Academic literature on the topic 'इतिहास'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the lists of relevant articles, books, theses, conference reports, and other scholarly sources on the topic 'इतिहास.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Journal articles on the topic "इतिहास"

1

पौड्याल Poudyal, ज्ञानेन्द्र Gyanendra. "नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}". HISAN: Journal of History Association of Nepal 8, № 1 (2022): 134–38. http://dx.doi.org/10.3126/hisan.v8i1.53096.

Full text
Abstract:
इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउन इतिहासको अध्ययन जरूरी हुन्छ । हरेक वस्तु र विषयको इतिहास हुन्छ । इतिहास विनाको विषय र वस्तु नै हुँदैन । इतिहासको ज्ञान विना कुनै पनि वस्तु तथा विषयको प्रगति र विकास असंभव हुन्छ, त्यसैले इतिहास मानव जीवन र सजिव निर्जिव वस्तु सबैको अध्ययनको विषय हुनुसक्छ । इतिहासको अध्ययन र विश्लेषण गरेर मात्र अगाडि बढ्नाले मात्र जो कोहीले सफलता प्राप्त गर्दछ । इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने सङ्घसंस्था राष्ट्रले नै प्रगति र विकास गर्नसक्छ, किनकी यसले पूर्व कार्यको जानकारी गराई अगाडि बढ्न सही र गलत छुट्याउका लागि सहज बनाउँदछ । आजको समाजमा इतिहास विषयको आवश्यकता र औचित्य अझ बढी सावित हुँदै गएको छ । त्यसैले इतिहास विषयका विद्धान्हरूको जमघट, छलफल, आपसी मेलमिलाप, लेखन प्रकाशन, अध्ययन, अनुसन्धान तथा प्राज्ञिक र उन्नयन आदि कार्यलाई अझ बढी सशक्त बनाउनु आजको आवश्यकता हो । इतिहासको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई सही मार्गमा डोर्याउन र अन्य सरोकारवालाहरूको सल्लाह र सहयोग पुगोस भन्ने उद्देश्यका साथ इतिहास सङ्घको स्थापना भएको हो ।
APA, Harvard, Vancouver, ISO, and other styles
2

खत्री Khatri, नृसिह कुमार Nrisingh Kumar. "प्रा. डा. तुलसीराम वैद्यको इतिहास लेखनमा योगदान र व्यक्तित्व". HISAN: Journal of History Association of Nepal 10, № 1 (2024): 146–50. https://doi.org/10.3126/hisan.v10i1.74908.

Full text
Abstract:
वि.सं.२०२० सालभन्दा पछाडि नेपालको इतिहास विषयको लेखन र अध्ययनमा विद्यालय तहमा इतिहासलाई जोडदिने, कलेज र विश्वविद्यालय तहमा पनि यस विषयलाई बढी अध्ययन र अनुशन्धानमा जोड दिने काम भएको थियो । लोकसेवा आयोगको परीक्षामा पनि इतिहास विषयको गहन अध्ययन गर्ने विद्यार्थीहरू उत्तीर्ण भएर सेवा प्रवेश गरेका थिए । त्यो समयदेखि इतिहास विषयको महत्व निकै बढेको थियो । “सवै घटनावलीहरू, तथ्यहरू इतिहासको कोष भण्डारमा जान्छन् र अरु विभिन्न बिषयहरूलाई भरण पोषण गर्दछ,” भनिन्छ । इतिहासलाई अध्ययन, अनुशन्धान, चिन्तन, मनन र विश्लेषण गर्नु पर्दछ । इतिहास विगतलाई सम्झना गर्नु पर्दछ तर कम कोट्याउने हो, धेरै होइन । वाहिरी विषयको इतिहास लेखनमा योगदान, इतिहासमा गोष्ठी, सेमिनार सम्मेलन गर्ने परम्पराको थालनी, यसमा आफ्नो परीवारलाई पनि सहभागी गराउने प्रचलनको थालनी, क्षेत्रीय इतिहासको लेखन गर्ने इतिहासलाई विविध विधागत विषयमा रहेर पनि अध्ययन गर्न प्रोत्साहन गर्ने कामको थालनी प्रा.डा. तुलशी राम वैद्यबाट प्रारम्भ भएको पाइन्छ । यही नै यो लेखको सार हो । तुलसीराम वैद्यको वारेमा लेख तयार गर्नु यसको उदेश्य हो ।
APA, Harvard, Vancouver, ISO, and other styles
3

