Academic literature on the topic 'उठान'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the lists of relevant articles, books, theses, conference reports, and other scholarly sources on the topic 'उठान.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Journal articles on the topic "उठान"

1

अधिकारी, हेमाङ्ग राज. "नेपाली व्याकरण परम्परामा वीरेन्द्र केसरीको व्याकरण, चन्द्रिका र उत्तरवर्ती विकास". Shiksha Shastra Saurabh 24 (31 грудня 2024): 132–49. https://doi.org/10.3126/sss.v24i1.75384.

Full text
Abstract:
यस लेखमा स्वदेशी नेपाली व्याकरणकारका प्रमुख व्याकरणमा देखिएका विभिन्न धारहरुको ऐतिहासिक दृष्टिले चर्चा गर्ने उद्देश्य राखिएको छ । त्यसैले यो अध्ययन मुख्यतः पुस्तकालयीय अध्ययनमा आधारित छ । यसमा उपलब्ध अभिलेख तथा कृतिहरुको पुनरावलोकन र व्याकरणगत तथ्यहरुको ऐतिहासिक तथा तुलनात्मक समीक्षा विधि अँगालिएको छ । साथै यस लेखकको नेपाली भाषा तथा व्याकरण सम्बन्धी लामो अध्ययन, अनुसन्धान र व्याकरण लेखनको अनुभवजन्य प्रतिविम्बनले समेत विश्लेषणलाई सघाएको छ । नेपाली व्याकरणको पहिलो चरण अङ्ग्रेजी व्याकरणको परम्परागत ढाँचामा विदेशी विद्वान्हरुको प्रयासबाट अगाडि बढेको देखिन्छ । यो व्रmम सन् १८२० मा जे.ए.एटनबाट सुरु
APA, Harvard, Vancouver, ISO, and other styles
2

सुवेदी Subedi, कपिलदेव Kapildev. "चितवनको कृषिक्षेत्रको बदलिँदो स्वरूप र भावी चुनौतीहरू". Bharatpur Pragya: Journal of Multidisciplinary Studies 2, № 01 (2024): 45–53. http://dx.doi.org/10.3126/bpjms.v2i01.65878.

Full text
Abstract:
कृषि मूलश्चः जीवन्म अर्थात् कृषि नै जीवनको मूल आधार हो भन्ने कुरा हाम्रा शास्त्रहरूमा मात्र उल्लेख छैन । पछिल्ला वैज्ञानिक खोज अनुसन्धानहरूबाट निसृत विकास साहित्य (Development Literatures) हरूमा समेत कृषिको रूपान्तरणबिना कुनै पनि देशको आर्थिक विकास र प्रगति सम्भंव छैन भन्ने पुष्टि भइसकेको छ । पछिल्लो समय चितवनको भौतिक पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य र सेवाक्षेत्रमा भइरहेको परिवर्तन र मानवविकासको आधार यहाँको कृषिक्षेत्रको रूपान्तरण र विकास नै हो भन्ने प्रशस्त प्रमाणहरू भेटिन्छन् । तसर्थ यस आलेखमा चितवनको कृषि क्षेत्रको ऐतिहासिक पृष्ठभूमिलाई केलाउँदै कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा राप्त
APA, Harvard, Vancouver, ISO, and other styles
3

जोशी Joshi, भीष्म Bhism. "सामाजिक रूपान्तरण र बुद्धिजीवी". Samaj Anweshan समाज अन्वेषण 2, № 1 (2024): 151–59. http://dx.doi.org/10.3126/anweshan.v2i1.68598.

Full text
Abstract:
यो सामाजिक रूपान्तरण र बुद्धिजीवी शीर्षकमा लेखिएको अनुसन्धामूलक लेख हो । पाठकहरूलाई सामाजिक रूपान्तरणका लागि बुद्धिजीवीहरूको जिम्मेवारी कस्तो हुनुपर्छ भन्नेबारेमा उत्सुकता जगाउने उद्देश्यले यो लेख लेखिएको हो । समाजमा विभिन्न वर्ग, लिङ्ग, समुदायको मिलन र एकत्वको समष्टि नै समाज हो । प्रकृतिका हरेक चिज निरन्तर परिवर्तन र गतिशील भए जस्तै हाम्रो मानव समाज पनि निरन्तर गतिशील छ । समाज निरन्तर सूक्ष्मतम, मात्रात्मक र गुणात्मक ढङ्गले परिवर्तन भइरहेको छ । यसरी निरन्तर गतिवान् भएर बगिरहेको समाजको सकारात्मक परिवर्तन नै सामाजिक रूपान्तरण हो । सामाजिक रूपान्तरणमा योगदान पुर्याउने विभिन्न तत्त्व र समाजको महत
APA, Harvard, Vancouver, ISO, and other styles
4

लामा Lama, असमान Asman. "उर्गेनको घोडा उपन्यासमा वर्चस्वविरुद्ध जनजातीय प्रतिरोधको चेतना {Consciousness of tribal resistance against hegemony in the novel Urgen's Horse}". Cognition 6, № 1 (2024): 166–75. http://dx.doi.org/10.3126/cognition.v6i1.64464.

