To see the other types of publications on this topic, follow the link: शिक्षा.

Journal articles on the topic 'शिक्षा'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the top 50 journal articles for your research on the topic 'शिक्षा.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Browse journal articles on a wide variety of disciplines and organise your bibliography correctly.

1

काफ्ले Kafle, टोलनाथ Tolnath. "अनलाइन कक्षा शिक्षणको प्रभावकारीता". Medha: A Multidisciplinary Journal 6, № 1 (2023): 114–22. http://dx.doi.org/10.3126/medha.v6i1.63966.

Full text
Abstract:
नेपाली शैक्षिक संस्कृति शिक्षक र विद्यार्थी एकैठाउँ भेला भएर सिक्ने सिकाउने प्रत्यक्ष शिक्षण प्रक्रियमा आधारित छ । यो परम्परा गुरूकुल शिक्षादेखि हालको औपचारिक शिक्षा प्रणालीसम्म कायम रहेको छ । वर्तमान परिवेशमा विकसित शिक्षाका नवीनतम चिन्तन र प्रविधिहरूको प्रयोगमा खासै कसैको चासो नपुगिरहेको सन्दर्भमा सन २०१९ को डिसेम्बरदेखि चीनको हुवान प्रान्तबाट शुरुवात भएको कोरोनाको महामारी र त्यसका कारण बन्दाबन्दीमा रहेको विद्यालयीय शिक्षामा शिक्षाको वैकल्पिक विधिका रूपमा अनलाइन शिक्षा प्रयोगमा आएको छ । यो लेख बन्दाबन्दीका कारण बन्द रहेका नेपालका विद्यालयहरूमा सञ्चालनमा रहेका अनलाइन कक्षाहरूमा कक्षा व्यवस्था
APA, Harvard, Vancouver, ISO, and other styles
2

बानियाँ Baniya, विदुर Bidur. "वैकल्पिक शिक्षामा अनलाइन कक्षाको प्रभावकारीता {Effectiveness of Online Classes in Alternative Education}". Educator Journal 11, № 1 (2023): 26–32. http://dx.doi.org/10.3126/tej.v11i1.54444.

Full text
Abstract:
वैकल्पिक शिक्षाले वर्तमान समयमा परम्परागत रूपमा चलिरहेको शिक्षा प्रर्णालीको विकल्पमा प्रदान गरिने
 शिक्षा पद्धतिलाई जनाउँछ । यस किसिमको शिक्षाले विभिन्न कारणले गर्दा शिक्षाको मूल धारमा आउन नसकेका व्यक्तिहरूलाई शैक्षिक अवसर तथा पहुँच प्रदान गर्ने कार्यमा माध्यमको रूपमा काम गर्दछ । कोभिड महामारीले निम्याएको स्वास्थ्य सङ्कटसँगै बैकल्पिक शिक्षाको आवश्यकता बढ्दै गएको परिवेशमा यस अध्ययनलाई विभिन्न किसिमका रोगहरूको चपेटामा समाज गुज्रँदा वैकल्पिक माध्यम के हुन सक्छ भन्ने सन्दर्भमा केन्द्रित गरिएको छ । अनलाइन कक्षाको सन्दर्भ तथा यसको प्रभावकारीता पहिचान गर्ने उद्धेश्य राखी तयार पारिएको यस लेखमा अन
APA, Harvard, Vancouver, ISO, and other styles
3

अधिकारी, अन्जली. "नेपालमा बहुभाषिक शिक्षाः नीति र अभ्यासको वास्तविक अवस्था अध्ययन". Journal of Tikapur Multiple Campus 8 (28 лютого 2025): 321–42. https://doi.org/10.3126/jotmc.v8i8.75991.

Full text
Abstract:
शिक्षण सिकाइका क्रममा दुई वा सोभन्दा बढी भाषाहरूको उपयोग गरिने पद्धतिलाई बहुभाषिक शिक्षा भनिन्छ । नेपालको बहुभाषिक शिक्षाको सन्दर्भमा भएका कानुनी र संवैधानिक व्यवस्थाअनुसार विद्यालयमा गरिएका मातृभाषा अभ्यासको अध्ययन गर्ने उद्देश्य यस लेखको रहेको छ । प्रस्तुत अध्ययनमा गुणात्मक पद्धतिअन्तर्गत घटना अध्ययनलाई सञ्चारात्मक क्रिया सिद्वान्तका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनमा मुख्य फेनोमेना (घटना) को रूपमा मातृभाषाको उपयोगलाई लिइएको छ । तथ्य सङ्कलनका लागि बहुविधि (संलेख, सघन अन्तर्वार्ता र कक्षा अवलोकन) पद्धति अपनाइएको छ । सहभागीका रूपमा नेपाल भाषा शिक्षक, प्रधानाध्यापक र अवलोकनका लागि कक्षा ६ छ
APA, Harvard, Vancouver, ISO, and other styles
4

भण्डारी, मानबहादुर. "सूक्ष्म शिक्षणको परिचय, विशेषता, चरणहरू र फाइदा–बेफाइदा [Introduction, Features, Stages and Advantages and Disadvantages of Micro-Teaching]". Rupantaran: A Multidisciplinary Journal 5 (27 вересня 2021): 138–49. http://dx.doi.org/10.3126/rupantaran.v5i01.39877.

Full text
Abstract:
सूक्ष्म शिक्षण भनेको पूव–आभ्यासिक शिक्षण हो जुन वास्तविक कक्षा शिक्षणभन्दा पहिले गरिन्छ । वास्तविक कक्षा शिक्षणमा आवश्यक हुने सीप हाँसिल गर्न–गराउनका निमित्त सूक्ष्म शिक्षण उपयोगी उपाय मानिन्छ । यो छोटो समयमा धेरै तालिम प्राप्त शिक्षकहरू उत्पादन गर्न अपनाइएको शिक्षक तालिमको नयाँ अवधारणा हो । शिक्षाशास्त्रीय दृष्टिले कुनै विषय शिक्षक, प्रशिक्षण वा तालिमका क्रममा प्रशिक्षार्थीहरूलाई वास्तविक कक्षा शिक्षणभन्दा अगाडि सिपालु बनाउन अनिवार्य रूपमा सूक्ष्म शिक्षणमा सहभागी गराइन्छ । नेपालका सन्दर्भमा शिक्षाशास्त्र सङ्कायका उच्च माध्यमिक शिक्षा, स्नातक र स्नातकोत्तर शिक्षाका क्रममा र शिक्षक प्रशिक्षक ता
APA, Harvard, Vancouver, ISO, and other styles
5

भट्ट Bhatta, गणेश Ganesh दत्त Datta. "विद्यालय शिक्षामा योग शिक्षाको आवश्यकताप्रतिको धारणा Biddhyalaya Shikshyama Yog Shikshyako Aabashyakatapratiko Dharana". Scholars' Journal 3 (28 травня 2021): 220–33. http://dx.doi.org/10.3126/scholars.v3i0.37299.

Full text
Abstract:
योग शिक्षा एक प्राचीनकालीन शिक्षा पद्धति हो । वर्तमान समयमा यसको आवश्यकता एवं महइभ्व दिनप्रतिदिन बढ्दै गइरहेको छ । जसको फलस्वरूप योग शिक्षालाई पाठ्यक्रममा समावेश गरी अनिवार्य रूपमा विद्यार्थीहरूलाई ज्ञान दिनु आवश्यक भइसकेको छ । ऐच्छिक विषयका रूपमा योग शिक्षालाई माध्यमिक तहको पाठ्यक्रममा समावेश गरे तापनि यसको कार्यान्वयनको अवस्था भने नगण्य मात्रामा रहेको छ । यस अध्ययनको मुख्य उद्देश्य विद्यालय शिक्षामा योग शिक्षाको आवश्यकता पत्ता लगाउनु र योग शिक्षाप्रति प्र.अ. शिक्षक, विद्यार्थी र अभिभावकको धारणा पहिचान गर्नु रहेको छ । अनुसन्धानको क्रममा छलफल र अन्तर्वार्ताको माध्यमबाट प्र.अ।, शिक्षक, विद्यार्
APA, Harvard, Vancouver, ISO, and other styles
6

पोखरेल, शारदा. "उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था". Shiksha Shastra Saurabh 24 (31 грудня 2024): 179–88. https://doi.org/10.3126/sss.v24i1.75388.

Full text
Abstract:
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगले उच्च शिक्षामा आमूल परिवर्तन ल्याएको छ । उच्च शिक्षामा प्रविधिको प्रयोगले शिक्षण र सिकाइको तरिका मात्र परिवर्तन गरेको छैन, यसले शिक्षा प्रणालीको समग्र पहुँच तथा गुणस्तर सुधार गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । समग्रतामा इन्टरनेट, मल्टिमिडिया, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र क्लाउड कम्प्युटिङजस्ता प्रविधिहरुले शिक्षण विधि र विद्यार्थीको सिकाइ उपलब्धि तथा दक्षता वृद्धि बढाएको छ । यस अध्ययनको उद्देश्य उच्
APA, Harvard, Vancouver, ISO, and other styles
7

लुइटेल Luitel, रमेशप्रसाद Rameshprasad. "सार्वजनिक शिक्षामा सबलीकरण Sarvajanik Shikshyama Sabalikaran". Rupantaran: A Multidisciplinary Journal 4, № 1 (2020): 265–74. http://dx.doi.org/10.3126/rupantaran.v4i1.34249.