देवकाते, प्रा.डॉ.बाळासाहेब नानासाहेब. "इतिहासातील वसाहतवादी इतिहासलेखन प्रवाह: एक अभ्यास". International Journal of Advance and Applied Research 6, № 4 (2025): 184–87. https://doi.org/10.5281/zenodo.14638127.

Full text
Abstract:
<strong>प्रस्तावना:&nbsp;</strong>इतिहास या शब्दाचा अर्थ इति+ ह+ आस असा असून &lsquo;काय घडले &nbsp;कसे घडले' हे सांगत असतो. इतिहास या ग्रीक शब्दाचा अर्थ &lsquo;हिस्ट्रोरिया&rsquo; असा आहे. जाणून घेणे, शोध घेणे असा असून इतिहासाच्या इंग्रजी History या शब्दाचा अर्थ माहिती घेणे शोध घेणे असा आहे. भूतकाळात घडून गेलेल्या गोष्टीची नोंद इतिहासातून प्रतिबिंबित होत असते. इतिहास ही संकल्पना मानवाच्या घडामोडीशी निगडित असून मानवाने केलेल्या कार्याची महती इतिहासात साकार होत असते. पृथ्वीवर मानवाची उत्पत्ती, अस्तित्व उदयास आले तेव्हा पासून मानवाचा &nbsp;इतिहासाशी संबंध जोडला गेला आहे. मानव हा प्राणी असून त्याने आपला विकास हळूहळू केला. त्याचाच आढावा म्हणजे इतिहास होय. ( History past and present) इतिहास म्हणजे केवळ घटनांची जंत्री नाही तर त्या घटनांचा आढावा म्हणजे इतिहास होय. इतिहास म्हणजे केवळ घटनांची जंत्री नाही तर त्या घटनांचा संगोपाग घेतलेला शोध होय. गतकाळात जे घडले ते जसेच्या तसे सांगणे म्हणजे इतिहास होय. भूतकाळात डोकावणे आजच्या वर्तमान काळाचे आकलन करण्यासाठी परिपूर्ण ठरते. त्याशिवाय भविष्याचे रेखाटन करता येणार नाही म्हणूनच इतिहास म्हणजे भूतकाळ वर्तमान व भविष्य यांची एक अतुट श्रृंखला होय. हेन्री स्टील कॉमेजर हा इतिहासकार म्हणतो की, इतिहासाचे जान नसलेला समाज हा स्मृतिभ्रंश झालेल्या माणसासारखा असतो
APA, Harvard, Vancouver, ISO, and other styles
4

डॉ.विकास, विलासराव शिंदे. "वंचितांचा इतिहास : इतिहास लेखन क्षेत्रातील नवीन प्रवाह". International Journal of Advance and Applied Research 3, № 5 (2022): 150–53. https://doi.org/10.5281/zenodo.7398665.

