To see the other types of publications on this topic, follow the link: शिक्षण.

Journal articles on the topic 'शिक्षण'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the top 50 journal articles for your research on the topic 'शिक्षण.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Browse journal articles on a wide variety of disciplines and organise your bibliography correctly.

1

भण्डारी, मानबहादुर. "सूक्ष्म शिक्षणको परिचय, विशेषता, चरणहरू र फाइदा–बेफाइदा [Introduction, Features, Stages and Advantages and Disadvantages of Micro-Teaching]". Rupantaran: A Multidisciplinary Journal 5 (27 вересня 2021): 138–49. http://dx.doi.org/10.3126/rupantaran.v5i01.39877.

Full text
Abstract:
सूक्ष्म शिक्षण भनेको पूव–आभ्यासिक शिक्षण हो जुन वास्तविक कक्षा शिक्षणभन्दा पहिले गरिन्छ । वास्तविक कक्षा शिक्षणमा आवश्यक हुने सीप हाँसिल गर्न–गराउनका निमित्त सूक्ष्म शिक्षण उपयोगी उपाय मानिन्छ । यो छोटो समयमा धेरै तालिम प्राप्त शिक्षकहरू उत्पादन गर्न अपनाइएको शिक्षक तालिमको नयाँ अवधारणा हो । शिक्षाशास्त्रीय दृष्टिले कुनै विषय शिक्षक, प्रशिक्षण वा तालिमका क्रममा प्रशिक्षार्थीहरूलाई वास्तविक कक्षा शिक्षणभन्दा अगाडि सिपालु बनाउन अनिवार्य रूपमा सूक्ष्म शिक्षणमा सहभागी गराइन्छ । नेपालका सन्दर्भमा शिक्षाशास्त्र सङ्कायका उच्च माध्यमिक शिक्षा, स्नातक र स्नातकोत्तर शिक्षाका क्रममा र शिक्षक प्रशिक्षक ता
APA, Harvard, Vancouver, ISO, and other styles
2

नेपाल, शक्तिराज. "भाषा शिक्षणमा सूक्ष्म तथा सहपाठी शिक्षणको प्रयोगात्मक ढाँचा, स्वरूप र उपादेयता". Dristikon: A Multidisciplinary Journal 13, № 1 (2023): 233–50. http://dx.doi.org/10.3126/dristikon.v13i1.56104.

Full text
Abstract:
भाषा शिक्षणमा सूक्ष्म तथा सहपाठी शिक्षणको प्रयोगात्मक ढाँचा, स्वरूप र उपादेयता नै यस लेखको शीर्षक हो । भाषा शिक्षणमा भाषाका चारवटै सिपको एकीकृत शिक्षण गरिन्छ । भाषाका सिपको विकास हुनु नै भाषा शिक्षणमा सिकाइ उपलब्धि हो । भाषा शिक्षणको प्रकृति नै प्रयोगात्मक छ । विषयको प्रकृति नै प्रयोगात्मक हुने भएकाले यसमा नीतिगत रूपले नै सैद्धान्तिक तथा प्रयोगात्मक भनी कोर्स वा पाठ्यवस्तु छुट्याइएको हुन्छ । भाषा शिक्षणका सन्दर्भमा शिक्षण अभ्यासको महत्वपूर्ण भूमिका हुन्छ । भाषा शिक्षणको पठनपाठन सैद्धान्तिक प्रकृतिको हुने भएकाले शिक्षण अभ्यासको कार्यक्रम राखी यसलाई थप प्रयोगात्मक र पारदर्शी बनाउन खोजिएको हो । श
APA, Harvard, Vancouver, ISO, and other styles
3

शाह, राजेन्द्रकुमार. "आलोचनात्मक शिक्षण कार्यान्वयनका सन्दर्भमा शिक्षकको अनुभूति तथा धारणाहरू". AMC Journal 5, № 1 (2024): 103–22. https://doi.org/10.3126/amcj.v5i1.75969.

Full text
Abstract:
शिक्षक केन्द्रित शिक्षण विधिले विद्यार्थीहरूले पाठ्यक्रमको विषयवस्तु जस्ताको त्यस्तै ग्रहण गरी पुनःउत्पादन गर्नुपर्ने कुरामा जोड दिन्छ । यसले विषयवस्तु र शिक्षकलाई केन्द्रमा राख्दछ । यद्यपि सिकारु केन्द्रित शिक्षण विधिले विषयवस्तुभन्दा पनि सिकाइ कसरी प्रभावकारी हुन्छ भन्ने कुरामा जोड दिन्छ र सिकारुलाई केन्द्रबिन्दु मान्दछ तर आलोचनात्मक शिक्षणले समाजको रूपान्तरणलाई केन्द्रबिन्दु मान्छ । यसले सिकारु केन्द्रित शिक्षण विधिलाई नै आधार मानेको हुन्छ तर यसको मुख्य उद्देश्य सामाजिक न्याय स्थापना गरी समाज रूपान्तरण गर्नु हो । यसर्थ आलोचनात्मक शिक्षणले समाजमा रहेको असमानतालाई हटाउन समाजलाई रूपान्तरण गर्न
APA, Harvard, Vancouver, ISO, and other styles
4

लम्साल Lamsal, तिलक Tilak. "सामुदायिक माध्यमिक विद्यालयमा भाषिक सिप विकासमा कथा शिक्षणका विधि तथा क्रियाकलापहरूको प्रयोग अवस्था". Kutumbha vani 5, № 1 (2024): 146–55. http://dx.doi.org/10.3126/kv.v5i1.71007.

Full text
Abstract:
प्रस्तुत लेख सामुदायिक माध्यमिक विद्यालयमा नेपाली भाषा शिक्षकले के कस्ता विधि तथा क्रियाकलापको प्रयोग गरी कथा शिक्षण गर्दछन् भन्ने अनुसन्धान प्रश्नसँग सम्बन्धित समस्यामा केन्द्रित रहेको छ । उक्त समस्यामा आधारित भई नेपाली भाषा शिक्षकले प्रयोग गर्ने गरेका कथा शिक्षण विधि र त्यससम्बद्ध क्रियाकलापहरूको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । विद्यार्थीलाई सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता भाषिक सिपमा सक्षम बनाउनका लागि नेपाली भाषा शिक्षकहरूले साहित्यको कथा विधा शिक्षणमा के कस्ता विधि तथा क्रियाकलापहरू उपयोग गर्दछन् भन्ने पक्षको यस लेखमा अध्ययन गरिएको छ । गुणात्मक ढाँचामा आधारित प्रस्तुत लेखमा माध्
APA, Harvard, Vancouver, ISO, and other styles
5

शाह, राजेन्द्रकुमार. "आलोचनात्मक शिक्षण विधिको कार्यान्वयन : शिक्षकको अनुभव र धारणा". Journal of Tikapur Multiple Campus 8 (28 лютого 2025): 293–320. https://doi.org/10.3126/jotmc.v8i8.75988.

Full text
Abstract:
शिक्षककेन्द्रित शिक्षण विधिले विद्यार्थीहरूलाई पाठ्यक्रमको विषयवस्तु जस्ताको त्यस्तै ग्रहण गरी पुनरुत्पादन गर्नुपर्ने कुरामा जोड दिन्छ र यसले विषयवस्तु र शिक्षक केन्द्रमा राख्दछ । जब कि विद्यार्थीकेन्द्रित शिक्षण विधिले विषयवस्तुभन्दा पनि सिकाइ कसरी प्रभावकारी हुन्छ भन्ने कुरामा जोड दिन्छ र विद्यार्थीलाई केन्द्रबिन्दु मान्दछ । तर आलोचनात्मक शिक्षणले समाजको रूपान्तरणलाई केन्द्रबिन्दु मान्छ । यसले सिकारुकेन्द्रित शिक्षण विधिलाई नै आधार मानेको हुन्छ तर यसको मुख्य उद्देश्य समाजमा सामाजिक न्याय स्थापना गरी समाज रूपान्तरण गर्नु हो । तसर्थ समाजमा रहेको असमानतालाई हटाउन सामाजलाई रूपान्तरण गर्नु आलोचना
APA, Harvard, Vancouver, ISO, and other styles
6

हारके, रागिणी शिवलिंग. "महात्मा गांधीची नई तालिम, एक संक्षिप्त विश्लेषण". उदयगिरी - बहुभाषिक इतिहास संशोधन पत्रिका 01, № 04 (2023): 823–26. https://doi.org/10.5281/zenodo.10280268.

