Academic literature on the topic 'अध्ययन'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the lists of relevant articles, books, theses, conference reports, and other scholarly sources on the topic 'अध्ययन.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Journal articles on the topic "अध्ययन"

1

Yadav, Ravindra Kumar. "मधेश प्रदेशको भाषिक अवस्था". Innovative Research Journal 3, № 2 (2024): 126–48. https://doi.org/10.3126/irj.v3i2.79490.

Full text
Abstract:
प्रस्तुत अध्ययन मधेश प्रदेशको भाषिक अवस्था अध्ययनमा आधारित छ । यस अध्ययनको मुख्य उद्देश्य नेपालमा बोलिने प्रमुख भाषाको सामान्य पुनरावलोकनसहित मधेश प्रदेशमा बोलिने भाषाहरूको गहन अध्ययन गर्नु रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक अध्ययनमा आधारित छ । यस अध्ययनमा प्राथमिक स्रोत तथा द्वितीयक स्रोतको उपयोग गरी तथ्य सङ्कलन गरिएको छ । यसमा २०७८ सालको जनगणनामा प्रस्तुत तथ्याङ्कलाई मुख्य आधार मानी अध्ययन गरिएको छ । प्रस्तुत अध्ययनका क्रममा भाषा र भाषिक अध्ययनसँग सम्बन्धित विभिन्न सैद्धान्तिक तथा प्रायोगिक सामग्रीहरुलाई पनि अध्ययनीय आधारका रुपमा लिइएको छ । यस अध्ययनका क्रममा प्राप्त तथ्यलाई विभिन्न तालिकामा
APA, Harvard, Vancouver, ISO, and other styles
2

Bhusal, Keshab, та Mindu Thapa. "स्नातक तहमा समाविष्ट कथामा पात्र प्रयोग". Tribhuvan University Journal 40, № 1 (2025): 250–73. https://doi.org/10.3126/tuj.v40i1.80127.

Full text
Abstract:
प्रस्तुत लेख स्नातक तहमा समाविष्ट कथाहरूमा प्रयोग गरिएका पात्रहरूको अध्ययनमा आधारित रहेको छ । स्नातक तहमा समाविष्ट कथाका पात्रको अध्ययन गर्नु, निर्दिष्ट कथाकापात्रको भूमिका विश्लेषण गर्नु, कथामा प्रयुक्त पात्र सम्बन्धमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिकोण प्रस्तुत गर्नु यस लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत लेख गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस लेखमा पुस्तकालयीय कार्य तथा सर्वेक्षण विधिका माध्यमबाट आवश्यक सामग्रीहरू सङ्कलन गरिएको छ । यस क्रममा कथासम्बद्ध सद्धान्तिक सामग्रीहरूको अध्ययन–विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा कथा सिद्धान्तका बारेमा चर्चा गरिएका सैद्धान्ति
APA, Harvard, Vancouver, ISO, and other styles
3

Bhusal, Keshab. "भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली". Shaheed Smriti Journal 10, № 7 (2021): 42–50. https://doi.org/10.3126/shaheedsmriti.v10i7.76623.

Full text
Abstract:
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण गरिएको छ । प्रस्तुत अध्ययनका उद्देश्यका रूपमा भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीहरूको सङ्कलन गर्नु सङ्कलित शब्दावलीहरूलाई वर्णानुक्रममा प्रस्तुत गर्नु, पारिभाषिक शब्दावलीहरूको प्रकृति पत्ता लगाउनु र तिनको प्रयोगगत अवस्था अध्ययन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन मिश्रित अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनमा मूलतः गुणात्मक अनुसन्धान र अंशतः परिमाणात्मक विधिको अवलम्बन गरिएको छ । प्रस्तुत अध्ययनमा पुस्तकालयीय अध्य
APA, Harvard, Vancouver, ISO, and other styles
4

Bhusal, Keshab. "स्नातक तहका कथामा उद्भभावनात्मक सन्दर्भ". ACADEMIA 5, № 1 (2025): 262–72. https://doi.org/10.3126/ta.v5i1.77385.