Full text
Abstract:
प्रस्तुत लेख सार्वजनिक शिक्षामा सबलीकरण भन्ने शीर्षकमा तयार पारिएको हो यसमा राज्यले शिक्षा दिनकोलागि खोलिएका विद्यालयको वर्तमान अवस्था कस्तो छ र यसलाई सुधार गर्न के गर्नु पर्छ भन्ने केही उपायसमेट्ने प्रयास गरिएको छ । वर्तमान समय सूचना प्रविधिको भएकाले उक्त कुरालाई विद्यालयस्तरको पाठ्यक्रममासमेट्नुपर्छ । अभिभावक निरक्षर भएको शिक्षाले बेरोजगारिता बढाउँदै लगेको आर्थिक हैसियत पनि कमजोरभएकाले सार्वजनिक विद्यालयको शिक्षा कमजोर बन्दै गएको छ । सूचना र प्रविधिले विश्वलाई साँघुरो बनाउँदैलगेकाले एक देशमा सिकेको शिक्षाले प्रायः सबै ठाउँमा जिउने अवस्था हुने पाठ्यक्रम निर्माण गर्नुपर्छ । शिक्षकलेआप्mनो मूल
APA, Harvard, Vancouver, ISO, and other styles
8

कोइराला Koirala, मातृका प्रसाद Matrika Prasad. "मुसहर बालबालिकाको शिक्षामा बहिष्करण". Tribhuvan University Journal 39, № 2 (2024): 325–40. https://doi.org/10.3126/tuj.v39i2.73021.

Full text
Abstract:
विद्यालय उमेरका सबै बालबालिकाको शिक्षमा पहुँच भए पछि मात्र शिक्षाको दिगो विकास लक्ष्य हासिल हुन्छ । दिगो विकास लक्ष्य नम्बर ४ पूरा हुन विद्यालय उमेरका सबै बालबालिकाको शिक्षामा पहुँच पुग्नु पर्दछ । प्रस्तुत लेखमा मुसहर बालबालिहरूको शिक्षामा बहिष्करणको अवस्थाको विश्लेषण गरिएको छ । यो अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचाको घटना अध्ययन विधि र प्राथमिक र द्वितीयक दुवै स्रोतको प्रयोग गरिएको छ । प्राथमिक सूचनाहरू विद्यार्थी, अभिभावक, प्रधानाध्यापक, शिक्षक, शिक्षा शाखा प्रमुख, सहजकर्ता र वडा अध्यक्षबाट व्यक्तिगत अन्तर्वार्ता, लक्षित समूह छलफल,स्थलगत अवलोकन र नोट टिपोट गरेर पनि सूचनाहरू सङ्कलन गरिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
9

खतिवडा, सुस्मिता. "नेपालको भाषिक नीति र मातृभाषामा शिक्षा Nepalko bhashik niti ra matribhashama shiksha". Siddhajyoti Interdisciplinary Journal 3, № 1 (2022): 55–66. http://dx.doi.org/10.3126/sij.v3i1.46271.

Full text
Abstract:
यस लेख नेपालको भाषिक नीति र मातृभाषामा शिक्षा शीर्षकमा तयार पारिएको छ । यस लेखमा नेपालको भाषिक नीतिमा के के छन् ? मातृभाषामा शिक्षणमा के कस्ता प्रयासहरू भएका छन् ? आधारभूत तह (१–३) मा मातृभाषामा शिक्षणका अवसर र चुनौती के कस्तो रहेको छ ? भन्ने विषयलाई समस्याका रूपमा प्रस्तुत गरिएको छ । त्यसैगरी नेपालको भाषानीति, नेपालको भाषिक परिवेश र नेपालमा मातृभाषामा शिक्षणका लागि भएका सरकारी र गैरसरकारी प्रयासहरूको अध्ययन गर्नुका साथै यसका अवसर र चुनौतीहरूको विश्लेषण गर्नुलाई उद्देश्यका रूपमा प्रस्तुत गरिएको छ । यस लेखमा पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्री सङ्कलन गर्नुका साथै यससम्बन्धी विषय विशेषज्ञहरू
APA, Harvard, Vancouver, ISO, and other styles
10

चौहान, तपस्या. "राष्ट्रीय शिक्षा नीति 2020 और उच्च शिक्षा". Shodh Sari-An International Multidisciplinary Journal 03, № 04 (2024): 326–30. http://dx.doi.org/10.59231/sari7766.

Full text
Abstract:
जन्म के पश्चात् से ही बालक के सीखने की प्रक्रिया आरम्भ हो जाती है। वह औपचारिक व अनौपचारिक दोनों प्रकार से शिक्षा ग्रहण कर अपने जीवन के निर्धारित लक्ष्यों की प्राप्ति हेतु निरन्तर परिश्रम करता है। निर्धारित लक्ष्यों को प्राप्त करने हेतु औपचारिक शिक्षा महत्वपूर्ण मार्गदर्शक की भूमिका का निर्वहन करती है। शिक्षा द्वारा ही छात्र के व्यक्तित्त्व का विकास तथा उसकी प्रतिभा में निखार आता है। वह विद्यालय में प्रवेश लेकर बाल्यकाल से ही विविध विषयों का ज्ञान अर्जन करता है। यह विषय उसके बौद्धिक विकास के साथ उसकी क्षमताओं में वृद्धि करते हैं। छात्र के भीतर नैतिक मूल्यों को पुष्ट करते हुए जीवन मूल्यों तथा सा
APA, Harvard, Vancouver, ISO, and other styles
11

डॉ., पूजा सिंह. "प्रारंभिक शिक्षा स्तर पर दक्षता आधारित शिक्षण प्रक्रिया का अध्ययन". INTERNATIONAL EDUCATION AND RESEARCH JOURNAL - IERJ 10, № 12 (2024): 180–82. https://doi.org/10.5281/zenodo.15593115.

Full text
Abstract:
दक्षता आधारित शिक्षक शिक्षा के कुछ आधार इस प्रकार हैं - नैतिक और वैधानिक जवाबदेही को पूरा करना, उपयुक्त शिक्षण, प्रविधियों का आवश्यकतानुसार चयन करना, विद्यालय एवं छात्रों के बीच समन्वय स्थापित करना, पर्यावरण एवं समाज उपयोगी कार्यों के प्रति छात्रों को क्रियाशील बनाये रखना तथा आचरण की शुद्धता एवं स्वस्थ नागरिकता की भावना जागृत करना। दक्षता आधारित शिक्षक शिक्षा कार्यक्रम के द्वारा छात्राध्यापकों मंे व्यवहार, कार्यकुशलता, शिक्षण व्यवहार, ज्ञान पदार्पण आदि का विकास करके परिवर्तन लाया जा सकता है। शोध क्षेत्र के प्रारंभिक शिक्षा स्तर पर दक्षता आधारित शिक्षण प्रक्रिया का छात्र-छात्राओं पर सकारात्मक प
APA, Harvard, Vancouver, ISO, and other styles
12

सीमा, जांगिड. "सल्तनतकालीन भारतीय शिक्षा". International Journal of Research - Granthaalayah 5, № 12 (2017): 322–28. https://doi.org/10.5281/zenodo.1135037.

Full text
Abstract:
सल्तनतकाल (1206-1526 ई.) में मजहबी संकीर्णता से ग्रस्त एवं राज्य नियंत्रित इस्लामी शिक्षा का प्रचलन आरंभ हुआ। मुसलमानों ने प्राचीन भारतीय विद्या-केन्द्रों को नष्ट कर उनके स्थान पर मदरसों की स्थापना की, जहां तफसीर, हदीस, कलाम, फिक्ह आदि विषय पढाये जाते थे। बिस्मिल्लाह प्रायः घर पर ही होता था। मकतबों में प्रारम्भिक शिक्षा दी जाती थी। उच्चवर्गीय परिवार अपने पुत्रों के लिए घर पर ही शिक्षक नियुक्त कर देते थे। शिक्षण-प्रणाली सद्र-उस-सुदूर तथा उलेमाओं द्वारा संचालित की जाती थी। राज्य वक्फ एंव वजीफे प्रदान करता था। सभी सुल्तानों के अधीन इस्लामी शिक्षा अत्यंत फली-फूली। प्रांतीय शासको ने भी अच्छी शिक्षण
APA, Harvard, Vancouver, ISO, and other styles
13

लम्साल Lamsal, हरिप्रसाद Hari Prasad. "नेपालको मानव संशाधन विकास र व्यवस्थापनमा शिक्षाको भूमिका". Prashasan: The Nepalese Journal of Public Administration 54, № 1 (2023): 51–62. http://dx.doi.org/10.3126/prashasan.v54i1.53218.