Full text
Abstract:
नियोजन, मुलभूत शिक्षण मूलभूत प्रशिक्षण आणि अशा विविध नावांनी ओळख ल्या जाणारे जाणाऱ्या गांधीजींची शिक्षणपद्धती प्रत्यक्षात भारतीय सभ्यता आणि संस्कृतीच्या पायाशी किंवा संबंधित होती, गांधीजींना राष्ट्रपिता म्हणून संबोधले जाते कारण त्यांनी भारतीय लोकांच्या समस्य आणि परीस्थितीचा सखोल अभ्यास केला होता आणि था कारणांसाठी त्यांनी आपल्या शिक्षण पद्धतीचे मूल तत्व 'मॅन्युअल प्रोडक्टिव्ह वर्क' असे ठेवले ज्यामुळे त्यांचे वेतन वाढण्यास मदत झाली. शिक्षक आणि इतर बाबी पण खर्चाचीही योग्य व्यवस्था असायला हवी, कारण त्यावेळची मार्थीक परीस्थितीही अत्यंत दयनीय होती वर्ध्यातील आपल्या शिक्षणात त्यांनी भारतीय जनतेल
APA, Harvard, Vancouver, ISO, and other styles
7

जोशी, गोकर्ण. "माध्यमिक तहमा भाषिक विधा शिक्षण विधिहरूको प्रयोग स्थिति". Sotang, Yearly Peer Reviewed Journal 4, № 4 (2022): 14–28. http://dx.doi.org/10.3126/sotang.v4i4.57080.

Full text
Abstract:
भाषा जनसम्पर्कको भरपर्दाे र प्रभावकारी माध्यम हो । शिक्षण प्रक्रियामा भाषाको सर्वाधिक उपयोग गरिन्छ भने भाषा शिक्षणमा भाषा साधन र साध्य दुवै रूपमा प्रयोग गरिन्छ । माध्यमिक तहमा विधा शिक्षणअन्तर्गत साहित्यिक र साहित्येतर विधाहरूको उपयोग गरिएको छ । साहित्यिक विधाहरूको शिक्षण प्रयोजन तथा शिक्षण विधिहरूको प्रयोगावस्था पहिचान गर्ने उद्देश्य लिई यस लेखलाई तयार पारिएको छ । उल्लिखित उद्देश्य पूर्तिका लागि परिमाणात्मक अनुसन्धान विधिको उपयोग गरी साहित्यिक विधा शिक्षणको प्रयोजन, शिक्षण विधिको प्रयोगावस्था तथा शिक्षण विधिहरूको सैद्धान्तिक र प्रयोगात्मक पक्षका बिचमा सन्तुलन कायम गरिएको छ । यस लेखका लागि माध
APA, Harvard, Vancouver, ISO, and other styles
8

ढकाल, कृष्णराज. "नेपाली भाषा शिक्षणमा कथा शिक्षण विधि र क्रियाकलाप". Solukhumbu Multiple Campus Research Journal 6, № 1 (2024): 141–50. https://doi.org/10.3126/smcrj.v6i1.74535.

Full text
Abstract:
प्रस्तुत लेख माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा नेपाली भाषा विषय शिक्षण गर्दा शिक्षकहरूले प्रयोग गर्ने शिक्षण विधि र क्रियाकलापमा केन्द्रित छ । नेपाली भाषा शिक्षणमा कथा शिक्षण विधि र क्रियाकलाप शीर्षकको यो लेख विधा शिक्षणका क्रममा नेपाली भाषा शिक्षकहरूले प्रयोग गर्ने शिक्षण विधि तथा क्रियाकलापको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । यस लेखमा पुस्तकालयीय कार्य, निर्देशित अन्तर्वार्ता प्रश्नावली र कक्षा अवलोकनमार्फत सूचना सङ्कलन गरी गुणात्मक ढाँचामा रहेर विश्लेषण गरिएको छ । यसमा काठमाडौँ जिल्लाअन्तर्गत माध्यमिक तह (कक्षा ९ र १०) मा नेपाली भाषा शिक्षण गर्ने ४ जना शिक्षकहरूलाई निर्देशित अन्
APA, Harvard, Vancouver, ISO, and other styles
9

डॉ., पूजा सिंह. "प्रारंभिक शिक्षा स्तर पर दक्षता आधारित शिक्षण प्रक्रिया का अध्ययन". INTERNATIONAL EDUCATION AND RESEARCH JOURNAL - IERJ 10, № 12 (2024): 180–82. https://doi.org/10.5281/zenodo.15593115.

Full text
Abstract:
दक्षता आधारित शिक्षक शिक्षा के कुछ आधार इस प्रकार हैं - नैतिक और वैधानिक जवाबदेही को पूरा करना, उपयुक्त शिक्षण, प्रविधियों का आवश्यकतानुसार चयन करना, विद्यालय एवं छात्रों के बीच समन्वय स्थापित करना, पर्यावरण एवं समाज उपयोगी कार्यों के प्रति छात्रों को क्रियाशील बनाये रखना तथा आचरण की शुद्धता एवं स्वस्थ नागरिकता की भावना जागृत करना। दक्षता आधारित शिक्षक शिक्षा कार्यक्रम के द्वारा छात्राध्यापकों मंे व्यवहार, कार्यकुशलता, शिक्षण व्यवहार, ज्ञान पदार्पण आदि का विकास करके परिवर्तन लाया जा सकता है। शोध क्षेत्र के प्रारंभिक शिक्षा स्तर पर दक्षता आधारित शिक्षण प्रक्रिया का छात्र-छात्राओं पर सकारात्मक प
APA, Harvard, Vancouver, ISO, and other styles
10

रेखा, रानी, та कौशल शर्मा डॉ. "माध्यमिक विद्यालय के शिक्षकों की उनकी शिक्षण योग्यता के संबंध में शिक्षक प्रभावशीलता". International Journal of Contemporary Research In Multidisciplinary 3, № 4 (2024): 55–57. https://doi.org/10.5281/zenodo.13118009.

Full text
Abstract:
शिक्षा के क्षेत्र में शिक्षक सबसे आवश्यक है और वह स्कूली शिक्षा के विकास में सबसे महत्वपूर्ण स्तंभ है। शिक्षण और सीखने की प्रगति में शिक्षक की शिक्षण योग्यता एक महत्वपूर्ण मुद्दा है। अध्ययन का उद्देश्य शिक्षक प्रभावशीलता और शिक्षकों की शिक्षण योग्यता के बीच संबंध का पता लगाना था। नमूने में उत्तर प्रदेश के बिजनौर जिले का धामपुर शहर के माध्यमिक विद्यालयों में कार्यरत चार सौ माध्यमिक विद्यालय के शिक्षक शामिल थे, जिन्हें सरल यादृच्छिक नमूनाकरण तकनीक द्वारा चयन किया गया था। तैयार की गई परिकल्पनाओं की जांच के लिए ‘टी‘ परीक्षण सांख्यिकीय प्रक्रियाएं लागू की गईं। सहसंबंध परिणाम माध्यमिक वि
APA, Harvard, Vancouver, ISO, and other styles
11

Sigdel, Tej Prasad. "माध्यमिक तहमा सामाजिक अध्ययन शिक्षणको अवस्था". Interdisciplinary Research in Education 4, № 2 (2019): 208–14. http://dx.doi.org/10.3126/ire.v4i2.27940.

Full text
Abstract:
मनिसलाई समय सापेक्ष तथा समाज सापेक्ष बनाउने शिक्षा नै सामाजिक शिक्षा अथात् सामाजिक अध्ययन हो । सामाजिक अध्ययन अन्तर्गत इतिहास, भूगोल, राजनितिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, संस्कृति, सामाजिक मनोविज्ञान, स्वास्थ्य, जनसख्या शिक्षा, समकालिन मुद्दाहरु तथा सामाजिक घटनाहरु, भाषा साहित्य आदि विषयहरु समावेश हुन्छन् । सामाजिक अध्ययनको आधार स्तम्भको रुपमा मानविय सम्बन्ध, समकालिन समाज तथा सामाजिक विज्ञानलाई लिने गरिन्छ । नेपालको सन्र्दभमा माध्यमिक शिक्षा पाठ्यक्रम २०५५ लागु भएपछि इतिहास, भूगोल, राजनीतिकशास्त्र, नागरिकशास्त्र तथा अर्थशास्त्र आदि बिषयका विषयवस्तुलाई समावेश गरी एकीकृत विषयको
APA, Harvard, Vancouver, ISO, and other styles
12

Bhusal, Keshab. "नेपाली भाषा शिक्षणका समस्या र समाधानका उपाय". Spandan 13, № 1 (2023): 41–49. https://doi.org/10.3126/spandan.v13i1.75511.

Full text
Abstract:
भाषा मानवीय एवम् सामाजिक वस्तु हो । भाषाका माध्यमबाट परस्परमा विचार वा भावनाहरूको साटासाट गरिन्छ । यसलाई सामाजिक सञ्चारको प्रणालीका रूपमा समेत चर्चा गरिएको पाइन्छ । भाषा शिक्षण सम्बन्धित भाषाको सिप विकाससम्बद्ध कार्य हो । भाषा शिक्षणले कुनै पनि व्यक्तिलाई सम्बन्धित भाषामा कुशल एवम् प्रखर बनाउँदछ । भाषा शिक्षणका क्रममा विभिन्न किसिमका समस्याहरू देखा पर्न सक्दछन् । त्यस्ता समस्याहरू विद्याथी, शिक्षक, समाज आदिसँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका हुन्छन् । जसबाट अपेक्षित सिकाइ शिक्षणमा नकरात्मक प्रभाव पर्दछ । भाषा शिक्षणलाई उद्देश्यमूलक, व्यावहारिक तथा प्रभावकारी बनाउनका लागि सबैखाले समस्याको समा
APA, Harvard, Vancouver, ISO, and other styles
13

श्रेष्ठ Shrestha, मीना Mina. "नेपाली व्याकरण शिक्षण: समस्या र समाधान". Journal of Aadikavi 12, № 1 (2024): 27–38. http://dx.doi.org/10.3126/joaa.v12i1.65845.

