To see the other types of publications on this topic, follow the link: आमद.

Journal articles on the topic 'आमद'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the top 50 journal articles for your research on the topic 'आमद.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Browse journal articles on a wide variety of disciplines and organise your bibliography correctly.

1

डाॅ., भावना ग. ्रोवर. "कत्थक नृत्य में नवीन प्रया ेगः विश्ल ेष्णात्मक अध्ययन". International Journal of Research - GRANTHAALAYAH Innovation in Music & Dance, January,2015 (2017): 1–3. https://doi.org/10.5281/zenodo.886073.

Full text
Abstract:
भारतीय शास्त्रीय नृत्य कथक की आरंभ से ही एक विशाल व समृद्ध परम्परा रही ह ै। प्रारंभ से ही समय परिवर्तन के साथ-साथ कथक नृत्य में नवीन प ्रयोग हा ेते रह े आ ैर नृत्य परिवर्तित भी होता गया। सोलहवीं शताब्दी जिसे हम रीति-काल क े नाम से पहचानते ह ै उस समय तक कथक नृत्य पर राम व कृष्ण भक्ति का प्रभाव था तथा राम व कृष्ण लीलाआ ें ही कत्थक नृत्य का मुख्य आधार थी। सत्र्ाहवीं व अठारहवीं शताब्दी में जब कथक नर्तको को नवाबा े व राज्या े ं का संरक्षण प ्राप्त ह ुआ आ ैर कथक नृत्य में नये प ्रया ेग ह ुए फलतः अनेक परिवर्तन आये। हिन्दु राजाओं क े यहाँ कथक नृत्य का सात्विक रूप रहा आ ैर मुस्लिम नवाबों जा े स्वभावतः
APA, Harvard, Vancouver, ISO, and other styles
2

द्विजेश, उपाध् याय, та मकुेश चन्‍द र. पन डॉ0. "तबला एवंकथक नृत्य क अन् तर्सम्‍ बन् धों का ववकार्स : एक ववश् ल षणात् मक अ्‍ ययन (तबला एवंकथक नृत्य क चननांंक ववे ष र्सन् र्भम म)". International Journal of Research - Granthaalayah 5, № 4 (2017): 339–51. https://doi.org/10.5281/zenodo.573006.

Full text
Abstract:
तबला एवांकथक नृत्य ोनन ताल ्रधाान ैं, इस कारण इनमेंसामांजस्य ्रधततत ैनता ै। ूरवव मेंनृत्य क साथ मृो ां की स ां त ैनतत थत ककन्तुबाो म नृत्य मेंजब ्ृां ािरकता ममत्कािरकता, रांजकता आको ूैलुओांका समाव श ैुआ तन ूखावज की ांभतर, खुलत व जनरोार स ां त इन ूैलुओांस सामांजस्य नै ब।ाा ूा। सस मेंकथक नृत्य क साथ स ां कत क कलए तबला वाद्य का ्रधयन ककया या कजस मृो ां (ूखावज) का ैत ूिरष्कृत एवां कवककसत प ू माना जाता ै। तबला वाद्य की स ां त, नृत्य क ल भ सभत ूैलुओांकन सैत प ू में्रधस्तुत करन मेंस ल साकबत ैु। कथक नृत्य की स ां कत में ूररब बाज, मुख्यत लखन व बनारस ररान का मैत् वूरणव यन ोान रैा ै। कथक नृत्य की स ां कत
APA, Harvard, Vancouver, ISO, and other styles
3

सापकोटा Sapkota, अर्चना Archana. "आमा जानुहोस् कथामा कथातत्त्व". ज्ञानदिप Gyandeep 10, № 1 (2024): 1–8. http://dx.doi.org/10.3126/gyandeep.v10i1.69698.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
4

अर्याल, डा अम्बिका. "कुमारी आमा उपन्यासमा नारीसङ्केन्द्रण". Solukhumbu Multiple Campus Research Journal 6, № 1 (2024): 107–17. https://doi.org/10.3126/smcrj.v6i1.74530.

Full text
Abstract:
प्रस्तुत अध्ययनमा नारीवादी समाख्यानशास्त्रको मूल अवधारणा नारीसङ्केन्द्रणलाई आधार मानी अनुपम रोशीको ‘कुमारी आमा’ उपन्यासको विश्लेषण गरिएको छ । प्रस्तुत उपन्यासमा नारीसङ्केन्द्रणको स्थिति केकस्तो रहेको छ भन्ने प्राज्ञिक समस्याको निरूपण गर्ने लक्ष्य यस लेखको रहेको छ । यस क्रममा विवेच्य उपन्यासको विश्लेषणका लागि रिमोन केनन र मिकी बलका अवधारणालाई सैद्धान्तिक आधार मानिएको हुनाले यो लेख निगमनात्मक प्रवृत्तिको बनेको छ । पुस्तकालयीय कार्यबाट प्राथमिक तथा द्वितीयक सामग्री सङ्कलन गरी विश्लेषणात्मक पद्धतिको प्रयोग गरिएको यो लेख गुणात्मक प्रवृत्तिको बन्न पुगेको छ । रोशीको प्रस्तुत उपन्यासमा समाख्याता तथा च
APA, Harvard, Vancouver, ISO, and other styles
5

Niraula, Rajendra Sarvahara. "'वीरेकी आमा' कथामा प्रगतिवाद". BARUN Journal 2 (9 травня 2025): 160–67. https://doi.org/10.3126/barunj.v2i01.78350.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
6

बस्नेत Basnet, बाबा Baba. "मेरी आमा शोककाव्यमा करुणरस". DMC Research Journal 6, № 01 (2024): 119–32. https://doi.org/10.3126/dmcrj.v6i01.73842.

Full text
Abstract:
प्रस्तुत अध्ययनमा पूर्वीय काव्यशास्त्रमा स्थापित रससिद्धान्तअन्तर्गत करुणरसको अध्ययन गरिएको छ । सोमप्रसाद गर्तौैलाद्वारा रचित मेरी आमा (२०७१) शोककाव्यमा करुणरसको अध्ययन गरिएको प्रस्तुत लेखमा रसका उपकरणहरू विभाव, अनुभाव, व्यभिचारीभाव र स्थायीभावको सापेक्षतामा काव्यको अध्ययन गरिएको छ । पुस्तकालयीय अध्ययनकार्यबाट सामग्रीसङ्कलन गरिएको प्रस्तुत अध्ययनमा पाठविश्लेषणविधिको उपयोग भएको छ । आमाको असामयिक देहावसानपछि कविमा देखिएको मातृमोह, पीडा, चिन्ता र दुःखबाट सिर्जित शोकभावलाई काव्यमा प्रस्तुत गर्ने क्रममा करुणरस निष्पत्ति हुन पुगेको निष्कर्ष निकालिएको यस लेखमा करुणरस निष्पत्तिका लागि आवश्यक रस उपकरण
APA, Harvard, Vancouver, ISO, and other styles
7

Grover, Bhavna. "NEW EXPERIMENT IN KATHAK DANCE: ANALYTICAL STUDY." International Journal of Research -GRANTHAALAYAH 3, no. 1SE (2015): 1–3. http://dx.doi.org/10.29121/granthaalayah.v3.i1se.2015.3446.

Full text
Abstract:
Indian classical dance has been a huge and rich tradition since the beginning of Kathak. With the change of time from the beginning, there were new experiments in Kathak dance and dance also changed. By the time of the sixteenth century, which we know as the ritual period, Kathak dance had the influence of Ram and Krishna devotion and Ram and Krishna leelas were the mainstay of Kathak dance. In the seventeenth and eighteenth centuries, when the Kathak dancers received the patronage of the Nawabo and the states and new experiments in Kathak dance resulted in many changes. Kathak was a satvic fo
APA, Harvard, Vancouver, ISO, and other styles
8

Sapakota, Sandhya. "बाबु, आमा र छोरा उपन्यासमा अनुभूतिको संरचना". Samaj Anweshan समाज अन्वेषण 3, № 1 (2025): 186–93. https://doi.org/10.3126/anweshan.v3i1.81980.

