To see the other types of publications on this topic, follow the link: लेख्य.

Journal articles on the topic 'लेख्य'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the top 50 journal articles for your research on the topic 'लेख्य.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Browse journal articles on a wide variety of disciplines and organise your bibliography correctly.

1

Dahal, D. "तिब्बती शरणार्थी विद्यार्थीको लेख्य नेपाली भाषा". SP Swag: Sudur Pashchim Wisdom of Academic Gentry Journal 1, № 1 (2024): 85–96. http://dx.doi.org/10.69476/sdpr.2024.v01i01.008.

Full text
Abstract:
‘तिब्बती शरणार्थी विद्यार्थीको लेख्ने नेपाली भाषा’ शीर्षकको प्रस्तुत अध्ययनमा कक्षा दशमा अध्ययनरत तिब्बती शरणार्थी विद्यार्थीहरूको लेखनका आधारमा उनीहरूको नेपाली भाषाको लेखाइका क्रममा पाइने मात्रागत, चन्द्रविन्दु, वर्णगत, शब्द लोपगतका साथै थपोटगत, वर्णविन्यासगत, कोड मिश्रण, लिपिगत र शब्द प्रयोगगत अवस्थालाई विश्लेषण गरिएको छ । उनीहरूले नेपाली भाषाको अकार र आकार क्षेत्रमा लोपगत र थपोटगत दुवै प्रकारको प्रयोग गरेको देखिन्छ । यसले उनीहरूमा नेपालीको अकार आकार सिकाइमा कठिनाइ देखापर्ने स्पष्ट हुन्छ । यस्तै यिनीहरूको नेपाली भाषाको लेखाइका क्रममा चन्द्रविन्दुको प्रयोगमा पनि लोपको स्थिति देखियो । यिनीहरूल
APA, Harvard, Vancouver, ISO, and other styles
2

Dahal, D.P. "तिब्बती शरणार्थी विद्यार्थीको लेख्य नेपाली भाषा". SP Swag: Sudur Pashchim Wisdom of Academic Gentry Journal 1, № 1 (2024): 85–96. https://doi.org/10.5281/zenodo.11062898.

Full text
Abstract:
<em>&lsquo;तिब्बती शरणार्थी विद्यार्थीको लेख्ने नेपाली भाषा&rsquo; शीर्षकको प्रस्तुत अध्ययनमा कक्षा दशमा अध्ययनरत तिब्बती शरणार्थी विद्यार्थीहरूको लेखनका आधारमा उनीहरूको नेपाली भाषाको लेखाइका क्रममा पाइने मात्रागत, चन्द्रविन्दु, वर्णगत, शब्द लोपगतका साथै थपोटगत, वर्णविन्यासगत, कोड मिश्रण, लिपिगत र शब्द प्रयोगगत अवस्थालाई विश्लेषण गरिएको छ । उनीहरूले नेपाली भाषाको अकार र आकार क्षेत्रमा लोपगत र थपोटगत दुवै प्रकारको प्रयोग गरेको देखिन्छ । यसले उनीहरूमा नेपालीको अकार आकार सिकाइमा कठिनाइ देखापर्ने स्पष्ट हुन्छ । यस्तै यिनीहरूको नेपाली भाषाको लेखाइका क्रममा चन्द्रविन्दुको प्रयोगमा पनि लोपको स्थिति द
APA, Harvard, Vancouver, ISO, and other styles
3

Acharya, Omprakash. "भाषामा लिपिको विकास र प्रयोग". Spandan 13, № 2 (2023): 12–18. https://doi.org/10.3126/spandan.v13i2.76070.