Full text
Abstract:
व्याकरण भाषाको आत्मा एवम् भाषिक अनुशासन सिकाउने शास्त्र हो । शरीरमा नसाको महत्व भएझैं भाषाका लागि व्याकरणको महत्व हुन्छ । व्याकरणिक सुझ र व्यवहार तथा विशुद्ध प्रयोग अभ्यासहरूबाट व्याकरण सम्मत शुद्ध भाषाको प्रयोग गर्न सकिन्छ । भाषा शिक्षणमा व्याकरणलाई पनि एक विशिष्ट भाषिक विषयवस्तुका रूपमा ग्रहण गरेर शिक्षण गर्ने प्रचलन रहेको छ । यसको शिक्षणबाट सम्पूर्ण विद्यार्थीहरूमा हुने भाषा प्रयोगको त्रुटि वा अशुद्धिलाई निर्मूल पार्न सकिन्छ । भाषाबिना व्याकरणको कल्पना गर्न नसकिने भएकाले व्याकरणलाई भाषाबाट पृथक गरी जटिल तरिकाले शिक्षण गर्न खोज्दा भाषा शिक्षणमा कृत्रिमता आई अवैज्ञानिक र अव्यावहारिक तरिका अवल
APA, Harvard, Vancouver, ISO, and other styles
14

चौहान, तपस्या. "राष्ट्रीय शिक्षा नीति 2020 और उच्च शिक्षा". Shodh Sari-An International Multidisciplinary Journal 03, № 04 (2024): 326–30. http://dx.doi.org/10.59231/sari7766.

Full text
Abstract:
जन्म के पश्चात् से ही बालक के सीखने की प्रक्रिया आरम्भ हो जाती है। वह औपचारिक व अनौपचारिक दोनों प्रकार से शिक्षा ग्रहण कर अपने जीवन के निर्धारित लक्ष्यों की प्राप्ति हेतु निरन्तर परिश्रम करता है। निर्धारित लक्ष्यों को प्राप्त करने हेतु औपचारिक शिक्षा महत्वपूर्ण मार्गदर्शक की भूमिका का निर्वहन करती है। शिक्षा द्वारा ही छात्र के व्यक्तित्त्व का विकास तथा उसकी प्रतिभा में निखार आता है। वह विद्यालय में प्रवेश लेकर बाल्यकाल से ही विविध विषयों का ज्ञान अर्जन करता है। यह विषय उसके बौद्धिक विकास के साथ उसकी क्षमताओं में वृद्धि करते हैं। छात्र के भीतर नैतिक मूल्यों को पुष्ट करते हुए जीवन मूल्यों तथा सा
APA, Harvard, Vancouver, ISO, and other styles
15

Oli, Shiva, та Hark Bahadur Shahi. "देउखुरी क्षेत्रका विद्यालयहरूमा कक्षा शिक्षण सुधारमा शिक्षण अभ्यासको भूमिका". Journal of Musikot Campus 3, № 1 (2025): 241–47. https://doi.org/10.3126/jmc.v3i1.81228.

Full text
Abstract:
यो अनुसन्धान लेखले देउखुरी क्षेत्रका विद्यालयहरूमा कक्षा शिक्षण सुधारमा शिक्षण अभ्यासले खेलेको भूमिकाको अध्ययन गर्दछ । शिक्षण अभ्यास शिक्षक शिक्षार्थीहरूको शैक्षिक सीप अभिवृद्धि गर्ने एउटा व्यवहारिक प्रक्रिया हो, जसको उद्देश्य कक्षा शिक्षण प्रणालीलाई प्रभावकारी बनाउनु हो । शिक्षार्थीहरूले कक्षा सञ्चालन, पाठ योजना निर्माण, प्रस्तुति, संवादकला र मूल्याङ्कनजस्ता शैक्षिक पक्षमा सुधार गर्न सकुन् भन्ने लक्ष्यसहित शिक्षण अभ्यास लागू गरिएको पाइन्छ । यस लेखमा विविध सैद्धान्तिक आधार, पूर्व अध्ययनको समीक्षाका साथै देउखुरीका विद्यालयहरूमा गरिएको प्रत्यक्ष अनुभव र अवलोकनका आधारमा शिक्षण अभ्यासको प्रभावको व
APA, Harvard, Vancouver, ISO, and other styles
16

जोशी, गोकर्ण. "वाक्व्रिmया सिद्धान्तका सापेक्षतामा नेपाली भाषा शिक्षण". Sotang, Yearly Peer Reviewed Journal 3, № 3 (2021): 32–42. http://dx.doi.org/10.3126/sotang.v3i3.53825.

Full text
Abstract:
लेखसार भाषाका क्षेत्रमा भइरहेका नयाँ नयाँ खोज अनुसन्धान र सिद्धान्तले भाषिक विश्लेषणमा नवीनता सिर्जना गरेका छन् । प्रस्तुत लेखमा भाषाले सम्प्रेषणका साथ साथै कसरी कार्य गरिरहेको हुन्छ र त्यसले भाषा शिक्षणमा के कस्तो प्रभाव पारेको हुन्छ भन्ने कुरालाई प्रस्ट पार्न खोजिएको छ । यस लेखमा वाक्क्रिया सिद्धान्त र नेपाली भाषा शिक्षणका बिच रहेको अन्तरसम्बन्ध पत्ता लगाउने उद्देश्य राखिएको छ । उल्लिखित उद्देश्य प्राप्तिका लागि गुणात्मक अनुसन्धान विधिअन्तर्गतको पुस्तकालय अध्ययन प्रक्रिया अपनाएर सामग्री सङ्कलन गरिएको छ । यस कार्यका लागि वाक्व्रिmया सिद्धान्त, नेपाली भाषा शिक्षण र व्याकरण सम्बद्ध सामग्रीलाई द
APA, Harvard, Vancouver, ISO, and other styles
17

श्रेष्ठ Shrestha, जीवन Jivan. "निबन्ध लेखन शिक्षण विधि र प्रक्रिया". Curriculum Development Journal 31, № 45 (2023): 209–23. http://dx.doi.org/10.3126/cdj.v31i45.68991.

Full text
Abstract:
प्रस्तुत शोधलेखमा स्नातक तह अनिवार्य नेपाली विषयमा गरिने निबन्ध लेखन शिक्षणका विधि र प्रक्रियाबारे समीक्षा गरिएको छ । निबन्ध लेखन भाषिक अभिव्यक्तिको विशिष्ट परिष्कृतगद्यरूप हो । यसको शिक्षण लेखन सिप विकासका लागि गरिन्छ । यस तहको निबन्ध लेखन शिक्षण स्वतन्त्र एवम् आत्मपरकदेखि निर्देशित वस्तुपरक निबन्ध लेखनका साथै निबन्धात्मक प्रश्नोत्तर हुँदै शोधलेखनसम्मको व्यापक आयामतर्फ उन्मुख छ । यसै सन्दर्भमा प्रस्तुत लेख स्नातक तहमा निबन्ध लेखन शिक्षण के कसरी गराउन सकिन्छ भन्ने समस्यामा केन्द्रित रहेर यसको समाधान खोजिएको छ । यसका लागि निबन्ध, निबन्ध लेखन र यसको शिक्षण प्रक्रिया सम्बन्धका द्वितीयक स्रोतका सा
APA, Harvard, Vancouver, ISO, and other styles
18

चन्द Chand, ललित प्रकाश Lalit Prakash. "भाषा शिक्षणमा साहित्यिक विधाको प्रयोजन". Journal of Educational Research and Innovation 4, № 1 (2024): 142–49. https://doi.org/10.3126/jeri.v4i1.75805.

Full text
Abstract:
प्रस्तुत लेख भाषा शिक्षणमा साहित्यिक विधाको प्रयोजन शीर्षकसँग सम्वन्धित रहेको छ । यो लेख भाषा शिक्षणका सैद्धान्तिक स्वरूप ठम्याउनुका साथै विधा शिक्षणको उपयोगिता पत्ता लगाउनुजस्ता उद्देश्यमा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको यस अध्ययनमा वर्णनात्मक अध्ययन विधिको प्रयोग गरी पुस्तकालयी कार्यको माध्यमबाट सामग्री सङ्कलन गरी अर्थापन गरिएको छ । यस पहिलोअध्ययनमा द्वितीय स्रोतका रुपमा भाषा शिक्षण र साहित्य शिक्षणसँग सम्वन्धित विभिन्न पाठ्यपुस्तक, विभिन्न पत्रपत्रिकामा प्रकाशित अनुसन्धानात्मक लेखलाई उपयोग गरिएको छ । साहित्यिक विधा शिक्षण रसपूर्ण हुने भएकाले तिनै विधाको उपयोग गर
APA, Harvard, Vancouver, ISO, and other styles
19

श्रेष्ठ, चन्द्रबहादुर. "शिक्षण अभ्यासको प्रभावकारी व्यवस्थापन". Pragyaratna प्रज्ञारत्न 6, № 2 (2024): 265–70. http://dx.doi.org/10.3126/pragyaratna.v6i2.70597.

