Academic literature on the topic 'लेख्य'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the lists of relevant articles, books, theses, conference reports, and other scholarly sources on the topic 'लेख्य.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Journal articles on the topic "लेख्य"

1

Dahal, D. "तिब्बती शरणार्थी विद्यार्थीको लेख्य नेपाली भाषा". SP Swag: Sudur Pashchim Wisdom of Academic Gentry Journal 1, № 1 (2024): 85–96. http://dx.doi.org/10.69476/sdpr.2024.v01i01.008.

Full text
Abstract:
‘तिब्बती शरणार्थी विद्यार्थीको लेख्ने नेपाली भाषा’ शीर्षकको प्रस्तुत अध्ययनमा कक्षा दशमा अध्ययनरत तिब्बती शरणार्थी विद्यार्थीहरूको लेखनका आधारमा उनीहरूको नेपाली भाषाको लेखाइका क्रममा पाइने मात्रागत, चन्द्रविन्दु, वर्णगत, शब्द लोपगतका साथै थपोटगत, वर्णविन्यासगत, कोड मिश्रण, लिपिगत र शब्द प्रयोगगत अवस्थालाई विश्लेषण गरिएको छ । उनीहरूले नेपाली भाषाको अकार र आकार क्षेत्रमा लोपगत र थपोटगत दुवै प्रकारको प्रयोग गरेको देखिन्छ । यसले उनीहरूमा नेपालीको अकार आकार सिकाइमा कठिनाइ देखापर्ने स्पष्ट हुन्छ । यस्तै यिनीहरूको नेपाली भाषाको लेखाइका क्रममा चन्द्रविन्दुको प्रयोगमा पनि लोपको स्थिति देखियो । यिनीहरूल
APA, Harvard, Vancouver, ISO, and other styles
2

Dahal, D.P. "तिब्बती शरणार्थी विद्यार्थीको लेख्य नेपाली भाषा". SP Swag: Sudur Pashchim Wisdom of Academic Gentry Journal 1, № 1 (2024): 85–96. https://doi.org/10.5281/zenodo.11062898.

Full text
Abstract:
<em>&lsquo;तिब्बती शरणार्थी विद्यार्थीको लेख्ने नेपाली भाषा&rsquo; शीर्षकको प्रस्तुत अध्ययनमा कक्षा दशमा अध्ययनरत तिब्बती शरणार्थी विद्यार्थीहरूको लेखनका आधारमा उनीहरूको नेपाली भाषाको लेखाइका क्रममा पाइने मात्रागत, चन्द्रविन्दु, वर्णगत, शब्द लोपगतका साथै थपोटगत, वर्णविन्यासगत, कोड मिश्रण, लिपिगत र शब्द प्रयोगगत अवस्थालाई विश्लेषण गरिएको छ । उनीहरूले नेपाली भाषाको अकार र आकार क्षेत्रमा लोपगत र थपोटगत दुवै प्रकारको प्रयोग गरेको देखिन्छ । यसले उनीहरूमा नेपालीको अकार आकार सिकाइमा कठिनाइ देखापर्ने स्पष्ट हुन्छ । यस्तै यिनीहरूको नेपाली भाषाको लेखाइका क्रममा चन्द्रविन्दुको प्रयोगमा पनि लोपको स्थिति द
APA, Harvard, Vancouver, ISO, and other styles
3

Acharya, Omprakash. "भाषामा लिपिको विकास र प्रयोग". Spandan 13, № 2 (2023): 12–18. https://doi.org/10.3126/spandan.v13i2.76070.

Full text
Abstract:
भाषा विचार विनिमयको साधन , संचारको माध्यम र अभिव्यक्तिको आधार हो । भाषा हरेक प्राणीको हुन्छ । मानव भाषा मानवको विकाससँगै विकसित भएको हो । अभिव्यक्तिको पहिलो आधार कथ्य माध्यम हो । मानव भाषामा कथ्य माध्यमको पर्याप्त विकास भए पश्चात लेख्य माध्यमको थालनी भएको हो । भाषाको लेख्य रुप लिपिमा निहित हुन्छ । भाषामा लिपि भन्नाले के बुझिन्छ ? भाषामा लिपिको विकास कसरी हुँदै आएको छ ? जस्ता प्रश्न एवम् समस्यामा केन्द्रित भएर भाषामा लिपिको स्थान उल्लेख गर्नु , भाषामा लिपिको विकास अवस्थाको व्याख्या गर्नु यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो । भाषाको लेख्य माध्यम चिन्हक लिपिको विकास र प्रयोगमा सीमित यस अनुस
APA, Harvard, Vancouver, ISO, and other styles
4

जोशी Joshi, हेमा Hema. "वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्था". Far Western Journal of Education 1, № 1 (2024): 73–85. http://dx.doi.org/10.3126/fwje.v1i1.68965.