Full text
Abstract:
शिक्षाको अर्थ व्यापक छ, व्यक्ति, समाज र मुलुक विकासमा यसको भूमिका आफैमा विशाल छ । शिक्षा आफैमा सामाजिकीकरणको औजार पनि हो । शिक्षाले व्यक्तिलाई ज्ञान र सिपले सुसज्जित गर्नुका साथै परिवर्तनका लागि पनि तयार बनाउँछ । व्यक्तिले जीवन जिउनका लागि आवश्यक ज्ञान, सिप, अनुभव, कला आदि शिक्षाकै कारण सिक्दछ, हासिल गर्दछ । शिक्षाले वैयक्तिक लाभका साथमा सामाजिक लाभ पनि सिर्जना गरिरहेको हुन्छ । यसरी शिक्षाले मानव संशाधन विकास गरिरहेको हुन्छ। मानव पुँजी निर्माण गरिरहेको हुन्छ ।
 शिक्षा मानव संसाधन विकासको आधार हो । मानव संशाधन व्यवस्थापन पनि शिक्षाबाट अछुतो रहन सक्दैन् । यी सबै काममा शिक्षाले प्रत्यक्ष र अ
APA, Harvard, Vancouver, ISO, and other styles
14

आचार्य Acharya, यादव Yadav. "नेपालमा उच्च शिक्षाः मूल समस्या र समाधानका उपायहरू {Higher Education in Nepal: Root Problems and Solutions}". Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 45, № 25 (2023): 202–19. http://dx.doi.org/10.3126/bns.v45i25.59981.

Full text
Abstract:
अहिलेसम्मका जति विकास र परिवर्तन भएका छन् ती मानव मष्तिस्कका उपज हुन्। प्रविधिको विकास पनि मानिसको ज्ञानको परिणाम हो । यसले अन्य धेरै क्षेत्रलाई प्रतिस्थापन गरे पनि मानवीय सृजनालाई विस्थापित गर्न सक्दैन । ज्ञान र मानवीय सृजना शिक्षाका परिणति हुन्। उच्च शिक्षा अझ बढ्ता अन्वेषणमा आधारित हुन्छ, जसले नयाँ ज्ञानको सृजना गर्छ । यस अध्ययनको मूल उद्देश्य नेपालको उच्च शिक्षाको वर्तमान अवस्था विश्लेषण गर्दै परिवर्तित विश्व र स्थानीय अवस्थानुकूलको तथ्यमा आधारित सुझावहरू प्रस्तुत गर्नुरहेको छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान ढांचाको प्रयोग गरिएको छ । त्यस्तै तथ्य सङ्कलन द्वितीय स्रोतका सूचनामा आधारित छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
15

उपमन्यु, विभाकर. "शिक्षा में राजनैतिक हस्तक्षेप के प्रभाव का अध्ययन". International Journal For Multidisciplinary Research 04, № 04 (2022): 151–54. http://dx.doi.org/10.36948/ijfmr.2022.v04i04.015.

Full text
Abstract:
शिक्षा और राजनीति के बीच एक जोड़ने वाला सेतु है। शिक्षा ज्ञान का सबसे निकटतम सहयोगी हो सकता है। शिक्षा की प्राथमिक भूमिका एक छात्र के पढ़ने, समझ और समझ में सुधार के माध्यम से शिक्षित करना ही है। कभी पेड़ों के नीचे जमीन पर बैठकर शिक्षा ग्रहण करते छात्र, कभी तख्ती पर इमला लिखते छात्र और कभी अपने हाथों पर अध्यापकों से डंडे खाते छात्र, शिक्षा की पवित्रता, गुणवत्ता और महत्ता को दर्शाते थे। तब बैठने को सुविधाजनक डेस्क न सही, स्मार्ट क्लासरूम न सही, पर शिक्षा सौ फीसदी खरी थी। तब विद्यालय से निकलने वाला छात्र सोने की तरह तप कर खरा निकलता था। छात्र-शिक्षक का रिश्ता मर्यादा और अपनेपन की आभास लिए एक सुखद
APA, Harvard, Vancouver, ISO, and other styles
16

चौरसिया, प्रभा, та संजय कुमार. "गिजुभाई बधेका के शिक्षा दर्शन के उद्गम स्रोतों का अध्ययन: उनके शैक्षिक चिंतन की दिशा के निर्धारण में तत्वों का विश्लेषण". Journal of Advances and Scholarly Researches in Allied Education 21, № 5 (2024): 908–16. https://doi.org/10.29070/y3tjpg44.

Full text
Abstract:
यह शोध पत्र गिजुभाई बधेका के शिक्षा दर्शन के उद्गम स्रोतों का विश्लेषण करता है और उनके शैक्षिक चिंतन की दिशा को निर्धारित करने वाले प्रमुख तत्वों की पहचान करता है। गिजुभाई बधेका ने शिक्षा को केवल ज्ञानार्जन का माध्यम नहीं बल्कि सामाजिक सुधार और मानवीय विकास का महत्वपूर्ण अंग माना। इस अध्ययन में उनके शिक्षा दर्शन के सामाजिक, सांस्कृतिक, दार्शनिक और आध्यात्मिक स्रोतों की खोज की गई है, जो उनके विचारों और शिक्षण पद्धतियों को प्रभावित करते हैं। साथ ही, इस शोध में उनके शिक्षण सिद्धांतों के समकालीन शिक्षा प्रणाली, नीति निर्माण और शिक्षक प्रशिक्षण पर प्रभावों का भी विवेचन किया गया है। यह शोध बधेका के
APA, Harvard, Vancouver, ISO, and other styles
17

धमला Dhamala, गणेश Ganesh. "राणाकालीन नेपालको शिक्षाको संरचना [The structure of education in Rana Nepal]". Rainbow Journal 8, № 1 (2019): 61–64. http://dx.doi.org/10.3126/rainbowj.v8i1.44268.

Full text
Abstract:
राणा शासनकाललाई शिक्षाको विरोध काल भनिएतापनि त्यतिबेला शिक्षामा उल्लेखनिय विकास भएको थियो । नेपालमा विभिन्न प्रकारका शिक्षा जस्तै संस्कृत शिक्षा, नेपाली भाषा पाठशाला, व्यावसायिक शिक्षा, अंग्रेजी शिक्षा, आधार शिक्षाजस्ता पाठशालाहरु खुलेका थिए । हरेक पाठशाला को फरकफरक पाठ्यवस्तु तयार गरिएको थियो । विदेशबाट समेत शिक्षक झिकाई पठनपाठनको प्रबन्ध मिलाएको थियो । एस.एल.सी. बोर्ड देखि कलेजसम्मको स्थापना गरी ऐतिहासिक कार्य समेत राणाकालमा भएको हो । {Although the Rana rule was called the period of protest against education, there was a remarkable development in education at that time. In Nepal, various typ
APA, Harvard, Vancouver, ISO, and other styles
18

Joshi, Hema. "भाषा शिक्षकहरुको वृत्ति विकासमा विश्वविद्यालयहरुको योगदान". GS WOW: Wisdom of Worthy Research Journal 3, № 2 (2024): 107–19. https://doi.org/10.62078/grks.2024.v03i02.011.

Full text
Abstract:
प्रस्तुत आलेख भाषा शिक्षकहरूको वृत्ति विकासमा विश्वविद्यालयहरूको योगदानबारे केन्द्रित छ । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा तथा शिक्षाको माध्यम भएकाले नेपाली भाषामा शिक्षण गर्न शिक्षकको वृत्ति र विकासको आवश्यकता पर्दछ । शिक्षकको वृत्ति विकासका लागि शिक्षा ऐन २०२८ तथा नियमावलीअनुसार शिक्षा मन्त्रालयको मातहतमा विभिन्न विश्वविद्यालयहरूले काम गर्दै आएका छन् । यी विश्वविद्यालयहरूले शिक्षकको पेसागत विकासमा पु¥याएको योगदानका साथै पेसागत विकासका आधारहरू र आवश्यकताका बारेमा यस लेखमा चर्चा गरिएको छ । उच्च शिक्षाका लागि सञ्चालन गरिएका अध्ययन संस्थान तथा सङ्काय मिलेर बनेको संस्थालाई विश्वविद्यालय भ
APA, Harvard, Vancouver, ISO, and other styles
19

Joshi, H. "भाषा शिक्षकहरुको वृत्ति विकासमा विश्वविद्यालयहरुको योगदान". GS WOW: Wisdom of Worthy Research Journal 3, № 2 (2024): 97–109. https://doi.org/10.5281/zenodo.14500704.

Full text
Abstract:
प्रस्तुत आलेख भाषा शिक्षकहरूको वृत्ति विकासमा विश्वविद्यालयहरूको योगदानबारे केन्द्रित छ । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा तथा शिक्षाको माध्यम भएकाले नेपाली भाषामा शिक्षण गर्न शिक्षकको वृत्ति र विकासको आवश्यकता पर्दछ । शिक्षकको वृत्ति विकासका लागि शिक्षा ऐन २०२८ तथा नियमावलीअनुसार शिक्षा मन्त्रालयको मातहतमा विभिन्न विश्वविद्यालयहरूले काम गर्दै आएका छन् । यी विश्वविद्यालयहरूले शिक्षकको पेसागत विकासमा पु¥याएको योगदानका साथै पेसागत विकासका आधारहरू र आवश्यकताका बारेमा यस लेखमा चर्चा गरिएको छ । उच्च शिक्षाका लागि सञ्चालन गरिएका अध्ययन संस्थान तथा सङ्काय मिलेर बनेको संस्थालाई विश्वविद्या
APA, Harvard, Vancouver, ISO, and other styles
20

Joshi, H. "भाषा शिक्षकहरुको वृत्ति विकासमा विश्वविद्यालयहरुको योगदान". GS WOW: Wisdom of Worthy Research Journal 3, № 2 (2024): 107–19. https://doi.org/10.5281/zenodo.14511932.

