Academic literature on the topic 'मानकीकरण'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the lists of relevant articles, books, theses, conference reports, and other scholarly sources on the topic 'मानकीकरण.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Journal articles on the topic "मानकीकरण"

1

घोडासैनी Ghodasaini, खगेन्द्र Khagendra. "कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपाली भाषाको मानकीकरणको कार्यदिशा (Karnali and Sudurpaschim Regional Nepali Language Standardization Work Direction)". KMC Journal 5, № 2 (2023): 340–61. http://dx.doi.org/10.3126/kmcj.v5i2.58250.

Full text
Abstract:
प्रस्तुत अध्ययन कर्णाली र सुदूरपश्चिम प्रदेशमा बोलिने नेपाली भाषाको मानकीकरणको कार्यदिशा निर्माण गर्नमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपालीका भेदलाई मानकीकरण गरी भाषिक एकता कायम गराउने कार्यदिशा निर्माण गर्ने उद्देश्य र ‘यी प्रदेशका नेपाली भाषाको मानकीकरण के कसरी सम्भव छ त ढाँचाको लेख बन्न गएको छ । यी प्रदेशमा बोलिने भाषिका समूहलाई पश्चिमी भाषिका समूह, केन्द्रीय भाषिका समूह र भेरी क्षेत्रीय भाषिका समूह गरी मुख्य तीन भाषिका समूहमा विभाजन गरेर अध्ययन गरिएको प्रस्तुत पङ्तिकारको पूर्वाध्ययन र यस क्षेत्रलाई आधार बनाएर गरिएका पूर्वाध्ययनहरूलाई आधार मानी यिनको मानकीकरणका उपायहरू सुझाउ
APA, Harvard, Vancouver, ISO, and other styles
2

Neupane, Bishnu. "नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण". Journal of Development Review 8, № 2 (2023): 20–29. http://dx.doi.org/10.3126/jdr.v8i2.59210.

Full text
Abstract:
नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण शीर्षकको यस लेखमा नेपाली भाषाको विकासका क्रममा भएका कार्यहरूमध्ये व्याकरणलेखन, साहित्यलेखन, कोशनिर्माण, पठनपाठन, अनुसन्धान, पत्रपत्रिका प्रकाशन र भाषिक आन्दोलन तथा अभियानहरूजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । विक्रमको दसौँ शताब्दीदेखि आजसम्मको नेपाली भाषाको विकासको इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न कामहरू भएका छन् । यिनै कामहरू केकसरी अगाडि बढे भन्ने मूल समस्यामा यो लेख केन्द्रित छ । नेपाली भाषा बहुसङ्ख्यक नेपालीको मातृभाषा, नेपालभित्र बोलिने विभिन्न भाषाहरूको सम्पर्क भाषा, नेपालको राष्ट्रभाषा, नेपाल राज्यभित्र सरकारी काजकाजको भाषा हो । यसको व
APA, Harvard, Vancouver, ISO, and other styles
3

पौड्याल Poudyal, शालिकराम Shalikram. "नेपाली भाषाको विकासमा पारसमणि प्रधान". Dibyajyoti Journal 6, № 1 (2024): 165–74. http://dx.doi.org/10.3126/dj.v6i1.72089.

Full text
Abstract:
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ भने सामग्रीको विश्लेषणका व्रmममा पाठविश्लेषण विधि अवलम्बन गरिएको छ । प्रधानका निबन्ध, संस्मरण, साहित्यिक पत्रिका, बालोपयोगी साहित्य र पाठ्यपुस्तक, आत्मकथा, भाषाव्याकरण तथा कोशलेखन आदिमा भाषिक चिन्तन पाइन्छ । पारसमणि प्रधानले नेपाली भाषाको स्वरूप निर्धारण, एकीकरण, मानकीकरणका सम्बन्धमा धेरै महत्वपूर्ण काम गरी नेपाली भाषालाई विभिन्न तहका पठनपाठनमा ल्याउने, नेपाली साहित्य लेखेर भाषाको सेवा गर्ने र व्याकरण लेखेर ने
APA, Harvard, Vancouver, ISO, and other styles
4

YADAV, PUSHPENDRA. "प्रारंभिक स्तर पर शिक्षकों तथा शोधार्थियों के लिए पैमाना निर्माण तथा मानकीकरण की प्रक्रिया एक उदाहरण (Prarambhik Star par Shikshkon tatha Shodharthiyon ke liye Paimana Nirman tatha Mankikaran ki Prakriya)". Prathmik Shikshak, NCERT 47, № 3 (2025): 22–33. https://doi.org/10.5281/zenodo.14860134.