Full text
Abstract:
प्रस्तुत आलेख वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्थाबारे अध्ययनमा केन्द्रित छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठिक रखाइ वा नियम बमोजिमको लेखन हो । ठिक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हुँदा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । वर्णविन्यास लेख्य भाषासँग सम्बन्धित विषय हो । यसलाई हिज्जे पनि भनिन्छ । वर्णविन्यासलाई लिपि विन्यास पनि भन्न सकिन्छ । कुनै भाव वा विचार वा कुनै कुरा लेख्य भाषामा व्यक्त गर्दा वर्णविन्यास मिलाउनुपर्छ । वर्णको सम्बन्ध अर्थसँग हुने भएकाले वर्णविन्यासमा त्रुटि भएमा कुनै अभिव्यक्ति सही र स्पष्ट रूपमा प्रकट ह
APA, Harvard, Vancouver, ISO, and other styles
5

शर्मा, विश्वम्भर कुमार. "सङ्कथन विश्लेषणको सैद्धान्तिक आधार र यसका प्रकार". Academic Voices: A Multidisciplinary Journal 9 (31 грудня 2019): 125–28. https://doi.org/10.3126/av.v9i1.74130.

Full text
Abstract:
सङ्कथन विश्लेषण प्रायोगिक भाषा विज्ञानको नविन शाखा हो । विचारका आधारमा जोडेर अर्थ लगाउन सकिने वाक्यहरुबाट बनेको भाषिक विधा नै सङ्कथन हो । कुनै पनि भाषिक उच्चारण सन्दर्भवद्ध भएर आउँने हुनाले सङ्कथन विश्लेषणमा सन्दर्भको खोजी गर्नुपर्ने हुन्छ । सङ्कथनमा कथ्य भेद, लेख्य भेद, सङ्कथनका युक्ति, सङ्कथनका तत्वहरु वाक्य विश्लेषणका लागि महत्व राख्दछन भने वाक्यभन्दा माथिल्लो तहमा अन्तर्वाक्कीय सम्बन्ध कायम गर्न आउँने भाषिक पक्षको रुपमा सम्बद्धकको भूमिका रहन्छ । सङ्कथनले भाषाको कथ्य र लेख्य दुबै अभिव्यक्तिलाई जनाउँ छ । सङ्कथन शब्दले अभिव्यक्तिको समग्र कथन वा सिङ्गो भनाइलाई बुझाउँने हुँदा खास परिवेश सम्बद्ध
APA, Harvard, Vancouver, ISO, and other styles
6

Raila, Sudip. "नेपाली पत्रकारितामा भाषिक शुद्धता". Ganeshman Darpan 9, № 1 (2024): 84–92. http://dx.doi.org/10.3126/gd.v9i1.68548.

Full text
Abstract:
विज्ञान र प्रविधिको विकाससँगै दुनियाँमा सञ्चारका लागि अनेकन साधनहरुको विकास भएको छ । अहिले सञ्चार प्रचार—प्रसारका लागि श्रव्यदृश्य, लेख्य—पाठ्य, अभिलेख्यमा प्रविधिहरुको अत्याधिका प्रयोग भएको पाइन्छ । सञ्चारमाध्यम तथा प्रविधिको विकासले सञ्चार प्रक्रियामा सहयोग गर्ने मात्र हो तर दुनियाँको मूल तथा सर्वोच्च माध्यम भाषा नै हो । अहिले विश्वभर आमसञ्चार माध्यमको रुपमा छापा, विद्युतीय र अनलाइनमाध्यम रहेका छन् भने नव सञ्चारमाध्यमको रुपमा न्युमिडिया तथा सामाजिक सञ्जाल देखापरेका छन् । जेजे नामका सञ्चारमाध्यम भएतापनि तिनीहरुले दिने सञ्चारको मूल मियो भाषा हो चाहे त्यो अंग्रेजी, हिब्रु, अरबिक, चाइनिज, हिन्दी
APA, Harvard, Vancouver, ISO, and other styles
7

बम Bam, सुरेन्द्र Surendra कुमार Kumar. "सुदूरपश्चिम प्रदेशको भाषिक स्थिति Sudurpaschim Pradeshko Bhashik Sthiti". Tribhuvan University Journal 33, № 1 (2019): 251–68. http://dx.doi.org/10.3126/tuj.v33i1.28698.

Full text
Abstract:
सुदूरपश्चिम प्रदेशकोको भाषिक स्थितिमा केन्द्रित यस लेखको मुख्य उद्दश्ेय सुदूरपश्चिम प्रदेशको भाषिक अवस्था पहिचान गर्नु रहेको छ । प्रादेशिक संरचना नेपालको नयाँ व्यवस्था भएकाले प्रदेशगत रूपमा भाषिक तथ्याङ्क पर्याप्त रूपमा उपलब्ध छैन । प्रस्तुत लेखमा शीर्षकसँग सम्बन्धित सैद्धान्तिक सामग्रीको अध्ययन गरी प्राप्त तथ्यको मिश्रित ढाँचामा व्याख्या विश्लेषण गरिएको छ । २०६८ सालको जनगणना अनुसार सुदूरपश्चिम प्रदेशमा बोलिने ८३ ओटा भाषा मध्ये नेपालीका अतिरिक्त एक दर्जन भाषाको मूल उत्पत्ति र प्रमुख प्रयोग क्षेत्र यसै प्रदेशमा भएका रैथाने भाषा रहेको पाइएको छ । वक्ता सङ्ख्याका आधारमा डोटेली सबैभन्दा ठूलो भाषा र
APA, Harvard, Vancouver, ISO, and other styles
8

वास्तोला Bastola, हेरम्वराज Herambaraj. "नेपाली व्याकरणको विकास परम्परा {Development tradition of Nepali grammar}". Sotang, Yearly Peer Reviewed Journal 1, № 1 (2019): 46–53. http://dx.doi.org/10.3126/sotang.v1i1.45844.