Full text
Abstract:
भाषा विचार विनिमयको साधन , संचारको माध्यम र अभिव्यक्तिको आधार हो । भाषा हरेक प्राणीको हुन्छ । मानव भाषा मानवको विकाससँगै विकसित भएको हो । अभिव्यक्तिको पहिलो आधार कथ्य माध्यम हो । मानव भाषामा कथ्य माध्यमको पर्याप्त विकास भए पश्चात लेख्य माध्यमको थालनी भएको हो । भाषाको लेख्य रुप लिपिमा निहित हुन्छ । भाषामा लिपि भन्नाले के बुझिन्छ ? भाषामा लिपिको विकास कसरी हुँदै आएको छ ? जस्ता प्रश्न एवम् समस्यामा केन्द्रित भएर भाषामा लिपिको स्थान उल्लेख गर्नु , भाषामा लिपिको विकास अवस्थाको व्याख्या गर्नु यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो । भाषाको लेख्य माध्यम चिन्हक लिपिको विकास र प्रयोगमा सीमित यस अनुस
APA, Harvard, Vancouver, ISO, and other styles
4

जोशी Joshi, हेमा Hema. "वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्था". Far Western Journal of Education 1, № 1 (2024): 73–85. http://dx.doi.org/10.3126/fwje.v1i1.68965.

Full text
Abstract:
प्रस्तुत आलेख वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्थाबारे अध्ययनमा केन्द्रित छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठिक रखाइ वा नियम बमोजिमको लेखन हो । ठिक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हुँदा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । वर्णविन्यास लेख्य भाषासँग सम्बन्धित विषय हो । यसलाई हिज्जे पनि भनिन्छ । वर्णविन्यासलाई लिपि विन्यास पनि भन्न सकिन्छ । कुनै भाव वा विचार वा कुनै कुरा लेख्य भाषामा व्यक्त गर्दा वर्णविन्यास मिलाउनुपर्छ । वर्णको सम्बन्ध अर्थसँग हुने भएकाले वर्णविन्यासमा त्रुटि भएमा कुनै अभिव्यक्ति सही र स्पष्ट रूपमा प्रकट ह
APA, Harvard, Vancouver, ISO, and other styles
5

शर्मा, विश्वम्भर कुमार. "सङ्कथन विश्लेषणको सैद्धान्तिक आधार र यसका प्रकार". Academic Voices: A Multidisciplinary Journal 9 (31 грудня 2019): 125–28. https://doi.org/10.3126/av.v9i1.74130.

Full text
Abstract:
सङ्कथन विश्लेषण प्रायोगिक भाषा विज्ञानको नविन शाखा हो । विचारका आधारमा जोडेर अर्थ लगाउन सकिने वाक्यहरुबाट बनेको भाषिक विधा नै सङ्कथन हो । कुनै पनि भाषिक उच्चारण सन्दर्भवद्ध भएर आउँने हुनाले सङ्कथन विश्लेषणमा सन्दर्भको खोजी गर्नुपर्ने हुन्छ । सङ्कथनमा कथ्य भेद, लेख्य भेद, सङ्कथनका युक्ति, सङ्कथनका तत्वहरु वाक्य विश्लेषणका लागि महत्व राख्दछन भने वाक्यभन्दा माथिल्लो तहमा अन्तर्वाक्कीय सम्बन्ध कायम गर्न आउँने भाषिक पक्षको रुपमा सम्बद्धकको भूमिका रहन्छ । सङ्कथनले भाषाको कथ्य र लेख्य दुबै अभिव्यक्तिलाई जनाउँ छ । सङ्कथन शब्दले अभिव्यक्तिको समग्र कथन वा सिङ्गो भनाइलाई बुझाउँने हुँदा खास परिवेश सम्बद्ध
APA, Harvard, Vancouver, ISO, and other styles
6

Raila, Sudip. "नेपाली पत्रकारितामा भाषिक शुद्धता". Ganeshman Darpan 9, № 1 (2024): 84–92. http://dx.doi.org/10.3126/gd.v9i1.68548.

Full text
Abstract:
विज्ञान र प्रविधिको विकाससँगै दुनियाँमा सञ्चारका लागि अनेकन साधनहरुको विकास भएको छ । अहिले सञ्चार प्रचार—प्रसारका लागि श्रव्यदृश्य, लेख्य—पाठ्य, अभिलेख्यमा प्रविधिहरुको अत्याधिका प्रयोग भएको पाइन्छ । सञ्चारमाध्यम तथा प्रविधिको विकासले सञ्चार प्रक्रियामा सहयोग गर्ने मात्र हो तर दुनियाँको मूल तथा सर्वोच्च माध्यम भाषा नै हो । अहिले विश्वभर आमसञ्चार माध्यमको रुपमा छापा, विद्युतीय र अनलाइनमाध्यम रहेका छन् भने नव सञ्चारमाध्यमको रुपमा न्युमिडिया तथा सामाजिक सञ्जाल देखापरेका छन् । जेजे नामका सञ्चारमाध्यम भएतापनि तिनीहरुले दिने सञ्चारको मूल मियो भाषा हो चाहे त्यो अंग्रेजी, हिब्रु, अरबिक, चाइनिज, हिन्दी
APA, Harvard, Vancouver, ISO, and other styles
7

