Gotowa bibliografia na temat „परिसीमन”

Utwórz poprawne odniesienie w stylach APA, MLA, Chicago, Harvard i wielu innych

Wybierz rodzaj źródła:

Zobacz listy aktualnych artykułów, książek, rozpraw, streszczeń i innych źródeł naukowych na temat „परिसीमन”.

Przycisk „Dodaj do bibliografii” jest dostępny obok każdej pracy w bibliografii. Użyj go – a my automatycznie utworzymy odniesienie bibliograficzne do wybranej pracy w stylu cytowania, którego potrzebujesz: APA, MLA, Harvard, Chicago, Vancouver itp.

Możesz również pobrać pełny tekst publikacji naukowej w formacie „.pdf” i przeczytać adnotację do pracy online, jeśli odpowiednie parametry są dostępne w metadanych.

Artykuły w czasopismach na temat "परिसीमन"

1

डॉ., कर्मराज वर्मा. "राजस्थान में अनुसूचित जाति के लिए आरक्षित लोक सभा एवं विधान सभा निर्वाचन क्षेत्रों का परिसीमन: अधिनियम, प्रक्रिया, परिणाम एवं राजनीतिक प्रभाव". International Educational Scientific Research Journal 11, № 5 (2025): 107–11. https://doi.org/10.5281/zenodo.15471945.

Pełny tekst źródła
Streszczenie:
<strong>प्रस्तुत शोध आलेख राजस्थान में अनुसूचित जाति के लिए आरक्षित लोक सभा और विधान सभा निर्वाचन क्षेत्रों के गठन, परिसीमन प्रक्रिया,परिणाम और उसके राजनीतिक प्रभावों का विश्लेषण करता है। इस अध्ययन में विशेष रूप से 2008 के परिसीमन के बाद हुए बदलावों और 1990 के पश्चात् प्रमुख राजनीतिक दलों, भारतीय राष्ट्रीय कांग्रेस एवं भारतीय जनता पार्टी के चुनावी प्रदर्शन को देखा गया है। शोध का उद्देश्य यह समझना है कि आरक्षण और परिसीमन की संयुक्त व्यवस्था से अनुसूचित जाति के लिए आरक्षित निर्वाचन क्षेत्रों और राजनीतिक प्रतिनिधित्व पर क्या प्रभाव पड़ा है। यह अध्ययन विश्लेषणात्मक है, जिसमें सांविधानिक प्रावधानों
Style APA, Harvard, Vancouver, ISO itp.
2

Ajit. "Electoral Processes and Coalition Politics of Indian Democracy: A Study." RESEARCH HUB International Multidisciplinary Research Journal 10, no. 7 (2023): 57–64. http://dx.doi.org/10.53573/rhimrj.2023.v10n07.010.

Pełny tekst źródła
Streszczenie:
This study highlights the complex dynamics of electoral processes and coalition politics within the framework of Indian democracy. As the world's largest democracy, India is characterized by a complex electoral system, multiple political parties and a history of coalition governments. The research examines the electoral machinery, including voter registration, constituency delimitation, and campaign strategies. An important focus of this study is on coalition politics, which has become the hallmark of Indian governance. It details the formation, functioning and outcomes of the alliance at both
Style APA, Harvard, Vancouver, ISO itp.
3

सुशील, चन्द्र बहुगुणा. "मूल्य-शिक्षाः एक दृष्टि में". RECENT EDUCATIONAL & PSYCHOLOGICAL RESEARCHES 13, № 1 (2024): 89–92. https://doi.org/10.5281/zenodo.11176306.