Full text
Abstract:
शिक्षण अभ्यास एक प्रयोगात्मक पाठ्यांश हो । यसले छात्र शिक्षकलाई कक्षामा सिकेको शिक्षणसँग सम्बन्धित सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न मद्दत गर्दछ । सफल शिक्षक बन्न तथा प्रभावकारी शिक्षण गर्न व्यक्तिमा आवश्यक शैक्षिक योग्यताका साथ साथै यथार्थ शैक्षिक वातावरणको उपस्थिति पनि अपरिहार्य मानिन्छ । विषयको प्रकृतिअनुसार निर्धारित उद्देश्यअनुरूप उपयुक्त शैक्षिक सामग्री, शिक्षण सिकाई क्रियाकलाप तथा मूल्याङ्कन प्रक्रिया अवलम्बन गरेर शिक्षण गर्न शिक्षण अभ्यास प्रक्रिया अपरिहार्य मानिन्छ । वास्तविक शिक्षणमा जानु पूर्व नमुना शिक्षण एवं सूक्ष्म शिक्षण ÷ सहपाठी शिक्षण अभ्यास गरी सिकाइको तयारी गर्नु अपरीहार
APA, Harvard, Vancouver, ISO, and other styles
20

आचार्य, कुश्मिला. "माध्यमिक तहमा शब्दार्थ शिक्षण विधिको उपयोग Madhyamik tahama shabdartha shikshan bidhimko upayog". Siddhajyoti Interdisciplinary Journal 3, № 1 (2022): 14–24. http://dx.doi.org/10.3126/sij.v3i1.46268.

Full text
Abstract:
प्रस्तुत लेख माध्यमिक तहमा शब्दार्थ शिक्षण विधिको उपयोग शीर्षकमा केन्द्रित छ । नेपालको परिवेशमा नेपाली भाषा शिक्षणको शब्दभण्डार शिक्षणअन्तरगत रहेको शब्दार्थ शिक्षणको विषयवस्तुतिर लेख केन्द्रित छ । शब्दार्थलाई अर्थविज्ञानका दृष्टिले पहिचान गर्नु र माध्यमिक तहमा शब्दार्थ शिक्षणका विधिहरूको उपयोगिताको समीक्षा गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । अर्थविज्ञान अन्तरगतका अवधारणात्मक अर्थ, कोशीय अर्थ, व्याकरणात्मक अर्थ, साहचर्यात्मक अर्थ र प्रसङ्गार्थलाई शब्दार्थ शिक्षणका विविध तरिकासँग जोडेर प्रस्तुत गर्ने कार्य यसमा गरिएको छ । शब्दार्थ शिक्षणका विधिहरूमा पर्यायवाची शब्द दिने, शब्दको अर्थ दिने, पर
APA, Harvard, Vancouver, ISO, and other styles
21

सीमा, जांगिड. "सल्तनतकालीन भारतीय शिक्षा". International Journal of Research - Granthaalayah 5, № 12 (2017): 322–28. https://doi.org/10.5281/zenodo.1135037.

Full text
Abstract:
सल्तनतकाल (1206-1526 ई.) में मजहबी संकीर्णता से ग्रस्त एवं राज्य नियंत्रित इस्लामी शिक्षा का प्रचलन आरंभ हुआ। मुसलमानों ने प्राचीन भारतीय विद्या-केन्द्रों को नष्ट कर उनके स्थान पर मदरसों की स्थापना की, जहां तफसीर, हदीस, कलाम, फिक्ह आदि विषय पढाये जाते थे। बिस्मिल्लाह प्रायः घर पर ही होता था। मकतबों में प्रारम्भिक शिक्षा दी जाती थी। उच्चवर्गीय परिवार अपने पुत्रों के लिए घर पर ही शिक्षक नियुक्त कर देते थे। शिक्षण-प्रणाली सद्र-उस-सुदूर तथा उलेमाओं द्वारा संचालित की जाती थी। राज्य वक्फ एंव वजीफे प्रदान करता था। सभी सुल्तानों के अधीन इस्लामी शिक्षा अत्यंत फली-फूली। प्रांतीय शासको ने भी अच्छी शिक्षण
APA, Harvard, Vancouver, ISO, and other styles
22

Acharya, Om Kumar. "भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग". Shaheed Smriti Journal 10, № 7 (2021): 51–63. https://doi.org/10.3126/shaheedsmriti.v10i7.76624.

Full text
Abstract:
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगिता, भाषाशिक्षणमा प्रयोग गर्न सकिने सामग्री, तिनको प्रयोग र निर्माण तरिका, शिक्षण सामग्रीका प्रकार, मौखिक सामग्री, दृश्य सामग्री, श्रव्यदृश्य सामग्री, स्पर्श सामग्री आदिको विस्तृत चर्चा गरिएको छ । भाषाशिक्षणमा सामग्री भन्नाले के बुझिन्छ ? भाषाशिक्षणमा शिक्षण सामग्रीको के कस्तो उपयोगिता रहेको छ ? भाषाशिक्षणमा के कस्ता शिक्षण सामग्री प्रयोग गर्न सकिन्छ ? र त्यस्ता सामग्रीलाई के कसरी वर्गीकरण गर्न सकिन्छ ? तिनको प्रयोग क
APA, Harvard, Vancouver, ISO, and other styles
23

शाही Shahi, शारदाकुमारी Sharada Kumari. "दलियकरणको प्रभावमा शिक्षण पेशाः एक विश्लेषण". Journal of Educational Research and Innovation 4, № 1 (2024): 197–205. https://doi.org/10.3126/jeri.v4i1.75823.

Full text
Abstract:
शिक्षण संस्था भित्र राजनीति दलका भातृ संघ संगठनका कारण शिक्षक वा प्राध्यापकहरू आपसमा विभाजित भएको अवस्थामा शिक्षण पेशा अमर्यादित बनेको छ । शिक्षक र शिक्षण पेशालाई हेयको दृष्टिले हेर्ने अवस्था आएको छ। शिक्षण पेशामा युवाको आकर्षण छैन । यो अवस्था सृजना हुनमा शिक्षण संस्था भित्र दलिय राजनीतिको भूमिका छलफल गर्ने हेतुले यो लेख तयार गरिएको छ। यसका लागि शिक्षण पेशामा संलग्न र शिक्षण पेशालाई नजिकबाट निआलेका व्यक्तिका लेखन कार्यको अध्ययन वा पुनराबलोकन गरिएको छ । साथै लेखक विगत पन्ध्र बर्षदेखि सुर्खे त बहुमुखि क्याम्पस र दश बर्षदेखि मध्य पश्चिम विश्व विद्यालयमा आंशिक प्राध्यापकको रूपमा कार्यरत हुदा प्रत्
APA, Harvard, Vancouver, ISO, and other styles
24

नेपाल Nepal, चतुर्भुज Chaturbhuj. "शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}". Pragyan 7, № 1 (2023): 104–13. http://dx.doi.org/10.3126/pragyan.v7i1.55160.

Full text
Abstract:
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान हुनु र विद्यार्थीहरूमा शब्दार्थको बोध गराउनु अत्यावश्यक रहेको हुन्छ । विद्यार्थीहरूको नेपाली भाषाप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउन र प्रभावकारी शिक्षण गर्नका लागि शब्दार्थ शिक्षण गराउनु पर्दछ । विधागत पाठलाई चिरस्थायी बनाउन र शब्दभण्डार क्षमताको विकास गराउनु शब्दार्थ शिक्षणको मूल उद्देश्य हो । शब्दार्थ शिक्षणमा देखिएका सन्दर्भहरूको पहिचान गर्नु यस अध्ययनको प्रमुख समस्या हो । शब्दार्थ शिक्षण गर्दा विभिन्न विधिहरूक
APA, Harvard, Vancouver, ISO, and other styles
25

Sunil, Kumar Rahi, та Anil Kumari Dr. "ग्रामीण क्षेत्र के बी. एड. प्रशिक्षुओं एवं शिक्षकों के शिक्षण के प्रति दृष्टिकोण के दोनों प्रकार के प्रशिक्षण के प्रभाव का अध्ययन करना". International Journal of Advance Research in Multidisciplinary 1, № 2 (2023): 593–97. https://doi.org/10.5281/zenodo.15087023.

Full text
Abstract:
वर्तमान जांच बिहार के गया में बी.एड प्रशिक्षण कॉलेज में शिक्षक प्रशिक्षण के लिए सुधारात्मक उपायों पर पर्याप्त प्रकाश डालेगी। वर्तमान अध्ययन में भावी शिक्षकों की शिक्षण क्षमता और शिक्षण के प्रति दृष्टिकोण के संबंध में शिक्षक शिक्षा की दो प्रणालियों की तुलना की गई है। इस अध्ययन में डेटा संग्रह के लिए आरसी देवा द्वारा मान्य और विश्वसनीय उपकरण यानी शिक्षक रेटिंग स्केल (टीआरएस स्केल) और एसपी अहलूवालिया द्वारा शिक्षक दृष्टिकोण सूची (टीएआई) का उपयोग किया गया है। इकाइयों के चयन के लिए व्यवस्थित नमूनाकरण तकनीक से डेटा एकत्र किया गया था। शोधकर्ता ने प्रत्येक दूरस्थ और औपचारिक संस्थान के 75 बी.एड. प्रशिक
APA, Harvard, Vancouver, ISO, and other styles
26

घिमिरे Ghimire, दिनेश Dinesh. "शिक्षकहरूको दृष्टिमा पाठ्यांशमा आधारित शिक्षण अभ्यास कार्यक्रम". Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 24, № 1 (2020): 22–37. http://dx.doi.org/10.3126/bns.v24i1.62516.