Full text
Abstract:
अठराव्या शतकापासून इतिहास विषयक रुढ धरणांना आव्हान देणारे नवनवे प्रवाह अवतरू लागले. या प्रवाहांनी इतिहास या ज्ञान शाखेच्या कक्षा मोठ्या प्रमाणात रुंदावल्या. इतिहास या विद्याशाखेमध्ये स्थानिक इतिहास, प्रादेशिक इतिहास, पर्यावरणाचा इतिहास, खाद्यसंस्कृतीचा इतिहास आणि सबाल्टर्न म्हणजेच वंचितांचा इतिहास यासारखे असे अनेक प्रवाह निर्माण झाले. या इतिहास लेखनाने परंपरागत व अभिजन इतिहास लेखन पद्धतीला आव्हान दिले. आणि इतिहास लेखनासाठी नवीन क्षितीचे खुली केली. या सबाल्टर्न इतिहास लेखन पद्धतीमुळे भारतीय इतिहासामध्ये नवीन विचारमंथन घडून आले. वसाहतवादी, राष्ट्रवादी, मार्क्सवादी या पारंपारिक इतिहास लेखन प्रवाहांमधील अभिजनवादी प्रवृत्तीला तिलांजली देऊन वेगळ्या तत्वांचा आणि पद्धतीशास्त्राचा अवलंब करून&nbsp; समाजतळातून इतिहास लिहिण्याचा प्रयत्न या प्रवाहामध्ये झालेला आहे. सबाल्टर्न विचाराचा तात्विक आधार इटालियन मार्क्सवादी विचारवंत अँटीनिओ ग्रामची यांच्या लिखाणांमध्ये आढळून येतो. इटालियन मार्क्सवादी विचारवंत म्हणून ते प्रख्यात होते ग्रामची यांनी आपल्या लिखाणात कार्ल मार्क्सने मांडलेल्या सिद्धांताचा बदललेल्या जागतिक परिस्थितीच्या संदर्भात नवा अन्वयार्थ लावला सामाजिक विकासाचा व परिवर्तनाचा मुळ आधार उत्पादन प्रक्रिया असते आर्थिक व्यवहार समाजाच्या विकासाची दिशा निर्धारित करतात विचार व संस्कृती त्यामुळे निर्धारित होते. असा विचार मार्क्स ने मांडला. या सिद्धांताला छेद देऊन ग्रामची असा विचार मांडतात की आर्थिक विचार सामाजिक जीवनाला आधारभूत असले तरी त्यावरील सांस्कृतिक इमला देखील तितकाच महत्त्वाचा असतो सामाजिक परिवर्तनाला संस्कृती गती देते दिशा देते असा सिद्धांत ते मांडतात.
APA, Harvard, Vancouver, ISO, and other styles
5

गौतम गौतम, मुरारीकृष्ण Murari Krishna. "इतिहास र समाज: अन्योन्याश्रित सम्बन्ध". HISAN: Journal of History Association of Nepal 10, № 1 (2024): 192–97. https://doi.org/10.3126/hisan.v10i1.74923.

Full text
Abstract:
इतिहास कालक्रमिक र त्रिकालदर्शी शास्त्र हो समाजको संरचनात्मक सिर्जना सँगसँगै मानवीय उपलब्धीहरुको पनि अन्योन्याश्रित हुँदै प्रत्येक क्रियाकलापहरुको अभिलेखन र प्रक्रियाद्वारा प्रत्यक्षीकरण निरन्तरर परिचालित हुन्छ । समाजका प्रत्येक फेरबदल र परिवर्तनहरुलाई इतिहासले वस्तुपरक यथार्थताको कसिभित्र मूल्याङ्कन गरिरहन्छ । समाजको समसामयिक पक्ष र इतिहास विधाको अध्ययनक्षेत्र सँगसँगै चलायमान हुने गर्दछ । त्यसैले इतिहास समाजको दर्पण हो भने राष्ट्रलाई चिनाउने सकल ऐना पनि हो । इतिहास समाज (History &amp; Society) एक अर्काका परिपूरक विषयहरू हुन् । दुबैमा निरन्तर अन्योन्याश्रित सम्बन्ध रहिरन्छ । लगातारिताका रूपमा कायम रहेको अन्तरसम्बन्धकै कारण तिनीहरूको शृङ्खलाबद्ध विकास प्रक्रिया अगाडि बढिरहन्छ । एउटाको अभावमा अर्कोको अस्तित्व, पहिचान, प्रगति सबै कुरा अवरुद्ध हुन्छ । जसरी दिनको अस्तित्व रातसँग अन्तरनिहीत हुन्छ, जसरी औंलाको सुन्दरताका लागि नङ र मासुको सबलतम स्वरूप अनिवार्य छ । त्यस्तै “माटोलाई ढुंगाको भर, ढुंगालाई माटाको भर” भनेजस्तै इतिहास र समाजजस्ता बहुआयामिक विषयहरू पनि अविछिन्न घनिष्टतम सम्बन्धका निमित्त मुखापेक्षी हुन्छन् किनकी समाजको विकास, समसामयिक पक्षको उन्नति, प्रगति सबै मानवीय क्रियाकलाप, योगदान र उपलब्धीसँग सानिध्य हुन्छ l समाजको सम्पूर्ण परिवर्तन, फेरबदल र सुदृढीकरणका यावत चरणहरूलाई इतिहासजस्तो महत्वपूर्ण शास्त्रले नै गहनतम् अध्ययन–अनुशीलन गरिरहेको हुन्छ । यही सन्दर्भलाई दृष्टिगत गरेर प्रस्तुत लेखमा यी दुई विषयहरूको पारस्परिक निकटताको प्रसंगलाई प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
6

