाथ (गोरखनाथ) का नाम आता है, जिनके बारे में कहा जाता है कि उन्होंने तपस्वियों के नाथ संप्रदाय की स्थापना की थी। यह लेख गोरखपुर शहर, उत्तर प्रदेश और पूरे देश में फैले नाथ संप्रदाय पर आधारित है। इसका उद्देश्य अंतर्विरोधी, राजनीतिक उथल-पु
Styles APA, Harvard, Vancouver, ISO, etc.
26

बानियाँ Baniyan, रामशरण Ramsharan. "गोरखाको इतिहासमा पालुङ्टारको महत्त्व (Importance of Palungtar in the History of Gorkha)". Shiksha Shastra Saurabh, 31 грудня 2021, 76–82. http://dx.doi.org/10.3126/sss.v22i1.51578.

Texte intégral
Résumé :
गोरखाको इतिहासमा पालुङ्टारको महत्त्व बताउने क्रममा गोरखा जिल्लाको परिचय, गोरखाको नामकरण, जिल्ला हिमाल, पहाड र टारमा विभाजन, चेपे नदीको ऐतिहासिक महत्त्व, नदीको नामकरण सम्बन्धी तथा राजा छान्ने अनौठो चलन, राजा यशोब्रह्म शाह तथा दुई रानीहरुको बारेमा वर्णन तथा चम्पावती पुत्र प्राप्ति, दान धर्म, गौदान सम्बन्धी वर्णन तथा लिगलिग कोटका सामरिक एवम् ऐतिहासिक महत्त्वको बारेमा र चेपे किनारमा सिमाना सम्बन्धी सन्धि साथै थुमहरुको वर्णन तथा द्रव्य शाहले जालझेल गरी गोरखा राज्य स्थापना सहित पालुङ्टारको नामकरण आदिको बारेमा वर्णन गर्ने जमर्को गरिएको छ ।
Styles APA, Harvard, Vancouver, ISO, etc.
27

-, Nisha Chauhan, та Manoj kumar -. "जसपुर, विकासखण्ड (जनपद ऊधमसिंहनगर ) के संदर्भ में कुमांऊॅं मण्डल (उत्तराखण्ड) की भौगोलिक एवं ऐतिहासिक पृष्ठभूमि का अध्ययन". International Journal For Multidisciplinary Research 5, № 4 (2023). http://dx.doi.org/10.36948/ijfmr.2023.v05i04.5608.

Texte intégral
Résumé :
अध्ययनगत क्षेत्र , जसपुर विकासखंड , उत्तराखण्ड राज्य (भारत) के कुमाऊॅं मण्डल के ऊधम सिंह नगर जिले में स्थित है। भूगर्भिक संरचना की दृष्टि से यह गांगेय मैदान की जलोढ मिट्टी से बना मैदानी भूभाग है । इस क्षेत्र में ढेला ,लपकना ,फीका बछिया तथा ढूंढा नदियां बहती है। जिसके कारण यहां की मिट्टी में रेत ,सिल्ट, कंकड़ तथा जैविक तत्वों का अनुपात पर्याप्त मात्रा में पाया जाता है। इस क्षेत्र का निर्माण भी हिमालय के निर्माण के साथ-साथ हुआ है समय≤ पर विभिन्न भूगर्भ शास्त्रियों ने इसे प्रमाणित किया है। महाभारत और प्राचीन संस्कृत साहित्य में उपलब्ध विभिन्न संदर्भों से यह जान पड़ता है कि इस क्षेत्र में आदि काल से
Styles APA, Harvard, Vancouver, ISO, etc.
28

काफ्ले Kafle, अरुणकुमार Arunkumar. "अमरनारायण मन्दिरको कला तथा वास्तुकला {Art & Architecture of Amarnarayan Temple}". Voice of Culture, 28 листопада 2022, 39–50. http://dx.doi.org/10.3126/voc.v9i1.49875.

Texte intégral
Résumé :
दुनियाँमा भाषा, धर्म, संस्कृति, परम्परा, कला वास्तुकलाका क्षेत्रमा नेपालप्रसिद्ध मुलुक हो । यहाँ प्राचीनकालदेखि नै विभिन्न किसिमका कला तथा वास्तुकलाका संरचनाहरु निर्माण हुँदै आएको इतिहास छ । राजप्रसाद, मठ,मन्दिर, विहार, चैत्य, स्तुपा, पार्टी, पौवा, ढुङ्गेधारा जस्ता वास्तुकलाका नमुनाहरु नेपालमा प्राचीन कालदेखि नै निर्माण हुँदै आएका छन् । मानगृह, कैशाशकुट रभद्राधिवास जस्ता भब्य महलहरु यहाँ निर्माण गरिएका थिए । तर ती संरचनाआज हामी समक्ष छैनन् । पछिल्लो कालमा काठमाडौ उपत्यकाभित्र मात्र होइन, बाहिर पनि यस्ता वास्तु संरचनाहरु निर्माण गरिए । पनौतीको इन्द्रेश्वर महादेव, देवपाटनको पशुपतिनाथ, चाँगुको चा
Styles APA, Harvard, Vancouver, ISO, etc.
29

Ish, N. Mishra. "पुस्तक समीक्षा: सांस्कृतिक विद्रोह की नई परंपरा मिथक, परंपराओं और प्रतीकों का नव-अन्वेषण". Radical, 10 серпня 2018. https://doi.org/10.5281/zenodo.7264876.