Full text
Abstract:
प्रस्तुत लेख ‘पाठ्यांशमा आधारित शिक्षण अभ्यास’ कार्यक्रमको प्रभावकारिता सम्बन्धमा नेपाली विषयका शिक्षक (प्राध्यापक) हरूको दृष्टिकोण पत्ता लगाउने उद्देश्यले तयार पारिएको हो । यसमा गुणात्मक अनुसन्धान ढाँचाअन्तर्गत वर्णनात्मक विधि अपनाएर सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा प्राध्यापन गर्ने तथा बाह्य परीक्षकमा सूचीकृत ३५ जना शिक्षकबाट खुला प्रश्नावलीका माध्यमबाट सङ्कलित तथ्यहरूको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । विगतको विद्यालय कक्षा शिक्षणमा आधारित शिक्षण अभ्यास पाठ्यांशहरूभन्दा सहपाठी शिक्षणमा आधारित यो पाठ्यांश तुलनात्मक रूपमा निकै व्यावहारिक र प्रभावकारी रहेको प्रतिक्रिया यस अध
APA, Harvard, Vancouver, ISO, and other styles
27

Budha, Man Bahadur. "नेपाली भाषा शिक्षणमा सम्प्रेषणात्मक भाषा शिक्षण पद्धतिको औचित्य". AMC Multidisciplinary Research Journal 4, № 1 (2025): 157–63. https://doi.org/10.3126/amrj.v4i1.78692.

Full text
Abstract:
यो अध्ययनले नेपालका शैक्षिक सन्दर्भमा सम्प्रेषणात्मक भाषा शिक्षण विधिको प्रभावकारिता र चुनौतीहरूको विश्लेषण गरेको छ। अनुसन्धानले मुख्य रूपमा सम्प्रेषणात्मक भाषा शिक्षण विधिले विद्यार्थीहरूको भाषाशिक्षण प्रक्रियामा, शिक्षकहरूको अनुभवमा र कक्षा कक्षको वातावरणमा के कस्तो प्रभाव पार्दछ भन्ने कुरामा केन्द्रित छ। सम्प्रेषणात्मक भाषा शिक्षण एक आधुनिक शिक्षण विधि, संवाद र विद्यार्थी केन्द्रित शिक्षणमा जोड दिन्छ, जुन परम्परागत व्याकरण अनुवाद विधिको तुलनामा धेरै भिन्न छ, जुन नेपालका शैक्षिक प्रणालीमा प्रचलित छ। यस अध्ययनमा गुणात्मक अनुसन्धान विधिहरू, जस्तै शिक्षक र विद्यार्थीहरूको साक्षात्कार र कक्षा अव
APA, Harvard, Vancouver, ISO, and other styles
28

Dhakal, Krishna Raj, Dawa Sherpa та Sirjana Ghimire. "माध्यमिक तहको नेपाली विषय शिक्षण सिकाइ प्रक्रिया". Perspectives on Higher Education 14 (31 грудня 2024): 203–14. https://doi.org/10.3126/phe.v14i1.76635.

Full text
Abstract:
प्रस्तुत अनुसन्धानात्मक लेख माध्यमिक तहको नेपाली विषय शिक्षण सिकाइ प्रक्रियामा केन्द्रित छ । क्षेत्रीय विधिका माध्यमबाट शिक्षण सिकाइ प्रक्रियाका बारेमा सरोकारवाला विद्यार्थी र शिक्षकहरूलाई सुविधाजनक नमुना छनोट विधिबाट छनोट गरी अन्तरवार्ता तथा प्रश्नावलीमार्फततथ्य सङ्कलन गरिएको छ । प्राप्त सूचनाहरूलाई उपयुक्त शीर्षकमा वर्गीकरण गरी थिमेटिक विश्लेषण गरिएको छ । नेपाली भाषाशिक्षण सिकाइ प्रक्रिया प्रभावकारिता नहुनका कारणहरू विषयवस्तु प्रभावकारी ढङ्गमा प्रस्तुत नगर्नु, शैक्षिक सामग्री प्रयोगको अभावका कारण सिकाइप्रति विकर्षित भई विषयवस्तु अप्ठ्यारो हुनु, विद्यार्थीमा आत्मबल कमजोर हुनु, कक्षामा अनुपस्थ
APA, Harvard, Vancouver, ISO, and other styles
29

श्रीवास्तव, षिवम, та अनीता वर्मा. "कोविड 19 में सूचना एवं संचार तकनीकी का शैक्षिक योगदान का अध्ययन". SCHOLARLY RESEARCH JOURNAL FOR INTERDISCIPLINARY STUDIES 9, № 68 (2021): 16139–45. http://dx.doi.org/10.21922/srjis.v9i68.10010.

Full text
Abstract:
पूरी दुनिया महामारी की स्थिति का सामना कर रही है। इस स्थिति से बाहर निकलने के लिए हम सभी संघर्ष कर रहे हैं। कोविड 19 के कारण सभी क्षेत्र प्रभावित हैं और शिक्षा क्षेत्र भी प्रभावित है। लेकिन आईसीटी शिक्षकों और छात्रों के लिए बहुत मददगार है। इन उपकरणों के कारण सीखने-सिखाने की प्रक्रिया आसान हो जाती है। शिक्षा में, आईसीटी शिक्षण और सीखने की सुविधा में महत्वपूर्ण भूमिका निभाता है। आईसीटी ने कक्षा संचार विधियों और संशोधित निर्देश रणनीतियों को बदल दिया है। इसके अलावा, आईसीटी ने पारंपरिक शिक्षक बात करने और छात्रों को सुनने के दृष्टिकोण के बजाय शिक्षण और सीखने को इंटरैक्टिव और सहयोगी बना दिया है। आईसी
APA, Harvard, Vancouver, ISO, and other styles
30

राहुल, चंद्र मंडल. "सूचना संचार और प्रौद्योगिकी (आईसीटी): एक विश्लेषणात्मक अध्ययन". International Educational Scientific Research Journal 10, № 6 (2024): 25–27. https://doi.org/10.5281/zenodo.11615330.

Full text
Abstract:
सूचना संचार प्रौद्योगिकी (आईसीटी) वर्तमान में मानव जीवन के हर पहलू को प्रभावित कर रही है<strong> </strong>। वे कार्यस्थलों, व्यवसाय, शिक्षा और मनोरंजन में प्रमुख भूमिका निभा रहे हैं<strong> </strong>।<strong> </strong>शिक्षा के सभी स्तरों पर, शिक्षा प्रणाली को समृद्ध करने के लिए आईसीटी का उपयोग किया जाता है<strong> </strong>। जब व्यक्ति आईसीटी का उपयोग कर रहे होते हैं, तो वे अपने कार्य कर्तव्यों को प्रबंधनीय तरीके से पूरा करने में सक्षम होते हैं<strong> </strong>। इसके अलावा, इसके उपयोग ने कार्यों और कार्यों के कार्यान्वयन में प्रगति लाने में महत्वपूर्ण योगदान दिया है<strong> </strong>। इसके अ
APA, Harvard, Vancouver, ISO, and other styles
31

सुवेदी Subedi, कृष्णप्रसाद Krishnaprasad. "शिक्षकको पेसागत विकास प्रक्रियाका आधारहरू Shikshakko Peshagat Bikas Prakriyaka Aadharharu". AMC Journal 1, № 1 (2020): 70–87. http://dx.doi.org/10.3126/amcj.v1i1.33393.

Full text
Abstract:
प्रस्तुत लेख शिक्षकको पेसागत विकासका आधारहरूमा शिक्षकको शिक्षणीय कार्यकुशलता अभिवृद्धिगर्ने प्रक्रियालाई पेसागत विकासको रूपमा लिइएको छ । यसअन्तर्गत शिक्षकलाई शिक्षणीय ज्ञान, सीप,प्रविधि, रणनीति जस्ता पक्षहरूको बारेमा आवश्यक सूचना प्रदान गरिन्छ । शिक्षक शिक्षण सिकाइसहजीकरणको स्रोत व्यक्ति हो । शैक्षिक पक्षको आमूल परिवर्तन तथा सुधार गर्न शिक्षकको पेसागतविकास गरिनुपर्दछ । गुणस्तरीय शिक्षाका लागि शिक्षकको पेसागत विकासलाई एक पूर्वसर्तका रूपमालिइन्छ । पेसागत रूपमा दक्ष, अध्ययनशील तथा कर्तव्यनिष्ठ शिक्षकले मात्र प्रभावकारी शिक्षण सिकाइसहजीकरणको माध्यमबाट विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सुधार गर्न सक्
APA, Harvard, Vancouver, ISO, and other styles
32

राम, निवास, та ए. के नौटियाल डा. "बी‐एड‐छात्राध्यापकों की शिक्षण सक्षमता एवं सृजनात्मक शिक्षण अभिवृत्ति के मध्य सम्बन्ध का अध्ययन". International Journal of Research - Granthaalayah 5, № 7 (2017): 587–97. https://doi.org/10.5281/zenodo.841156.