बम Bam, सुरेन्द्र Surendra कुमार Kumar. "सुदूरपश्चिम प्रदेशको भाषिक स्थिति Sudurpaschim Pradeshko Bhashik Sthiti". Tribhuvan University Journal 33, № 1 (2019): 251–68. http://dx.doi.org/10.3126/tuj.v33i1.28698.

Full text
Abstract:
सुदूरपश्चिम प्रदेशकोको भाषिक स्थितिमा केन्द्रित यस लेखको मुख्य उद्दश्ेय सुदूरपश्चिम प्रदेशको भाषिक अवस्था पहिचान गर्नु रहेको छ । प्रादेशिक संरचना नेपालको नयाँ व्यवस्था भएकाले प्रदेशगत रूपमा भाषिक तथ्याङ्क पर्याप्त रूपमा उपलब्ध छैन । प्रस्तुत लेखमा शीर्षकसँग सम्बन्धित सैद्धान्तिक सामग्रीको अध्ययन गरी प्राप्त तथ्यको मिश्रित ढाँचामा व्याख्या विश्लेषण गरिएको छ । २०६८ सालको जनगणना अनुसार सुदूरपश्चिम प्रदेशमा बोलिने ८३ ओटा भाषा मध्ये नेपालीका अतिरिक्त एक दर्जन भाषाको मूल उत्पत्ति र प्रमुख प्रयोग क्षेत्र यसै प्रदेशमा भएका रैथाने भाषा रहेको पाइएको छ । वक्ता सङ्ख्याका आधारमा डोटेली सबैभन्दा ठूलो भाषा र
APA, Harvard, Vancouver, ISO, and other styles
8

वास्तोला Bastola, हेरम्वराज Herambaraj. "नेपाली व्याकरणको विकास परम्परा {Development tradition of Nepali grammar}". Sotang, Yearly Peer Reviewed Journal 1, № 1 (2019): 46–53. http://dx.doi.org/10.3126/sotang.v1i1.45844.

Full text
Abstract:
नेपाली भाषाको सङ्क्षिप्त परिचय, व्याकरणको प्रारम्भिक स्थिति, नेपाली भाषाको लेख्य अभिलेख, नेपालीभाषा तथा साहित्यको विकासमा भएका केही आन्दोलनहरूबारे सङ्क्षिप्त चर्चा गर्दै नेपाली व्याकरणको परम्परासम्बन्धी यस लेखमा बिमर्श गरिएको छ । व्याकरण भाषाको अनुशासन हो । भाषालाई व्याकरणलेअनुशासित बनाउँछ । मनुष्यले आफ्ना मनका भाव आपसमा बुझाउनका लागि प्रयोग गर्ने माध्यम नै भाषा हो ।कथ्य भाषा प्रयोगको धेरै समय पछि लेख्य स्वरूप प्रयोग हुन थाल्यो, लेख्य स्वरूप प्रयोगसँगै भाषानुशासन व्याकरणको आवश्यक भयो । नेपाली भाषामा गोरखापत्र प्रकाशन हुन थालेको समय विन्दुलाई एउटा ऐतिहासिक कोसेढुङ्गाको रूपमा लिदैे एटन (१८२०) दे
APA, Harvard, Vancouver, ISO, and other styles
9

पौडेल Poudel, माधव Madhav प्रसाद Prasad. "भाषा शिक्षणमा उच्चारण शिक्षणको आवश्यकता, स्वरूप र प्रक्रिया Bhasha Shikshanma Ucchharan Shikshanko Aabashyakata, Swarup ra Prakriya". Tribhuvan University Journal 28, № 1-2 (2013): 361–74. http://dx.doi.org/10.3126/tuj.v28i1-2.26266.