Pełny tekst źródła
Streszczenie:
हिंदी में मूल्य शब्द के पर्याय के रूप में आदर्श, शील, गुण आदि शब्दों का प्रयोग भी कहीं-कहीं पाया जाता है। भाषा की परिसीमा के कारण वैल्यू एजुकेशन के दो अर्थ हो सकते हैं। 1- मूल्यों की शिक्षा 2- मूल्यपरक या मूल्यसमाहित शिक्षा मूल्यपरक शिक्षा की अवधारणा अपेक्षाकृत आधुनिक एवं अत्यंत व्यापक है। &lsquo;मूल्य&rsquo; वे होते हैं जो मानव की आवश्यकताओं एवं आकांक्षाओं की संतुष्टि करते हैं। उपेंद्र नाथ दीक्षित के मत में, &ldquo;मूल्य वे विचार, आदर्श एवं संप्रत्यय हैं जिनकी मनुष्य चाहना करता है तथा जिनकी उपलब्धि के लिए वह सब कुछ कर सकता है।&rdquo; ज्ञान प्राप्ति का एक मात्र साधन शिक्षा है तथा ज्ञान ही विवे
Style APA, Harvard, Vancouver, ISO itp.
4

Bhusal, Keshab. "शोधप्रस्तावका प्रमुख अङ्गहरू". Spandan 13, № 2 (2023): 19–33. https://doi.org/10.3126/spandan.v13i2.76071.

Pełny tekst źródła
Streszczenie:
प्रस्तुत लेख शोधप्रस्ताव र यसका प्रमुख अङ्गहरूको चर्चामा आधारित रहेको छ । यस लेखमा शोधप्रस्तावका विभिन्न अङ्गहरू ः अध्ययनको पृष्ठभूमि, समस्याकथन, अध्ययनको उद्देश्य, अनुसन्धान प्रश्न, प्राक्कल्पना, पूर्वकार्यको पुनरावलोकन, अध्ययनको औचित्य, अध्ययन विधि र प्रक्रिया, अध्ययनको परिसीमा, प्रमुख शब्दावलीको परिभाषालगायतको सूक्ष्म व्याख्या–विश्लेषण गरिएको छ । शोधप्रस्तावको परिचय दिनु, शोधप्रस्तावका अङ्गहरू प्रस्तुत गर्नु, शोधप्रस्तावका अङ्गहरूको चर्चा गर्नु प्रस्तुत लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । यस लेखमा शोधप्रस्ताव र यसका अङ्गहरूको चर्चार्थ यसबारे व्याख्या–विश्लेषण गरिएका अङ्ग्रेजी तथा नेपाल
Style APA, Harvard, Vancouver, ISO itp.
5

Prajapati, Srijana. "नालाको मध्यकालीन नेवाः बस्ती संरचना". Nepalese Culture 18 (7 травня 2025): 109–21. https://doi.org/10.3126/nc.v18i1.78293.

Pełny tekst źródła
Streszczenie:
नाला बनेपा नगरपालिकाअन्तर्गत पर्ने महत्वपूर्ण ऐतिहासिक एवम् सांस्कृतिक नगरी हो । को ३ र ४ वडाअन्तर्गत पर्दछ । लिच्छविकालमा यसको नाम नालाङ्गग्राम थियो । यहाँ लिच्छवि तथा मध्यकालदेखिका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरू मनग्य पाइन्छन् । मल्लकालमा राखिएका अभिलेख यस क्षेत्रमा पाइन्छन् । तापनि परिसरमा रहेका लिच्छविकालीन अभिलेख र थुप्रै उत्तर लिच्छवि र पूर्व मध्यकालीन मूर्तिहरूले यो क्षेत्र प्राचीन हुनसक्ने अनुमान गर्न सकिन्छ । नाला करुणामय अर्थात् सृष्टिकान्तलोकेश्वरको स्थापनाको इतिहास पाइँदैन । तर वि.सं. २०३५ को तस्बिरमा यो परम्परागत मल्लकालीन शैलीको बनावट देखिन्थ्यो । हाल पुनःनिर्माण भइसकेकोले
Style APA, Harvard, Vancouver, ISO itp.
6

नेपाल, शक्तिराज. "अनुसन्धानात्मक लेखन र भाषाशिक्षणका बिच सम्बन्ध". Sotang, Yearly Peer Reviewed Journal 4, № 4 (2022): 89–111. http://dx.doi.org/10.3126/sotang.v4i4.57085.