Full text
Abstract:
प्रस्तुत आलेख भाषा शिक्षकहरूको वृत्ति विकासमा विश्वविद्यालयहरूको योगदानबारे केन्द्रित छ । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा तथा शिक्षाको माध्यम भएकाले नेपाली भाषामा शिक्षण गर्न शिक्षकको वृत्ति र विकासको आवश्यकता पर्दछ । शिक्षकको वृत्ति विकासका लागि शिक्षा ऐन २०२८ तथा नियमावलीअनुसार शिक्षा मन्त्रालयको मातहतमा विभिन्न विश्वविद्यालयहरूले काम गर्दै आएका छन् । यी विश्वविद्यालयहरूले शिक्षकको पेसागत विकासमा पु¥याएको योगदानका साथै पेसागत विकासका आधारहरू र आवश्यकताका बारेमा यस लेखमा चर्चा गरिएको छ । उच्च शिक्षाका लागि सञ्चालन गरिएका अध्ययन संस्थान तथा सङ्काय मिलेर बनेको संस्थालाई विश्वविद्या
APA, Harvard, Vancouver, ISO, and other styles
21

भण्डारी, बाबु राम. "नेपालका गुरुकुल तथा सार्वजनिक विद्यालय शिक्षामा स्थानीय शिक्षा सम्बन्धी नीतिगत अवस्था". Bhairahawa Campus Journal 6, № 1-2 (2023): 111–19. http://dx.doi.org/10.3126/bhairahawacj.v6i1-2.65177.

Full text
Abstract:
नेपालको गुरुकुल तथा सार्वजनिक विद्यालय शिक्षामा स्थानीयता शिक्षा सम्बन्धी नीतिगत अवस्थाको के हो ? लेखाजोखा गर्नु अध्ययनको मुख्य समस्या हो । यस अध्ययनका सूचनाहरू द्वितीय स्रोतमा आधारित छन् । वर्णनात्मक विधिको माध्यमबाट तथ्य सूचनाहरूको गुणात्मक व्याख्या विश्लेषण गरिएको छ । नेपालमा विद्यालय शिक्षाको विकास अनियमित ढाँचावाट सुरु भई औपचारिक पद्धतिमा अगाडि बढेको देखिन्छ । स्थानीयता शिक्षा सम्बन्धी ऐतिहासिकताको अभ्यासमा केही घरायसी व्यवसाय, स्थानीय भाषाको प्रयोग, घरगृहस्थका कुरा, गुरु सन्देश, बुद्ध सन्देश, खस भाषा, सस्कृत भाषा र अंग्रेजी भाषा स्थानीय शिक्षाका आधार थिए । आधुनिक शिक्षाको सुरुवात सँगै आध
APA, Harvard, Vancouver, ISO, and other styles
22

खत्री Khatri, डम्बरबहादुर Dumber Bahadur. "नेपालको शैक्षिक विकासमा राणा प्रधानमन्त्रीहरूको भूमिका". Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 24, № 1 (2020): 60–79. http://dx.doi.org/10.3126/bns.v24i1.62518.

Full text
Abstract:
प्रस्तुत लेख रााणाकालीन प्रधानमन्त्रीहरूको पालामा भएका शैक्षिक विकासको तथ्यमूलक सूचनासँग सम्बन्धित छ । सो अवधिको सुरुदेखि अन्त्यसम्मका प्रधानमन्त्रीहरूले गरेका शैक्षिक कामहरूको विवरण खोजी गर्न वर्णनात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको र सुर्खेत जिल्ला वीरेन्द्रनर नगरपालिकाभित्र रहेका पुस्तकालयका ऐतिहासिक दस्तावेज अध्ययन र इन्टरनेट साइटमा उपलब्ध सामग्रीहरू अध्ययन गर्नुका साथै विज्ञहरूको समूह छलफलबाट सूचनाहरू प्राप्त गरिएका छन् । राणाकालको सुरुवातमा नेपालभित्र छिटफुट मात्रामा अनौपचारिक वैदिक शिक्षा प्रणाली सञ्चालित भएको तर राणा प्रधानमन्त्रीहरूको कार्याकालभरि परिस्थितिको बाध्यताले औपचारिक विद्याल
APA, Harvard, Vancouver, ISO, and other styles
23

पौडयाल Poudyal, ज्ञानेन्द्र Gyanendra. "नेपाल विश्वविद्यालयको अवधारणा तथा प्रस्तावित कार्ययोजना २०८१". HISAN: Journal of History Association of Nepal 10, № 1 (2024): 75–92. https://doi.org/10.3126/hisan.v10i1.74834.

Full text
Abstract:
नेपालको शैक्षिक पृष्ठभूमि तथा उच्च शिक्षाको इतिहास धेरै लामो छ । प्राचीन कालमा वैद्धिक शिक्षा, संस्कृत शिक्षा तथा गुरुकुल शिक्षा प्रचलित थियो जसलाई पाठशालामा नभई मठमन्दिर, मस्जिद, तथा गुम्बाहरूमा संचालन गरिन्थ्यो । क्रमश पछि केही सम्पन्न वर्गले गुरुको घर आगनमा बसी शिक्षा आर्जन गर्न थाले । यसैगरी मध्यकालमा वौद्ध शिक्षामा विशेष जोड दिएको पाइन्छ भने लिच्छिवीकालमा वेद व्यास कला र संस्कृति तथा सैनिक र प्रशासनिक शिक्षाको विकासमा जोड दिएको देखिन्छ । आधुनिक नेपालको पूर्वाद्धमा सैनिक शिक्षामा जोड दिएको पाइन्छ । यसै क्रममा पृथ्वीनारायण शाहले वि.सं. १८२६ मा भक्तपुर विजय गरेपछि आधुनिक काल शुरु हुन्छ र नेप
APA, Harvard, Vancouver, ISO, and other styles
24

साक्षी पाल та डॉ. इंदिरा सिंह. "शिक्षक प्रशिक्षण संस्थानों में अध्यनरत बी.एड.प्रशिक्षणार्थियों की शोध अभिवृत्ति का तुलनात्मक अध्ययन". Innovative Research Thoughts 10, № 2 (2024): 6–13. http://dx.doi.org/10.36676/irt.v10.i2.02.

Full text
Abstract:
शिक्षा हम सभी के उज्जवल भविष्य के लिए अति आवश्यक है। हम जीवन में शिक्षा के द्वारा ही कुछ अच्छा प्राप्त कर सकते हैं। देश की उन्नति एवं विकास के लिए शिक्षा आवश्यक है। शिक्षा न केवल माता के समान पालन पोषण करती है बल्कि पिता के समान उच्च मार्गदर्शन करते हुए उच्च मूल्यों व अभिवृत्ति का विकास कर व्यक्ति को श्रेष्ठ कार्यों में लगाती है। शिक्षा के द्वारा ही व्यक्ति की कीर्ति का प्रकाश चारों ओर फैलता है। शिक्षा, व्यक्ति तथा देश की प्रगति में सहायक है। किसी भी देश या समाज को उन्नति के शिखर पर पहुँचाने के लिए वहाँ शिक्षा का दीप जलाना अत्यंत आवश्यक है। मानव जीवन में शिक्षा का विशेष महत्व है। शोधकर्त्री ने
APA, Harvard, Vancouver, ISO, and other styles
25

साक्षी पाल та डॉ. इंदिरा सिंह. "शिक्षक प्रशिक्षण संस्थानों में अध्यनरत महिला एवं पुरुष प्रशिक्षणार्थियों की उपलब्धि अभिप्रेरणा का तुलनात्मक अध्ययन". Universal Research Reports 11, № 2 (2024): 32–40. http://dx.doi.org/10.36676/urr.v11.i2.05.

Full text
Abstract:
शिक्षा हम सभी के उज्जवल भविष्य के लिए अति आवश्यक है। हम जीवन में शिक्षा के द्वारा ही कुछ अच्छा प्राप्त कर सकते हैं। देश की उन्नति एवं विकास के लिए शिक्षा आवश्यक है। शिक्षा न केवल माता के समान पालन पोषण करती है बल्कि पिता के समान उच्च मार्गदर्शन करते हुए उच्च मूल्यों व उपलब्धि अभिप्रेरणा का विकास कर व्यक्ति को श्रेष्ठ कार्यों में लगाती है। शिक्षा के द्वारा ही व्यक्ति की कीर्ति का प्रकाश चारों ओर फैलता है। शिक्षा, व्यक्ति तथा देश की प्रगति में सहायक है। किसी भी देश या समाज को उन्नति के शिखर पर पहुँचाने के लिए वहाँ शिक्षा का दीप जलाना अत्यंत आवश्यक है। मानव जीवन में शिक्षा का विशेष महत्व है। शोधक
APA, Harvard, Vancouver, ISO, and other styles
26

खनाल Khanal, विष्णुप्रसाद Bishnuprasad. "ऐतिहासिक स्वर्गद्वारी आश्रममा वैदिक शिक्षा व्यवस्थापन {Administering Vedic education at the historical Swargadwari Ashram}". Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 45, № 25 (2023): 107–28. http://dx.doi.org/10.3126/bns.v45i25.59957.