Full text
Abstract:
उच्चारण मूलतः बोलीसँग सम्बन्धित प्रक्रिया हो । यो सस्वर पठन÷वाचनकालागि पनि उत्तिकै महत्त्वपूर्ण र आधारभूत भाषिक प्रविधि हो । भाषा शिक्षणमा कथ्य वामौखिक भाषा र अभिव्यक्तिको व्यापक परिपोषण र सुधारका लागि उच्चारण शिक्षणअपरिहार्य आवश्यकता बनेको हुन्छ । कुनै पनि जीवन्त भाषा ध्वन्यात्मक रूपमै जीवितरहेको हुन्छ र त्यसैको तन्दुरुस्त उच्चारणका माध्यमले सम्प्रेषण सञ्चारको कार्य त्यसलेगरेको हुन्छ । वर्ण विन्यास वा हिज्जेले लेख्य भाषाको प्रतिनिधित्व गर्छ भने उच्चारणलेभाषाको कथ्य वा ध्वन्यात्मक रूपको प्रतिनिधित्व गरेको हुन्छ । संसारका कतिपयभाषाहरू अझै पनि ध्वन्यात्मक रूपमा मात्र जीवित छन् । त्यसैले कुनै पनि
APA, Harvard, Vancouver, ISO, and other styles
10

पनेरु Paneru, राजिन Rajin. "‘मैनबत्तीको शिखा’ कवितामा लयविधान". Prajnik Bimarsha प्राज्ञिक विमर्श 6, № 11 (2024): 135–41. http://dx.doi.org/10.3126/pb.v6i11.66036.

Full text
Abstract:
प्रस्तुत लेखमा भूमि शेरचनकृत ‘मैनबत्तीको शिखा’ कवितामा लयविधानको खोजी गरिएको छ । प्रस्तुत कवितामा प्रयुक्त लयविधानको खोजी प्रस्तुत लेखको मुख्य विषय सन्दर्भ रहेको छ । पङ्क्तिगत विन्यास, आवृत्ति वा समानान्तरता, विचलन, लेख्य चिन्हहरूको प्रयुक्ति तथा शब्दहरूको खण्डीकरणजस्ता सन्दर्भले कवितामा लय निर्माण भएको छ । भाषाद्वारा सृजना हुने लयलाई कविताको सङ्कथन विश्लेषणको महत्वपूर्ण आधारको रूपमा लिइन्छ । नारीको जीवन सन्दर्भका साथै मानवको जीवन चक्रको भावलाई विशिष्ट मुक्तलयका माध्यमबाट यस कवितामा प्रस्तुत गरिएको छ । यस अध्ययनमा गद्य कविताको लय विधानगत सैद्धान्तिक स्वरूपका आधारमा प्रस्तुत ‘मैनबत्तीको शिखा’ क
APA, Harvard, Vancouver, ISO, and other styles
11

चालिसे Chalise, विदुर Bidur. "सिञ्जाली भाषाका करसम्बन्धी शब्दको घटकीय विश्लेषण Sinjali Bhashaka Karsambandhi Shabdako Ghatakiya Vishleshan". Tribhuvan University Journal 33, № 1 (2019): 269–82. http://dx.doi.org/10.3126/tuj.v33i1.28699.

Full text
Abstract:
यस लेखमा अर्थविज्ञानको घटकीय विश्लेषणसम्बन्धी सिद्धान्तका आधारमा अभिलेखीय सिञ्जाली भाषाको प्राचीन लेख्य सामग्रीहरूमा कर प्रणालीको व्यवस्थाका लागि लेखिएका अनेकौं शब्दहरूलाई आर्थी घटकीय तथ्य विश्लेषणको एकाइका रूपमा खोज गरी ती पहिचान भएका तथ्यहरूमा रहेको अर्थको आर्थी विश्लेषण गरिएको छ । वास्तवमा भाषामा अर्थका माध्यमबाट प्रयोग गरिने भाषाका घटकहरू अर्थका दृष्टिले सार्वभौम हुन्छन् र तिनैको प्रारम्भिक आर्थी सम्बन्धको जगबाट शब्द, पदावली, उपवाक्य तथा वाक्यहरूको श्रेणीगत तहमा अभिब्यक्ति हुन्छ । सामान्यतया मानिसको अन्तश्चेतनामा खास विधिमा संरचित रहेर बसेका यस्ता भाषाका घटकहरूको पहिचान विभेदक अभिलक्षणहरूक
APA, Harvard, Vancouver, ISO, and other styles
12