Full text
Abstract:
प्रस्तुत आलेखमा विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘बाबु, आमा र छोरा’ शीर्षकको उपन्यासलाई साहित्यको समाजशास्त्रीय अध्येता रेमन्ड विलियम्सको अध्ययन पद्धति अनुभूतिको संरचनाका आधारमा अध्ययन विश्लेषण गरिएको छ । महिला समस्यालाई प्रमुख विषय बनाएर लेखिएको यस उपन्यासमा कोइरालाले मानव जीवनलाई विसङ्गत, तारतम्यविहीन र नियति निर्दिष्ट रूपमा प्रस्तुत गरेका छन् । विलियम्सका विचारमा कुनै एउटा खास समयमा समाजमा एक किसिमको संस्तिकृको प्रभुत्व हुन्छ र प्रभुत्वशाली पुस्ताले निर्माण गरेको त्यही संस्तिकृ त्यो समाजको केन्द्रीय संस्तिकृका रूपमा रहेको हुन्छ । यस्तोमा त्यो प्रभुत्वशाली पुस्ताले अधीनस्थ पुस्ता र उदीयम
APA, Harvard, Vancouver, ISO, and other styles
9

पौडेल Paudel, डिल्लीराम Dilli Ram. "मायादेखि मोक्षसम्म : पूर्वीय दर्शनमा मुक्तियात्रा". AWADHARANA 8 (27 вересня 2024): 59–66. http://dx.doi.org/10.3126/awadharana.v8i1.70125.

Full text
Abstract:
मोक्ष शब्दको अर्थ मुक्ति अर्थात् स्वतन्त्रता हो । यसले जीवनका यावत् दुःखबाट मुक्ति, जन्ममरणको चक्रबाट मुक्ति, सांसारिक बन्धनबाट मुक्ति; अशान्ति, अस्थिरता र चञ्चलताबाट मुक्ति भन्ने बुझाउँछ । मोक्ष यस्तो आध्यात्मिक अवस्था हो जसको प्राप्तिपछि शान्ति, आनन्द र चेतनाको अनन्त विस्तार अनुभूति हुन्छ । मोक्षको परिभाषा विभिन्न धार्मिक, आध्यात्मिक परम्पराको आधारमा भिन्न हुन सक्छ । यद्यपि आम रुपमा मोक्षको चर्चा हुँदा आत्मानुभूति, अज्ञानको नाश र पूर्णताको स्थिति मानसपटलमा अवबोध हुन्छ । यो आलेखमा विशेषगरी हिन्दु शास्त्रीय विवेचनामा मोक्षको अवधारणा उत्पत्ति, विस्तार र व्यापकता चर्चा भएको छ । मोक्षका मुख्यतया
APA, Harvard, Vancouver, ISO, and other styles
10

आचार्य Acharya, गोविन्दप्रसाद Govindaprasad. "नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in 'Nani's Mother Novel'}". RR Interdisciplinary Journal 4, № 4 (2023): 16–27. http://dx.doi.org/10.3126/rrij.v4i4.62769.

Full text
Abstract:
रामप्रकाश पुरीकृत ‘नानीकी आमा’ (२०६३) मुख्यतः वैचारिक उपन्यास हो। परम्परित औपन्यासिक शैली भन्दा फरक प्रकारले निर्माण भएको हुँदा उपन्यास प्रयोगशील रहेको छ । उपन्यासमा दर्शन, विचार, राजनीति, सङ्घर्ष आदि विषयमा गम्भीर वहसका साथै गहन र उच्च प्रकारले विचारको प्रस्तुति गरिएको छ । उपन्यासमा सन्दर्भित गरिएका प्रेम, सम्बन्ध, आक्रोश, वेदना, खुसी, क्रान्ति, आशा, विश्वास, आस्था आदिको औचित्य पुष्टिका लागि सतहमा आएका विभिन्न पात्रको प्रभावकारी भूमिकाले उपन्यासलाई कलात्मक र वैचारिक दुबै रूपमा सफल बनाइदिएको छ । क्रान्तिको पक्षबाट वैचारिक पैरवी भएपनि क्रान्तिका नाममा भएका वैचारिक भ्रष्टीकरणलाई अस्वीकार गरिएको
APA, Harvard, Vancouver, ISO, and other styles
11

न्यौपाने Nyaupane, सुभाषचन्द्र Suvashchandra. "बाबु, आमा र छोरा उपन्यासमा विसङ्गति, अस्तित्व र नियतिको द्वन्द्व {Dissonance, Existence and Conflict of Destiny in the Novel Father, Mother and Son}". Gyanjyoti 3, № 1 (2023): 157–65. http://dx.doi.org/10.3126/gyanjyoti.v3i1.53053.

Full text
Abstract:
प्रस्तुत लेख उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको बाबु, आमा र छोरा उपन्यासमा प्रयुक्त विसङ्गति, अस्तित्व तथा नियतिको द्वन्द्वगत विश्लेषणमा आधारित छ । उपन्यासकार कोइरालाको २०४५ सालमा प्रकाशित सामाजिक विषयवस्तुमा आधारित प्रस्तुत उपन्यासमा विसङ्गतिवाद, अस्तित्ववाद र नियतिवादको केकस्तो द्वन्द्व देखिन्छ, यहाँका पात्रहरू के कारणले विसङ्गति र नियतिको सिकार हुन बाध्य भएका छन्भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको बाबु, आमा र छोरा उपन्यासलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा अस्तित्ववाद, विसङ्गतिवाद र निय
APA, Harvard, Vancouver, ISO, and other styles
12

Priyamvada, Dr. "Ved Vyas Ki Itihas Drishti: Mahabharat k vishesh sambandh mein." International Journal for Research in Applied Science and Engineering Technology 13, no. 2 (2025): 382–84. https://doi.org/10.22214/ijraset.2025.66860.

Full text
Abstract:
‘‘जो सवŊũ हैवह इसमŐउपİ̾थत है, परȶुजो इसमŐनही ंहैवह कही ंअɊũ नही ंहै।ʼʼ महाभारत की यह उİƅ इसकी सवŊũ ʩापकता एवं िवˑृत कालखǷ को अवलोिकत करनेमŐसमथŊहै। यह एक उपजीʩ काʩ हैअथवा गाथा हैिजसमŐभूत भिवˈ और वतŊमान की ऐितहािसक गितिविधयो ंका वणŊन है। सʁव महिषŊवेदʩास इस अलौिकक राजनैितक घटना के ŮȑƗ ūʼा रहेइसीिलए इनकी अनुपम कृ ित मŐतǽालीन राजनैितक, धािमŊक सांˋृ ितक, पाįरवाįरक आिद अनेकानेक घटनाओंका ŢमबȠ अȯयन िमलता हैजो इितहास के लƗणो ंको ŮदिशŊत कर इसेऐितहािसक कृ ित बनानेहेतुसमथŊहै। इसेइितहास, इितहासोȅम, िनŜƅ1 , धमŊशा˓, अथŊशा˓ तथा मोƗशा˓ भी कहा गया है। इसेिलिपबȠ करनेका कायŊगणेश जी नेिकया। इसकी रचना मŐतीन वषŊका सम
APA, Harvard, Vancouver, ISO, and other styles
13

Pinto, Melwyn. "एडवीन आनी एडविनाचें साहित्य". MJES Journal of Amar Konkani 3, № 2 (2024): 82–84. http://dx.doi.org/10.69852/aloy.mjesjak.3.2/16549.