शेख, डॉ. जब्बार, та प्रा. डॉ. कैलास सोनवणे. "जागतिक स्तरावरील कर्तबगार महिला". International Journal of Advance and Applied Research 5, № 30 (2024): 235–40. https://doi.org/10.5281/zenodo.13990101.

Full text
Abstract:
स्त्रीवादी इतिहासाची स्वतंत्र शाखा विकसित होत आहे. इतिहासातील स्त्रियांचे स्थान शोधण्याचा प्रयत्न या शाखेमार्फत केला जात आहे. समाजातील त्यांच्या दुय्यम स्थान विषयी चिकित्सा केली जाते स्त्रियांच्या उत्थानासाठी इतिहासातील घडून गेलेल्या स्त्रियांचा इतिहास स्त्रियांच्या प्रगतीस कशी प्रेरणादाई होईल याची मांडणी करतो. समाज निर्मितीमध्ये स्त्रियांची भूमिका शोधण्याचा प्रयत्न स्त्रीवादी विचार करतो. स्त्रियांना अवकाश मिळाल्यास त्यांनी पुरुषांप्रमाणे कृती करू शकतात. स्त्रियांनी मिळालेल्या संधीचा उपयोग करून स्वतःचे वा समाजाचे जीवन उजळून टाकले, स्त्रिया या केवळ इतिहासात उपस्थित नव्हत्या नाव्ठ्या तर त्या इतिहास निर्माण करणाऱ्या होत्या. भारताचे नाव जागतिक पातळीवर नेणाऱ्या श्रीमती विजयालक्ष्मी पंडित,&nbsp;श्रीमती इंदिरा गांधी, श्रीमती सी. बी. मुथम्मा, श्रीमती<strong> </strong>सरोजिनी नायडू, श्रीमती<strong> </strong>सुचेता कृपलानी, श्रीमती फातीमाबिबी मीरसाहेब, श्रीमती सावित्रीबाई फुले, श्रीमती राजकुमारी अमृत कौर, श्रीमती प्रतिभाताई पाटील, इ.क्रांतिकारी व राष्ट्रवादी चळवळीत योगदान देणाऱ्या होत्या. त्यापैकी आपण राजकीय क्षेत्रात नावाजलेल्या महिलांची माहिती घेणार आहोत. त्यांच्या या संघर्षाचा इतिहास हा पुढील प्रमाणे सांगता येईल.
APA, Harvard, Vancouver, ISO, and other styles
7

Parajuli, Jagat Prasad. "ऐतिहासिक जनआन्दोलन २०४६ : बहुदलीय व्यवस्थाको पुनस्र्थापना". Historical Journal 14, № 2 (2023): 118–30. http://dx.doi.org/10.3126/hj.v14i2.59070.