सायमी Sayami, प्रकाश Prakash. "नेपाली आधुनिक गीत: देश, काल र चिन्तन [Nepali Modern Songs: Country, Time and Thought]". SIRJANĀ – A Journal on Arts and Art Education 7, № 1 (2021): 102–14. http://dx.doi.org/10.3126/sirjana.v7i1.39892.

Full text
Abstract:
नेपाली गीतको प्रारम्भिक स्वरूप लोकगीत नै हो । लोकगीतकै भाका र भावबाट एउटा विशिष्ट कालखण्डमा आएर आधुनिकताका मानकहरूसंग सापेक्ष रही रचना भएका गीतलाई ‘आधुनिक गीत’भनिएको हो । गीतमा एकातिर शब्द–संरचना र अर्कोतिर प्रयुक्त शब्दको अर्थका तहमा हुने फराकिलो युग चेतनासंगै गीतमा अन्तर्निहित नवीन सङ्गीत शैलीका आधारमा पनि गीतमा आधुनिकताको चरण निर्धारण गरिन्छ । प्रस्तुत अध्ययनमा नेपाली लेख्य गीतको पृष्ठभूमि र त्यस सम्बन्धमा गीत रेकर्ड र गायनका आरम्भ र विकासलाई समेत आधार मानी विश्लेषणको ढा“चा तयार पारिएको छ । नेपाली गीतमा आधुनिकताको मापनका निम्ति नेपाली परिवेशमा बढ्दै गएको बाह्यप्रभाव र नेपालभित्र पनि सामाजिक
APA, Harvard, Vancouver, ISO, and other styles
13

Niroula, Padam Prasad. "‘यात्री’ कवितामा लयविधान". Medha: A Multidisciplinary Journal 7, № 2 (2025): 69–78. https://doi.org/10.3126/medha.v7i2.77196.

Full text
Abstract:
प्रस्तुत लेखमा ‘यात्री’ कविताको लय व्यवस्थाको अध्ययन गरिएको छ । मानवतावादी दृष्टिकोण प्रस्तुत गरिएको यस कवितामा अवस्थित लय व्यवस्थाको खोजी गर्ने प्रयोजनमा यो लेख केन्द्रित छ । यसका लागि सांस्कृतिक अध्ययनअन्तर्गतको सीमान्तीयतालाई सैद्धान्तिक अवधारणाका रूपमा उपयोग गरिएको छ । प्रस्तुत अध्ययनलाई गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषणात्मक विधि अवलम्बन गरी निष्कर्षमा पुर्‍याइएको छ । यस अध्ययनमा कविले प्रस्तुत गरेका भाषिक प्रयोगका आधारमा लयव्यवस्थाको अध्ययनलाई विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस आलेखमा ‘भिखारी’ सङ्ग्रहभित्रको ‘यात्री’ कविताको लयविधानको पक्षलाई विश्लेषण गर्ने काम गरिएको छ । यसमा मूलत
APA, Harvard, Vancouver, ISO, and other styles
14

Budha, Chandra Bahadur. "नेपाली स्थाननामहरूको प्रयुक्तिगत सान्दर्भिकता". Journal of Musikot Campus 3, № 1 (2025): 264–73. https://doi.org/10.3126/jmc.v3i1.81230.