Full text
Abstract:
आमी हो विशेस अंको काडुंक योजन केल्लें न्हय एडविनान कोंकणेक दिल्ल्ये देणगेचें रूण फारीक करुंक (तें आमच्यान जांवचेंना), पूण ताच्याकी चड कर्न जाता तितलें ताचें साहित्य अवलोकन कर्न ताच्या साहित्याचो संभ्रम करच्याक. पूण तसलें काम 'अमर कोंकणी'च्या एका अंक्या मारिफात जालां, आनी जायत म्हळ्ळी भ्रमीद आमकां ना. ह्या अंक्यांतल्या पांच प्रमूख संसोध लेखनां द्वारीं एडविनाच्या ओट्टारे साहित्याक मात्सें आपडन तांतलें थोडें चाकचें प्रेतन मात्र जालां म्हण भोग्ता. खंयच्यायी इतर साहितीक भाषेंत जाल्लें तर, एडविनान लीकल्ल्या तसलें साहित्य विवीध रितिंनी अवलोकन जातें आसतें मात्र न्हय चडीत भासांनी पावंवचें कामयी चल्तें
APA, Harvard, Vancouver, ISO, and other styles
14

भारती, मनीष. "आम के उत्पादन एवं व्यापार में भागलपुर जिला के जरदालु आम की राष्ट्रीय एवं अंतरराष्ट्रीय स्तर पर बढ़ती लोकप्रियता". International Journal of Multidisciplinary Trends 7, № 2 (2025): 32–36. https://doi.org/10.22271/multi.2025.v7.i2a.594.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
15

खतिवडा, भूपाल. "बाँस्कोटा धनञ्जयको ‘मेरी छोरीको बाउ’ कथामा नारीवादी दृष्टिकोण". Damak Campus Journal 12, № 1 (2023): 108–14. http://dx.doi.org/10.3126/dcj.v12i1.66928.

Full text
Abstract:
प्रस्तुत आलेख मेरी छोरीको बाउ कथा माक्र्सवादी नारीवादसँग सम्बन्धित छ । यो लेख माक्र्सवादी नारीवादका आधारमा बाँस्कोटाको कथाको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको छ । प्रस्तुत लेख पात्रको अवस्था के कस्तो छ ? नेपाली समाजमा नारी विभेदको कस्तो स्वरूपलाई प्रस्तुत गरेको छ र पितृसत्ता र पुरुषसत्ताले नारीवर्गमाथि गर्ने अन्यायको कस्तो स्वरूपलाई प्रस्तुत गरिएको छ ? नारीवर्गबाट के कस्तो विद्रोह भएको छ भन्ने समस्यामा केन्द्रित रहेको छ । यो लेख कथा विश्लेषण आधारित रहेको छ । सामग्रीको सङ्कलनका लागि प्राथमिक स्रोतका रुपमा मेरी छोरीको बाउ रहेको छ । द्वितीय सामग्री सङ्कलन पुस्तकालयको प्रयोग गरिएको छ । अध्ययन
APA, Harvard, Vancouver, ISO, and other styles
16

Pramod, Ranjan. "पार्टनर, तुम्हारी पॉलिटिक्स क्या है?" Forward Press 6, № 2 (2014): 9–16. https://doi.org/10.17613/ems8-t872.

Full text
Abstract:
यह आलेख आम आदमी पार्टी की दिल्ली में पहली बार सरकार बनने के बाद लिखा गया था। आलेख में आम आदमी पार्टी की सामाजिक न्याय की अवधारणा पर विचार किया गया है। यह लेख बताता है कि पार्टी दलित, पिछड़ों के हितों की परवाह नहीं करती।
APA, Harvard, Vancouver, ISO, and other styles
17

Shakya, Purna Laxmi. "गुँलाधर्म एक परिचय". Historical Journal 12, № 1 (2020): 164–74. http://dx.doi.org/10.3126/hj.v12i1.35635.

Full text
Abstract:
काठमाडौँ उपत्यकामा महायान बुद्धधर्मको बाहुल्यता रहेको छ । यहाँ नेवार समुदायको बसोवास आदिकालदेखिरहेको देखिन्छ । त्यसैले यिनीहरू महायान बुद्धधर्मका अनुयायीहरू हुन् । यी नेवार समुदायले वर्ष दिनमा थुप्रैजात्रा पर्वहरू मनाउने गर्दछन् । यसमध्ये चन्द्रमास अनुसारको गुँला महिनामा एक महिना भरि पर्वको रूपमागुँलाधर्म अभ्यास गर्ने गर्दछन् । यो महिना वर्षा वाढी पहिरो जस्ता प्राकृतिक प्रकोप र रोग व्याधि पैmलने महिनाहो । त्यसैले यस्तो सम्भावित आपद विपदबाट जोगिन सकियोस्, सबैको मङ्गल होस् भन्ने कामना गरी धर्मकर्मअभ्यास गरेको देखिन्छ । यसको साथसाथै यो महिनामा मानिसहरूले दश अकुशल कर्म त्याग गरी कुशल र शुद्धजीवन व
APA, Harvard, Vancouver, ISO, and other styles
18

संतोष, कुमार सिंह. "भारत में पर्यावरणीय जागरूकता आंदोलन". Recent Researches in Social Sciences & Humanities (ISSN: 2348 – 3318) 8, № 5 (Special Issue) (2021): 39–42. https://doi.org/10.5281/zenodo.6586845.

Full text
Abstract:
भारतीय पर्यावरणीय आंदोलन मुख्यतः समता को केन्द्रित करके विकसित हुए हैं। ये आम आदमी के परम्परागत अधिकारों से वंचित होनें की पीड़ा को दर्शता हैं। इन्होंने आम आदमी को अपने परम्परागत अधिकारों की रक्षा के लिए संघर्ष को विवश किया हैं। ये आंदोलन जहां एक ओर पर्यावरण संरक्षण की लड़ाई लड़ रहें हैं वहीं आम आदमी के परम्परागत अधिकारों की रक्षा की बात कर रहें हैं क्योंकि मूलतः दोनों एक-दूसरे पर निर्मर हैंे जो कि वस्तुतः भारतीय प्राचीन संस्कृति की विशेषता रही हैं। इन्होंने विकाश के वर्तमान माॅडल को वैचारिक वैचारिक चुनौती भी दी हैं। पर्यापरणीय जागरूकता आंदोलन ने भारतीय लोकतंत्र तथा नागरिक समाज को नवीन आयाम दि
APA, Harvard, Vancouver, ISO, and other styles
19

Tiwari, Dr Pooja. "Gender Equality: A Burning Question." International Journal for Research in Applied Science and Engineering Technology 12, no. 12 (2024): 1597–98. https://doi.org/10.22214/ijraset.2024.66088.

Full text
Abstract:
लœिगक समानता ,एक मौिलक मानव अिधकार होनेके अलावा ,शांितपूणŊसमाजो ंको Ůाɑ करनेके िलए आवʴक है,िजससेपूणŊ मानव Ɨमता और सतत िवकास हो | लœिगक समानता अथाŊत एक ऐसा िवʷ जहाँकोई भी ʩİƅ अपनी लœिगक पहचान के कारण डर मŐन रहेया िहंसा का सामना न करना पड़े|लœिगक समानता मŐसमान अिधकार ,समान अवसर ,सʃान तथा िबना िकसी डर के अपनी पहचान ज़ािहर करनेकी छू ट आिद शािमल हœ| लœिगक समानता पर ŵी चतरिसंह मेहता Ȫारा Ůकािशत लेख “ मानव िवकास और मिहलाएं ‘ʼमŐिलखा हैकी िवʷ मŐलगभग आधी आबादी मिहलाओंकी हैपर उɎŐपुŜषो ंके समान अवसर Ůाɑ नही हœ,यह कटुसȑ हैकी मिहलो ंको पुŜषो ंसेअिधक काम करना पड़ता हैिकȶुउनके कायŘ की कोई कीमत ही नही आंकी जाती ह
APA, Harvard, Vancouver, ISO, and other styles
20

Aryal, Laxman. "लघुकथामा अन्त्य व्यवस्थापन". Shaheed Smriti Journal 10, № 7 (2021): 33–41. https://doi.org/10.3126/shaheedsmriti.v10i7.76621.