Full text
Abstract:
प्रस्तुत लेख स्नातक तहमा समावेश गरिएका कथाहरूमा निहित उद्भावनात्मक सन्दर्भको अध्ययनमा आधारित रहेको छ । स्नातक तहमा समाविष्ट कथामा निहित उद्भावनात्मक सन्दर्भको अध्ययन गर्नु, निर्दिष्ट कथामा व्यवहृत उद्भावनात्मक सन्दर्भको प्रकृति विश्लेषण गर्नु, कथामा प्रस्तुत उद्भावनात्मक सन्दर्भको तुलनात्मक स्थिति समीक्षण गर्नु यस लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत लेख गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । यस लेखमा पुस्तकालयीय कार्यका माध्यमबाट आवश्यक सामग्रीहरूको सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनमा उद्भावनात्मक सन्दर्भका बारेमा सैद्धान्तिक चर्चा गरिएका सैद्धान्तिक सामग्रीहरूलाई मुख्य सामग्रीका
APA, Harvard, Vancouver, ISO, and other styles
5

Bhusal, Keshab. "व्याकरणिक संसक्तिका दृष्टिले गङ्गारामको न्याय एकाङ्की". Innovative Research Journal 4, № 1 (2025): 124–48. https://doi.org/10.3126/irj.v4i1.79522.

Full text
Abstract:
प्रस्तुत लेख व्याकरणिक संसक्तिका दृष्टिले ‘गङ्गारामको न्याय’ एकाङ्कीको अध्ययनमा आधारित छ । यसको मुख्य उद्देश्य ‘गङ्गारामको न्याय’ एकाङ्कीमा निहित व्याकरणिक संसक्तिको अध्ययन गर्नु रहेको छ । यसका विशिष्ट उद्देश्यअन्तर्गत ‘गङ्गारामको न्याय’ एकाङ्कीमा प्रयुक्त सन्दर्भन, प्रतिस्थापन, विलोपन र संयोजन संसक्तिको पहिचान र अध्ययन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन ज्ञानमीमांसाअन्तर्गत व्याख्यात्मक ढाँचामा केन्द्रित छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यसमा सोद्देश्यमूलक तरिकाले ‘गङ्गारामको न्याय’ एकाङ्कीलाई अध्ययनीय कृतिका रूपमा छनोट गरिएको छ । यस अध्ययनमा निर्दिष्ट कृतिबाट प्राप्त
APA, Harvard, Vancouver, ISO, and other styles
6

पौडेल, गंगाराम. "स्थानीय पाठ्यक्रमले विद्यार्थीको जीवनमा पारेको प्रभाव". Research Journal 9, № 1 (2024): 239–51. https://doi.org/10.3126/rj.v9i1.74431.

Full text
Abstract:
स्थानीय पाठ्यक्रम स्थानीयतहमा नै निर्माण गरिन्छ, यसले स्थानीय ज्ञान, सीप, क्षमता र विकासलाई जोड दिन्छ । स्थानीय पाठ्यक्रमले अँगालेको विषयले आप्mनो क्षेत्रका ज्ञान सीप प्रदान गर्दछ । प्रस्तुत लेखमा इलाम नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमले विद्यार्थीको अध्ययनमा पारेको प्रभावलाई हेरिएको छ । यस लेखमा नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा अध्यापन गराइने विषयहरुमध्ये पर्यटन र विकाससँग सम्बन्धित विषयको पाठ्यक्रम निर्माण गरी लागु गरिएका विद्यालयहरुका विद्यार्थीहरुको शैक्षिक उपलब्धीको अध्ययन गरिएको छ । यो अध्ययनमा इलाम नगरपालिका वार्ड नं ७ मा रहेको श्री आदर्श मा.वि.मा लागु गरि कक्षा ६,७ र ८
APA, Harvard, Vancouver, ISO, and other styles
7

खड्का, मालती. "माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता". Shiksha Shastra Saurabh 24 (31 грудня 2024): 169–78. https://doi.org/10.3126/sss.v24i1.75387.

Full text
Abstract:
शुद्धताको विशेष महत्व हुन्छ। माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विभिन्न सिपहरू सिकाउनु पर्ने हुन्छ, जसमध्ये लेखन सिप एक अपरिहार्य पक्ष हो। यही सिप अनुसार विद्यालयमा अध्ययन गर्ने छात्रछात्राले विभिन्न माध्यमबाट आफ्नो अभिव्यक्ति प्रस्तुत गर्छन्। कोही चिठीको माध्यमबाट, कोही बोलेर, त कोही विभिन्न सङ्केतको माध्यमबाट सञ्चार गर्छन् । यस अध्ययनमा काठमाडौँ शिक्षा क्याम्पस, सतुङ्गल र ज्ञानोदय माध्यमिक विद्यालय, बाफलमा कक्षा ११ मा अध्ययनरत ४० जना विद्यार्थी (२० छात्र र २० छात्रा) को चिठी लेखन क्षमताको तुलनात्मक अध्ययन गरिएको छ। यसका साथै विद्यार्थीहरूको मौलिकता, रचनात्मकता र भाषिक शुद्धताको पनि
APA, Harvard, Vancouver, ISO, and other styles
8

नेपाल Nepal, शक्तिराज Shaktiraj. "उच्च माविमा अध्ययनरत विद्यार्थीको प्राज्ञिक लेखन सक्षमता {Academic writing of undergraduate students competence}". Education Quarterly 4, № 1 (2023): 107–20. http://dx.doi.org/10.3126/jeqtu.v4i1.57411.