Full text
Abstract:
स्थाननाम कुनै निश्चित ठाउँको भौगोलिक सूचना दिने नामसँग सम्बन्धि विषय हो । प्रस्तुत लेख नेपाली स्थाननामहरूका शाब्दिक अर्थ सङ्कलन गरी तिनका केही प्रख्यात ठाउँहरूको नामकरणमा प्रयुक्तिगत सान्दर्भिकताको खोजी गरिएको छ । यसमा मूलतः प्रत्यक्ष अन्तर्वार्ता र प्रत्यक्ष छलफल र द्घितीयक स्रोतका रूपमा पुस्तकालय विधिलाई लिएको छ । प्रस्तुत लेख नेपाली प्रचलित स्थाननामहरू, अधावधिक रूप, तिनमा देखिएका परिवर्तनको परिपाटी र कारण आदिको समयसापेक्ष प्रयुक्तिगत सान्दर्भिकतालाई वर्णांत्मक तथा विवरणात्मक ढाँचालाई लिएको छ । नेपाली स्थाननामहरूको क्षेत्रका विभिन्न जाति र तिनका भाषिक विशेषता, समाज, सस्कृति, पर्यावरण, भूगोल,
APA, Harvard, Vancouver, ISO, and other styles
15

भुसाल Bhusal, केशव Keshab. "बहुस्वरूपात्मक र आलोचनात्मक सङ्कथन विश्लेषण". Innovative Research Journal 2, № 2 (2023): 178–83. http://dx.doi.org/10.3126/irj.v2i2.56260.

Full text
Abstract:
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानको एक महत्वपूर्ण क्षेत्र सङ्कथन विश्लेषणअन्तर्गत पर्ने बहुस्वरूपात्मक सङ्कथन विश्लेषण र आलोचनात्मक सङ्कथन विश्लेषणमा आधारित रहेको छ । यसअन्तर्गत बहुस्वरूपात्मक सङ्कथन विश्लेषण र आलोचनात्मक सङ्कथन विश्लेषणको प्रकृति, यीअन्तर्गतका विविध सैद्धान्तिक सन्दर्भहरूको अध्ययन गरिएको छ । यस लेखमा पाश्चात्य भाषावैज्ञानिकहरूद्वारा प्रस्तुत बहुस्वरूपात्मक र आलोचनात्मक सङ्कथन विश्लेषणसम्बन्धी सैद्धान्तिक अवधारणाहरूको सूक्ष्म समीक्षण गरिएको छ । जसका आधारमा बहुस्वरूपात्मक सङ्कथनमा कथ्य र लेख्य भाषाका अतिरिक्त त्यसअन्तर्गत समाविष्ट हुने हाउभाउ, चित्र वा तस्बिरको प्रयोग आदिको पन
APA, Harvard, Vancouver, ISO, and other styles
16

भट्टराई Bhattarai, रवीन्द्र Rabindra. "नेपाली भाषामा भाषिक आगमन". K. M. C. Nepali journal के. एम. सी. नेपाली जर्नल 5, № 5 (2024): 100–108. https://doi.org/10.3126/kmcnj.v5i5.73757.

Full text
Abstract:
नेपाल बहुभाषिक मुलुक हो र नेपाली भाषा नेपालको मातृभाषा, सम्पर्क भाषा र सरकारी कामकाजको मूलअभिलेखी भाषा हो । नेपाली मौलिक भाषा हुनाले यो उत्पादनशील र परिवर्तशील छ । मौलिक भाषामा अरूभाषाबाट हुने भाषिक तत्त्वहरूको विप्रेषणलाई आगमन भनिन्छ । आगमनमा विभाषाका शब्द मात्र स्वभाषामा छिर्ने होइनन् व्याकरणिक नियम नै पनि छिर्छन् । नेपाली भाषाको कथ्य र लेख्य दुवै रूपमा भाषिक आगमनवर्ण, शब्द र व्याकरणिक नियमका तहमा भइआएको छ । नेपाली शब्दभण्डारमा सजातीय, विजातीय, स्वदेशीर विदेशी शब्दहरूको अपरिवर्तित र परिवर्तित आगन्तुक शब्द प्रशस्तै भित्रेका छन् । आगमनको शब्दका तहको प्रभाव नेपालीमा अनुकूल र प्रतिकूल दुवै किसिम
APA, Harvard, Vancouver, ISO, and other styles
17

भण्डारी Bhandari, मानबहादुर Manbahadur. "लेख्य चिन्हको परिचय, प्रयोग, प्रकार, शिक्षणका प्रयोजन र कार्यकलाप Lekhya Chinhako Parichaya, Prayog, Prakar, Shikshanka Prayojan ra Karyakalap". Rupantaran: A Multidisciplinary Journal 3 (5 жовтня 2020): 165–76. http://dx.doi.org/10.3126/rupantaran.v3i0.31816.