Full text
Abstract:
प्रस्तुत लेख नेपालको ऐतिहासिक स्वर्गद्वारी आश्रममा वैदिक शिक्षा व्यवस्थापनको अध्ययनमा केन्द्रित छ । प्युठान जिल्लाको धार्मिक, ऐतिहासिक, पर्यटकीय भूमि स्वर्गद्वारीआश्रमस्थित वैदिक पाठशालामा सञ्चालित पूर्वीय दर्शनमा आधारित वेद, वेदा·, कर्मकाण्डसŖग सम्बन्धित शिक्षामा आश्रमको योगदान, वैदिक शिक्षा व्यवस्थापनमादेखिएका चुनौतीहरू, सकारात्मक र नकारात्मक पक्षको खोजी, समस्याको पहिचान र समाधानका उपायहरू तथा शिक्षा र मानवजीवनको विभिन्न पक्षसŖगको सम्बन्धको खोजी गरिएको छ । स्थलगत अध्ययन, अन्तरवार्ता, मौखिक संवाद, पूर्वकार्यको अध्ययनका आधारमा तथ्य तथ्याड्ढ सङ्कलन र सोको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । आश्
APA, Harvard, Vancouver, ISO, and other styles
27

लम्साल Lamsal, तिलक Tilak. "सामुदायिक माध्यमिक विद्यालयमा भाषिक सिप विकासमा कथा शिक्षणका विधि तथा क्रियाकलापहरूको प्रयोग अवस्था". Kutumbha vani 5, № 1 (2024): 146–55. http://dx.doi.org/10.3126/kv.v5i1.71007.

Full text
Abstract:
प्रस्तुत लेख सामुदायिक माध्यमिक विद्यालयमा नेपाली भाषा शिक्षकले के कस्ता विधि तथा क्रियाकलापको प्रयोग गरी कथा शिक्षण गर्दछन् भन्ने अनुसन्धान प्रश्नसँग सम्बन्धित समस्यामा केन्द्रित रहेको छ । उक्त समस्यामा आधारित भई नेपाली भाषा शिक्षकले प्रयोग गर्ने गरेका कथा शिक्षण विधि र त्यससम्बद्ध क्रियाकलापहरूको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । विद्यार्थीलाई सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता भाषिक सिपमा सक्षम बनाउनका लागि नेपाली भाषा शिक्षकहरूले साहित्यको कथा विधा शिक्षणमा के कस्ता विधि तथा क्रियाकलापहरू उपयोग गर्दछन् भन्ने पक्षको यस लेखमा अध्ययन गरिएको छ । गुणात्मक ढाँचामा आधारित प्रस्तुत लेखमा माध्
APA, Harvard, Vancouver, ISO, and other styles
28

राहुल, चंद्र मंडल. "सूचना संचार और प्रौद्योगिकी (आईसीटी): एक विश्लेषणात्मक अध्ययन". International Educational Scientific Research Journal 10, № 6 (2024): 25–27. https://doi.org/10.5281/zenodo.11615330.

Full text
Abstract:
सूचना संचार प्रौद्योगिकी (आईसीटी) वर्तमान में मानव जीवन के हर पहलू को प्रभावित कर रही है<strong> </strong>। वे कार्यस्थलों, व्यवसाय, शिक्षा और मनोरंजन में प्रमुख भूमिका निभा रहे हैं<strong> </strong>।<strong> </strong>शिक्षा के सभी स्तरों पर, शिक्षा प्रणाली को समृद्ध करने के लिए आईसीटी का उपयोग किया जाता है<strong> </strong>। जब व्यक्ति आईसीटी का उपयोग कर रहे होते हैं, तो वे अपने कार्य कर्तव्यों को प्रबंधनीय तरीके से पूरा करने में सक्षम होते हैं<strong> </strong>। इसके अलावा, इसके उपयोग ने कार्यों और कार्यों के कार्यान्वयन में प्रगति लाने में महत्वपूर्ण योगदान दिया है<strong> </strong>। इसके अ
APA, Harvard, Vancouver, ISO, and other styles
29

रेखा, रानी, та कौशल शर्मा डॉ. "माध्यमिक विद्यालय के शिक्षकों की उनकी शिक्षण योग्यता के संबंध में शिक्षक प्रभावशीलता". International Journal of Contemporary Research In Multidisciplinary 3, № 4 (2024): 55–57. https://doi.org/10.5281/zenodo.13118009.

Full text
Abstract:
शिक्षा के क्षेत्र में शिक्षक सबसे आवश्यक है और वह स्कूली शिक्षा के विकास में सबसे महत्वपूर्ण स्तंभ है। शिक्षण और सीखने की प्रगति में शिक्षक की शिक्षण योग्यता एक महत्वपूर्ण मुद्दा है। अध्ययन का उद्देश्य शिक्षक प्रभावशीलता और शिक्षकों की शिक्षण योग्यता के बीच संबंध का पता लगाना था। नमूने में उत्तर प्रदेश के बिजनौर जिले का धामपुर शहर के माध्यमिक विद्यालयों में कार्यरत चार सौ माध्यमिक विद्यालय के शिक्षक शामिल थे, जिन्हें सरल यादृच्छिक नमूनाकरण तकनीक द्वारा चयन किया गया था। तैयार की गई परिकल्पनाओं की जांच के लिए &lsquo;टी&lsquo; परीक्षण सांख्यिकीय प्रक्रियाएं लागू की गईं। सहसंबंध परिणाम माध्यमिक वि
APA, Harvard, Vancouver, ISO, and other styles
30

बम, सुरेन्द्र कुमार. "नेपालमा बहुभाषिक पाठ्यक्रम निर्माणको सान्दर्भिकता". Sotang, Yearly Peer Reviewed Journal 3, № 3 (2021): 65–73. http://dx.doi.org/10.3126/sotang.v3i3.53829.

Full text
Abstract:
लेखसार नेपालमा बहुभाषिक पाठ्यव्रmम निर्माणको सान्दर्भिकतालाई प्राज्ञिक समस्याका रूपमा लिई बहुभाषिक पाठ्यव्रmमका सान्दर्भिकता पहिल्याउनु प्रस्तुत अध्ययनको मुख्य उद्देश्यतर्फ केन्द्रित भई प्रस्तुत लेख तयार पारिएको छ । भाषिक, सांस्कृतिक तथा जातीय विविधता नै नेपालको विशेषता रहेको छ । यहाँका अधिकांश विद्यालयमा एकभन्दा बढी मातृभाषाका विद्यार्थीहरू रहेका पाइन्छन् । मनोवैज्ञानिक तथा बाल अधिकारको सम्मानका दृष्टिले बालकको मातृभाषामा शिक्षा दिनु सबैभन्दा उपयुक्त र आवश्यक हुन्छ । बहुभाषिक शिक्षाले विद्यार्थीको सिर्जनात्मक क्षमता, बौद्धिक विकास, सामाजीकरण तथा भाषिक लचकतामा वृद्धि हुने कुरा विभिन्न अध्ययनबा
APA, Harvard, Vancouver, ISO, and other styles
31

अधिकारी Adhikari, अञ्जली Anjali. "बहुभाषिक शिक्षाको आधार मातृभाषा: माध्यमका रूपमा नेवार (नेपाल) मातृभाषाको अभ्यास". Tejganga Darpan 3, № 1 (2024): 26–40. http://dx.doi.org/10.3126/td.v3i1.69232.

Full text
Abstract:
बालकले सबैभन्दा पहिला प्राप्त गरेको पहिलो भाषा (मातृभाषा) लाई शिक्षाको माध्यम बनाएर अन्य भाषा विभिन्न भाषामा शिक्षा दिने अवधारणा मातृभाषामा शिक्षा हो । स्थानीय पाठयक्रम÷स्थानीय भाषा पठनपाठनको माध्यम नेवार (नेपाल) भाषा भएको विद्यालयमा मातृभाषाको अभ्यास उजागार गर्ने उद्देश्य यस लेखको रहेको छ । बहुभाषिक शिक्षाका विभिन्न ढाँचाहरूमध्ये मातृभाषा संवर्धन कार्यक्रमलाई अध्ययन विश्लेषण आधार प्रस्तुत लेखमा गुणात्मक पद्धतिअन्तर्गत घटना अध्ययन विधिको उपयोग गरिएको छ भने मुख्य ‘फेनोमेना’ (घटना) का रूपमा नेवार (नेपाल) मातृभाषाको उपयोगलाई लिइएको छ । तथ्य सङकलनका लागि बहुविधि (संलेख, सघन अन्तर्वार्ता र कक्षा अव
APA, Harvard, Vancouver, ISO, and other styles
32

डाॅ., कृष्णा महावर. "आज की शिक्षा में स्वायत्तता की समीक्षा". International Journal of Research - Granthaalayah 5, № 12 (2017): 401–5. https://doi.org/10.5281/zenodo.1145728.

