Academic literature on the topic 'नाटक।'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the lists of relevant articles, books, theses, conference reports, and other scholarly sources on the topic 'नाटक।.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Journal articles on the topic "नाटक।"

1

माथुर, रिचा, та अभिषेकदत्त त्रिपाठी. "नाट्य साहित्य में प्रकृति के सौन्दर्य का विवेचन". Humanities and Development 19, № 01 (2024): 17–21. https://doi.org/10.61410/had.v19i1.167.

Full text
Abstract:
धर्म और जीवन का सम्बन्ध अनादि काल में चला आ रहा है और नाटक जीवन की दृश्याभिव्यक्ति है। अपनी आरंम्भिक अवस्था से ही नाटक की प्रकृति लोकरंजन, लोकशिक्षण और लोकरक्षण की रही है। नाटक की उत्पत्ति मनुष्य के आत्मविस्तार और सहकार की भावना की अभिव्यक्ति का प्रतिफलन है। संस्कृत नाटक रस प्रधान होते है, नाटक एक तरह का काव्य है ’काव्येषु नाटक रम्यम्’ कहकर इसकी विशिष्टता ही रेखांकित की गई है।
APA, Harvard, Vancouver, ISO, and other styles
2

Smt., Archana Pandurang Kshirsagar. "नाटक आणि शिक्षण". International Journal of Advance and Applied Research 2, № 21 (2022): 98–101. https://doi.org/10.5281/zenodo.7063847.

Full text
Abstract:
<strong>गोषवारा &ndash;</strong> शिक्षणक्षेत्रात नाटक हा अनुभव घेण्याचा आदर्श विषय आहे आणि संवाद कौशल्य विकसित करण्यासाठी सकारात्मक सामाजिक परस्परसंवादाला प्रोत्साहन देण्यासाठी तसेच, शारीरिक नियंत्रण वाढविण्यासाठी विद्यार्थ्यांनी योग्य रीतीने कसे ऐकावे व प्रतिसाद कसा दयावा हे शिकविण्यासाठी, नाटक उपयुक्त ठरते. नाटकाचा एक शिक्षण साधन म्हणून वापर करून, विद्यार्थी प्रत्येक मार्गाने मग ते बौद्धिक, शारीरिक, सामाजिक किंवा भावनिक असोत. शिक्षणात नाटकाचा उपयोग समग्र शिक्षणाकडे नेतो. व्यक्तिमत्व विकासाला गती मिळते. विद्यार्थ्यांना महत्त्वपूर्ण जीवन कौशल्ये, समस्या सोडवण्याची कौशल्ये, नेतृत्व, सहकार्य, आणि सहयोग प्रदान करते.
APA, Harvard, Vancouver, ISO, and other styles
3

खतिवडा Khatiwada, गोपीकृष्ण Gopikrishna. "वासु शशीको नाट्यकारिता (Dramatization in the Works by Vasu Sashi)". Bouddhik Abhiyan (बौद्धिक अभियान) 8, № 01 (2023): 28–43. http://dx.doi.org/10.3126/bdkan.v8i01.57783.