Full text
Abstract:
प्रस्तुत लेखमा युग पाठकद्वारा लिखित ‘उर्गेनको घोडा’ उपन्यासमा वर्चस्वविरुद्ध जनजातीय प्रतिरोधको चेतनाको अध्ययन गरिएको छ । यसका लागि पाश्चात्य समालोचना सिद्धान्तका रूपमा प्रचलित ग्राम्सीको वर्चस्वको मान्यता र फुकोको प्रतिरोधको सिद्धान्तलाई विश्लेषणको आधार बनाइएको छ । यो अध्ययन ‘उर्गेनको घोडा’ उपन्यासमा अभिव्यक्त जनजातीय प्रतिरोधको चेतनामा आधारित छ । यो अध्ययन ‘उर्गेनको घोडा’ उपन्यासमा जनजातीय प्रतिरोधको चेतना के कस्तो छ भन्ने समस्यामा केन्द्रित छ । यस समस्याको समाधानका लागि सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यो अध्यययन गुणात्मक पद्धतिमा आधारित भएकाले समस्या समाधानका निम्ति पाठात्मकव
APA, Harvard, Vancouver, ISO, and other styles
5

सापकोटा, सन्दीप. "श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन". Prajna प्रज्ञा 124, № 2 (2023): 211–20. http://dx.doi.org/10.3126/prajna.v124i2.60605.

Full text
Abstract:
सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्यमान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरू पनि हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग सम्बन्धित विषयहरू हुन् । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रूपले अद्यापि चलिआएको सुदीर्घ परम्परा हो । परम्परा कानुनका रूपमा रहन पुगेको हुन्छ, वैधानिकता प्राप्त गरेको हुन्छ अर्थात् त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातनदेखि चलिआएको परम्परा र त्यससँग जोडिए
APA, Harvard, Vancouver, ISO, and other styles
6

क ुमारी, स. ुषमा. "सविनय अवज्ञा आंदोलन में महिलाओं की भूमिका : बिहार के विशेष संदर्भ म". Mind and Society 8, № 03-04 (2019): 53–59. http://dx.doi.org/10.56011/mind-mri-83-4-20199.

Full text
Abstract:
1914 इ र्. में गाँधीजी क े भारत आगमन क े समय प ूव र् में समाज सुधारकों द्वारा किये गये सुधारों क े परिणाम स्वरूप शिक्षित परिवारों में स्त्रियों की स्थिति सुधरन े लगी थी और महिलाओं क े प ्रति सामाजिक एव ं शैक्षणिक मान्यताओं में परिवत र्न की प ्रक्रिया चल रही थी ल ेकिन उसे स्वराज आंदोलन क े कार्यक्रमों द्वारा साव र्जानिक सेवा क े लिए घर से बाहर लान े तथा कुरीतियों से सावधान कर उसक े सद ्गुणों को व्यापक बनान े और आर्थिक स्वावल ंबन, साहस एव ं उत्तरदायित्व क े साथ ऊँचा उठान े का सतत ् प ्रयास वास्तव में गाँधीजी न े ही किया। स्वत ंत्रता आंदोलन में ‘भारतीय नारी’ का योगदान मुख्यतया 1920 क े बाद से अधि
APA, Harvard, Vancouver, ISO, and other styles
7

राजेन्द्र खनाल. "नेपाली बालउपन्यासमा प्रस्तुत सपनाको विश्लेषण". Interdisciplinary Research in Education 6, № 2 (2021): 133–44. http://dx.doi.org/10.3126/ire.v6i2.43546.