Full text
Abstract:
दुसरो से हस्तक्षेप किये बिना हमारे स्यम के फैसले लेने की शक्ति को स्यायत्तता के रूप मे जाना जाता है। और यदि यह शिक्षा से जड़ी है तो बहुत ही महत्वपूर्ण मुद्दा बनकर सामने आती हैं। आज शिक्षा के क्षेत्र मे भी कई राजनीतिक प्रभाव व अन्य हस्तक्षेप देखे जा सकते हैं। जो देश के भविष्य पर भी प्रश्न चिन्ह खड़ा करते हैं। आज जरूरत हैं ऐसे बदलाओ की जो शिक्षा की स्वायत्तता को अराजक होने से भी रोके। यंहा इस लेख में मेरा केंद्र बिंदु जमीनि स्तर पर बदलाओ से है। ना तो मैं यहाँ किन्ही आयोगों की रिपोर्टों के खुलासा करूँगी न ही शिक्षा से जुड़े कोई आंकड़े बताउंगी और ना ही यूजीसी अथवा अन्य किसी संस्थान से जुड़े शोध पर
APA, Harvard, Vancouver, ISO, and other styles
33

न्यौपाने Nyaupane, भागिरथा Bhagiratha. "नेपाली शिक्षा दर्शनाचार्य तहका विद्यार्थीको शैक्षिक सङ्घर्ष, चुनौती र अनुभूति {Academic struggle, challenges and experience of students of Nepali Education Darshancharya level}". Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 45, № 25 (2023): 179–201. http://dx.doi.org/10.3126/bns.v45i25.59979.

Full text
Abstract:
यस लेखमा त्रिभुवन विश्वविद्यालयको दर्शनाचार्य तहको नेपाली शिक्षाअन्तर्गत प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीको शैक्षिक गतिविधिसम्बन्धी अनुभूतिका अन्तरकुन्तर खोतल्ने उद्देश्य राखिएको छ । नेपाली शिक्षा विषयका विद्यार्थीहरूको शैक्षिक अनुभव कस्तो छ, उनीहरूले कस्ताकस्ता शैक्षिक चुनौतीहरू भोगिरहेका छन् र उनीहरूको शैक्षिक सङ्घर्ष कसरी अघि बढिरहेको छ भन्ने प्रश्नहरूमा यो लेख केन्द्रित रहेको छ । भर्चुअल अन्तर्वार्तालाई सूचना सङ्कलनको मुख्य साधन मानेर सहभागीका भोगाइ तथा अनुभूतिहरूलाई सङ्लन गरिएको छ । सहभागीबाट लिइएका चारओटा अन्तर्वार्ता र ती अन्तर्वार्ताका सूचनाबाट तीनवटा मुख्य शीर्षक बनाई सहभागीका भना
APA, Harvard, Vancouver, ISO, and other styles
34

कुमार1, प्रिन्स, та शिरीष पाल सिंह. "विद्यालयों में कोल जनजातीय बच्चों के अवधारण की चुनौतियाँ". SCHOLARLY RESEARCH JOURNAL FOR INTERDISCIPLINARY STUDIES 8, № 65 (2021): 14976–85. http://dx.doi.org/10.21922/srjis.v8i65.1341.

Full text
Abstract:
प्रस्तुत शोध-पत्र “विद्यालयों में कोल जनजातीय बच्चों के अवधारण की चुनौतियाँ” से सम्बन्धित है । अध्ययन का मुख्य उद्देश्य कोल जनजाति के छात्रों की वर्तमान शैक्षिक स्थिति का अध्ययन करना है । जनसंख्या के रूप में उत्तर प्रदेश प्रयागराज (इलाहबाद) जिले के शंकरगढ़ ब्लाक में स्थित विद्यालयों में कक्षा प्रथम से कक्षा अष्टम में अध्ययनरत कोल जनजाति के समस्त छात्रों को जनसंख्या के रूप में सम्मिलित किया गया । न्यादर्श के रूप में शोध की वर्णनात्मक प्रकृति के अनुरूप उद्देश्यपूर्ण प्रतिदर्शन विधि का प्रयोग किया गया जिसमें कुल 100 छात्र-छात्राओं को सम्मिलित किया गया । शोध-उपकरण के रूप में शैक्षिक स्थिति को ज्ञात
APA, Harvard, Vancouver, ISO, and other styles
35

Jangid, Seema. "Sultanate Indian education." International Journal of Research -GRANTHAALAYAH 5, no. 12 (2020): 322–28. http://dx.doi.org/10.29121/granthaalayah.v5.i12.2017.509.

Full text
Abstract:
In the Sultanate period (1206–1526 AD), the prevalence of religious parochialism and state-controlled Islamic education began. The Muslims destroyed the ancient Indian centers of learning and established madrasas in their place, where subjects like tafsir, hadith, kalam, fiqh etc. were taught. Bismillah was often at home. Elementary education was given in Maktabs. The upper class families used to appoint teachers for their sons at home. The teaching system was administered by Sadr-us-Far and Ulema. The state used to provide waqf and stipend. Islamic education flourished under all the sultans.
APA, Harvard, Vancouver, ISO, and other styles
36

Perwez, Md Ashraf. "बिहार में समावेशी शिक्षा की स्थिति". International Journal of Science and Social Science Research 1, № 2 (2023): 91–93. https://doi.org/10.5281/zenodo.13375541.

Full text
Abstract:
वर्तमान समय मे समावेशी शिक्षा पर विशेष जोर दिया जा रहा है|समावेशी शिक्षा, शिक्षण की ऐसी प्रणाली है जहाँ समान्य बच्चो के साथ विशिष्ट बालको को एक साथ शिक्षा मुहैया करायी जाती है |विशिष्ट बालको से तात्पर्य है जिसकी बुद्धिलब्धि समान्य औसत से कम हो|विशिष्ट बालक के बच्चे समान्यत: दृष्टि, श्रवण एवम अधिगम अक्षमता तथा मानसिक मंदता और बाधिरधता से ग्रस्त होते है|समावेशी शिक्षा देने का तातपर्य समान्य बालक के साथ विशिष्ट बालक को भी विधालय से जोड़ा जाए तथा सभी बालको को एक साथ शिक्षा प्रदान की जाए ताकि विशिष्ट बालक को भी आत्मनिर्भर बनने का अवसर प्राप्त हो एवंम समाज की मुख्यधरा मे शामिल हो सके|शिक्षण की इस नव
APA, Harvard, Vancouver, ISO, and other styles
37

Sigdel, Tej Prasad. "माध्यमिक तहमा सामाजिक अध्ययन शिक्षणको अवस्था". Interdisciplinary Research in Education 4, № 2 (2019): 208–14. http://dx.doi.org/10.3126/ire.v4i2.27940.

Full text
Abstract:
मनिसलाई समय सापेक्ष तथा समाज सापेक्ष बनाउने शिक्षा नै सामाजिक शिक्षा अथात् सामाजिक अध्ययन हो । सामाजिक अध्ययन अन्तर्गत इतिहास, भूगोल, राजनितिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, संस्कृति, सामाजिक मनोविज्ञान, स्वास्थ्य, जनसख्या शिक्षा, समकालिन मुद्दाहरु तथा सामाजिक घटनाहरु, भाषा साहित्य आदि विषयहरु समावेश हुन्छन् । सामाजिक अध्ययनको आधार स्तम्भको रुपमा मानविय सम्बन्ध, समकालिन समाज तथा सामाजिक विज्ञानलाई लिने गरिन्छ । नेपालको सन्र्दभमा माध्यमिक शिक्षा पाठ्यक्रम २०५५ लागु भएपछि इतिहास, भूगोल, राजनीतिकशास्त्र, नागरिकशास्त्र तथा अर्थशास्त्र आदि बिषयका विषयवस्तुलाई समावेश गरी एकीकृत विषयको
APA, Harvard, Vancouver, ISO, and other styles
38

डॉ. लोहंस कुमार कल्याणी. "नई शिक्षा नीति 2020 और शिक्षक". International Journal of Multidisciplinary Research in Arts, Science and Technology 1, № 5 (2023): 01–06. http://dx.doi.org/10.61778/ijmrast.v1i5.24.

Full text
Abstract:
राष्ट्रीय शिक्षा नीति 2020 (NEP-2020) को कुल चार भागों क्रमशः स्कूल शिक्षा, उच्चतर शिक्षा, अन्य केन्द्रीय विचारणीय मुद्दे एवं क्रियान्वयन की रणनीति में विभक्त किया गया है। राष्ट्रीय शिक्षा नीति-2020 के पी.डी.एफ. प्रारूप में हिन्दी पाठ कुल 107 पृष्ठों में जबकि अंग्रेजी पाठ कुल 65 पृष्ठों में समाहित है । स्कूल शिक्षा सम्बन्धी प्रावधानों को कुल आठ अध्यायों के 143 बिन्दुओं में, उच्चतर शिक्षा सम्बन्धी प्रावधानों को कुल ग्यारह अध्यायों के 99 बिन्दुओं में, अन्य केन्द्रीय विचारणीय मुद्दे सम्बन्धी प्रावधानों को कुल पाँच अध्यायों के 54 बिन्दुओं में एवं क्रियान्वयन की रणनीति को कुल तीन अध्यायों के 12 बिन
APA, Harvard, Vancouver, ISO, and other styles
39

दाहाल Dahal, गेहेन्द्रप्रसाद Gehendraprasad. "विद्यालय शिक्षामा राज्यको लगानी र शैक्षिक उपलब्धिहरुको संरचनागत विश्लेषण". Pragyaratna प्रज्ञारत्न 5, № 1 (2023): 249–62. http://dx.doi.org/10.3126/pragyaratna.v5i1.59697.