Full text
Abstract:
एक शिक्षक का प्रमख गण हैु कि उसमें शोध करने का नज़रिया और शोध द्वारा समस्याओ के हल खोजने की क्षमता हो। एक शिक्षक से अपेक्षा की जाती है कि उसे विद्यालय में शिक्षण-अधिगम की प्रक्रिया के दौरान शिक्षण कार्य में आने वाली चुनौतियों का विश्‍लेषण करना चाहिए और शोध के द्वारा शिक्षणशास्‍त्रीय विधियों और प्रविधियों का चयन करना चाहिए जिससे विद्यार्थियों द्वारा सीखने के प्रतिफलों को सरलता से प्राप्‍त किया जा सके एवं अधिगम सुगम और आनंददायक हो। कई बार शिक्षण-अधिगम की प्रक्रिया को प्रभावी बनाने के लिए शिक्षकों द्वारा कक्षा में कई तरह के शोध उपकरण प्रयोग में लाए जाते हैं। उदाहरण के लिए, जैसे—
APA, Harvard, Vancouver, ISO, and other styles
5

Ram Niwas Nayak, Ram Niwas Nayak, та Dr Vinod Kumar Yadavendu Dr. Vinod Kumar Yadavendu. "मध्य गंगा के मैदान के पुरातत्व पर मौर्य काल में भौतिक संस्कृतियों पर एक अध्ययन". International Journal of Information Technology and Management 17, № 1 (2024): 75–80. http://dx.doi.org/10.29070/y11fa222.

Full text
Abstract:
प्रत्येक मानव निर्मित वस्तु को किसी न किसी विचार और डिजाइन के संचालन की आवश्यकता होती है। यह भौतिक सांस्कृतिक अध्ययन की धारणा है, जो भौतिक संस्कृति के इस विचार को दर्शाती है, जिसने मानव निर्मित वस्तुओं का उत्पादन किया। पिछले एक सौ पचास वर्षों के दौरान, भारतीय पुरातत्व सर्वेक्षण, राज्यों के पुरातत्व विभागों और राज्यों के विश्वविद्यालयों द्वारा भी खुदाई और अन्वेषण के माध्यम से बहुत सारी सामग्री का पता चला है। इस काल की भौतिक संस्कृति में एक नया क्रांतिकारी परिवर्तन देखा गया। इस क्षेत्र में लोहे की उत्पत्ति 1600 ईसा पूर्व में हुई थी, लेकिन तीसरी शताब्दी तक यह कम कार्बन स्टील था, मौर्य काल में बेह
APA, Harvard, Vancouver, ISO, and other styles
6

बास्तोला Bastola, हेरम्बराज Herambaraj. "नेपालमा भाषा नीति, योजना र त्यसका चुनौति {Language policy, planning and its challenges in Nepal}". Sotang, Yearly Peer Reviewed Journal 2, № 1 (2020): 51–58. http://dx.doi.org/10.3126/sotang.v2i1.47596.

Full text
Abstract:
नेपालको वर्तमान भाषा नीति र योजना कस्तो छ र यसको कार्यान्वयनका लागि केकस्ता चुनौतिहरू छन् ? यी दुई समस्यामा आधारित उद्देश्य तय गरी प्रस्तुत लेख तयार पारिएको छ । भाषामा भौगोलिक सामाजिक, लैङ्गिक आर्थिक उमेरगत परिवेशगत तथा प्रयोगगत रूपमा विविधता सिर्जना हुन्छ । जाति तथा भाषाका आधारमा प्रत्येक समूहका आफ्ना सामाजिक सांस्कृतिक भाषिक र अन्य प्रचलित विशेषताहरू रहेका हुन्छन् । यस्ता विशेषता सुरक्षित राख्न सर्वप्रथम भाषाकै सुरक्षा अपरिहार्य हुन्छ । राज्यको भाषिक अवस्थिति अनुरूप भाषा सम्बन्धी राज्यले लिने भाषा नीति तथा योजनाले भाषिक विविधता संरक्षणमा प्रमुख भूमिका खेल्दछ । भाषाका धेरै भेदहरूमध्ये सम्पर्क
APA, Harvard, Vancouver, ISO, and other styles
7

जोशी Joshi, खगेन्द्र Khagendra. "डोट्याली भाषाको वर्णव्यवस्था {Alphabet of Dotali language}". Sudurpaschim Spectrum 1, № 1 (2023): 230–46. http://dx.doi.org/10.3126/sudurpaschim.v1i1.63470.