Full text
Abstract:
नेपाली बालउपन्यासमा प्रस्तुत सपनाको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी नेपाली बालउपन्यासलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ । बालमनोविज्ञान तथा सपनासँग सम्बन्धित विभिन्न सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । नेपाली बालउपन्यासमा सपनाका सन्दर्भलाई बालमनोवैज्ञानिक पक्षसँग सम्बन्धित गरी स्वाभाविक तरिकाबाट प्रस्तुत गरिएको छ । नेपाली बालउपन्यासमा सामाजिक परिवेश तथा संरचनाको प्रभाव बालमस्तिष्कमा परेको र तिनले सपनाका माध्यमबाट अभिव्यक्त गरेको देखाइएको छ। बालबालिकाहरूले आपूmल
APA, Harvard, Vancouver, ISO, and other styles
8

न्यौपाने Neupane, कमलादेवी Kamaladevi. "लाहुरी भैंसी कथामा आलोचनात्मक यथार्थवाद {Critical realism in the Lahuri buffalo story}". Tribhuvan Journal 1, № 1 (2023): 1–7. http://dx.doi.org/10.3126/tribj.v1i1.53587.

Full text
Abstract:
प्रस्तुत अनुसन्धानात्मक लेखमा रमेश विकलद्वारा लेखिएको ‘लाहुरी भैंसी’ कथालाई कथ्य विषय बनाएर त्यसमा अन्तर्निहित यथार्थको आलोचनात्मक पक्षलाई आलोचनात्मक यथार्थवादको सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । ‘लाहुरी भैंसी’ कथालाई विकलको प्रतिनिधि कथा मानिन्छ । यस कथामा विकलले समाजको त्यस्तो यथार्थको प्रस्तुति गरेका छन् जो आलोच्य छ । नेपाली समाजमा सम्पन्न र सामन्तहरूले गरिब, सोझा, निमुखालाई मतिभ्रमित पारी शोषण, दमन गर्ने तथा शोषितहरूले आफूमाथि भएको शोषणको पत्तै नपाउने अवस्थाका साथै शोषकहरूको धूत्र्याईँलाई यिनका कथामा जीवन्त रूपमा प्रस्तुत गरिएको हुन्छ । ‘लाहुरी भैंसी’ कथाले नेपाली समाजको यस्तै समस्याक
APA, Harvard, Vancouver, ISO, and other styles
9

भण्डारी Bhandari, हेमबहादुर Hembahadur. "‘ठन्टी काकी’ कथामा लैङ्गिक उत्पीडन {Gender harassment in the story of 'Thanti Kaki'}". Prajna प्रज्ञा 125, № 1 (2024): 193–206. https://doi.org/10.3126/prajna.v125i1.75300.

Full text
Abstract:
पितृसत्तात्मक सङ्कथनमार्फत निर्मित प्रभुत्व तथा लैङ्गिक अधीनस्थता ‘ठन्टी काकी’ कथाको अन्तर्वस्तु हो । यस कथामा लैङ्गिक उत्पीडनको प्रक्रिया र कारण प्रस्तुत गरिएको छ । यसमा निम्नवर्गीय अवस्थाका कारण नारीमाथि भएको उत्पीडन र त्यसका पृष्ठभूमिमा निर्मित सामाजिक जटिलताको विषय उठान गरिएको छ । लैङ्गिक उत्पीडनको स्वरूप र प्रक्रिया यस कथाका मुख्य अनुसन्धेय पक्षहरू भएकाले प्रस्तुत लेखमा यिनै विषयलाई प्राज्ञिक समस्याका रूपमा अघि बढाइएको छ । लैङ्गिक उत्पीडनको स्वरूप र प्रक्रिया विश्लेषण तथा मूल्याङ्कन गर्ने उद्देश्यका साथ अघि बढाइएको यस अध्ययनमा वर्गीयता, पितृसत्ता, पितृसत्तात्मक सङ्कथन, सामाजिक शासनव्यवस्थ
APA, Harvard, Vancouver, ISO, and other styles
10

पन्थ Pantha, टंकप्रसाद Tankaprasad. "‘सिडनीकी सानुमाया’ कथामा डायस्पोरा". Bharatpur Pragya: Journal of Multidisciplinary Studies 2, № 01 (2024): 151–62. http://dx.doi.org/10.3126/bpjms.v2i01.65919.