Full text
Abstract:
यो आलेख लघुकथाको व्यवस्थापन पक्षसित सम्बन्धित छ । यसमा लघुकथाको आदि, मध्य र अन्त्य भागको व्यवस्थापन पक्षलाई केलाउँदै लघुकथामा अन्त्य व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन विश्लेषण गरिएको छ । लघुकथामा अन्त्य व्यवस्थापन चुनौतीको कुरा हो । धेरै धेरै पुराना र नयाँ लेखकहरूमा पनि यसको व्यवस्थापन पक्षले सधैं प्रश्न मात्र लिएर आएको देखिन्छ । धेरैजसो लघुकथाकार अन्त्य व्यवस्थापनमा आएर नराम्रोसँग चुकेका छन् । यसलाई व्यवस्थित गर्ने उद्देश्यले यो लेख लेखिएको हो । यहाँ आदि, मध्य र अन्त्य भागको प्रभावकारितालाई उदाहरणसहित देखाइएको छ । यसमा उद्देश्यपुष्टिका लागि सरुभक्त लिखित प्रेम, विनय कसजु लिखित अपरे
APA, Harvard, Vancouver, ISO, and other styles
21

Varaulia, Anuradha. "COLOR COMBINATION OF ILLUSTRATOR-PAINTER KURIEN MATTHEW." International Journal of Research -GRANTHAALAYAH 2, no. 3SE (2014): 1–2. http://dx.doi.org/10.29121/granthaalayah.v2.i3se.2014.3584.

Full text
Abstract:
Whatever we see with our eyes in this vrahamana. They first have the effect of color. Many types of colors are found in the universe, most of which are such. Those which the common man can easily identify such as red, yellow, blue, green, purple, black, but apart from these some colors are found. Those which the common man cannot easily identify, colors which cannot be easily detected. Common colors try to know the names of flowers, fruits and vegetables. Mostly such rural areas are heard with individuals.
 इस व्रम्हंाण में हम अपनी आॅखों से जो भी देखते है। उनमें सबसे पहले रंग का प्रभाव पड़
APA, Harvard, Vancouver, ISO, and other styles
22

डाॅ., नीता तोमर. "कालिदास क े चित्रों म ें रंगांे का प्रया ेग". International Journal of Research - GRANTHAALAYAH Composition of Colours, December,2014 (2017): 1–3. https://doi.org/10.5281/zenodo.893182.

Full text
Abstract:
महाकवि कालिदास ने अपनी विश्वविख्यात कृतियों म ें स्थान-स्थान पर विभिन्न रंगा ें की मनमोहक र ंगा ें की या ेजना प्रस्तुत की ह ै, उन्हा ेंन े र ंगा ें क े माध्यम से अपनी चित्रात्मक उपमाआ ें को विलक्षण और अद ्भ ुत बनाया है। उन्हा ेंन े धौले रत्न, मटम ैले पानी, हरी हरी घास, बिम्बा फल जैसे लाल आ ेठ, नीले कमल, बालो ं की काली लटों, काली आँखा ें, सुनहरी करधनी, नीली आँखे, स्तना ें पर चन्दन लेपन, मुख पर चित्रकारी, कुंकुमी रंग क े क ंठ हार, सुनहरे कमल लाल-लाल आ ेंठ आदि के द्वारा ऋत ुसंहारम् का े रंगमय बनाया ह ै। ऋत ुसंहारम् क े द ूसर े सर्ग क े आरम्भ म ें वर्षा ऋत ु क े आगमन क े साथ आकाश में छा जाने वाले
APA, Harvard, Vancouver, ISO, and other styles
23

प्रसाई Prasain, धुव्रराज Dhurbaraj. "नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र यसको चुनौतिहरु {Nepal's Nationality, National Unity and its Challenges}". Unity Journal 3, № 01 (2022): 389–401. http://dx.doi.org/10.3126/unityj.v3i01.43340.

Full text
Abstract:
जन्म दिने आमा र जन्म भूमि स्वर्गभन्दा प्यारो हुन्छ भन्ने भनाइ भित्र समाहित भएर आÏनो देशको माटो, पूर्खाको वलिदानले आर्जन गरेको गौरवमय इतिहास, अनादिकालदेखि निरन्तर चल्दै र परिमार्जन हुदै आएको जीवन पद्धति, जाति, भाषा, धर्म, कला, सस्कृति तथा प्रकृतिको अपार देन प्रतिको आत्मियता, अनुराग, सम्मान तथा तिनलाई बचाई राख्ने जीउादो इच्छा शक्ति नै राष्ट्रियता हो । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमा समर्पित शक्तिले मात्र राष्ट्रियता र राष्ट्रिय एकतालाई अक्षुण राख्न सक्दछ । टुक्रे राज्यहरुको एकीकरण मार्फत आधुनिक नेपाल निर्माणको जग तयार गरेर राष्ट्रिय एकताको भावना जागृत
APA, Harvard, Vancouver, ISO, and other styles
24

वैदिक, डॉ बबिता. "सकल घरेलू उत्पाद (G.D.P) का आम जनता पर प्रभाव – एक समालोचनात्मक विश्लेषण". International Journal of Financial Management and Economics 5, № 2 (2022): 33–34. http://dx.doi.org/10.33545/26179210.2022.v5.i2.141.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
25

न्यौपाने, विष्णु. "विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका पात्रहरूको विचार र प्रवृत्ति". Journal of Development Review 7, № 1 (2022): 124–35. http://dx.doi.org/10.3126/jdr.v7i1.67027.

Full text
Abstract:
प्रस्तुत अनुसन्धानात्मक लेखमा विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७२—२०३९) का तीनघुम्ती, नरेन्द्रदाइ, सुम्निमा, मोदिआइन, हिटलर र यहुदी, र बाबु, आमा र छोरा गरी छओटा उपन्यासहरूलाई पाठमा रूपमा लिई ती उपन्यासहरूमा प्रयुक्त पात्रहरूको विचार र प्रवृत्तिको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासहरूको वैचारिकता निरूपण गरिएको छ । कोइरालाका उपन्यासहरूमा प्रयुक्त पात्रहरूको विचार र प्रवृत्ति स्थापित गर्नु यस लेखको उद्देश्य हो । प्रस्तुत उपन्यासहरूको विश्लेषणका निम्ति औपन्यासिक उपकरणलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विश्लेषण गरिएको छ । नेपाली साहित्यमा कविता, कथा, उपन्यास, जीवनी, समालोचना जस्
APA, Harvard, Vancouver, ISO, and other styles
26

कुमारी, शकुंतला दशरथ कुंभार. "ज्योत्स्ना मिलन की लोकप्रिय़ कहानिय़ों में चित्रित उपेक्षित नारी पात्र". International Journal of Humanities, Social Science, Business Management & Commerce 08, № 01 (2024): 90–93. https://doi.org/10.5281/zenodo.10479080.

Full text
Abstract:
आज तक हिंदी साहित्य में नारी की समस्या, उसका विद्रोह, उसके विविध रूप, उसकी त्रासदी आदि कई विषयों पर कई विधाओं में लेखन हुआ है। यह शोध पत्र ऐसी ही नारी विषयक समस्या को स्पष्ट करता है, तथा उसकी प्रासंगिकता की पड़ताल भी करता है। इस शोध पत्र में बा, लड़की, कुसुमा, विमला, झमकू आदि नारी पात्रों का समावेश किया गया है। इन नारी पात्रों द्वारा लेखिका ने आम नारी के वास्तविक जीवन को तथा उसकी वास्तविक स्थिति को केंद्र में रखा है। और इसकी प्रासंगिकता की ओर विशेष ध्यान दिया है। इस में नारी पात्रों के माध्यम से लेखिका ने आम नारी के जीवन की यथार्थता का मूल्यांकन करने का प्रयास किया है। नारी के प्रति समाज की सो
APA, Harvard, Vancouver, ISO, and other styles
27

डा, ॅ. अनीता भाना. "भा ेजन क े प्राकृतिक रंगा े का मानव जीवन में महत्व". International Journal of Research - GRANTHAALAYAH Composition of Colours, December,2014 (2017): 1–3. https://doi.org/10.5281/zenodo.890603.