Full text
Abstract:
प्रस्तुत लेख आधुनिक नेपाली नाटक परम्पराका विशिष्ट प्रतिभा वासु शशी (१९९३ — २०४९) सँग सम्बन्धित छ । विधागत लेखनका दृष्टिले शशी मूलतः कविता र नाट्य विधामा बढी सक्रिय देखा पर्दछन् । वासु शशी २००७÷२००८ सालदेखि नेवारी नाट्यक्षेत्रमा प्रवेश गरे पनि २०२३ सालपछि नेपाली नाट्यविधातर्फ आकर्षित भएको प्रमाण तीन नाटक (नाटक सङ्ग्रह २०२४) बाट पाइन्छ । बाँसुरीमा नअटाएका धुनहरू (२०४२), उपहार (२०५१), वासु शशीका नाटक (२०५९) र बुद्ध (२०६६) शशीका प्रकाशित मौलिक नेपाली नाटक हुन् । वासु शशीका नाटक (२०५९) नामक नाटक सङ्ग्रहमा माया, ॐ नमः शिवाय, सुखको खोजीमा, बिर्सन नसकिने मान्छे, सच्याउन नसकिने गल्ती, आमा कहिल्यै मर्दिन, उपहार र तरबार नाटक सङ्कलित छन् । शशीका पूर्वाद्र्ध चरणका नाटकहरूले मूलतः व्यक्तिविशेषका जीवनीसँग सम्बन्धित व्यक्तिगत एवम् पारिवारिक घटनालाई प्रस्तुत गरेका छन् भने उत्तराद्र्धका नाटकहरूमा सामाजिक समस्याले प्रधानता पाएका छन् । प्रस्तुत अध्ययन वासु शशीको नाट्यकारिता शीर्षकमा तयार गरिएको छ । यस लेखमा वासु शशीको नाट्यकारिता केकस्तो छ भन्ने समस्यालाई लिइएको छ । यसअनुसार ती समस्याको समाधान गर्नुलाई यस लेखको उद्देश्य बनाइएको छ । यसका लागि प्राथमिक स्रोतअन्तर्गत शशीका नाटकहरूलाई गुणात्मक सोद्देश्य नमुना छनोट विधिमा लिई विश्लेषणका लागि सूक्ष्म पठन र समालोचनात्मक विधिको प्रयोग गरिएको छ । अन्तमा शशीलाई रिमाल र मल्लद्वयका समस्यामूलकता, मनोविज्ञान, यथार्थवाद िप्रवृत्ति र संवादकलाबाट प्रभावित भएर पनि चलचित्रोन्मुख नाट्यकारिता उनको मौलिकता भएको निष्कर्ष निकालिएको छ । (This article is related to Vasu Shashi (1993-2049), a unique talent of modern Nepali drama tradition. From the point of view of genre writing, Shashi appears to be more active in poetry and drama. Although Vasu Shashi entered the Newari theater scene from 2007-2008, the proof that he was attracted to Nepali theater after 2023 is found in 'Three Dramas' (a collection of Drama- 2024). The original Nepali plays published by Shashi are ' Bansurima Naataeka Dhunharu' (2042), Uphaar (2051), 'Vasu Shashika Natak' (2059) and 'Buddha' (2066). 'Vasu Shashika Natak' (2059) is a collection of dramas such as Maya, Om Namah Shivaay, Sukhako Khojima, Birsana Nasakine Manchhe, Sachyauna Nasakine Galti, Aama Kahilyai Mardina, Upahar, and Tarabar. The earlier dramas by Shashi basically presented personal and family events related to the biography of a particular person, while in the later dramas, social problems were given priority. The present study has been prepared under the title Dramatization in the Works by Vasu Sashi. In this article, the issue of Vasu Sashi's dramatization has been taken up. Accordingly, the purpose of this article is to solve those issues. For this, under the primary source, Sashi's dramas have been taken using qualitative purposeful sample selection method; and critical reading and analytical methods have been used for analysis. In the end, even though Shashi was influenced by Rimal's and Malla's problematism, psychology, realism tendency and dialogue skills; it has been concluded that his originality is film-oriented dramatization.)
APA, Harvard, Vancouver, ISO, and other styles
4

यादव, मुलायम सिंह, та लक्ष्मी देवी गुप्ता*. "संस्कृत साहित्य में नाटिका साहित्य". Humanities and Development 17, № 1 (2022): 138–42. http://dx.doi.org/10.61410/had.v17i1.60.