Full text
Abstract:
उच्च माविमा अध्ययनत विद्यार्थीको प्राज्ञिक लेखन सक्षमता नै यस लेखको शीर्षक हो । उच्च मावि अन्तर्गत सुनसरी जिल्ला, धरान उपमहानगरपालिका भित्रका ५ वटा सामुदायिक उच्च माविका कक्षा १२ मा अध्ययनरत ५० जना विद्यार्थीलाई मात्र यस लेखमा नमुनाका रूपमा लिइएको छ । यस लेखमा उक्त कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूको मात्र प्राज्ञिक लेखन क्षमताको परीक्षण तथा विश्लेषण गरिएको छ । अध्ययनका लागि लेखनको शीर्षक र तार्किकता, शब्दचयन र सान्दर्भिकता, वाक्यगठन र पुनरावृत्ति, संसक्तता तथा अनुच्छेदगठन र शैली प्रस्तुति तथा प्राज्ञिकतालाई उपकरण बनाइएको छ भने समग्रता, भाषिक पृष्ठभूमि र लैङ्गिकतालाई अध्ययनको आधार बनाई तथ
APA, Harvard, Vancouver, ISO, and other styles
9

Bhusal, Keshab. "शैक्षणिक दृष्टिले नेपाली बालकथाको अध्ययन". Interdisciplinary Research in Education 9, № 2 (2024): 168–79. https://doi.org/10.3126/ire.v9i2.75080.

Full text
Abstract:
प्रस्तुत लेख नेपाली बालकथाको अध्ययनमा आधारित रहेको छ । यस लेखको मुख्य उद्देश्य शैक्षणिक दृष्टिले नेपाली बालकथाको अध्ययन गर्नु रहेको छ भने यसका विशिष्ट उद्देश्यका रूपमा विषयवस्तु, पात्रप्रयोग, भाषाशैली र पठनबोधका दृष्टिले नेपाली बालकथाको शैक्षणिकता अध्ययन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा आधारित रहेको छ । यस अध्ययनमा कक्षा ‘छ’मा अध्ययनरत विद्यार्थीबाट प्राप्त प्रतिक्रियालाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने अन्य सैद्धान्तिक सामग्रीबाट लिइएका सामग्रीलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा प्रयोग गरिएको छ । त्यसरी सङ्कलन गरिएका सामग्रीहरूलाई शैक्षणिकतासम्बन्धी सैद्धान्तिक मान्यताक
APA, Harvard, Vancouver, ISO, and other styles
10

लामा Lama, असमान Asman. "उर्गेनको घोडा उपन्यासमा वर्चस्वविरुद्ध जनजातीय प्रतिरोधको चेतना {Consciousness of tribal resistance against hegemony in the novel Urgen's Horse}". Cognition 6, № 1 (2024): 166–75. http://dx.doi.org/10.3126/cognition.v6i1.64464.

Full text
Abstract:
प्रस्तुत लेखमा युग पाठकद्वारा लिखित ‘उर्गेनको घोडा’ उपन्यासमा वर्चस्वविरुद्ध जनजातीय प्रतिरोधको चेतनाको अध्ययन गरिएको छ । यसका लागि पाश्चात्य समालोचना सिद्धान्तका रूपमा प्रचलित ग्राम्सीको वर्चस्वको मान्यता र फुकोको प्रतिरोधको सिद्धान्तलाई विश्लेषणको आधार बनाइएको छ । यो अध्ययन ‘उर्गेनको घोडा’ उपन्यासमा अभिव्यक्त जनजातीय प्रतिरोधको चेतनामा आधारित छ । यो अध्ययन ‘उर्गेनको घोडा’ उपन्यासमा जनजातीय प्रतिरोधको चेतना के कस्तो छ भन्ने समस्यामा केन्द्रित छ । यस समस्याको समाधानका लागि सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यो अध्यययन गुणात्मक पद्धतिमा आधारित भएकाले समस्या समाधानका निम्ति पाठात्मकव
APA, Harvard, Vancouver, ISO, and other styles
More sources

Dissertations / Theses on the topic "अध्ययन"