Full text
Abstract:
राष्ट्रीय विकास के लिए मानवीय संसाधन को उपयोगी बनाने में अध्यापकों की अहम् भूमिका है। कक्षागत् क्रियाकलापों के लिये अध्यापक अनेक शिक्षण युक्ति एवं विधियाँ प्रयोग करता है। वर्तमान में गुणात्मक शिक्षा उपलब्ध कराने पर अधिक बल दिया जा रहा है। शिक्षण में सृजनात्मक अभिवृत्ति छात्रों की रचनात्मकता को पोषित करती है। जिससे वे उपलब्ध भौतिक एवं मानवीय संसाधनों का समुचित प्रयोग करके संतोषजनक परिणामों को सुनिश्चित किया जा सकता है। यशपाल समिति (1992), ने शिक्षक प्रशिक्षण कार्यक्रम में छात्राध्यापकों के स्वतंत्र चिंतन व स्व-अधिगम क्षमता के विकास पर मुख्य जोर दिया। उत्तम स्तर के शिक्षण संस्थानों को स्थापित कर
APA, Harvard, Vancouver, ISO, and other styles
33

अधिकारी Adhikari, नारायण प्रसाद Narayan Prasad. "शिक्षकको पेसागत विकासका समस्या र समाधानका सम्भावित उपायहरू". Intellectual Journal of Academic Research 1, № 1 (2023): 17–26. http://dx.doi.org/10.3126/ijar.v1i1.69952.

Full text
Abstract:
अध्ययन शिक्षकको पेसागत विकासका समस्या र समाधानका सम्भावित उपायहरू पहिचान पर्ने उद्देश्यले गरिएको हो । यस अध्ययनमा कीर्तिपुर नगरपालिकामा रहेका २ ओटा विद्यालय मंगल माध्यमिक विद्यालय र वैष्णवी माध्यमिक विद्यालयलाई छनोट गरी अध्ययन गरिएको छ । अध्ययन कर्ता आफैँ अध्ययन क्षेत्रमा गई अन्तर्वार्ताका माध्यमबाट सूचनाहरु सङरकलन गरी गुणात्मक ढाँचामा व्याख्या र विश्लेषण गरिएको छ । यस अध्ययनमा शिक्षकको पेसागत विकासका कार्यक्रमहरु शिक्षकको विषयगत आवश्यकता र मागमा आधारित नभएको तथा तालिम बढुवा प्रयोजन र औपचारिकतामा मात्र सीमित रहेको पाइयो । यस अध्ययनमा शिक्षक स्वयमले आफ्नो प्रयास र स्वअध्ययनबाट पेसागत विकास गर्न
APA, Harvard, Vancouver, ISO, and other styles
34

पोखरेल, शारदा. "उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था". Shiksha Shastra Saurabh 24 (31 грудня 2024): 179–88. https://doi.org/10.3126/sss.v24i1.75388.

Full text
Abstract:
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगले उच्च शिक्षामा आमूल परिवर्तन ल्याएको छ । उच्च शिक्षामा प्रविधिको प्रयोगले शिक्षण र सिकाइको तरिका मात्र परिवर्तन गरेको छैन, यसले शिक्षा प्रणालीको समग्र पहुँच तथा गुणस्तर सुधार गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । समग्रतामा इन्टरनेट, मल्टिमिडिया, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र क्लाउड कम्प्युटिङजस्ता प्रविधिहरुले शिक्षण विधि र विद्यार्थीको सिकाइ उपलब्धि तथा दक्षता वृद्धि बढाएको छ । यस अध्ययनको उद्देश्य उच्
APA, Harvard, Vancouver, ISO, and other styles
35

चौरसिया, प्रभा, та संजय कुमार. "गिजुभाई बधेका के शिक्षा दर्शन के उद्गम स्रोतों का अध्ययन: उनके शैक्षिक चिंतन की दिशा के निर्धारण में तत्वों का विश्लेषण". Journal of Advances and Scholarly Researches in Allied Education 21, № 5 (2024): 908–16. https://doi.org/10.29070/y3tjpg44.

Full text
Abstract:
यह शोध पत्र गिजुभाई बधेका के शिक्षा दर्शन के उद्गम स्रोतों का विश्लेषण करता है और उनके शैक्षिक चिंतन की दिशा को निर्धारित करने वाले प्रमुख तत्वों की पहचान करता है। गिजुभाई बधेका ने शिक्षा को केवल ज्ञानार्जन का माध्यम नहीं बल्कि सामाजिक सुधार और मानवीय विकास का महत्वपूर्ण अंग माना। इस अध्ययन में उनके शिक्षा दर्शन के सामाजिक, सांस्कृतिक, दार्शनिक और आध्यात्मिक स्रोतों की खोज की गई है, जो उनके विचारों और शिक्षण पद्धतियों को प्रभावित करते हैं। साथ ही, इस शोध में उनके शिक्षण सिद्धांतों के समकालीन शिक्षा प्रणाली, नीति निर्माण और शिक्षक प्रशिक्षण पर प्रभावों का भी विवेचन किया गया है। यह शोध बधेका के
APA, Harvard, Vancouver, ISO, and other styles
36

डॉ., रामरतन विट्ठलराव शिंदे. "हिंदी भाषा शिक्षण की चुनौतियाँ और समाधान". International Journal of Arts, Social Sciences and Humanities 03, № 02 (2025): 01–05. https://doi.org/10.5281/zenodo.15364235.

Full text
Abstract:
यह शोध निबंध हिंदी भाषा शिक्षण की प्रमुख चुनौतियों और उनके समाधानों पर केंद्रित है। हिंदी, भारत की राजभाषा और सांस्कृतिक पहचान का महत्वपूर्ण हिस्सा होने के बावजूद, इसके शिक्षण में कई बाधाएँ हैं। प्रमुख चुनौतियों में पुरानी शिक्षण विधियाँ, शिक्षकों का अपर्याप्त प्रशिक्षण, छात्रों की घटती रुचि, संसाधनों की कमी, और अंग्रेजी के दबदबे के साथ नीतिगत कमियाँ शामिल हैं। इनके परिणामस्वरूप हिंदी शिक्षण प्रभावी और आकर्षक नहीं रह पाता। समाधान के रूप में, निबंध आधुनिक शिक्षण विधियों (जैसे गतिविधि-आधारित और संप्रेषणात्मक दृष्टिकोण), डिजिटल संसाधनों का विकास, शिक्षक प्रशिक्षण कार्यक्रम, और नीतिगत सुधारों, विश
APA, Harvard, Vancouver, ISO, and other styles
37

भण्डारी Bhandari, मानबहादुर Manbahadur. "स्नातक तहमा कविता शिक्षणको आवश्यकता, उद्देश्य, विधि र प्रक्रिया Snatak Tahama Kabita Shikshanko Aabashyakata, Uddeshya, Vidhi ra PrakriyaShikshanko". Rupantaran: A Multidisciplinary Journal 4, № 1 (2020): 237–45. http://dx.doi.org/10.3126/rupantaran.v4i1.34222.

Full text
Abstract:
कविता अनुभूतिप्रधान साहित्यिक विधा हो । यस विधाको शिक्षणमा शिक्षकले विशेष ख्याल गर्नु पर्दछ । पाठ्यक्रमलेराखेका उद्देश्यहरूलाई पूरा गर्ने किसिमका विधि, प्रक्रियाहरू अवलम्बन गरी शिक्षण गरेमा प्रभावकारी हुन्छ ।व्याख्यान, प्रश्नोत्तर, छलफल तथा प्रस्तुतीकरण जस्ता विधिहरूको प्रयोग गरी शिक्षण गर्दा कविता रसिलो,बोधगम्य र आस्वादनीय बन्न पुग्छ । साथै कक्षा उपयोगी र व्यावहारिक बन्दछ । अझ नवीन विधि र प्रविधिहरूकोप्रयोग गरी स्नातक तहका विद्यार्थीहरूमा समीक्षा र विश्लेषणात्मक चेत तथा सामथ्र्यको विकास हुने गरी कविताशिक्षण गर्नु पर्दछ । उच्च तहका विद्यार्थीहरूलाई आवश्यकता अनुसार विषय केन्द्रित, शिक्षक केन्द्
APA, Harvard, Vancouver, ISO, and other styles
38

शर्मा, विष्णुप्रसाद. "नेपाली व्याकरण शिक्षण प्रक्रियाको निरूपण". Janapriya Journal of Interdisciplinary Studies 9, № 1 (2020): 98–109. http://dx.doi.org/10.3126/jjis.v9i1.46538.