Full text
Abstract:
दशरूपक के अनुसार नाटक और प्रकरण के मिश्रण को ‘नाटिका’ कहते हैं, जिसका नायक नाटक से लिया गया है और कथावस्तु प्रकरण से। अतः नाटिका के नायक इतिहास प्रसिद्ध व्यक्ति होते हैं। परन्तु इसका वृत्त कवि की कल्पना से प्रसूत होता है। नाटिका के प्रणयन का प्रारम्भ महाराज हर्षवर्धन (सप्तम शती) से होता है।&#x0D; महाराज हर्षवर्धन की तीन रचनायें हैं-(1) प्रियदर्शिका, (2) रत्नावली तथा (3) नागानन्द। ये तीनों रूपक एक ही लेखक की रचनायें हैं इसमें सन्देह करने के लिए स्थान नहीं है। तीनों में घटनाओं का आश्चर्यजनक साम्य है। रत्नावली में सागरिका अपने चित्तविनोद के लिए राजा का चित्र खींचती है। नागानन्द में जीमूतवाहन उसी उद्देश्य से मलयवती का चित्र बनाता है। दोनोें स्थानों पर चित्रों के द्वारा ही पात्रों के स्निग्ध हृदय तथा प्रणय की कथा का परिचय दर्शकों को मिलता है। रत्नावली में अपमानित होने पर सागरिका अपने गले में लतापाश से बाँधकर प्राण देने का उद्योग करती है। नागानन्द में भी यही घटना है- नायिका मलयवती प्रणय में अनादृत होने से लतापाश से अपने गले को जकड़कर मरने का प्रयास करती है। दोनों स्थानों पर नायक के द्वारा उनके प्राणों की रक्षा होती है। इतना ही नहीं, बहुत से पद्य इनमें परस्पर उद्धृत किये गये हैं। फलतः ये दोनों ही लेखक की लेखनी की सुचारु रचनायें हैं।
APA, Harvard, Vancouver, ISO, and other styles
5

महर्जन, कान्छी. "दुःखान्तताका दृष्टिले अन्धवेग नाटक". Journal of Development Review 6, № 01 (2024): 102–9. http://dx.doi.org/10.3126/jdr.v6i01.66947.

Full text
Abstract:
आचार्य भरतमुनि पूर्वीय नाट्यकलाका आदिम व्याख्याता हुन् । नाट्यसिद्धान्तको चर्चापरिचर्चायिनीबाटैआरम्भ भएको देखिन्छ । यसरी हेर्ने हो भन्ने नेपाली रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामोदेखिन्छ तर नेपाली नाटक र रङ्गमञ्चले आधुनिकता प्राप्त गर्नका लागि उन्नाइसौ शताब्दीको उत्तरार्धको समयसम्मकुर्नुपर्यो । तत्कालीन समयमा दरबारभित्रको रङ्गमञ्चमा मात्र होइन, लोकमा भिजेको ज्यापु नाटकमा समेत भारतीय पारसीथिएटरको प्रभाव र प्रभुत्व स्पष्ट देख्न सकिन्थ्यो । यस्तो स्थितिमा रूद्रराज पाण्डेजस्ता तत्कालीन बुद्धिजीवी साहित्यकारमानेपाली भाषामा नाटक लेख्न र मञ्चन गर्न पाए, नेपाली भाषा र साहित्यको उन्नति हुने कुरा व्यक्त गरिनाले त्यस समयमानेपाली मौलिक नाटक रचनाको जटिल अवस्थाको अनुमान लगाउन सकिन्छ । यस्तो जटिल र भयको बाबजुद बालकृष्ण समले१९७७ तिर नेपाली नाटक लेख्ने प्रयास गरे भने १९८६ मा वियोगान्त नाटक मुटुको व्यथा प्रकाशित गराए । यस नाटककोप्रकाशनस“गै नेपाली नाटकको क्षेत्रमा युगान्तकारी परिवर्तनको सुत्रपात भयो । नेपालीपन र दुःखान्तताको स्थिति हुनुले नेपालीनाट्यक्षेत्रमा यसको विशिष्ट योगदान देख्न सकिन्छ । पूर्वीय सुखान्त नाट्यपरम्परालाई भत्काउँदै समले दुःखान्त नाट्यपरम्पराबसालेका मात्र होइनन्, यसलाई विकसित रूप दिने काम पनि गरेका देखिन्छन् । समको दुःखान्तीय व्यक्तित्व र पाश्चात्य जगत्कासेक्सपियरलगायतका नाटककारका दुःखान्त नाट्यकलाको अध्ययनबाट प्राप्त दुःखान्तीय प्रेरणा र प्रभावको चापप्रतिचापबाटउनका दुःखान्त नाट्यकलाको सिर्जना भएको देखिन्छ । यस लेखमा समको अन्धवेग नाटकलाई दुःखान्तताका दृष्टिले अध्ययन गरिएको छ । यस क्रममा निगमनात्मक शोधविधिको उपयोग गरिएको छ । दुःखान्तताका कारक तत्वलाई उपकरणका रूपमा अगाडि राखेर आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी व्याख्यात्मक र विवरणात्मक ढङ्गबाट त्यसको व्यवस्थापन गरिएको छ । यस क्रममा समका दुःखान्त नाटकहरूको निर्धारण गर्दै त्यसमध्ये अन्धवेग नाटकमा रहेको दुःखान्त नाट्यचेतनाको अध्ययन गरिएको छ । सेक्सपियरको नाट्यकलाबाट प्रभावित भएर पनि नेपालीपनलाई छुँदै दुःखान्तीय स्थितिलाई स्वाभाविक ढङ्गले प्रयोग गर्दै नेपाली नाट्यजगत्मा दुःखान्त नाट्यकलाले प्रतिष्ठा, उत्थान र चरमोत्कर्षसमेत समले नै दिएका हुन् । अन्धवेग नाटक दुःखान्त नाट्यकलाले उत्कृष्ट नाटक हो भन्नु नै प्रस्तुत लेखको मूल निचोड हो ।
APA, Harvard, Vancouver, ISO, and other styles
6