Full text
Abstract:
विश्वभर शिक्षामा क्रमिक सुधार हुँदै जाने क्रममा आधुनिक युगको सुरुवात हुन थाल्यो । नेपालमा परम्परागत रुपमा गुरुकुलबाट सुरुवात भएको हिन्दु वैदिक शिक्षाबाट नै शिक्षाको विकास र सुधार सुरु भएको इतिहास भेटिए तापनि धेरै लामो समयसम्म राज्यले आफ्नो दायित्व लिएको भेटिदैन । वि.सं. १९१० मा दरबार स्कुलको स्थापनासँग आधुनिक शिक्षा प्रणालीको सुरुवात भए पनि वि.सं. २००७ को राजनैतिक परिर्वतनसम्म पुग्दा साक्षरता २ प्रतिशत मात्र रह्यो । संवैधानिक रूपमा नै शिक्षामा लगानी गर्न प्रोत्साहित गरे अनुरूप नेपालको संघीय बजेटको ठुलो हिस्सा विद्यालय शिक्षा सुधारमा खर्च भएको छ । शिक्षामा भएको खर्चले शैक्षिक प्रतिफलसँग प्रत्यक
APA, Harvard, Vancouver, ISO, and other styles
40

यक्षिता, वर्मा. "वर्तमान समयानुसार संगीत पाठ्यक्रम म ें बदलाव की आवश्यकता". International Journal of Research – Granthaalayah Innovation in Music & Dance, January,2015 (2017): 1–3. https://doi.org/10.5281/zenodo.885322.

Full text
Abstract:
संगीत सभी ललित कलाआ ें में श्र ेष्ठ कला है। यह मानव मन की भावना की उत्कृष्ट कृति है। जिसके माध्यम से व्यक्ति अपनी अमूर्त भावनाओं को मूर्त रूप में प ्रकट करता है। संगीत अखण्ड एवं अनन्त ह ै। संगीत अपने समाज व संस्कृति का दर्पण हा ेता ह ै। इसलिए संगीत मानवतावाद का पोषक ह ै एवं अनन्त ह ै। इसलिए संगीत से विश्वकुटुम्बकम (पूरा विश्व एक परिवार) की भावना का विकास होता ह ै जिससे सभ्य समाज का निर्मा ण हा ेता ह ै। संगीत की परिभाषा प ं. शारंगदेव न े अपने ग्र ंथ संगीत ररत्नाकर में इस प्रकार दी है ‘‘गीतं वाद्यं तथा नृत्यं त्रयं संगीत मुच्य ेते। आधुनिक युग में प ्रत्येक व्यक्ति क े सर्वा ंगीण विकास हेतु शिक्ष
APA, Harvard, Vancouver, ISO, and other styles
41

YADAV, PUSHPENDRA. "विद्यालयी शिक्षा को प्रभावी बनाने के लिए कला समेकित शिक्षा (Vidyalayi Shiksha Ko Prabhavi Banane Ke Liye Kala Samekit Shiksha)". Prathmik Shikshak, NCERT 48, № 1 (2025): 78–90. https://doi.org/10.5281/zenodo.14859884.

Full text
Abstract:
राष्ट्रीय शिक्षा नीति-2020 ने अपने दस्तावेज में स्पष्ट किया है कि प्रारंभिक स्तर पर भारत में लगभग पांच करोड़ विद्यार्थी ऐसे हैं जो बुनियादी साक्षरता और संख्याज्ञान के कौशलों को अर्जित करने में कठिनाई महसूस करते हैं। राष्ट्रीय शिक्षा नीति-2020 ने ऐसे बच्चों के लिए खास कदम उठाने और 2025 तक इन्हें गुणवत्तापूर्ण शिक्षा की मुख्य धारा में शामिल करने का लक्ष्य रखा है। असर-2021 और राष्ट्रीय उपलब्धि सर्वेक्षण-2021 के दस्तावेजों का अवलोकन करने से यह स्पष्ट होता है कि प्रारंभिक स्तर पर विद्यार्थी गणित, अंग्रेजी समेत कई अन्य विद्यालयी विषयों के लिए निर्धारित सीखने के प्रतिफलों को प्राप्त करने में कठिनाई क
APA, Harvard, Vancouver, ISO, and other styles
42

श्रीवास्तव, षिवम, та अनीता वर्मा. "कोविड 19 में सूचना एवं संचार तकनीकी का शैक्षिक योगदान का अध्ययन". SCHOLARLY RESEARCH JOURNAL FOR INTERDISCIPLINARY STUDIES 9, № 68 (2021): 16139–45. http://dx.doi.org/10.21922/srjis.v9i68.10010.

Full text
Abstract:
पूरी दुनिया महामारी की स्थिति का सामना कर रही है। इस स्थिति से बाहर निकलने के लिए हम सभी संघर्ष कर रहे हैं। कोविड 19 के कारण सभी क्षेत्र प्रभावित हैं और शिक्षा क्षेत्र भी प्रभावित है। लेकिन आईसीटी शिक्षकों और छात्रों के लिए बहुत मददगार है। इन उपकरणों के कारण सीखने-सिखाने की प्रक्रिया आसान हो जाती है। शिक्षा में, आईसीटी शिक्षण और सीखने की सुविधा में महत्वपूर्ण भूमिका निभाता है। आईसीटी ने कक्षा संचार विधियों और संशोधित निर्देश रणनीतियों को बदल दिया है। इसके अलावा, आईसीटी ने पारंपरिक शिक्षक बात करने और छात्रों को सुनने के दृष्टिकोण के बजाय शिक्षण और सीखने को इंटरैक्टिव और सहयोगी बना दिया है। आईसी
APA, Harvard, Vancouver, ISO, and other styles
43

Dr., Nirmala Lohani Dr. Namita Misra. "कोविड-19 काल में ऑनलाइन शिक्षण एक चुनौती : उच्च शिक्षा उत्तराखण्ड के दुर्गम पर्वतीय तथा मैदानी क्षेत्रों के संदर्भ में एक तुलनात्मक अध्ययन". Journal of Research & Development' 14, № 12 (2022): 61–64. https://doi.org/10.5281/zenodo.7057000.

Full text
Abstract:
<strong>सारांश</strong> कोविड-19&nbsp; ने जहाँ एक ओर सभी क्षेत्रों को प्रभावित किया&nbsp; वही शिक्षा पर भी इसका बहुत बुरा प्रभाव पड़ा। सरकार द्वारा लॉकडाउन में सारे स्कूल व कालेज बंद कर दिए गये। उस समय कक्षा शिक्षण ऑनलाइन शिक्षण में परिवर्तित हो गया। ऑनलाइन शिक्षा के माध्यम से पूरे देश में शिक्षण कार्य हुआ। कोरोना के कारण ऑनलाइन शिक्षा के प्रयोग से विघार्थी अपनी शिक्षा को जारी रख पाए। डिजिटल शिक्षा जहाँ एक ओर विघार्थियों के लिए चुनौती पूर्ण थी वही शिक्षकों के लिए ऑनलाइन शिक्षण करना आसान ना था। ऑफलाइन शिक्षा से अचानक ऑनलाइन शिक्षा में परिवर्तित होने से शिक्षा का रूप ही बदल गया। लॉकडाउन के दौरान
APA, Harvard, Vancouver, ISO, and other styles
44

डॉ, निर्मला लोहनी डॉ नमिता मिश्रा. "कोविड-19 काल में ऑनलाइन शिक्षण एक चुनौती : उच्च शिक्षा उत्तराखण्ड के दुर्गम पर्वतीय तथा मैदानी क्षेत्रों के संदर्भ में एक तुलनात्मक अध्ययन". Journal of Research & Development' 14, № 12 (2022): 61–64. https://doi.org/10.5281/zenodo.7069619.

Full text
Abstract:
<strong>सारांश</strong> कोविड-19&nbsp; ने जहाँ एक ओर सभी क्षेत्रों को प्रभावित किया&nbsp; वही शिक्षा पर भी इसका बहुत बुरा प्रभाव पड़ा। सरकार द्वारा लॉकडाउन में सारे स्कूल व कालेज बंद कर दिए गये। उस समय कक्षा शिक्षण ऑनलाइन शिक्षण में परिवर्तित हो गया। ऑनलाइन शिक्षा के माध्यम से पूरे देश में शिक्षण कार्य हुआ। कोरोना के कारण ऑनलाइन शिक्षा के प्रयोग से विघार्थी अपनी शिक्षा को जारी रख पाए। डिजिटल शिक्षा जहाँ एक ओर विघार्थियों के लिए चुनौती पूर्ण थी वही शिक्षकों के लिए ऑनलाइन शिक्षण करना आसान ना था। ऑफलाइन शिक्षा से अचानक ऑनलाइन शिक्षा में परिवर्तित होने से शिक्षा का रूप ही बदल गया। लॉकडाउन के दौरान
APA, Harvard, Vancouver, ISO, and other styles
45

ठाकुर, हिम्मत सिंह. "केन्द्रीय विद्यालय संगठन एवं माध्यमिक शिक्षा मण्डल भोपाल से संबंद्ध विद्यालयों के विद्यार्थियों की हिन्दी एवं सामाजिक विज्ञान विषय में सतत् एवं समग्र मूल्यांकन की प्रभाविता का अध्ययन". Shodh Sari- An International Multidisciplinary Journal 02, № 01 (2023): 101–8. https://doi.org/10.5281/zenodo.7771737.