Full text
Abstract:
रंगा े क े बिना जीवन की कल्पना असंभव ह ै। जीवन को जीवन्त बनाने में रंगा े का अपना योगदान ह ै । नीला आसमान, धूसर धरती, रंग बिरंगे फल-फ ूल, पशु पक्षिया ें व हरे भरे पेडा ें द्वार्रा इ श्वर ने प्रकृति मे जा े रंग संया ेजन किया ह ै इसकी सुंदरता के आगे विज्ञान की प ्रगति व तकनीक की चकाचा ैंध फीकी ही ह ै। भा ेजन हर प्राणी की प्राथमिक आवश्यकता ह ै इसे भी प्रकृति नें लाल पीले नारंगी, नीले जामुनी हरे, काले जैसे विविध रंगा े से नवाजा ह ै आ ैर उसे अधिक सुंदर, ग्राहय तथा मनमोहक बनाया ह ै। पपीते व आम का पीला रंग,तरब ूज, चेरी का लाल रंग, पालक गिलकी का हरा रंग हा े या जामुन का जामुनी रंग ये न क ेवल भोजन को आ
APA, Harvard, Vancouver, ISO, and other styles
28

चौधरी, उम्मेद कुमार. "भूगोल और राजनीति: राजस्थान के बाली विधानसभा आम चुनावों का एक तुलनात्मक विश्लेषण". Innovation The Research Concept 9, № 2 (2024): H9—H19. https://doi.org/10.5281/zenodo.10941013.

Full text
Abstract:
This paper has been published in Peer-reviewed International Journal "Innovation The Research Concept"                      URL : https://www.socialresearchfoundation.com/new/publish-journal.php?editID=8784 Publisher : Social Research Foundation, Kanpur (SRF International)  Abstract: चुनाव के अध्ययन विषय को वैज्ञानिक शब्दावली में सेफोलॉजी कहते हैं। चुनावी भूगोल की समझ के लिए भूगोल, राजनीति और लोकतंत्र के बीच संबंधों को समझने की आवश्यकता है। सरकार या स्वतंत्र राजनीतिक व्यवस्था भूगोल और राजनीति के बीच संबंधों की सबसे महत्वपूर्ण अभि
APA, Harvard, Vancouver, ISO, and other styles
29

पन्त ‘प्रतीक्षा’ Panta pratiksha, साधना Sadhana. "उपन्यासकार कोइरालाका विद्रोही नारीपात्र". Saraswati Sadan सरस्वती सदन 11, № 01 (2025): 105–16. https://doi.org/10.3126/ss.v11i01.73635.

Full text
Abstract:
प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका विद्रोही नारीपात्रहरू निरूपण गर्ने उद्देश्य राखिएको छ । यसका लागि उनका तीनघुम्ती, नरेन्द्रदाइ, सुम्निमा, मोदिआइन, हिटलर र यहूदी र बाबु आमा र छोरा छवटा उपन्यासहरूलाई नारीवादी मान्यताअन्तर्गत नारीविद्रोहको सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । यी उपन्यासहरूमा पितृसत्तात्मक सामाजिक संरचनाद्वारा निर्देशित मूल्यमान्यताका कारण त्यहाँभित्रका नारीपात्रहरूले विभिन्न प्रकारको उत्पीडन झेलिरहेका देखिन्छन् । उनीहरूमध्ये विद्रोही प्रवृत्तिका नारीपात्रहरूले त्यसविरुद्ध विद्रोहसमेत गरेका देखिन्छन् । प्रस्तुत लेखमा पितृसत्ता र लैङ्गिक उत्पीडनका सन्दर्भसहित न
APA, Harvard, Vancouver, ISO, and other styles
30

मौर्य, रामयज्ञ, та नितिन कुमार. "सोशल मीडिया: स्वतंत्रता बनाम स्वच्छन्दता". SCHOLARLY RESEARCH JOURNAL FOR HUMANITY SCIENCE AND ENGLISH LANGUAGE 9, № 48 (2021): 11902–6. http://dx.doi.org/10.21922/srjhsel.v9i48.8257.

Full text
Abstract:
सोशल मीडिया आज एक बडा सामाजिक मंच है जहाँ हर कोई व्यक्ति अपनी भावनाओं को व्यक्त करने के लिये स्वतंत्र है और विशेष यह कि बिना किसी नियंत्रण और हस्तक्षेप के। सोशल मीडिया पर लिखना अभिव्यक्ति की स्वतंत्रता जैसे महत्वपूर्ण अधिकार से जुड़ गया है। सोशल मीडिया ने प्रत्येक व्यक्ति को अभिव्यक्ति की स्वतंत्रता प्रदान की है लेकिन भारतीय संविधान में यह स्वतंत्रता देश के प्रत्येक नागरिक को पूर्व में ही प्राप्त है। किंतु इससे पहले अभिव्यक्ति के पर्याप्त मंच और सुलभ साधन नहीं थे, पर्याप्त अवसर न मिलने तथा जानकारी के अभाव के कारण आम आदमी अपनी आवाज या तो उठा नहीं पाता था या उसे दबा दिया जाता था। आम तौर पर समाचार
APA, Harvard, Vancouver, ISO, and other styles
31

., संदीप, та प्रणव शास्त्री. "नागार्जुन के उपन्यासों में जनवादी चेतना के रूपक". International Journal of Science and Social Science Research 2, № 2 (2024): 291–93. https://doi.org/10.5281/zenodo.13834447.

Full text
Abstract:
नागार्जुन हिंदी साहित्य के एक प्रमुख जनवादी उपन्यासकार हैं। उनके उपन्यासों में हमें जनवादी चेतना के विविध पक्षों का निदर्शन होता है। शोषित,वंचित दलित और उत्पीड़ित वर्ग की पीड़ा का सहज निदर्शन कराती उनकी रचनाएँ पाठकों के हृदय पर अमिट प्रभाव छोड़ती हैं। कृषक,मजदूर, दलित और स्त्री की पीड़ा उनकी औपन्यासिक रचनाओं में आधोपान्त दिखाई देती है। नागार्जुन के जनवादी लेखन  में सामाजिक जागरण के साथ ही राजनीतिक जागरण का भाव भी निहित है। सामाजिक और आर्थिक विषमता का चित्रण करते हुए नागार्जुन अत्यंत संवेदनशील और मुखर हो उठते है। उनके उपन्यासों में पूँजीवाद की विसंगति और विडम्बना, सामाजिक क्षरण, निम्नवर्ग
APA, Harvard, Vancouver, ISO, and other styles
32

राजभण्डारी Rajbhandari, नवीन्द्रमान Nabindraman. "पप आर्ट : बीसौं शताब्दीको एक महत्त्वपूर्ण कला आन्दोलन [Pop art: An Important art Movement of the Twentieth Century]". SIRJANĀ – A Journal on Arts and Art Education 5, № 1 (2018): 88–97. http://dx.doi.org/10.3126/sirjana.v5i1.39809.

Full text
Abstract:
दोस्रो विश्वयुद्धपश्चात् परिवर्तित आर्थिक एवम् सांस्कृतिक परिवेशसंगै अन्तर्राष्ट्रिय कला जगतमा संयुक्त राज्य अमेरिकाले आफ्नो प्रभुत्व जमाउन थालेको थियो । तदुपरान्त आधुनिक कलाका गतिविधिहरूको केन्द्र अमेरिका बन्न थालेको थियो । आम सञ्चार तथा आम उत्पादनमा प्रयोग हुने आकृति तथा पद्धतिहरूलाई कलामा उपयोग गर्ने प्रवृत्तिसंगै ‘पप आर्ट’ को अभ्युदय भएको थियो । वास्तवमा विश्वयुद्धपश्चात् अकासिएको आर्थिक समुन्नति तथा त्यसबाट जनित ‘पप संस्कृति’ नै पप आर्टको उद्गम थियो । इङ्ग्ल्यान्डबाट थालनी भएको पप आर्ट अमेरिकामा मौलाएको थियो । प्रस्तुत लेखमा पप आर्टको पृष्ठभूमि, यसको प्रवृत्ति तथा यस शैलीका महत्वपूर्ण कला
APA, Harvard, Vancouver, ISO, and other styles
33

डा, ॅ. अनुराधा वारा ैलिया. "चित्रकार-साजन कुरियन मैथ्यू क े चित्रा ें का र ंग स ंया ेजन". International Journal of Research - GRANTHAALAYAH Composition of Colours, December,2014 (2017): 1–2. https://doi.org/10.5281/zenodo.888851.