Full text
Abstract:
नेपाली समाजमा बढ्दो रूपमा रहेको विदेश पलायनले मानिसको सोच र व्यवहारमा ज्यादै प्रभाव पारेको पाइन्छ । नेपाली नागरिकहरूले विदेशमा भोगेका यथार्थ समस्यालाई प्रकाश पार्न डायस्पोराको सैद्धान्तिक मान्यतालाई उपयोग गरी विश्लेषण गरिएको छ । यसका लागि लेखक भागवत खनालको बाबा मेरो पीआर आयो कथाभित्रको ‘सिडनीकी सानुमाया’ कथालाई छनोट गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्रथम र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक तथा द्वितीयक सामग्रीको उपयोग गरी डायस्पोरिक अवधारणालाई प्रकाश पारी विश्लेष्य कथामा प्रस्तुत डायस्पोरालाई खोजी गर्ने काम यस लेखमा गरिएको छ । खनालको उक्त कथामा विदेशमा बस्ने नेपालीले भोगेका वास्तवि
APA, Harvard, Vancouver, ISO, and other styles
More sources

Book chapters on the topic "उठान"

1

अर्याल, दीपक, та राजीवरञ्जन सिंह. "नेपालमा भ्रष्टाचार: नीति र नियत". У भ्रष्टाचार र मिडिया: काण्ड, पात्र, प्रवृत्ति र विश्लेषण. सेन्टर फर मिडिया रिसर्च - नेपाल, 2024. http://dx.doi.org/10.62657/cmr10214b.

Full text
Abstract:
बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि नीति नियमदेखि विभिन्न संरचनाहरूको निर्माणमा जोड दिइएको छ । सरकार र राजनीतिक दलहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकताका साथ उठाए पनि राज्यका सबै तहमा भ्रष्टाचार संस्थागत हुँदै गएको छ । भ्रष्टाचार नियन्त्रणको मुख्य जिम्मेवारी प्राप्त संयन्त्रहरूकै भूमिका बेला बेलामा प्रश्नयोग्य हुने गरेको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles

Reports on the topic "उठान"

1

Gupte, Jaideep, Sarath MG Babu, Debjani Ghosh, Eric Kasper, Priyanka Mehra та Asif Raza. स्मार्ट शहर एवं कोविड-19: भारत से ज्ञात तथ्यों के आधार पर डेटा ईकोसिस्टमों के लिए निहितार्थ. SSHAP, 2022. http://dx.doi.org/10.19088/sshap.2022.003.

Full text
Abstract:
सीमित संसाधन वाले नगरीय परिवेशों में किसी संकट स्थिति या आपात्कालीन प्रतिक्रिया के दौरान सर्विलांस में प्रौद्योगिकी का उपयोग, तथ्यों की जाँच और समन्वित नियंत्रण के जैसे विषयों में शामिल मूल मुद्दों पर विचार करने के उपरांत यह संक्षिप्त विवरण श्रेष्ठ डेटा प्रैक्टिस संबंधी अपनी अनुशंसाएं प्रस्तुत करता है। शहरों में कोविड-19 प्रतिक्रिया के दौरान डेटा सक्षम प्रौद्योगिकियों का किस प्रकार से उपयोग किया गया था, और साथ ही मानक कार्यांवयन की पद्धतियाँ किस प्रकार से महामारी द्वारा प्रभावित हुई थीं, इन सभी विषयों से हमने सीख हासिल की है। स्मार्ट शहरों के बुनियादी ढांचों का निर्माण करने में रोग का नियंत्रण
APA, Harvard, Vancouver, ISO, and other styles
2

Chand, Obindra, Katie Moore та Stephen Thompson. प्रमुख विचार: दक्षिण और दक्षिण पूर्व एशिया आदि में विकलांगता-समावेशी मानवतावादी कार्रवाई और आपातकालीन गतिविधियाँ. Institute of Development Studies, 2023. http://dx.doi.org/10.19088/sshap.2023.027.

Full text
Abstract:
विकलांग लोगों को पर्यावरणीय, सामाजिक और संरचनात्मक दिक्कतों और समस्याओं का विभिन्न जटिल संदर्भों और विविध रूपों में सामना करना पड़ता है। मानवीय और अन्य आपातकालीन प्रतिक्रियाओं के दौरान इन बाधाओं के कारण उन्हें अत्यधिक नुकसान भी उठाना पड़ता है तथा उन्हें उपेक्षित और बहिष्कृत भी किया जाता है।1–3 यह स्थिति विशेष रूप से नेपाल और अन्य दक्षिण और दक्षिण पूर्व एशियाई देशों सहित निम्न और मध्यम आय वाले देशों (low- and middle-income countries) में सामने आई है।4 विकलांग लोगों की जरूरतों, सामाजिक सोच और दुर्गम बुनियादी ढाँचे के बारे में सीमित जागरूकता आपातकालीन स्थितियों में उनके सामने आने वाली चुनौतियों म
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!