Full text
Abstract:
शिक्षा राष्ट्र की आत्मा है। शिक्षा मानव जीवन का प्रमुख अंग है शिक्षा के बिना मनुष्य अधुरा है। शिक्षा ही उसे पशुत्व के संकीर्ण घेरे से निकालकर दैवत्व के उच्च शिखर पर पहुँचाती है। शिक्षा मानव को असत्य से सत्य की ओर व अज्ञान से ज्ञान की ओर ले जाती है। स्वामी विवेकानन्द ने शिक्षा को परिभाषित करते हुए कहा है कि &lsquo;&lsquo;शिक्षा मनुष्य में निहित पूर्णता का प्रकटीकरण है।&rsquo;&rsquo; अर्थात् शिक्षा मनुष्य का समग्र विकास करती है। शिक्षण, अधिगम तथा परीक्षा मूल्यांकन-शिक्षा प्रणाली के ये तीन ऐसे आधार स्तंभ है, जिनके ऊपर शिक्षा प्रणाली का विशाल भवन स्थित रहता है। जिस प्रकार भवन की दृढ़ता उसके आधार प
APA, Harvard, Vancouver, ISO, and other styles
46

अधिकारी, अन्जली. "द्विभाषिकता तथा बहुभाषिकताको सापेक्षतामा बहुभाषिक शिक्षा". Siddhajyoti Interdisciplinary Journal 4, № 1 (2023): 153–62. http://dx.doi.org/10.3126/sij.v4i1.54143.

Full text
Abstract:
आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक र ऐतिहासिक पक्षका दृष्टिले बहुभाषिकतालाई विश्वव्यापी साझा अवधारणाका रूपमा लिइन्छ । प्रस्तुत लेखमा द्विभाषिकता तथा बहुभाषिकताको परिचय, परिभाषा र यसका प्रकार साथै बहुभाषिक शिक्षाको अवधारणालाई चर्चा गरिएको छ । गुणात्मक प्रकृतिको प्रस्तुत लेखमा पुस्तकालयका माध्यमका आधारमा तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कलाई वर्णनात्मक तरिकाले विभिन्न शीर्षक र उपशीर्षकमा विश्लेषण गरिएको छ । द्विभाषिक र बहुभाषिक शब्दको प्रयोग एकभन्दा बढी भाषा प्रयोगका सन्दर्भमा गरिन्छ । यसका साथै बहुभाषिक, द्विभाषिक र त्रैभाषिक शिक्षालाई बहुभाषिक शिक्षाको अवधारणाभित्र समेटिएको छ । बहुभाष
APA, Harvard, Vancouver, ISO, and other styles
47

राणा, अभिषेक, та विनीता त्यागी. "उत्तर प्रदेश के उच्च शिक्षा संस्थानों में स्व-वित्तपोषण पाठ्यक्रमों में प्रशिक्षकों के सामाजिक आर्थिक और शैक्षिक प्रोफाइल का अध्ययन". Journal of Advances and Scholarly Researches in Allied Education 20, № 3 (2023): 602–10. https://doi.org/10.29070/s3xc7c78.

Full text
Abstract:
वर्तमान अध्ययन लखनऊ में उच्च शिक्षा संस्थानों में स्व-वित्तपोषण पाठ्यक्रमों में शिक्षकों की कामकाजी स्थिति को दर्शाता है। शिक्षकों की कार्य परिस्थितियों को नियुक्ति की प्रकृति, कार्यभार, आय पैटर्न और अन्य लाभों के साथ-साथ उच्च शिक्षा संस्थानों में सहायता प्राप्त और गैर-सहायता प्राप्त सुविधाओं के संदर्भ में समझा जा सकता है। शिक्षकों की ओर से स्व-वित्तपोषण पाठ्यक्रमों में शामिल होने का निर्णय काफी हद तक शिक्षक की सामाजिक आर्थिक स्थितियों द्वारा नियंत्रित होता है। अधिकांश उत्तरदाता शिक्षण क्षेत्र में लखनऊ के मिश्रित आय वर्ग से संबंधित पाए गए।
APA, Harvard, Vancouver, ISO, and other styles
48

Kumari, Rani. "प्राथमिक स्तर के शिक्षकों के मूल्यों पर एक अध्ययन". International Journal for Global Academic & Scientific Research 1, № 3 (2022): 59–67. http://dx.doi.org/10.55938/ijgasr.v1i3.18.

Full text
Abstract:
मूल्य शिक्षा शिक्षा के सबसे प्रभावी रूपों में से एक है। हालाँकि, यह प्रणाली कई कारकों के कारण केवल विकसित देशों में लागू होती है। इस अध्ययन का उद्देश्य विकासशील देशों में मूल्य शिक्षा प्रणाली को लागू करने में सक्षम प्राथमिक विद्यालय के शिक्षकों के प्रशिक्षण के लिए एक विधि विकसित करना है। शिक्षक न केवल विज्ञान की नींव का ज्ञान देते हैं और किसी विशेष क्षेत्र में विशिष्ट कौशल और प्रथाओं को विकसित करने में मदद करते हैं, बल्कि मूल्यों को भी धारण करते हैं। प्राथमिक विद्यालयों में यह अत्यंत महत्वपूर्ण है, जहां विश्वदृष्टि के मूल सिद्धांतों का निर्माण होता है। लेकिन आधुनिक युग में शिक्षकों की स्थिति म
APA, Harvard, Vancouver, ISO, and other styles
49

पोखरेल Pokhrel, मोहनमणि Mohanmani. "वैदिक दर्शन र यसको शैक्षिक उपयोगिता". Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 24, № 1 (2020): 1–21. http://dx.doi.org/10.3126/bns.v24i1.62289.

Full text
Abstract:
वेदको अर्थ ज्ञान हुन्छ । हिन्दू दर्शन वा वैदिक दर्शनको मुख्य आधार र स्रोत वेद हो । वेदमा आधारित दर्शनलाई नै वैदिक दर्शन भनिन्छ । वेदमा मुख्य गरेर ब्रह्मको व्याख्या गरिएको छ । यसका चार भाग छन् । आर्यन संस्कृतिको मुख्य आधार र हिन्दू दर्शनको आधारसमेत रहेको यसको मुख्य उद्देश्य वैदिक दर्शनको विकासक्रम र षडदर्शनको परिचय दिनु हो । त्यस्तै दार्शनिक आधारको परिचय गराउनु र यसको नेपालको सन्दर्भमा उपयोगिताको विश्लेषण गराउनु हो । विभिन्न सम्बन्धित विषयका विज्ञहरूसँगको छलफल, अन्र्तवार्ता, पुस्तकालय विधि र इन्टरनेट विधि प्रयोग गरी अध्ययन गरिएको छ । यसभित्र वेदको परिचय, वेदको दार्शनिक आधार ब्रह्म अथवा ईश्वरको
APA, Harvard, Vancouver, ISO, and other styles
50

बम Bam, सुरेन्द्र Surendra कुमार Kumar. "भाषा शिक्षकको पेसागत उन्नयनमा व्यक्तिगत जिम्मेवारी Bhasha Shikshakko Peshagat Unnayanma Byaktigat Jimmebari". Siddhajyoti Interdisciplinary Journal 1 (30 січня 2020): 10–19. http://dx.doi.org/10.3126/sij.v1i0.35144.

Full text
Abstract:
शिक्षकलाई शिक्षा क्षेत्रको महत्वपूर्ण र जिम्मेवार व्यक्ति मानिन्छ । शिक्षकको पेसागत उन्नयनको प्रत्यक्ष सम्बन्ध विद्यार्थीको सिकाइसँग हुन्छ । पेसागत रूपमा सम्बन्धित क्षेत्रको व्यवसायिक दक्षता, कार्यकुशलता एवम ् विशेषज्ञता प्राप्त शिक्षकल े मात्र विद्यार्थीमा अपेक्षित परिणाम हासिल गराउन सक्छन ् । निरन्तर अध्ययन, अनुसन्धान र अनुभवबाट पेसागत विज्ञता हासिल हुन्छ । प्रस्तु त अध्ययन भाषा शिक्षकको पेसागत उन्नयनमा व्यक्तिगत जिम्मेवारी पहिचानमा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेखमा वर्णनात्मक एवम ् विश्लेषणात्मक विधिको प्रयोग गरी पुस्तकालयीय अध्ययन प्रक्रियाका माध्यमबाट आवश्यक स
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!