पन्थ Pantha, नारायणप्रसाद Narayan Prasad. "सारवस्तुका दृष्टिले अन्धवेग नाटक". Shabda Sadhana शब्दसाधना 7, № 1 (2024): 44–56. https://doi.org/10.3126/shabdasadhana.v7i1.75086.

Full text
Abstract:
नाटक नरनारीका चरित्र र कार्यलाई पात्रका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा भएकाले रङगमञ्चमा गरिने चरित्रको अभिनय हो । बालकृष्ण समद्वारा लिखित अन्धवेग नाटकको सारवस्तुका दृष्टिले अध्ययन विश्लेषण गर्नु प्रस्तुत लेखको प्राज्ञिक समस्या रहेको छ । त्यसैले यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषणलाई प्राज्ञिक अध्ययनको विषय बनाइएको छ । यस नाटकमा भएका असतपात्रको अन्त्य गराएर भावी पिँढीलाई सतमार्गमा हिडने प्रेरणा दिँदै मानिसले कुनै पनि आकाङक्षालाई सोचविचार गरेर मात्रै राख्नुपर्छ भन्ने सन्देश दिइएको छ । यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषण गर्नाका लागि अन्धवेग नाटकलाई प्राथमिक स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ भने सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययनको सिद्धान्त निर्माणका लागि आवश्यक द्वितीयक स्रोत वा सन्दर्भस्रोत सामग्री उपयोग गरी पाठविश्लेषण विधिका आधारमा नाटकको निरूपण गरिएको छ । गुणात्मक प्रकृतिको यस लेखमा सारवस्तुलाई सैद्धान्तिक ढाँचा बनाएर कृतिपठनका आधारमा सत्यापन गरिएको छ । सारवस्तुका दृष्टिले अन्धवेग नाटक दुःखान्त नाटयकलाले उत्कृष्ट भएको निचोड निकालिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
7

अर्याल, जमुना. "नेपाली साहित्य, समसामयिक सन्दर्भ र अभिलक्षण". Journal of Interdisciplinary Studies 12, № 1 (2023): 183–92. http://dx.doi.org/10.3126/jis.v12i1.65456.