Full text
Abstract:
‘स्वतन्त्रता’ मानवीय जीवन पद्धतिको लागि अनिवार्य शर्त हो र यसको प्राप्ति मानिस मात्रको नैसर्गिक अधिकार पनि हो । त्यसैले संसारका अधिकांश देशका मानिसहरूले स्वतन्त्रता प्राप्तिका लागि ठूला—ठूला संघर्ष गरेका छन् । युगान्तकारी घटनाहरू घटाएका छन् । यस्ता घटनाहरूले धेरै मुलुकहरूमा प्रजातान्त्रिक व्यवस्था स्थापना गराएर स्वतन्त्रताको प्रत्याभूति दिएका छन् । ‘स्वतन्त्रता’ प्रजातान्त्रिक परिपाटीमा मात्र अंकुराउँछ, फस्टाउँछ र सुरक्षित हुन्छ । नेपालमा पनि प्रजातन्त्र स्थापनाका निमित्त महत्वपूर्ण आन्दोलनहरू भएका छन् । नेपाली जनताले आप्mनो अधिकार र मर्यादित जीवनका लागि गरेका त्यागपूर्ण संघर्षहरूमा २००७ सालको क्रान्ति तथा २०४६ सालको जनआन्दोलन विशेष गरी उल्लेखनीय छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास जनता पक्षको इतिहास हो । यो इतिहासको रचना नेपाली जनताले रगत र पसिना बगाएर निर्माण गरेका हुन्। त्याग, तपस्या र बलिदानको यस संघर्षशील इतिहासले प्रजातन्त्रको रक्षार्थ भावि दिनमा जनता र उनका नेपाली सन्ततिलाई प्रेरणा दिइरहने छ ।पुनस्र्थापित प्रजातन्त्र २०४६ साल फागुन ७ गते सुरु भएको जनआन्दोलनको मात्र परिणाम होइन । यस्तो ऐतिहासिक र युगान्तकारी घटनाको पछाडि एउटा लामो यात्रा अथकित पराक्रम रहेको छ जसको ऐतिहासिक घटना क्रम र तत्कालीन समयको यथार्थपूर्ण विवरणलाई पहिल्याउन सकियो भने लामो फेहरिस्त पाउन सकिन्छ । जनआन्दोलन २०४६ सालको मुहान पहिल्याउँदै जाँदा राणाकालीन रैती दुनियाँहरूको अवस्थासम्म पुग्नु पर्ने हुन्छ । राणाकालदेखि नै सामान्य, अज्ञात जस्तै बनेर अनगिन्ती व्यक्तिहरूले ऊर्जा दिएर जोगाएको आन्दोलनरूपी दीपशीखा २०४६ सालमा जनआन्दोलनको ज्वाला बनेर सल्कँदै प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भएको हो ।
APA, Harvard, Vancouver, ISO, and other styles
8

श्रेष्ठ Shrestha, रविन Rabin. "नेपालभाषा शिक्षाया इतिहास". Nepalbhasha 1, № 1 (2022): 57–74. http://dx.doi.org/10.3126/nepalbhasha.v1i1.47302.