Full text
Abstract:
इस व ्रम्हंाण में हम अपनी आॅखों से जो भी देखते ह ै। उनमें सबसे पहले रंग का प ्रभाव पड़ता है। सृष्टी में अनेक प्रकार के रंग पाये जाते ह ै, जिनमें से अधिका ंष रंग ए ेसे होते ह ै। जिन्हें आम आदमी आसानी से पहचान सकता ह ै जैसे लाल, पीला, नीला, हरा, बै ंगनी, काला, लेकिन इनके अलावा कुछ रंग ए ेसे पाये जाते ह ै। जिन्हें आम आदमी आसानी से नही ं पहचान सकता, जिन रंगा ें को आसानी से नही पहचाना जा सकता ह ै। उन रंगा ें को आम आदमी फूल, फल एवं सब्जीयों क े नाम जानने की का ेषिष करते ह ै। अधिकतर ए ेसा ग्रामीण क्षेत्र व्यक्तिया ें क े साथ सूनने का े मिलता ह ै। कुछ रंग ए ेसे हा ेते ह ै। जा े भ ्रम उत्पन्न करते ह ै।
APA, Harvard, Vancouver, ISO, and other styles
34

देव Dev, रन्जुकुमारी Ranjukumari. "तीन घुम्ती उपन्यासमा लैङ्गिक शक्तिसम्बन्ध {gender Power relations in the Novel Tin Ghumti}". Cognition 4, № 1 (2022): 190–99. http://dx.doi.org/10.3126/cognition.v4i1.46799.

Full text
Abstract:
प्रस्तुत अध्ययन लैङ्गिक शक्तिसम्बन्धसँग सम्बन्धित रहेको छ । यसका लागि विश्वेश्वरप्रसादको तीन घुम्ती उपन्यासलाई लिइएको छ । यस अध्ययनमा महिला तथा पुरुषहरूको कार्य तथा भूमिकाकाआधारमा लैङ्गिक शक्तिसम्बन्धको विश्लेषण गरिएको छ । यसका साथै यस अध्ययनमा लैङ्गिक भूमिका र व्यवहारका कारण समाजमा देखिएको लैङ्गिक विभेद, शोषण, दमन, हिंसा जस्ता पक्षहरूके कारणले उत्पन्न भएको हो, त्यसको समेत अध्ययन गरिएको छ । समाजमा पितृसत्तात्मक सोचकाकारण महिला तथा पुरुषको भूमिका फरक रहेको देखिन्छ जसले गर्दा तिनीहरूको कार्य र व्यवहारपनि फरक रहेको छ । फरकफरक भूमिकाकै कारण समाजमा महिला र पुरुषको समाजिक, आर्थिक,शैक्षिक, राजनीतिक ज
APA, Harvard, Vancouver, ISO, and other styles
35

तिमिल्सिना, हरि प्रसाद. "मोहोर उपन्यासमा सङ्घर्षको खोजी". Voice: A Biannual & Bilingual Journal 16, № 2 (2024): 149–58. https://doi.org/10.3126/voice.v16i2.72786.

Full text
Abstract:
आख्यानको केन्द्र उपन्यास हो । उपन्यासमा मालामा उनिएका फूलहरुझैं कथावस्तु एकपछि अर्को कुतूहलतापूर्वक आउँछन् । कुतूहलता बढ्दै गई मूल कथावस्तु चरम अवस्थामा पुगेर समापनतिर झर्दछ । नाटक, महाकाव्यमा जस्तै उपन्यासमा पनि कथावस्तुलाई पाँच अर्थप्रकृति र पाँच कार्यावस्थालाई पञ्चसन्धिले जोडेर कथामा पाठकलाई डुबाउँदै आख्यानात्मक रसास्वादनका साथ अन्त्यसम्म जीवनका विविध पक्षहरुको सन्देश प्रवाहित गरिन्छ । उपन्यास सिङ्गो जीवनका महत्त्वपूर्ण पक्षहरुलाई उल्लेख गर्ने विधा भएकाले साङ्गोपाङ्गो जीवनको अभिव्यक्ति आउनु पर्दछ । प्रस्तुत मोहोर उपन्यासमा पनि उपन्यासका नायक बाको ८४ वर्ष लामो जीवनका महत्त्वपूर्ण घटनाहरुलाई
APA, Harvard, Vancouver, ISO, and other styles
36

खनाल, सुलोचना. "भानुभक्त आचार्यका कवितामा नारीप्रतिको दृष्टिकोण". Janapriya Journal of Interdisciplinary Studies 11, № 1 (2022): 146–56. http://dx.doi.org/10.3126/jjis.v11i1.53922.

Full text
Abstract:
यस शोधमूलक लेखमा भानुभक्तका कवितामा नारीप्रतिको दृष्टिकोण निक्र्यौल गर्ने क्रममा उनका लघु र मध्यम आयामका रचनाहरूको नारीवादी सिद्धान्तका आलोकमा अनुशीलन गरिएको छ । यसमा सामग्री सङ्कलन पुस्तकालय र सामग्री विश्लेषण निगमनात्मक विधि (उदार नारीवादी) बाट गरिएको छ । यस क्रममा आचार्यका कवितामा अभिव्यक्त पितृसत्तात्मक र नारीवादी स्वरको अन्वेषण गरी निष्कर्ष कथन गरिएको छ । यसअनुसार आचार्यका कवितामा परम्परित धर्म, संस्कृति र सामाजिक मान्यताका आलोकमा मौलाएको पितृसत्तात्मक सोच नै बढी देखिएको छ । यस्तो दृष्टिकोण प्रश्नोत्तर र वधूशिक्षा कविता कृतिमा बढी छ तापनि नारी जातिप्रति नै भने विद्वेषको भाव आएको छैन । आमा
APA, Harvard, Vancouver, ISO, and other styles
37

Sharma, YadavPrasad. "रातभरि हुरी चल्यो कथामा विश्वदृष्टि". Prajnik Bimarsha प्राज्ञिक विमर्श 5, № 10 (2023): 89–98. https://doi.org/10.3126/pb.v5i10.71392.

Full text
Abstract:
‘रातभरि हुरी चल्यो कथामा विश्वदृष्टि’ शीर्षकको यो अनुसन्धानात्मक लेख इन्द्रबहादुर राईद्वारा लिखित ‘रातभरि हुरी चल्यो’ शीर्षकको कथामा प्रस्तुत विश्वदृष्टिको विश्लेषणमा केन्द्रित रहेको छ । लेखका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय विधिका आधारमा गरिएको छ भने सामग्रीको विश्लेषण निमनात्मक पद्धतिका आधारमा गरिएको छ । विश्लेषणका निम्ति लुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादी सिद्धान्त अन्तर्गतको विश्वदृष्टिसम्बन्धी सिद्धान्तलाई आधार बनाइएको छ । यसरी विश्लेषण गरी प्राचीनकालदेखि नै मानिस बाँच्नका निम्ति प्रकृतिसँग सङ्घर्ष गर्दै आएको, प्रकृतिले जतिसुकै भयानक विपत्ति एवं विनास निम्त्याए पनि अन्तत
APA, Harvard, Vancouver, ISO, and other styles
38

Talekar, P. R. "महाराष्ट्रातील उद्धारातील संताची भभूमीका / कामगिरी". International Journal of Advance and Applied Research 5, № 18 (2024): 44–48. https://doi.org/10.5281/zenodo.11654965.

Full text
Abstract:
प्राचीन काळातील समाजरचना आणि वर्णव्यवस्येनी समाजातील मानवाचे जीवन एका वर्तुळात बंधिस्त करूण ठेवले कोणताही वर्ण या पारंपारिक रचनेला तोडव्याचा प्रमल करण्यास पुढे झालेला नव्हता आणि समाज प्रबोधनाची गरज असतानाही त्याकडे जाणून बुजून दुर्लक्ष केले जात होते. सामाजिक बंधन कही परंपरा भातच तत्कालीन समाज गुरफटला गेला होता. समजातील अरुणारी वर्णव्यवस्था ही त्याला कारणीभूत होती. असे एक मत काढळते परंतु समाजातील धार्मिक संकल्पनाही त्याला कारणीभूत होती. ब्राहमण वर्ग आपल्या सरहद्दीबा आत कोणालाही प्रवेश करक देत नव्हता परिस्थितीचा कायदा घेवून धार्मिक कर्मकांडाची अतिरेक वाढत चालला होता. तो विधी करुण घेणे असो, भावर
APA, Harvard, Vancouver, ISO, and other styles
39

कुमार, विकास. "भारत में जल अभिशासनः सैद्धांतिक और क़ानूनी पृष्ठभूमि". Lokprashasan 16, № 1 (2024): 62–74. http://dx.doi.org/10.32381/lp.2024.16.01.5.