1

Tamang, तामांग Bhupen भुपेन. "Nepali yuddha-upanyasharuko visayaparak नेपाली युद्ध-उपन्यासहरुको विषयपरक अध्ययन". Thesis, University of North Bengal, 2021. http://ir.nbu.ac.in/handle/123456789/4659.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
2

Thapa, Ragini. "Darjeeling pahari kshetraka sthannamharuko vishlesanatmak adhyan दार्जिलिङ पहाडी खेत्रका स्थाननामहरुको विश्लेषनात्मक अध्ययन". Thesis, University of North Bengal, 2011. http://hdl.handle.net/123456789/1702.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
3

Panth, Jogesh. "Prakash kobidka lokpriya Upanyasharuko samajparak adhyayan प्रकाश कोविदका लोकप्रिय उपन्यासहरुको समाजपरक अध्ययन". Thesis, University of North Bengal, 2012. http://hdl.handle.net/123456789/1709.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
4

Ghatani, Krishnaraj. "Bijay malla ka nattayakritiharu ko prabritiparak adhayan विजय मल्लका नाटयकृतिहरुको प्रबृत्तिपरक अध्ययन". Thesis, University of North Bengal, 2011. http://hdl.handle.net/123456789/1736.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
5

Rai, Lalita. "Tulsi `apotan` ka kavyakritiharuko bislesanatmok adhyayan तुलसी 'अपतन' -का काब्यकृतिहरुको विश्लेषणात्मक अध्ययन". Thesis, University of North Bengal, 2006. http://hdl.handle.net/123456789/1696.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
6

Subba, सुब्बा Gyanendra ज्ञानेन्द्र. "Darjeeling pulbazar khandma paine lokbartako vishlesanatmak adhyayan दार्जिलिङ पुलबजार खण्डमा पाइने लोकवार्ताको विश्लेषणात्मक अध्ययन". Thesis, University of North Bengal, 2021. http://ir.nbu.ac.in/handle/123456789/4618.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
7

Lama, Mamta. "Nepali Ra Hindika yatharthabadi upannyasharuko tulnatmak addhyan नेपाली र हिन्दिका यथार्थबादी उपन्यासहरुको तुलनात्मक अध्ययन". Thesis, University of North Bengal, 2006. http://hdl.handle.net/123456789/1732.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
8

Darjee, दर्जी Amir आमिर. "Aupaniveshik sandharbhama Darjeeling ra indra sundaska gadhyakhyanharuko vishleshanatmak adhyayan औपनिवेशिक सन्धर्भमा दार्जीलिंग र इन्द्र सुन्दासका गद्द्यख्यानहरुको विश्लेशानात्मक अध्ययन". Thesis, University of North Bengal, 2018. http://ir.nbu.ac.in/handle/123456789/2850.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
9

Sharma, Radha. "Rupnarayan Sinhaka Katha Ra Upanyasko Samaj sastriya addhayan रुपनारायण सिंहका कथा र उपन्यासको समाजशास्त्रीय अध्ययन". Thesis, University of North Bengal, 1999. http://hdl.handle.net/123456789/1724.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
10

Nepal, Ghanashyam. "Lakshmi Prasad Debkotaka moulik gadya sahityako shailibaigyanik addhyayan लक्ष्मी प्रसाद देबकोटाका मौलिक गद्य साहित्यको शैलीबैज्ञानिक अध्ययन". Thesis, University of North Bengal, 1989. http://hdl.handle.net/123456789/2111.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
More sources

Books on the topic "अध्ययन"

1

छत्तीसगढ़ विशिष्ट अध्ययन. Cgvyapam, 2023.

Find full text
APA, Harvard, Vancouver, ISO, and other styles
2

तुङदुङ्‍गे मुन्धुम – किरात आख्यान – एक अध्ययन. Hamro Idea, Biratnagar, Nepal, 2023.

Find full text
APA, Harvard, Vancouver, ISO, and other styles
3

Wkrishind, S. H. कुछ नए अध्याय. Blurb, 2021.

Find full text
APA, Harvard, Vancouver, ISO, and other styles

Book chapters on the topic "अध्ययन"

1

डा० यशवंत सिंह. "कुम्भ आयोजन इतिहास के परिपेक्ष्य मे: एक अध्ययन." In GLOBAL PERSPECTIVES IN SCIENCE AND SOCIAL SCIENCE: TRENDS AND TRANSFORMATIONS. INFINITY PUBLICATION, 2020. https://doi.org/10.25215/9389476941.26.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
2

श्रीमती ऋतु गुर्जर, डॉ. लवली भाटी. "समकालीन समाज में विवाह विच्छेद के प्रभावों का एक समाजशास्त्रीय अध्ययन." In GLOBAL DIMENSIONS OF MULTIDISCIPLINARY RESEARCH. LUMINUS INTERNATIONAL PUBLISHERS, 2020. https://doi.org/10.25215/8198963413.35.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
3