Full text
Abstract:
मानवीय अनुभव र संवेदनालाई कलात्मक रूपमा प्रस्तुत गर्ने काम साहित्यमा हुन्छ । साहित्यले लेखक पाठक, स्रोता सबैलाई हित गर्दछ । नेपाली साहित्य अन्तर्गत लघुकथा, कथा, उपन्यास, गजल, मुक्तक, फुटकर कविता, खण्डकाव्य, महाकाव्य, नाटक, एकाङ्की, संवाद, वादविवाद, जीवनी, निबन्ध आदि विधा, उपविधा पर्दछन् । प्रस्तुत लेखमा नेपाली साहित्य समसामयिक सन्दर्भ र अभिलक्षणलाई प्रस्तुत गरिएको छ । नेपाली साहित्यका प्रमुख विधा नाटक, कविता, आख्यान र निबन्धका समसामयिक सन्दर्भ र अभिलक्षण के कस्ता रहेका छन् ? प्रस्तुत गर्ने सन्दर्भमा यो लेख तयार पारिएको छ । नाटक विधामा प्रयोगवादी प्रवृत्ति, विज्ञान नाटक, सडक नाटक (समूहगत) अभिलक्षणलाई जोड दिइएको छ । कविता विधामा सरलता, सम्प्रेष्य विषयवस्तु, स्वतन्त्रता, प्रजातान्त्रिक मूल्यमान्यतालाई जोड दिइएको छ । आख्यान अन्तर्गत पर्ने कथा र उपन्यास विधामा समतामूलक समाजको निर्माण, क्रान्तिकारी प्रगतिवादी चेतना, शोषित वर्ग सङ्गठित भइ अन्यायका विरुद्ध लाग्नुपर्ने पक्षलाई प्रस्तुत गरिएको छ भने निबन्ध विधाका समसामयिक प्रवृत्ति यात्रा वर्णन, हास्यव्यङ्ग्य दार्शनिकता, बौद्धिकता आदि रहेका छन् । यो लेखबाट स्नातक, स्नातकोत्तर तहका विद्यार्थी, प्राध्यापक, लेखक र जिज्ञासु पाठकलाई सहयोग पुग्दछ ।
APA, Harvard, Vancouver, ISO, and other styles
8

Shah, Kinjal. "कौमुदीमित्रानंद में प्रतिपादित जीवनोपयोगी शिक्षा". VIDYA - A JOURNAL OF GUJARAT UNIVERSITY 4, № 1 (2025): 143–45. https://doi.org/10.47413/e4xe0f42.

Full text
Abstract:
काव्य शास्त्र में काव्य कें छ प्रयोजन बतायें गये है। यश प्राप्ति, अर्थप्राप्ति, व्यवहार ज्ञान, अमंगल नाश, तत्काल अत्यंत आनंद और पत्नी के समान उपदेश.1 इन छ प्रयोजन में यश प्राप्ति, धन प्राप्ति और अमंगल नाश ये कवि के लिए प्रयोजन सिद्ध होते है और व्यवहार ज्ञान, तत्काल अत्यंत आनंद और पत्नी के समान उपदेश ये तीन पाठक, श्रौता और दर्शको के लिए होते है। व्यवहार ज्ञान को आधार बनाकर कौमुदी मित्रानंद नामक प्रकरण में जो तत्त्व प्राप्त होते है उनकी चर्चा करना इस लेख का विषय है। प्रस्तुत प्रकरण ‘कौमुदीमित्रानंद’ के रचयिता रामचंद्र सूरि है जिनका समय इसा की 12 वीं शताब्दी है। ये कलिकाल सर्वज्ञ हेमचंद्राचार्य के पट्ट शिष्य थे। ये केवल कवि ही नहीं आचार्य भी थे। गुणचंद्र के साथ मिलकर इन्होंने प्रसिद्ध नाट्य शास्त्रीय ग्रंथ नाट्य दर्पण की रचना की थी। उन्होंने कुल दश रूपकों, पांच नाटक, तीन प्रकरण और नाटिका की रचना की हैं। ‘कौमुदी मित्रानंद’ 10 अंको का प्रकरण है। दश रूपकों के भेदो में नाटक के बाद सर्वाधिक महत्वपूर्ण स्थिति प्रकरण की ही है। आचार्य रामचंद्र सूरि अपनी इस कृति का प्रारंभ भगवान् ऋषभदेव की स्तुति के साथ करते है। न केवल मङ्गलाचरण में, अपितु इस नाटक में चित्रित अन्य सङ्कटकालीन परिस्थितियों में भी वे भगवान् की शरण ग्रहण करने का निर्देश करते है। यहीं जीवन शिक्षा है, हम जब भी मुश्केली में आयें तब हमें हमारे इष्ट देव को याद करकें किसी भी परिस्थिति में बीना घबरायें आगे बढना चाहिए। य़था
APA, Harvard, Vancouver, ISO, and other styles
9