Full text
Abstract:
कथ्य भाषालाई लिपिका माध्यबाट प्रस्तुत गर्ने पद्घति नै लेखन पद्घति हो । भाषिक लेखनमा प्रयोगमा आउने चिन्हहरूलाई लेख्यचिन्ह भनिन्छ । यसमा स्वर र व्यञ्जन वर्ण बाहेकका चिन्हहरू पर्दछन् । यस्ता चिन्हहरू मध्ये केहीले वाक्यभित्रका शब्दशब्दका बीचको र वाक्यका अन्त्यको अडानलाई बुझाउने हुँदा यसलाई विरामचिन्ह पनि भनिन्छ । कार्यका आधारमा लेख्यचिन्हहरू विराम र विरामेतर गरी दुई प्रकारका हुन्छन् । यस्ता चिन्हहरूले भाषिक अभिव्यक्तिलाई शुद्घ र स्तरीय बनाउन, सरल, सहज र बोधगम्य बनाउन, लेखनलाई स्पष्ट, सान्दर्भिक र सार्थक बनाउन महइभ्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसका लागि लेख्यचिन्हको उचित र सान्दर्भिक प्रयोगमा ध्या
APA, Harvard, Vancouver, ISO, and other styles
18

बुढाथोकी, सर्मिला. "गोविन्दबहादुर मल्ल ‘गोठाले’का ‘निद्रा आएन’ कथामा समाख्याता र वाच्यत्व". JMC Research Journal 11, № 1 (2022): 89–100. http://dx.doi.org/10.3126/jmcrj.v11i1.59315.

Full text
Abstract:
&lt;&gt;प्रस्तुत अध्ययन समाख्यानशास्त्रीय मान्यतामा आधारित छ । यस अध्ययनमा ‘गोठाले’का “निद्रा आएन” कथामा समाख्याता पहिचान र वाच्यत्व विश्लेषण गर्ने कार्य गरिएको छ । बालमनोविज्ञानमा आधारित प्रस्तुत कथा यस अनुसन्धानमूलक लेखको मूल विश्लेष्य सामग्री रहेको छ भने समाख्यानशास्त्रीय आधारमा कथालाई विश्लेषण गरिएको छ । आख्यानको सैद्धान्तिक अवधारणाको व्याख्या गर्ने शास्त्रलाई समाख्यानशास्त्र (न्यारेटोलोजी) भनिन्छ । कथामा कथावाचक समाख्याता हो भने समाख्याताको भनाइ वाच्यत्व हो । प्रस्तुत अध्ययनमा आख्यानको प्रकार्य तथा सम्बन्धहरूको निरूपण गरिएको छ । अर्थात् कथामा प्रयुक्त कथ्य, लेख्य तथा दृश्य संरचनाहरूको वर्
APA, Harvard, Vancouver, ISO, and other styles
19

तिमल्सिना Timalsena, शिवप्रसाद Shiva Prasad. "कक्षा ८ को नेपाली भाषा पाठ्यपुस्तकमा कार्यमूलक व्याकरणको प्रयोग". Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 24, № 1 (2020): 125–45. http://dx.doi.org/10.3126/bns.v24i1.62521.

Full text
Abstract:
प्रस्तुत लेखमा कक्षा ८ को नेपाली भाषा पाठ्यपुस्तकमा प्रयुक्त कार्यमूलक व्याकरणका विषयवस्तुहरूलाई पाठ्यव्रmमअनुरूपता, छनोट र स्तरण, पाठस“गको सम्बद्धता र कार्यमूलकता तथा उदाहरण र प्रयोग अभ्यासका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा संरचित यस लेखमा तथ्याङ्क सङ्कलन पुस्तकालयीय अध्ययन र तथ्याङ्कको विश्लेषण वर्णनात्मक विधिबाट गरिएको छ । अध्ययनको प्राथमिक स्रोतका रूपमा कक्षा ८ को नेपाली भाषा पाठ्यपुस्तकलाई लिइएको छ । निर्धारित पाठ्यपुस्तकबाट कार्यमूलक व्याकरणका विषयवस्तुहरू पहिचान गरी तिनको वितरण र प्रस्तुतिलाई तालिकामा प्रस्तुत गरिएको छ भने तालिकाको व्याख्या विश्लेषणबाट निष्कर्षमा पुगिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
20