Full text
Abstract:
नेपाली भाषाको सङ्क्षिप्त परिचय, व्याकरणको प्रारम्भिक स्थिति, नेपाली भाषाको लेख्य अभिलेख, नेपालीभाषा तथा साहित्यको विकासमा भएका केही आन्दोलनहरूबारे सङ्क्षिप्त चर्चा गर्दै नेपाली व्याकरणको परम्परासम्बन्धी यस लेखमा बिमर्श गरिएको छ । व्याकरण भाषाको अनुशासन हो । भाषालाई व्याकरणलेअनुशासित बनाउँछ । मनुष्यले आफ्ना मनका भाव आपसमा बुझाउनका लागि प्रयोग गर्ने माध्यम नै भाषा हो ।कथ्य भाषा प्रयोगको धेरै समय पछि लेख्य स्वरूप प्रयोग हुन थाल्यो, लेख्य स्वरूप प्रयोगसँगै भाषानुशासन व्याकरणको आवश्यक भयो । नेपाली भाषामा गोरखापत्र प्रकाशन हुन थालेको समय विन्दुलाई एउटा ऐतिहासिक कोसेढुङ्गाको रूपमा लिदैे एटन (१८२०) दे
APA, Harvard, Vancouver, ISO, and other styles
9

पौडेल Poudel, माधव Madhav प्रसाद Prasad. "भाषा शिक्षणमा उच्चारण शिक्षणको आवश्यकता, स्वरूप र प्रक्रिया Bhasha Shikshanma Ucchharan Shikshanko Aabashyakata, Swarup ra Prakriya". Tribhuvan University Journal 28, № 1-2 (2013): 361–74. http://dx.doi.org/10.3126/tuj.v28i1-2.26266.

Full text
Abstract:
उच्चारण मूलतः बोलीसँग सम्बन्धित प्रक्रिया हो । यो सस्वर पठन÷वाचनकालागि पनि उत्तिकै महत्त्वपूर्ण र आधारभूत भाषिक प्रविधि हो । भाषा शिक्षणमा कथ्य वामौखिक भाषा र अभिव्यक्तिको व्यापक परिपोषण र सुधारका लागि उच्चारण शिक्षणअपरिहार्य आवश्यकता बनेको हुन्छ । कुनै पनि जीवन्त भाषा ध्वन्यात्मक रूपमै जीवितरहेको हुन्छ र त्यसैको तन्दुरुस्त उच्चारणका माध्यमले सम्प्रेषण सञ्चारको कार्य त्यसलेगरेको हुन्छ । वर्ण विन्यास वा हिज्जेले लेख्य भाषाको प्रतिनिधित्व गर्छ भने उच्चारणलेभाषाको कथ्य वा ध्वन्यात्मक रूपको प्रतिनिधित्व गरेको हुन्छ । संसारका कतिपयभाषाहरू अझै पनि ध्वन्यात्मक रूपमा मात्र जीवित छन् । त्यसैले कुनै पनि
APA, Harvard, Vancouver, ISO, and other styles
10

पनेरु Paneru, राजिन Rajin. "‘मैनबत्तीको शिखा’ कवितामा लयविधान". Prajnik Bimarsha प्राज्ञिक विमर्श 6, № 11 (2024): 135–41. http://dx.doi.org/10.3126/pb.v6i11.66036.

Full text
Abstract:
प्रस्तुत लेखमा भूमि शेरचनकृत ‘मैनबत्तीको शिखा’ कवितामा लयविधानको खोजी गरिएको छ । प्रस्तुत कवितामा प्रयुक्त लयविधानको खोजी प्रस्तुत लेखको मुख्य विषय सन्दर्भ रहेको छ । पङ्क्तिगत विन्यास, आवृत्ति वा समानान्तरता, विचलन, लेख्य चिन्हहरूको प्रयुक्ति तथा शब्दहरूको खण्डीकरणजस्ता सन्दर्भले कवितामा लय निर्माण भएको छ । भाषाद्वारा सृजना हुने लयलाई कविताको सङ्कथन विश्लेषणको महत्वपूर्ण आधारको रूपमा लिइन्छ । नारीको जीवन सन्दर्भका साथै मानवको जीवन चक्रको भावलाई विशिष्ट मुक्तलयका माध्यमबाट यस कवितामा प्रस्तुत गरिएको छ । यस अध्ययनमा गद्य कविताको लय विधानगत सैद्धान्तिक स्वरूपका आधारमा प्रस्तुत ‘मैनबत्तीको शिखा’ क
APA, Harvard, Vancouver, ISO, and other styles
More sources
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!