Full text
Abstract:
नेपाली व्याकरण शिक्षण प्रक्रियाको निरूपण’ शीर्षकको प्रस्तुत अनुसन्धानमूलक लेख अनुसन्धाता स्वयम्द्वारा लिखित ‘स्नातक तहमा व्याकरण शिक्षण प्रक्रियाको अवस्था’ शीर्षकको लघु अनुसन्धान प्रतिवेदनको सङ्क्षिप्त एवम् परिमार्जित रूप हो । यस लेखमा स्नातक तहमा व्याकरण शिक्षण प्रक्रियाको अवस्था पहिल्याउने रउक्त शिक्षण प्रक्रिया स्नातक नेपाली शिक्षण निर्देशिका (२०६६) र स्नातक नेपाली पाठ्यक््रmम (२०६९) ले निर्देश गरेअनुसार रचनामुखी एवम् सम्पे्रषणात्मक किसिमले भए नभएको निरूपण गर्ने उद्देश्य राखिएको छ । यो लेख एकल सत्यमा आधारित गुणमात्रात्मक प्रकृतिको भएकाले यसका लागि कास्की जिल्लाका स्नातक तहमा अध्यापन गर्ने १
APA, Harvard, Vancouver, ISO, and other styles
39

आचार्य Acharya, लक्ष्मीप्रसाद Laxmi Prasad. "नेपाली भाषा शिक्षणमा कक्षा अन्तरक्रियाका प्रभावक तत्व {Influencing Factors of Classroom Interaction in Nepali Language Teaching)". Marsyangdi Journal 4, № 1 (2024): 108–19. http://dx.doi.org/10.3126/mj.v4i1.67823.

Full text
Abstract:
प्रस्तुत अध्ययनमा कक्षामा शिक्षक विद्यार्थीका बिच अन्तरक्रिया गर्ने क्रममा प्रभाव पार्ने तत्वका बारेमा अध्ययन गरिएको छ । माध्यमिक तहमा नेपाली भाषा शिक्षणका सन्दर्भमा शिक्षक विद्यार्थी अन्तरक्रियामा प्रभाव पार्ने पक्षको खोजी गर्ने उद्देश्यमा आधारित यस अध्ययनमा माध्यमिक तहका शिक्षकद्वारा कक्षा नौमा गरिएको नेपाली भाषा शिक्षण सिकाइ कार्यकलापको अवलोकन र शिक्षक अन्तर्वार्ताका माध्यमबाट अध्ययनीय सामग्रीको सङ्कलन गरिएको छ । भिगोत्स्की (सन् १९७८) को सामाजिक सांस्कृतिक सिकाइ मान्यतालाई आधार बनाएर सङ्कलित तथ्याङ्कको व्याख्या गरी निष्कर्ष खोजिएको छ । सङ्कलित सामग्रीको विश्लेषण गर्दा शिक्षकको शैक्षणिक सिपअ
APA, Harvard, Vancouver, ISO, and other styles
40

खतिवडा, सुस्मिता. "नेपालको भाषिक नीति र मातृभाषामा शिक्षा Nepalko bhashik niti ra matribhashama shiksha". Siddhajyoti Interdisciplinary Journal 3, № 1 (2022): 55–66. http://dx.doi.org/10.3126/sij.v3i1.46271.

Full text
Abstract:
यस लेख नेपालको भाषिक नीति र मातृभाषामा शिक्षा शीर्षकमा तयार पारिएको छ । यस लेखमा नेपालको भाषिक नीतिमा के के छन् ? मातृभाषामा शिक्षणमा के कस्ता प्रयासहरू भएका छन् ? आधारभूत तह (१–३) मा मातृभाषामा शिक्षणका अवसर र चुनौती के कस्तो रहेको छ ? भन्ने विषयलाई समस्याका रूपमा प्रस्तुत गरिएको छ । त्यसैगरी नेपालको भाषानीति, नेपालको भाषिक परिवेश र नेपालमा मातृभाषामा शिक्षणका लागि भएका सरकारी र गैरसरकारी प्रयासहरूको अध्ययन गर्नुका साथै यसका अवसर र चुनौतीहरूको विश्लेषण गर्नुलाई उद्देश्यका रूपमा प्रस्तुत गरिएको छ । यस लेखमा पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्री सङ्कलन गर्नुका साथै यससम्बन्धी विषय विशेषज्ञहरू
APA, Harvard, Vancouver, ISO, and other styles
41

काफ्ले Kafle, टोलनाथ Tolnath. "अनलाइन कक्षा शिक्षणको प्रभावकारीता". Medha: A Multidisciplinary Journal 6, № 1 (2023): 114–22. http://dx.doi.org/10.3126/medha.v6i1.63966.

Full text
Abstract:
नेपाली शैक्षिक संस्कृति शिक्षक र विद्यार्थी एकैठाउँ भेला भएर सिक्ने सिकाउने प्रत्यक्ष शिक्षण प्रक्रियमा आधारित छ । यो परम्परा गुरूकुल शिक्षादेखि हालको औपचारिक शिक्षा प्रणालीसम्म कायम रहेको छ । वर्तमान परिवेशमा विकसित शिक्षाका नवीनतम चिन्तन र प्रविधिहरूको प्रयोगमा खासै कसैको चासो नपुगिरहेको सन्दर्भमा सन २०१९ को डिसेम्बरदेखि चीनको हुवान प्रान्तबाट शुरुवात भएको कोरोनाको महामारी र त्यसका कारण बन्दाबन्दीमा रहेको विद्यालयीय शिक्षामा शिक्षाको वैकल्पिक विधिका रूपमा अनलाइन शिक्षा प्रयोगमा आएको छ । यो लेख बन्दाबन्दीका कारण बन्द रहेका नेपालका विद्यालयहरूमा सञ्चालनमा रहेका अनलाइन कक्षाहरूमा कक्षा व्यवस्था
APA, Harvard, Vancouver, ISO, and other styles
42

Banjara, Sarita. "नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरूको अध्ययन". Chaitanya Research Journal 3 (1 листопада 2024): 82–89. https://doi.org/10.3126/crj.v3i1.76528.

Full text
Abstract:
प्रस्तुत लेख भाषा शिक्षणको प्रयोजनसँग सम्बन्धित रहेको छ । यस लेखमा मिश्रित (गुणात्मक तथा परिमाणात्मक ढाँचा र वर्णनात्मक विधिअन्तर्गत रही क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरेर नतिजा तयार पारिएको छ । यो अध्ययन बनेपा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका माध्यमिक तहमा अध्यापनरत १० शिक्षक र अध्ययनरत १० विद्यार्थीमा सीमित रही शैक्षणिक गतिविधिमा केन्द्रित रहेको छ । नमुनाका रूपमा लिइएका शिक्षक र विद्यार्थीहरूबाट प्रश्नावलीका माध्यमद्वारा तथ्यााङ्क सङ्कलन गरी नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरू पहिचान र विश्लेषण गरी निष्कर्ष निकालिएको छ । प्राप्त तथ्याङ्कका आधारमा नेपाली विषयको सिकाइ
APA, Harvard, Vancouver, ISO, and other styles
43

अधिकारी Adhikari, मीनप्रसाद Minprasad. "शिक्षण सिकाइमा च्याट जीपीटी (ChatGPT)को प्रयोग {Use of Chat GPT in Teaching Learning}". Rupantaran: A Multidisciplinary Journal 9, № 01 (2025): 160–71. https://doi.org/10.3126/rupantaran.v9i01.73518.

Full text
Abstract:
प्रस्तुत लेख शिक्षण गतिविधिमा प्रविधिले पारेको प्रभाव र त्यसको उचित प्रयोगको अध्ययनमा केन्द्रित रहेको छ । वर्तमान समयमा कक्षाशिक्षणमा सङ्लग्न शिक्षक तथा विद्यार्थीहरूले कुनै न कुनै रूपमा प्रविधिलाई अवलम्बन गर्ने गरेको अवस्थामा प्रविधिका विविध साधनहरू (Tools) मध्ये पनि आफ्नो शिक्षण सिकाइ गतिविधिका लागि च्याट जीपीटी (ChatGPT) लाई प्रयोग गरेको बारेमा लेख तयार गरिएको छ । यसका लागि धनकुटा नगरपालिकाभित्रका दुई संस्थागत र दुई सामुदायिक विद्यालयका कक्षा नौ र दस कक्षामा शिक्षण गर्ने १२ जना शिक्षकहरू र १६ जना विद्यार्थीहरूसँग कुराकानी र अन्तर्वार्ता गरिएको छ । नेपाली, अङ्ग्रेजी र सामजिक तिन ओटा विषय अध्
APA, Harvard, Vancouver, ISO, and other styles
44

सिंह, आभा. "व्यक्तिगत विभिन्नता आधारित शिक्षण". Shrinkhla Ek Shodhparak Vaicharik Patrika 11, № 9 (2024): H36—H39. https://doi.org/10.5281/zenodo.12158768.