Full text
Abstract:
आधुनिक शिक्षाया संस्थागत व्यवस्था न्हेव नेपालय्‌ नं भारतय्‌ छेलाबुलाय्‌ दुगु वैदिक वा संस्कृत शिक्षा व वौद्ध शिक्षा परम्परा निगूकथंया शिक्षा छेलाबुलाय्‌ वयाच्वंगु ख:। किरातकालया शिक्षावारे एकिन याय्‌फूगु मदु । मल्लकालय्‌ मल्ल जुजुपिन्सं जनतायात शिक्षा बीमा: थेँ मताय्‌कू । शाहकालया पूर्वार्द्धय्‌ सर्वसाधारणया नितिं स्कूल चाय्‌कुगु खनेमदु । दरवारय्‌ राजगुरु तया: ब्वँकीगु ख:सा मेपिं गुरुया छेँय्‌ वना: ब्वनीगु ख:। आधुनिक शिक्षाया प्रारम्भ विसं १९१० सालं दरवार हाईस्कूलं जुल । नेपालभाषा शिक्षाया प्रारम्भ महावीर स्कूल व नेपाल राष्ट्रिय विद्यापिठं जूगु खनेदु । थौंकन्हय्‌ वया: पूर्व प्राथमिक तगिंनिसे पीएचडीतक नं नेपालभाषां याय्‌गु व्यवस्था दु । थुगु च्वसुया उद्देश्य नेपालय्‌ नेपालभाषा औपचारिक शिक्षा गुबलेनिसें न्ह्यात धइगु मालेगु ख:। च्वसूलिसे स्वाःगु पुस्तकालयया सामग्री छेलागु दु । पूर्वीय भाषाकथं माध्यामिक तगिमय्‌ नेसं १०७१ निसें नेपालभाषा ब्वने दुगु खः। आइ.ए.तगिमय्‌ नेसं १०८० निसें नेपालभाषा ब्वनेदत । १०९७ निसें डिग्री बाइ डिजर्टेशन याय्‌गु ब्यवस्था जुल । थुकथं राणाकालंनिसें नेपालभाषायात प्रजातन्त्र वय्‌धुंका: तक नं सरकारं नेपालभाषायात कोतेलेगु हे नीति का:गु खनेदु ।
APA, Harvard, Vancouver, ISO, and other styles
9

हमाल Hamal, सीता Sita. "चमार जातिको इतिहास". HISAN: Journal of History Association of Nepal 10, № 1 (2024): 231–39. https://doi.org/10.3126/hisan.v10i1.74936.

Full text
Abstract:
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर नेपालमा प्रवेश गरेर तराई र मधेसका बस्तीहरूमा बसोबास गरेका हुन् । यस जातिलाई नेपालको पहाडी क्षेत्रमा सार्की, हरिजन भनिन्छ भने तराईका विविध क्षेत्रमा यिनीहरूलाई चमार, राम, हरिजन र रविदास भनेर सम्बोधन गरिन्छ । चमार जातिको चर्चा आर्य सनातन हिन्दु धर्म, वर्णव्यवस्था, धर्मग्रन्थ, रामायण र महाभारत, पुराण र उपनिषद र वंशावलीहरूमा पनि पाइएको छ । नेपाली सभ्यता तथा संस्कृतिभित्र अनेकौं जातीय समूहहरूको सिर्जना र संरचना हुँदै दलित समुदाय र अछुत जातिको रूपमा हेरिएको छ । चमार समुदायलाई कसैले भारतमा भएको मुस्लिम आक्रमणपश्चात् ज्यान बचाउन जसरी अन्य जातिका मानिसहरू नेपालको सरहदभित्र पसे, त्यसैगरी यिनीहरू पनि नेपालको तराई प्रदेशमा चमार नामले र पहाडमा सार्कीका नामले हजारौँ वर्षपहिले नेपाल प्रवेश गरेको वर्णन पाइन्छ । असली तराई मूलका चमार जातिका मानिसहरूको बसोवास पूर्वी तराईदेखि पश्चिम तराईका जिल्लाहरूका विविध गाउँठाउँमा रहेको पाइन्छ । यी चमार जातिका मानिसहरूको उत्पत्तिलाई हेर्दा भारतस्थित उराँव र मुण्डा समूहहरूसँगै नागपुर क्षेत्रबाट नेपाल पसेको वर्णन पनि पाइएको छ । इतिहास हेर्दा मुस्लिम धर्मको घोर विरोध गर्ने जति पनि हिन्दुहरू थिए, उनीहरूलाई इस्लामिक कालमा निम्न श्रेणीमा गणना गर्ने उर्दी फिँजाइयो । जसले इस्लाम धर्म वरण गर्दथ्यो उसलाई उच्च स्थान र जसले हिन्दुधर्म वरण गर्दथ्यो उसलाई निम्न जातमा परिणत गरियो र मृत्युदण्ड दिन असम्भव भएर उनीहरूलाई विद्रोही मानेर सजायस्वरूप क्षेत्रीय कुलका चंवर जातिका मानिसहरूलाई दण्ड स्वरूप पशुको छालाको काममा संलग्न गराइयो । ती चर्मकारहरू नै चमार भएका हुन । नेपालमा रहेका चमार जातिको इतिहास खोतल्दा उनीहरूको जातिय वर्ण व्यवस्थाको उत्पत्ति भएदेखि नै नेपालको तराई भुभागमा बस्दै आएको पाइन्छ भने केही भारतबाट विभिन्न कालखण्डलाई कोही जमिन्दार, राजा रजौटाहरूसंगसंगै लागेर र त कोही आफै जीवन निर्वाहको विकल्प खोज्दै बसाई सरेर नेपालको तराईभागमा आएको पाइएको छ । प्रस्तुत अध्ययनको उद्देश्य चमार जातिको इतिहास उजागर गर्नु रहेको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
10