Texte intégral
Résumé :
पुस्तक समीक्षा <strong>महिषासुर:&nbsp;<em>मिथक व परंपराएं</em></strong> संपादक प्रमोद रंजन प्रकाशक: द मार्जिनलाइज्ड, नई दिल्ली, 2017,&nbsp;मूल्य 850 रुपया. <strong>सांस्कृतिक विद्रोह की नई परंपरा मिथक, परंपराओं और प्रतीकों का नव-अन्वेषण</strong> <strong>ईश मिश्र &nbsp; &nbsp;</strong> &nbsp; 25 अक्टूबर 2011 को आदिवासी, दलित और पिछड़े वर्ग के छात्रों के एक संगठन (फोरम ऑफ बैकवर्ड स्टूडेंट्स), में &nbsp;जेयनयू में दुर्गा-महिषासुर मथक के पुर्पाठ के आधार पर, हिषासुर शहादत दिवस &nbsp;आयोजित कर बौद्धिक, सांस्कृतिक तथा राजनैतिक हलकों में तहलका मचा दिया। उसके बाद के विमर्श ने एक आंदोलन का रूप ले लिया,
Styles APA, Harvard, Vancouver, ISO, etc.
30

Ish, N. Mishra. "मिथक-परंपराओं की पुनर्व्याख्या से इतिहास की खोज (महिषासुर: मिथक व परंपरा की ईश मिश्र द्वारा लिखित समीक्षा)". Forward Press, 28 вересня 2008. https://doi.org/10.5281/zenodo.7264929.

Texte intégral
Résumé :
<strong>&lsquo;महिषासुर</strong>&nbsp;: मिथक व परंपराएं&rsquo; प्रमोद रंजन द्वारा संपादित एक महत्वपूर्ण किताब है। यह किताब दुर्गा-महिषासुर के मिथक का पुनर्पाठ और 2011 में जेएनयू में महिषासुर दिवस के आयोजन से शुरू विमर्श को एक नया मुकाम देती है। इसमें इस विमर्श के विविध आयामों को समेटने वाले लेख हैं। यहां यह जानना भी जरूरी है कि इसके पहले प्रमोद रंजन के ही संपादन में &lsquo;महिषासुर : एक जननायक&rsquo; (2016) आयी थी। &lsquo;महिषासुर : मिथक व परंपराएं&rsquo; किताब 6 खंडों में विभाजित है। इन विविध खंडों में अनेक जगहों की परंपरा-प्रतीकों; मिथक-उत्सवों के शोधपूर्ण अध्ययन-विश्लेषण पर आधारित लेखों का
Styles APA, Harvard, Vancouver, ISO, etc.
31

Kanwal, Bharti. "महिषासुर - मिथक व परम्परा की समीक्षा: कंवल भारती". समालोचन, 9 січня 2018. https://doi.org/10.5281/zenodo.7264435.

Texte intégral
Résumé :
वर्तमान के संघर्ष का युद्ध- क्षेत्र अतीत होता है. औपनिवेशिक शासकों ने भारतीय मिथकों को अपने हितों के सहयोगी इतिहास के रूप में सृजित किया. प्रतिक्रिया में मिथकों को समझने और व्यवस्थित करने की एक और कोशिश हुई जिसमें&nbsp;काशी प्रसाद जायसवाल, धर्मानंद कोसम्बी, दामोदर धर्मानंद कोसम्बी, वासुदेव शरण अग्रवाल, रामशरण शर्मा, रोमिला थापर&nbsp;आदि की बड़ी और महत्वपूर्ण &nbsp;भूमिका है. यह अंतर्दृष्टि खुद उस समय के लेखकों में थी.&nbsp;जयशंकर प्रसाद&nbsp;के नाटक मिथकों को साहित्य में बदलते हुए यही तो कर रहे थे.&nbsp; आचार्य हजारी प्रसाद द्विवेदी अपने&nbsp;&nbsp;प्रसिद्ध निबन्ध&nbsp;&lsquo;अशोक के फूल&rsquo
Styles APA, Harvard, Vancouver, ISO, etc.
Nous offrons des réductions sur tous les plans premium pour les auteurs dont les œuvres sont incluses dans des sélections littéraires thématiques. Contactez-nous pour obtenir un code promo unique!