Full text
Abstract:
This paper has been published in Peer-reviewed International Journal "Shrinkhla Ek Shodhparak Vaicharik Patrika"&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; URL : https://www.socialresearchfoundation.com/new/publish-journal.php?editID=9076 Publisher : Social Research Foundation, Kanpur (SRF International)&nbsp; &nbsp; Abstract :&nbsp;कोई भी दो व्यक्ति समान नहीं हो सकते यहां तक की जुड़वा बच्चों में भी असमानता पाई जाती है इस प्रकार व्यक्तिगत भिन्नता प्रकृति द्वारा प्रदत स्वाभाविक गुण होता है। बालकों में पाई जाने वा
APA, Harvard, Vancouver, ISO, and other styles
45

भट्ट Bhatta, महेश प्रसाद Mahesh prasad, та कृष्ण प्रसाद Krishna Prasad पोखरेल Pokhrel. "कार्यमूलक व्याकरण शिक्षण र व्याकरण शिक्षणका नविनतम् अबधारणा". Innovative Research Journal 1, № 1 (2023): 190–99. http://dx.doi.org/10.3126/irj.v1i1.52274.

Full text
Abstract:
प्रस्तुत लेख कार्यमूलक व्याकरण र व्याकरण शिक्षणका नवीनतम् अवधारणासँग सम्बन्धित रहेको छ । यसमा कार्यमूलक व्याकरण र व्याकरण शिक्षण गर्दा उपयोग गर्न सकिने उत्तरवर्ती अवधारणासँग सम्बद्ध चिन्तनहरूको विश्लेषण गरिएको छ । साथै कार्यमूलक व्याकरण शिक्षणका क्रियाकलापबारे विश्लेषण गरिएको छ । प्रस्तुत लेखको उद्देश्य भाषा शिक्षणमा प्रतिपादित कार्यमूलक बैयाकरनिक अवधारणा, शिक्षण विधि, व्याकरण शिक्षणका क्रियाकलाप र व्याकरण शिक्षणका नवीनतम् अवधारणाको सिंहावलोकन गर्नु रहेको छ । यसमा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनमा उद्देश्यमूलक नमुना छनोट विधिको अवलम्वन गरिएको छ । यस लेखको तयारीका क्रममा
APA, Harvard, Vancouver, ISO, and other styles
46

अधिकारी Adhikari, मीनप्रसाद Minprasad. "पेसागत विकासका दृष्टिले नेपाली भाषा शिक्षकको अवस्था Peshagat Bikaska Dishtile Nepali Bhasha Shikshakko Awastha". Rupantaran: A Multidisciplinary Journal 4, № 1 (2020): 246–54. http://dx.doi.org/10.3126/rupantaran.v4i1.34223.

Full text
Abstract:
नेपाली भाषा शिक्षकको पेशागत विकासका लागि भाषा पाठ्यक्रम, भाषा पाठ्यपुस्तक तथा शिक्षणसामग्रीसम्बन्धी ज्ञान, सामाजिक तथा भाषिक न्यायसम्बन्धी ज्ञान, भाषिक विविधताको सम्बोधन गर्ने कौशल,नेपाली विषयवस्तुसम्बन्धी ज्ञान, सीप सिकाइ सहजीकरण प्रक्रियाका बारेमा आवश्यक ज्ञान र उक्त ज्ञानकोव्यावहारिक प्रयोग गर्ने कौशल, भाषा शिक्षणका सिद्धान्तहरूको सम्यक् पालना गर्ने सीप, भाषा शिक्षणका विधितथा प्रविधिहरूको भरपुर उपयोग गर्ने कला तथा दोस्रो भाषाका रूपमा बहुभाषिक कक्षामा नेपाली शिक्षणगर्ने सीप हुनुपर्दछ । यी पक्षहरूलाई नेपाली भाषा शिक्षणको पेसागत विकासका प्राथमिक आधारअन्तर्गत राख्नसकिन्छ । शिक्षकको पेशागत विकास
APA, Harvard, Vancouver, ISO, and other styles
47

शर्मा Sharma, विष्णुप्रसाद Bishnuprasad. "नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणसम्बन्धी अभिमत {Learning Nepali language in class Opinions on facilitation}". AMC Journal 3, № 1 (2022): 44–60. http://dx.doi.org/10.3126/amcj.v3i1.45454.

Full text
Abstract:
प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषाको सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ ।माध्यमिक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका सम्बन्धमा शिक्षकहरूको अभिमत के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको खोजी गर्नु यस अनुसन्धानको उद्देश्य हो । यसका लागि अनुसन्धानमा गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभवपद्धति र निर्माणवादी सिद्धान्तको आधार लिइएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिमाआधारित भएर लामो समय नेपाली भाषा शिक्षण गरेका सातजना भाषा शिक्षकसँग पुगी गहनअन्तर्वार्ता उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम वा आशय निर्माण गरी प्राज्ञिक
APA, Harvard, Vancouver, ISO, and other styles
48

भण्डारी Bhandari, इन्द्रबहादुर Indrabahadur. "भाषिक सिप सिकाइमा कविताको प्रयोग {Use of poetry in teaching language skills}". Voice: A Biannual & Bilingual Journal 15, № 1 (2023): 117–23. http://dx.doi.org/10.3126/voice.v15i1.58164.

Full text
Abstract:
साहित्यका विविध विधाहरू मध्ये कविता विधालाई पनि एउटा सशक्त र सम्पन्न विधाका रूपमा लिने गरिइन्छ । कविता विधा प्राचीन समयदेखि नै लोकप्रिय र समृद्ध विधाका रुपमा स्थापित भएको छ । कविता शिक्षण कार्य पहिलेदेखि नै चल्दै आए पनि त्यस शिक्षण कार्यको उद्देश्य भाषा शिक्षण नभएर ज्ञानका लागि र चरित्र निर्माण लागि कविता शिक्षण गर्ने परिपाटी थियो तर आधुनिक कालमा भाषिक सिपको विकासका लागि कवितालाई शैक्षिक सामग्रीका रुपमा प्रयोग हुन थालेपछि कविता शिक्षाणका विभिन्न पद्यतिहरुको खोजी हुन थालेको छ । हाल भाषा शिक्षणका लागि कविता विधा अत्यन्तै उपयोगी सामग्री मानिन्छ । भाषाको सामान्य प्रयोग देखि लिएर विशिष्ट प्रयोगका ल
APA, Harvard, Vancouver, ISO, and other styles
49

Dr., Nirmala Lohani Dr. Namita Misra. "कोविड-19 काल में ऑनलाइन शिक्षण एक चुनौती : उच्च शिक्षा उत्तराखण्ड के दुर्गम पर्वतीय तथा मैदानी क्षेत्रों के संदर्भ में एक तुलनात्मक अध्ययन". Journal of Research & Development' 14, № 12 (2022): 61–64. https://doi.org/10.5281/zenodo.7057000.

Full text
Abstract:
<strong>सारांश</strong> कोविड-19&nbsp; ने जहाँ एक ओर सभी क्षेत्रों को प्रभावित किया&nbsp; वही शिक्षा पर भी इसका बहुत बुरा प्रभाव पड़ा। सरकार द्वारा लॉकडाउन में सारे स्कूल व कालेज बंद कर दिए गये। उस समय कक्षा शिक्षण ऑनलाइन शिक्षण में परिवर्तित हो गया। ऑनलाइन शिक्षा के माध्यम से पूरे देश में शिक्षण कार्य हुआ। कोरोना के कारण ऑनलाइन शिक्षा के प्रयोग से विघार्थी अपनी शिक्षा को जारी रख पाए। डिजिटल शिक्षा जहाँ एक ओर विघार्थियों के लिए चुनौती पूर्ण थी वही शिक्षकों के लिए ऑनलाइन शिक्षण करना आसान ना था। ऑफलाइन शिक्षा से अचानक ऑनलाइन शिक्षा में परिवर्तित होने से शिक्षा का रूप ही बदल गया। लॉकडाउन के दौरान
APA, Harvard, Vancouver, ISO, and other styles
50

डॉ, निर्मला लोहनी डॉ नमिता मिश्रा. "कोविड-19 काल में ऑनलाइन शिक्षण एक चुनौती : उच्च शिक्षा उत्तराखण्ड के दुर्गम पर्वतीय तथा मैदानी क्षेत्रों के संदर्भ में एक तुलनात्मक अध्ययन". Journal of Research & Development' 14, № 12 (2022): 61–64. https://doi.org/10.5281/zenodo.7069619.

Full text
Abstract:
<strong>सारांश</strong> कोविड-19&nbsp; ने जहाँ एक ओर सभी क्षेत्रों को प्रभावित किया&nbsp; वही शिक्षा पर भी इसका बहुत बुरा प्रभाव पड़ा। सरकार द्वारा लॉकडाउन में सारे स्कूल व कालेज बंद कर दिए गये। उस समय कक्षा शिक्षण ऑनलाइन शिक्षण में परिवर्तित हो गया। ऑनलाइन शिक्षा के माध्यम से पूरे देश में शिक्षण कार्य हुआ। कोरोना के कारण ऑनलाइन शिक्षा के प्रयोग से विघार्थी अपनी शिक्षा को जारी रख पाए। डिजिटल शिक्षा जहाँ एक ओर विघार्थियों के लिए चुनौती पूर्ण थी वही शिक्षकों के लिए ऑनलाइन शिक्षण करना आसान ना था। ऑफलाइन शिक्षा से अचानक ऑनलाइन शिक्षा में परिवर्तित होने से शिक्षा का रूप ही बदल गया। लॉकडाउन के दौरान
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!