Full text
Abstract:
इक्कीसवीं सदी के प्रारंभ तक यह स्पष्ट हो गया कि दुनिया जल संकट की अवस्था से गुजर रहा है जिसका असर आम-आदमी सहित सरकारों के काम-काज पर भी समान रूप से दिखाई देने लगा है। लेकिन इस समस्या की प्रमाणिकता को लेकर आम चर्चा और बहस 1970 के दशक के बाद से प्रारंभ हुई। इस बहस ने इस बात को स्थापित किया कि दुनिया की एक बड़ी आबादी के पास स्वास्थ्य और सम्मानजनक जीवन जीने के लिए पर्याप्त मात्रा में पीने योग्य जल उपलब्ध नहीं है जो एक तरह से आम जनमानस और सरकारों के लिये संकट का उद्घोष है। देश-दुनिया में इसके कारणों को लेकर छिड़ी बहस से मुख्यतौर पर दो तरह के विश्लेषण उभर कर सामने आए। पहला, ‘माल्थुसियन प्रभाव’, जो संस
APA, Harvard, Vancouver, ISO, and other styles
40

लुइटेल Luitel, कल्पना Kalpana. "नेपाली भाषा र जुम्लामा बोलिने नेपाली भाषाको पदसङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali Bhasha ra Jumlama Boline Nepali Bhashako Padsangati Byabsthako Tulanatmak Adhyayan". Interdisciplinary Journal of Management and Social Sciences 1, № 1 (2020): 149–59. http://dx.doi.org/10.3126/ijmss.v1i1.34651.

Full text
Abstract:
प्रस्तुत अध्ययन नेपाली भाषाको मूल थलो जुम्लामा बोलिने नेपाली भाषाको पदसङ्गतिको अवस्था केकस्तो रहेको छ भन्ने सन्दर्भमा केन्द्रित रहेको छ । यस अध्ययनका लागि जुम्लाका बक्ताले के कस्तोबोल्छन् भनी स्तरीय नेपाली व्याकरणका आधारमा हेरिएको छ । जुम्लाका बक्ताले जुनसुकै पुलिङ्ग कर्तामाआया र स्त्रीलिङ्ग कर्तामा आइगइन क्रियापदको प्रयोग गर्दछन् । यहाँ गाईलाई लक्ष्मीका रूपमा मानिनेहुँदा मानवेत्तर प्राणी भए पनि स्त्रीलिङ्ग तथा सामान्य आदरार्थी तिमीको प्रयोग गरिन्छ । यहाँ अन्यमानवेत्तर प्राणीको नाममामात्र लिङ्गभेदको व्यवस्था देखिन्छ क्रियापदमा देखिदैँन । यहाँ अगणनीय कर्तासँगस्ह्ब्बै, मस्तै जोडेर बहुवचनको क्रिय
APA, Harvard, Vancouver, ISO, and other styles
41

दर्नाल Darnal, प्रकाश Prakash. "देवदह कन्यामाईको उत्खनन्". HISAN: Journal of History Association of Nepal 9, № 1 (2023): 89–96. http://dx.doi.org/10.3126/hisan.v9i1.64107.

Full text
Abstract:
देवदह लुम्बिनीबाट ३५ किलोमिटर.उत्तर पूर्वमा पर्दछ । यो स्थान सिद्धार्थ गौतमको मामाघर अर्थात्उनकी आमा मायादेवी, उनलाई हुर्काउने प्रजापती गौतमी तथा पत्नी यशोधराको माइतीघर थियो । रोहिणी नदी शाक्यहरूको राज्य कपिलबस्तुको पूर्वी सीमाना थियो भने कोलीय राज्यको पश्चिमी सीमाना थियो । देवदह कोलीय गणराज्यको राजधानी थियो । बौद्ध धार्मिक ग्रन्थमा उल्लेख गरेअनुसार कोलीय राज्य कपिलवस्तु राज्यको पूर्वी सीमाना रोहिणी नदीको तटमा अवस्थित थियो । प्रसिद्ध लुम्बिनी प्रदिमोक्ष उद्यान दुवै गणराज्यअन्तर्गत पर्दथ्यो । दुवै गणराज्य मगध र कोशल बीचको व्यापार र वाणिज्यको केन्द्रका रुपमा पनि रहेको थियो । प्राचीन भारतस्थित उत
APA, Harvard, Vancouver, ISO, and other styles
42

जोशी Joshi, खगेन्द्र Khagendra. "मुलुकबाहिर उपन्यासमा पात्रविधान". Medha: A Multidisciplinary Journal 7, № 1 (2024): 1–14. https://doi.org/10.3126/medha.v7i1.73887.

Full text
Abstract:
प्रस्तुत अध्ययनपत्रमा उपन्यासकार लैनसिंह बाङ्देलको 'मुलुकबाहिर' उपन्यासको पात्रविधानको अध्ययन गरिएको छ । देशभित्र गाँस र कपासको समस्याले गर्दा दुई/चार पैसा कमाउने आश बोकेर मुग्लान पस्ने नेपालीहरूले मुग्लानमा सामना गर्नुपर्ने समस्यालाई विषयवस्तु बनाएर रचिएको यस उपन्यासमा प्रयुक्त पात्रहरूको शैलीवैज्ञानिक दृष्टिले अध्ययन गर्ने र प्रमुख पात्रका चारित्रिक विशेषताहरू केलाउने काममा नै अध्ययनलाई केन्द्रित गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको भएको हुनाले अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री पुस्तकालय कार्यबाट नै सङ्कलन गरिएको छ र शोध्य प्रश्नको समाधानार्थ साहित्यका विधागत तत्त्वसँग सम्
APA, Harvard, Vancouver, ISO, and other styles
43

उपाध्याय, नितेश, та महेन्द्र कुमार उपाध्याय*. "तुलसी एवं युग सन्दर्भ". Humanities and Development 16, № 1-2 (2021): 96–104. http://dx.doi.org/10.61410/had.v16i1-2.19.

Full text
Abstract:
तुलसीदास जी का समस्त साहित्यिक चिंतन अपने समय और समाज का जीवंत दस्तावेज है। उन्होंने अपने चिंतन के माध्यम से मध्यकालीन परिस्थितियों को उकेरा है साथ ही जनमानस के बीच समन्वय का मार्ग प्रस्तुत किया। संसार को जानने की बात लेकर तुलसीदास कविता में प्रवृत्त होते हैं। इससे आगे बढ़कर एक आम मनुष्य की बात करते हैं, और इसे आदर्श मनुष्य तक पहुँचाते हैं।
APA, Harvard, Vancouver, ISO, and other styles
44

कुमारी, सुलोचना. "बच्चों में धयानाभाव अतिसक्रियता विकार एवं आत्मकेन्द्रित वर्णपट विकार". Sahitya Samhita 6, № 7 (2020): 50–63. https://doi.org/10.5281/zenodo.8000880.

Full text
Abstract:
कोडरमा, झारखंड में शहरी प्राथमिक विद्यालय के बच्चों में एडीएचडी का प्रसार 9.67% पाया गया। एडीएचडी की व्यापकता महिलाओं (5.63%) कीतुलना में पुरुष बच्चों (12.98%) में अधिक है। प्रसार 10-11 वर्ष के आयु वर्ग में सबसे अधिक था। ADHD का पुरुष से महिला अनुपात 2.7:1 है।ADHD का संयुक्त उपप्रकार सबसे आम उपप्रकार (45.83%) है, इसके बाद&n
APA, Harvard, Vancouver, ISO, and other styles
45

अनिल, कुमार सिंह. "रोहतास जिला में कृषि विकास की समस्याएं एवं समाधान का सिंहावलोकन". 'Journal of Research & Development' 14, № 18 (2022): 13–17. https://doi.org/10.5281/zenodo.7431455.