Pantha, Narayan Prasad, та Ishwara Poudel. "स्नातक तहमा नाटक शिक्षणप्रति शिक्षकका अनुभब". ACADEMIA 5, № 1 (2025): 286–94. https://doi.org/10.3126/ta.v5i1.77387.

Full text
Abstract:
नाटक साहित्यका श्रव्य र दृश्य भेदमध्ये दृश्यकाव्यअन्तर्गत रहेको हुन्छ । यसमा घटना, परिवेश र पात्रको गतिविधिअनुसार अङ्क र दृश्यहरूको व्यवस्थापन गरिएको हुन्छ । यसलाई अभिनय, गायन तथा नृत्यलाई जोडेर प्रस्तुत गरिन्छ । यो दृश्य संरचनामा ढालेर प्रस्तुत गरिने संवादात्मक वा अभिनयात्मक दृश्यविधा हो । यो प्रदर्शनमैत्री, अभिनयमैत्री तथा दृश्यात्मक विधा हो । प्रस्तुत लेखको उद्देश्य स्नातक तहमा नाटक शिक्षणप्रति शिक्षकका अनुभव पहिचान गरी विश्लेषण गर्नु रहेको छ । यस लेखमा रुपन्देही जिल्लामा रहेका क्याम्पसमा नेपाली विषय अध्यापन गर्ने दुई दुई जनाका दरले दशजना शिक्षकलाई सहभागी गराइएको छ । यसक्रममा नेपाली विषय शिक्षकसँग भेटघाट तथा अन्तरवार्ताद्वारा तथ्य सङ्कलन गरिएका छन् । उक्त तथ्यहरूलाई गुणात्मक अनुसन्धानको ढाँचाअनुसार स्नातक तहमा नाटक शिक्षणप्रति शिक्षकका अनुभवको विश्लेषण गरिएको छ । यस लेखमा आवश्यक सामग्री पुस्तकालयीय कार्यबाट सङ्कलन गरी सम्बन्धित सैद्धान्तिक ग्रन्थलाई स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ । शिक्षकका शिक्षण अनुभवअनुसार नाटक शिक्षणलाई सम्बद्घ विषयवस्तु तथा भाषाशिक्षणको सिकाइसँग जोड्नु आवश्यक हुन्छ । यसका लागि विद्यार्थीका शैक्षिक तथा मनोवैज्ञानिक स्तरअनुसार समयसापेक्ष हुने गरी नाटकका विषयवस्तु छनोट र स्तरण गर्नुपर्दछ । यस लेखमा कक्षाको परिस्थिति, नाटक सम्बद्घ विषयवस्तुको गहनता तथा विद्यार्थीका स्तरलाई दृष्टिगत गरी एक वा बढी शिक्षण विधि र प्रक्रिया अँगाल्न सकिने शिक्षकका अनुभव रहेको निचोड निकालिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
10

Talekar, P. R. "महात्मा फुलेंचे तृतीय रत्न नाटकाचे विचार आपल्या नाटकातून, नाट्यअभिनयातून झाडीपट्टीत रुजविणारे प्रसिद्ध कलावंत अनिरुद्ध वनकर : एक दृष्टीक्षेप". International Journal of Advance and Applied Research 5, № 17 (2024): 267–70. https://doi.org/10.5281/zenodo.12198867.