Pełny tekst źródła
Streszczenie:
स्तरीय लेखाइ सिपको विकास गर्ने उद्देश्यले भाषाशिक्षणमा विभिन्न खालका लेखाइका अभ्यास गरिन्छ । उक्त लेखाइ सिपका गतिविधिहरूमध्ये अनुसन्धानात्मक लेखाइलाई लेखाइ सिपको उत्तरवर्ती चरणको क्रियाकलापका रूपमा लिइएको छ । यस लेखमा अनुसन्धानात्मक लेखन र भाषाशिक्षण बिचको सम्बन्धलाई मुख्य विषय बनाइएको छ । अनुसन्धानको पाराडाइम वा दर्शनअन्तर्गत व्याख्यानवाद नमुना वा आयाम (क्ष्लतभचउचभतष्खष्कm उबचबमष्नmक) मा आधारित यस लेखमा अनुसन्धानको गुणात्मक पद्धतिलाई अपनाइएको छ । गुणात्मक पद्धतिअन्तर्गत वर्णनात्मक र विश्लेषणात्मक ढाँचाको केन्द्रमा रहेर द्वितीयक सामग्रीका लिखित दस्तावेजका स्रोतबाट सामग्री सङ्कलन गरी विश्लेषणात
Style APA, Harvard, Vancouver, ISO itp.
7

रसाइली Rasaily, ठाकुर प्रसाद Thakur Prasad. "पाठ्यक्रम विकासमा सिकाइ सिद्धान्तको प्रभाव {Effect of Learning Theories on Curriculum Development}". Kanakai Journal 3, № 1 (2023): 88–100. http://dx.doi.org/10.3126/kj.v3i1.65900.

Pełny tekst źródła
Streszczenie:
यस अध्ययनको मुख्य उद्देश्य पाठ्यक्रम विकासमा सिकाइ सिद्धान्तले पार्ने अवधारणात्मक प्रभावको विश्लेषण गर्नु रहेको छ । विश्लेषण गर्न गुणात्मक ढाँचा र सूचनाका सहायक स्रोतहरूको प्रयोग गरिएको छ । प्रभावको विश्लेषणलाई पाठ्यक्रमको मुख्य ढाँचा, विषयकेन्द्रित ढाँचालाई संज्ञानात्मक सिकाइ सिद्धान्त वा संज्ञानवाद र सिकारु÷बालकेन्द्रित ढाँचालाई व्यवहारवादी सिकाइ सिद्धान्त वा व्यवहारवादसँग परिसीमित गरी एक अर्काको मिल्दो प्रकृतिका आधारमा उल्लेख गरिएको छ जसअनुसार संज्ञानवाद मानसिक चिन्तन प्रक्रिया, बौद्धिक योग्यता र सिपको विकास गर्ने क्रियाकलापको अभ्यासद्वारा विभिन्न तथ्य, घटना र वस्तुको बारेमा जानकारी लिने क्
Style APA, Harvard, Vancouver, ISO itp.
8

Pancha, Sangita. "भक्तपुरको तलेजु भवानी पीठमा दिइने निकुथु बलि". Nepalese Culture 18 (7 травня 2025): 91–108. https://doi.org/10.3126/nc.v18i1.78292.

Pełny tekst źródła
Streszczenie:
प्रस्तुत लेखमा संरचनात्मक प्रकार्यवादी सिद्धान्तमा आधारित भएर भक्तपुर दरबार क्षेत्रको भवानी पीठमा महाअष्टमीका दिन दिइने बलि निकुथुको सांस्कृतिक अध्ययन गरिएको छ । भक्तपुरको तलेजु मन्दिर परिसरमा दशैंको महाअष्टमीका रातमा २५ ओटा राँगामध्ये २४ वटा तलेजुको मूलचोकमा र एउटा तलेजु भख्वाद्यःमा बलि चढाइन्छन् । यस अवसरमा ६ जना साहीहरूले राँगाको घाँटी रेटेर तथा रक्तनली निकालेर बलि दिन्छन् । तीमध्ये एउटालाई निकुथु भनिन्छ । निकुथु निक्खर कालो रबको, शरीरमा कुनै घाउचोट नभएको राँगोलाई मानिन्छ । भक्तपुर नगरकै ब्यासी टोलका वैद्य थरका मानिसहरूले कालरात्रिभन्दा केही दिन अघिदेखि त्यो राँगोलाई पालन पोषण गर्दछन् । अष्
Style APA, Harvard, Vancouver, ISO itp.
9