Full text
Abstract:
हमारा भारत देश कृषि प्रधान देश है जहां की लगभग 80% आबादी गांव में निवास करती हैं एवं कृषि कार्यों से ही अपने जीविकोपार्जन का साधन तैयार करती है बिहार राज्य का रोहतास जिला कृषि के युग में चावल के कटोरे से संबोधित किया जाता बिहार कृषि विश्वविद्यालय में पराली प्रबंधन के रोहतास मॉडल को पूरे राज्य में लागू करने का निर्णय लिया कृषि विज्ञान केंद्र रोहतास के इस पराली प्रबंधन मॉडल को मई 2021 में एग्रीकल्चर अवार्ड 2021 से सम्मानित किया गया है वैसे जिले में भी कृषि के विकास में समस्याएं उत्पन्न होना कहीं न कहीं हमारे राज्य व्यवस्था की लापरवाही को इंगित करता है जिसकी प्रभावी नीतियों का अभाव दृष्टिगोचर होत
APA, Harvard, Vancouver, ISO, and other styles
46

पौडेल Poudel, सुरज Suraj. "‘साल्गीको बलात्कृत आँसु’ कथामा वर्गीय द्वन्द्व {Class Struggles in Salgi's Raped Tears}". Kaumodaki: Journal of Multidisciplinary Studies 3, № 1 (2023): 106–13. http://dx.doi.org/10.3126/kdk.v3i1.52127.

Full text
Abstract:
प्रस्तुत ‘साल्गीको बलात्कृत आँसु’कथामा वर्गीय द्वन्द्व शीर्षकको आलेख माक्र्सवादी वर्गीय चिन्तनका कोणबाट कथालाई विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालय कार्यको उपयोग गरी संकलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण÷साक्ष्य र उदाहरणका आधारमा पुष्टि गरिएको छ । कथामा प्रयुक्त ल्वाँगे घर्ती, सरदार्नी लगायतका पात्रहरूले शोषक र सामन्त वर्गको प्रतिनिधित्व गरेका छन् भने साल्गी, साल्गीकी आमा, आवा लगायतका पात्रहरूले शोषितपीडित वर्गको प्रतिनिधित्व गरेका छन् । खासगरी ल्वाँगे घर्तीजस्तो दलालले गाउँकी सोझी केटी साल
APA, Harvard, Vancouver, ISO, and other styles
47

Neupane, Bishnu. "युद्ध कथामा जाति, क्षण र पर्यावरण {Race, moment and environment in war fiction}". Marsyangdi Journal 3, № 1 (2022): 22–37. http://dx.doi.org/10.3126/mj.v3i1.47939.

Full text
Abstract:
प्रस्तुत आलेख समाजशास्त्रीय मान्यताका आधारमा माया ठकुरीको युद्ध कथाभित्र रहेका जाति, क्षण र पर्यावरणको विश्लेषणमा केन्द्रित छ । यसका लागि प्रस्तुत कथामा रहेको सामाजिक पर्यावरण तथा आख्यान (कथानक, पात्र, परिवेश) र समाजको सम्बन्धलाई केलाइएको छ । समाजशास्त्री हिप्पोलाइट एडल्फ तेन ( टेन) को समाजशास्त्रीय मान्यताअन्तर्गत प्रजाति, क्षण र पर्यावरणलाई यस कथाको विश्लेषणको आधार बनाइएको छ । सामग्री सब्कलनका क्रममा माया ठकुरीको आमा ! जानुहोस् (२०६४) कथासब्ग्रहमा सब्गृहीत युद्ध कथालाई प्राथमिक स्रोतका रूपमा र कथाहरूबारे गरिएका समीक्षा, समालोचना र शोधप्रतिवेदनलाई द्वितीय स्रोतका रूपमा लिएर गुणात्मक विधिबाट व
APA, Harvard, Vancouver, ISO, and other styles
48

Yadav, Sanjay Kumar. "Eunuch Discussion in Contemporary Hindi Novels." International Journal for Research in Applied Science and Engineering Technology 12, no. 11 (2024): 49–50. http://dx.doi.org/10.22214/ijraset.2024.64935.

Full text
Abstract:
िहंदी कथा सािहȑ मŐ हािशए पर रखे गए अपेिƗत समुदायों के Ůित समय-समय पर िचंतन िकया जाता रहा है। रचनाओं की निदयां बहा दी गईं, िजनमŐ नारी िचंतन, दिलत िवमशŊ, आिदवासी, िकसान, िकɄर िवमशŊ आिद Ůमुख हœ। ये िवमशŊ और िचंतन उपेिƗत समुदायों को उनके Ůित िकए गए अȑाचारों एवं अिधकारों के Ůित जागŝक करने के िलए थे, परंतु इनमŐसे अिधकांश को हमारे समाज मŐ िनɻ ˑर पर ही ˢीकृ ित Ůाɑ Šई। संवैधािनक ̊िʼकोण से भी इɎŐ अपने अिधकार Ůाɑ हो चुके थे। ये िवमशŊ तो के वल उɎŐ जागŝक करने के िलए िकए गए, िकं तु इनमŐ के वल एक ऐसा समुदाय है जो आज तक अपने अİˑȕ और पहचान के िलए सिदयों से संघषŊ करता आया है, और वह वगŊ है िकɄर। वही िकɄर, िजɎŐ स
APA, Harvard, Vancouver, ISO, and other styles
49

कल्पना लुइटेल. "तीन घुम्ती उपन्यासमा मनोविज्ञान {Psychology in Three Novels}". Interdisciplinary Journal of Management and Social Sciences 3, № 2 (2022): 87–95. http://dx.doi.org/10.3126/ijmss.v3i2.50265.

Full text
Abstract:
सिग्मन्ड फ्रायडद्वारा प्रतिपादित मनोवैज्ञानिक धाराका आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको पहिलो उपन्यास ‘तीन घुम्ती’की केन्द्रीय पात्र इन्द्रमायाले पीताम्बरलाई पतिका रूपमा पाउनका लागि जन्मघर छोड्ने निर्णय गर्नु पहिलो घुम्ती हो । उसले शारीरिक सन्तुष्टि र सन्तानका लागि रमेशसँग सहबास गर्ने निर्णय गर्नु दोस्रो घुम्ती हो भने पति पीताम्बरले रमेशबाट जन्मिएकी छोरी वा लोग्ने रोज्न भनेपछि छोरी रोजेर सदाका लागि पीताम्बरको घर परित्याग गरी जाने निर्णय गर्नु तेस्रो घुम्ती हो । प्रस्तुत उपन्यासमा यौनमनोविज्ञानका माध्यमबाट मातृत्व मनोविज्ञानको पहिचान गर्नु यसको उद्देश्य हो । एउटी नारी प्रेम प्राप्तिका लागि आम
APA, Harvard, Vancouver, ISO, and other styles
50

नीलम, राठी. "प्राकृतिक आपदा जल प्लावन और जय शंकर प्रसाद की कामायनी". International Journal of Research - Granthaalayah 3, № 9(SE) (2019): 1–4. https://doi.org/10.5281/zenodo.3362748.

Full text
Abstract:
आलेख श्प्रकृति की घटनाएँ जब चरम रूप ग्रहण कर लेिी हैंिो उनसे मानव सहहि सम्पूणण जैव जगि कहिनाई में पड जािा हैऔर ववनाश की स्थिति उत्पन्न हो जािी है। ऐसी घटनाएँकभी.कभी इिनी त्वररि होिी हैंकक संभल पाना कहिन हो जािा है। प्रकृति की इन घटनाओं के सामने मनुष्य बौना हो जािा है जैसे ज्वालामुखीएभूकंप और जल प्लावन आहद। यूं िो ऐसी घटनाएँ प्रकृति की सामान्य प्रकिया से जन्म लेिी हैंएलेककन इनकी गहनिा और ववथिार के ललए मनष्ुय की कुछ अनुकियाएं सहायक बन जािी हैंए जैसे वन ववनाश से मौसमी घटनाओं की उग्रिा। ऐसी ववघटनकारी प्राकृतिक घटनाओं को प्राकृतिक आपदाएपयाणवरणीय प्रकोप कहा जािा हैश्1। पयाणवरण असंिुलन से प्रकट होने
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!