Dr., Madhukar Vithoba Jadhav. "भारतीय राष्ट्रध्वजाचा इतिहास". International Journal of Advance and Applied Research 3, № 5 (2022): 55–58. https://doi.org/10.5281/zenodo.7397491.

Full text
Abstract:
<strong>प्रस्तावना:</strong> भारताला स्वातंत्र्य मिळून या वर्षी ७५ वर्ष पूर्ण होतआहेत. त्या निमित्ताने होणा-या सोहळ्याला &lsquo;आजादी का अमृत महोत्सव&rsquo; असे नाव दिले आहे. या प्रसंगी भारत सरकारने &lsquo;हर घर तिरंगा&rsquo; या मोहिमेची सुरुवात केली आहे.या अभियाना अंतर्गत १३ ते १५ ऑगस्ट या दरम्यान पंतप्रधान नरेंद्र मोदी यांनी प्रत्येक घरावर तिरंगा फडकवण्याचे आवाहन केले आहे.राष्ट्राभिमानाचे प्रतिक म्हणजे भारताचा राष्ट्रध्वज होय. भारताचा राष्ट्रध्वज भारतीय लोकांच्या आशा आणि आकांक्षांचे प्रतिनिधित्व करतो. राष्ट्रध्वज हा त्या देशाची ओळख असते. यशाचे, मानाचे व आदर्शाचे चिन्ह म्हणून ध्वजाचा वापर अगदी प्राचीन काळापासून केल्याचे दिसून येते. प्रत्येक देशाचा एक राष्ट्रध्वज असतो तो देशातील लोकांना एकत्र बांधतो. छत्रपती शिवाजी महाराजांचा जरीची झालर लावलेला भगवा ध्वज प्रसिध्द व महत्वपूर्ण आहे. भारतीय प्रजासत्ताक दिन हा दिवस ध्वज दिन म्हणूनही साजरा केला जातो. हवेत फडकणारा तिरंगा हे आपल्या स्वातंत्र्याचे प्रतिक आहे.
APA, Harvard, Vancouver, ISO, and other styles
More sources

Books on the topic "इतिहास"

1

संक्षिप्त मगर इतिहास (Sankshipta Magar Itihas): 9. Raj Tribandhu, 2003.

Find full text
APA, Harvard, Vancouver, ISO, and other styles

Book chapters on the topic "इतिहास"

1

डा० यशवंत सिंह. "कुम्भ आयोजन इतिहास के परिपेक्ष्य मे: एक अध्ययन." In GLOBAL PERSPECTIVES IN SCIENCE AND SOCIAL SCIENCE: TRENDS AND TRANSFORMATIONS. INFINITY PUBLICATION, 2020. https://doi.org/10.25215/9389476941.26.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!

To the bibliography