Sendang, Bhupal. "पाँचथर स्थित हस्तपुर गढीको ऐतिहासिक अध्ययन {An Exploratory Study of Hastapur Gadi (Fort) of Panchthar}". Nepalese Culture 16, № 1 (2023): 77–91. http://dx.doi.org/10.3126/nc.v16i1.54152.

Pełny tekst źródła
Streszczenie:
नेपालको सुदुर पूर्वोत्तर भागमा पर्ने पाँचथर जिल्लाको उत्तरी भागमा अवस्थित याङवरक र हिलिहाङ गाउँपालिकाको सिमानामा हस्तपुर गढी रहेको छ । लिम्बूवानकालको पूर्वार्धमा स्थापना भएको यो गढी ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेको छ । अध्ययनको क्रममा यस गढीमा धेरै पुराना पुरातात्विक भौतिक अवशेषहरु पाइएका छन् । हालसम्म पनि यस्तो महत्व बोकेको यस गढीको ऐतिहासिक तथा पुरातात्विक विषयमा कुनै खोज तथा अनुसन्धान हुन सकेको छैन । उक्त पृष्ठभूमिमा यस गढीको कहिले र कसले स्थापना गर्यो ? यस गढीमा के कस्ता ऐतिहासिक र पुरातात्विक वस्तुहरु रहेका छन् ? यस गढीका के कस्ता साँस्कृतिक पक्षहरु रहेका छन् ? भन्ने अनुसन
Style APA, Harvard, Vancouver, ISO itp.
10

घिमिरे Ghimire, जनार्दन Janardhan. "स्थानीय उद्यमशीलता विकासमा विश्रान्ति सर्वत उद्योगको भूमिका {Role of Bishranti Syrup Industry in Local Entrepreneurship Development}". CHINTAN-DHARA, 8 вересня 2022, 41–47. http://dx.doi.org/10.3126/cd.v16i1.48164.

Pełny tekst źródła
Streszczenie:
विश्रान्ति सर्वत उद्योग धनकुटा नगरपालिका वडा नं. ९, मूलघाटमा अवस्थित विश्रान्ति मन्दिर परिसरमा वि. सं. २०६३ मा स्थापित उद्योग हो । यस उद्योगले बेलबाट बनिने सर्वतको उत्पादन गर्दछ । उक्त उद्योगले स्थानीय उद्यमशीलता विकासमा निर्वाह गरेको भूमिका पत्ता लगाउनु यस लेखको मुख्य उद्देश्य हो । यसका लागि यहाँ प्रश्नावली, अन्तर्वार्ता, स्थलगत अध्ययनका माध्यमबाट प्राथमिक स्रोतका सामग्रीहरू सङ्कलन गरिएका छन् भने पुस्तक, पत्रपत्रिका तथा वेवसाइडबाट द्वीतीय स्रोतका सामग्रीहरू सङ्कलन गरिएका छन् । सङ्कलित सामग्रीहरूलाई तथ्याङ्कका रूपमा उपयोग गरी तिनलाई तालिकामा प्रस्तुत गरी विश्लेषण गरिएको छ । त्यसै खेर गइरहेका व
Style APA, Harvard, Vancouver, ISO itp.
Oferujemy zniżki na wszystkie plany premium dla autorów, których prace zostały uwzględnione w tematycznych zestawieniach literatury. Skontaktuj się z nami, aby uzyskać unikalny kod promocyjny!