श्रीमती ज्योति कुँवर राजपूत, डॉ. गुणबाला आमेटा. "ग्रामीण एवं शहरी क्षेत्र की जनजातीय बालिकाओं में अकादमिक तनाव का तुलनात्मक अध्ययन." In GLOBAL DIMENSIONS OF MULTIDISCIPLINARY RESEARCH. LUMINUS INTERNATIONAL PUBLISHERS, 2020. https://doi.org/10.25215/8198963413.33.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
4

श्रीमती मनीषा बागोरा, डॉ. प्रमिला पुर्बिया. "राजकीय उच्च माध्यमिक स्तर के ग्रामीण एवं शहरी विद्यार्थियों के पारिवारिक वातावरण का तुलनात्मक अध्ययन." In GLOBAL DIMENSIONS OF MULTIDISCIPLINARY RESEARCH. LUMINUS INTERNATIONAL PUBLISHERS, 2020. https://doi.org/10.25215/8198963413.34.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles

Reports on the topic "अध्ययन"

1

Kharel, Arjun, Sudhir Shrestha, Sadikshya Bhattarai, Pauline Oosterhoff та Karen Snyder. वैदेशिक रोजगारीका लागि कामदार भर्ती गर्ने संस्थाहरूको सम्भावित आप्रवासी कामदारहरुसँग हुने भेटघाट तथा संलग्नताको मूल्याङ्कन. Institute of Development Studies, 2022. http://dx.doi.org/10.19088/ids.2022.084.

Full text
Abstract:
यो अध्ययन नेपालमा श्रमिक भर्तीसम्बन्धी नीति र अभ्यासका बिचमा रहेको असमानताहरूलाई पहिचान गर्न र निजी भर्ती एजेन्सी अर्थात म्यानपावर कम्पनीहरु (PRAs) र प्रस्थानपूर्वको अभिमुखीकरण तालिम प्रदान गर्ने तालिम केन्द्रहरू (PDOT) जस्ता बैदेशिक रोजगारीमा कामदारहरु पठाउने क्षेत्रमा औपचारिक रुपमा काम गरेका प्रमुख श्रम बिचौलियाहरुले आप्रवासी कामदारहरूलाई विदेश प्रस्थान गर्नुअघि मानव बेचबिखनबारे जानकारी प्रदान गर्न उनिहरुसंग गर्ने भेटघाट तथा हुने संलग्नतालाई मूल्याङ्कन गर्न गरिएको थियो। यस अध्ययनका लागि छानिएका १५ वटा म्यानपावर कम्पनीहरु र १० वटा PDOT केन्द्रका व्यवस्थापनसँगको अन्तर्वार्ता, उक्त संस्थाहरुद्व
APA, Harvard, Vancouver, ISO, and other styles
2

Kharel, Arjun, Sadikshya Bhattarai, Prajesh Aryal, Sudhir Shrestha, Pauline Oosterhoff та Karen Snyder. नेपालबाट अन्तर्राष्ट्रिय मुलुकहरूमा हुने मानव बेचबिखनका मार्गहरूको परिवर्तनका बारेमा समाचारहरुको विश्लेषण. Institute of Development Studies, 2022. http://dx.doi.org/10.19088/ids.2022.085.

Full text
Abstract:
यस अध्ययनमा सन् २०१५ पछि नेपालबाट अन्तर्राष्ट्रिय मुलुकहरूमा हुने मानव बेचबिखनका मार्गहरूमा भएका परिवर्तनहरूका बारेमा बुझ्नका लागि नेपालबाट मानव बेचबिखनमा संलग्न भएका विभिन्न व्यक्तिहरूबारे समाचारहरुमा गरिएको चित्रणलाई विश्लेषण गरिएको छ। यस अध्ययनका निष्कर्षहरू सन् २०१६ देखि २०२० सम्मको पाँच वर्षको अवधिमा नेपालका छ वटा राष्ट्रिय समाचार पत्रमा प्रकाशित ४८० वटा समाचारहरुको विश्लेषणका साथसाथै यस विषयमा प्रकाशित विद्यमान दस्तावेजहरू र समाचारपत्रका संवाददाता र सम्पादकहरूसँगको अन्तर्वार्तामा आधारित छन्। समाचारमा रिपोर्ट गरिएका आरोपीत अपराधीहरूमा धेरैजसो पुरुषहरू थिए भने पीडितहरूमा महिलाहरूको सङ्ख्या
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!