Full text
Abstract:
प्रस्तुत लेख डोट्याली भाषाको व्याकरणव्यवस्थाको अध्ययनमा केन्द्रित छ । संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै विकसित भई कालीकर्णाली बिचको भूखण्डमा भाषिक व्यवहारमा प्रयुक्त भाषिक भेदहरूको समुच्चयलाई डोट्याली भाषाका रूपमा चिनिन्छ । केही विद्वान्हरू डोट्याली भाषलाई छुट्टै स्वतन्त्र भाषा नमानेर नेपाली भाषाकै भाषिका पनि मान्दछन् तर भाषावैज्ञानिक विश्लेषणका आधारमा हेर्दा डोट्याली भाषाको ध्वनिव्यवस्था, व्याकरणव्यवस्था, अर्थव्यवस्था र शब्दभण्डार नेपाली भाषाको भन्दा भिन्न रहेकाले डोट्याली नेपाली भाषाको भाषिका नभएर छुट्टै स्वतन्त्र भाषा हो भन्ने कुरा पुष्टि हुन्छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । डोट्
APA, Harvard, Vancouver, ISO, and other styles
8

तिमल्सेना Timalsena, शिव प्रसाद Shiva Prasad. "भाषा योजनाको उद्देश्य, कार्य र आवश्यकता". Pragya Darshan प्रज्ञा दर्शन 5, № 2 (2023): 26–29. http://dx.doi.org/10.3126/pdmdj.v5i2.59596.

Full text
Abstract:
भाषाको विकास, संरक्षण, संवर्धन र स्तर निर्धारणका सम्बन्धमा भाषा नीति अनुसार आधिकारिक रूपमा तय गरिने कार्यान्वयनको खाकालाई भाषा योजना भनिन्छ । यस्तो योजना कार्यमूलक र प्रायोगिक खालको हुनु पर्दछ । जसले भाषिक नीतिमा अघि सारिएका विषयलाई कार्यान्वयनको बाटोमा लैजाने गर्दछ । भाषा योजना मूलतः भाषाको शुद्धीकरण, पुनरुत्थान, सुधार, मानकीकरण, विस्तार, कोशको आधुनिकीकरण, पारिभाषिक शब्दावलीको प्रयोग, शैलीगत सरलीकरण, अन्तरभाषिक सञ्चार तथा सहायक कोडको निर्माण गर्ने उद्देश्यले तयार पारिएको हुन्छ । भाषा योजनाले मूलतः भाषिक व्यवस्थापन, भाषाको संरक्षण, विकास र संवर्धन, भाषिक जीवन्तता तथा सामाजिक सद्भाव र राष्ट्रिय
APA, Harvard, Vancouver, ISO, and other styles
9

जोशी Joshi, खगेन्द्र Khagendra. "डोट्याली भाषाका विभक्तिको पहिचान र वर्गीकरण". Journal of Durgalaxmi 3 (31 грудня 2024): 306–19. https://doi.org/10.3126/jdl.v3i1.73857.

Full text
Abstract:
प्रस्तुत अनुसन्धानात्मक लेख डोट्याली भाषाका विभक्तिको अध्ययनमा केन्द्रित छ । यस लेखमा डोट्याली भाषाका विभक्तिहरूको पहिचान गरी तिनलाई विभिन्न आधारमा वर्गीकरण गर्ने काम गरिएको छ । संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै विकसित भएर कालीकर्णाली बिचको भूखण्डमा भाषिक व्यवहारमा प्रयुक्त भाषिक भेदहरूको समुच्चयलाई डोट्याली भाषाका रूपमा चिनिन्छ र तिनै भाषिक भेदहरूमा कारकीय सम्बन्ध दर्साउनका लागि नामिक पदका पछाडि जोडिएर प्रत्ययवत प्रयोग हुने विभक्तिको अध्ययनमा यो लेख केन्द्रित रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । अध्ययनका लागि आवश्यक आधार सामग्री क्षेत्रकार्यबाट र सिद्धान्तसम्बद्ध सामग्री पुस्तकाल
APA, Harvard, Vancouver, ISO, and other styles
10

सागर, पवन कुमार, ए. ख़ान, एस सजवान та आर अहमद. "शोध लेख - धातकी / धाई फूल / गुल-ए-धावा के प्रभावी चिकित्सीय उपयोग वाले वैज्ञानिक मानकीकरण, गुणवत्ता नियंत्रण स्क्रीनिंग अध्ययन (वुडफोर्डिया फ्रुटिकोसा (लिनन.) कुर्ज़)". International Journal of Applied Research 10, № 5 (2024): 39–53. http://dx.doi.org/10.22271/allresearch.2024.v10.i5a.11729.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
More sources
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!