Full text
Abstract:
बहुजनांचा प्रश्न मांडून समाजात शिक्षणाचे महत्त्व पटवून देण्याचे कार्य महात्मा फुले यांनी &lsquo;तृतीय रत्न&rsquo; या नाटकात केला आहे. सामाजिक परिवर्तनाचा मुख्य उद्देश डोळ्यासमोर ठेऊन फुलेंनी हे नाटक रचले आहे. म्हणून या नाटकामुळे ते &lsquo;सामाजिक मराठी रंगभूमीचे जनक&rsquo; असल्याचे वक्तव्य झाडीपट्टीतील प्रसिद्ध नाट्यदिग्दर्शक, गायक अनिरुद्ध वनकर यांनी व्यक्त केले आहे. त्यामुळे फुलेंनी साकारलेले &lsquo;तृतीय रत्न&rsquo; नाटक नाट्यसृष्टीच्या रंगमंचावर आणण्याचे धाडस समाजपरीवर्तनाच्या चळवळीत सदैव सक्रीय असलेले सुप्रसिद्ध अभिनेते, नाटककार तसेच दिग्दर्शक अनिरुद्ध वनकर यांनी केले आहे. इ. स.१८५५ मध्ये महत्मा ज्योतिबा फुलेंनी लिहिलेले &lsquo;तृतीय रत्न&rsquo; हे नाटक मराठी रंगभूमीवरील फार मोठे योगदान होते. हे नाटक इंग्रज राजवटीमध्ये महात्मा फुलेंनी सादर करण्याचा प्रयत्न केला असता त्यांना त्यावेळी सादर करू दिले नाही. फुलेंनी &lsquo;तृतीय रत्न&rsquo; हे नाटक वैचारिक व सामाजिक दृष्टीकोनातून तयार केले होते. आपल्या या नाटकातून त्यांना समाजप्रबोधन घडवायचे होते. त्यामुळे समाजप्रबोधनाची कास धरून समाजाच्या अंतर्मनात पोहोचण्यासाठी त्यांनी &lsquo;तृतीय रत्न&rsquo; हे नाटक तयार केले. त्यामुळे या नाटकाने सामाजिक रंगभूमीचा पाया रचला गेला असे म्हटले जाते. म. फुले यांच्या नाटकातून त्यांची वैचारिक दृष्टी तसेच कलात्मकता व्यक्त होते. म. फुलेंचे हे विचार त्यांच्याच नाटकामधून झाडीपट्टीतील नाट्यकलाकारांच्या माध्यमातून झाडीपट्टी रंगमंचावर आणण्याचे महत्वपूर्ण कार्य नाट्यदिग्दर्शक तसेच कलाकार अनिरुद्ध वनकर यांनी केल्याचे दिसते.&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;
APA, Harvard, Vancouver, ISO, and other styles
More sources

Dissertations / Theses on the topic "नाटक।"

1

Nepal, Saraswati. "Balkrishna somo ro Gopal Prasad Rimalka natakka nari patroko tulona वालकृष्ण सम र गोपाल प्रसाद रिमालका नाटकका नारी पात्रोको तुलना". Thesis, University of North Bengal, 1993. http://hdl.handle.net/123456789/1742.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles

Conference papers on the topic "नाटक।"

1

काकडे, प्रा डॉ श्रीकृष्ण गो. "नाटक, नाटककार आणि संहिता लेखन". У Two Day National Interdisciplinary Conference on Script Writing. SK Publisher, 2024. https://doi.org/10.61165/sk.publisher.script.writing.2024.50.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!

To the bibliography