Rumba, Laxmi. "‘यो हल्लैहल्लाको देश हो’ कवितामा लयविधान". Pragnya Sarathi प्रज्ञा-सारथि 23, № 1 (2025): 47–56. https://doi.org/10.3126/ps.v23i1.77515.

Full text
Abstract:
प्रस्तुत लेख भूपि शेरचनकृत ‘यो हल्लैहल्लाको देश हो’ कवितामा लयविधानको सुगठन कसरी भएको छ भन्ने समस्याको प्राज्ञिक समाधानमा केन्द्रित छ । कवितालाई अन्तरसाङ्गीतिक माधुर्यले परिपूर्ण बनाउँदै जीवन्त राख्न लय एक प्रमुख तत्त्व हो । ‘यो हल्लैहल्लाको देश हो’ कवितामा लयविधान सम्बन्धी प्रश्नको हल खोज्नु नै यस अध्ययनको मूल उद्देश्य रहेको छ । अध्ययनका लागि प्राथमिक सामग्रीको रूपमा भूपि शेरचनद्वारा लिखित ‘यो हल्लैहल्लाको देश हो’ कवितालाई लिइएको छ । अध्ययनको समस्यासँग सम्बन्ध राख्ने पुस्तक तथा सैद्धान्तिक समालोचनाका ग्रन्थहरुबाट द्वितीयक सामग्रीको सङ्कलन गरिएको छ । दुबै सामग्री सङ्कलन पुस्तकालय स्रोतबाट गरिए
APA, Harvard, Vancouver, ISO, and other styles
21

बम Bam, सुरेन्द्र कुमार Surendra Kumar. "कक्षामा बहुभाषिकता सम्बोधनका चुनौती {Challenges of addressing multilingualism in the classroom}". Sotang, Yearly Peer Reviewed Journal 1, № 1 (2019): 38–45. http://dx.doi.org/10.3126/sotang.v1i1.45843.

Full text
Abstract:
विश्वव्यापी रूपमामानव अधिकार, बाल अधिकार, अल्पसङ्ख्यक अधिकार, आदिबासी जनजाति अधिकारआदि विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा भाषिक विविधता सम्बोधन गर्नका लागि व्यवस्था गरिएको पाइन्छ । नेपालले ती विभिन्न अन्तर्राष्ट्रिय सन्धिसम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गर्नुका साथैसंविधान, ऐननियम, पाठ्यक्रम, शैक्षिक योजना तथा कार्यक्रममा बहुभाषिकता सम्बोधनका लागि स्पष्टव्यवस्था गरेको छ तर यस्तो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको देखिन्छ । विगतको लामोएकभाषिक नीतिको प्रभाव र बहुभाषिक शिक्षाको व्यवहारिक अनुभवको अभावले बहुभाषिकता सम्बोधनमाविभिन्न चुनौतीहरू देखिएका छन् । नेपालको समग्र बहु
APA, Harvard, Vancouver, ISO, and other styles
22

तिमल्सेना Timalsena, शिवप्रसाद Shivaprasad. "व्याकरणिक र कोशीय संसक्ति र सम्बद्धन Byakaranik ra Koshiya samsakti ra Sambadhwan". Curriculum Development Journal, № 42 (6 грудня 2020): 134–44. http://dx.doi.org/10.3126/cdj.v0i42.33242.

Full text
Abstract:
सङ्कथन अभिव्यक्तिको सिङ्गो कथन हो । यसमा भाषाका सम्पूर्ण एकाइहरू समाविष्ट भएका हुन्छन् । सम्पे्रषणमूलक हुनु सङ्कथनको प्रमुख विशेषता हो । यसमा गफ, कुराकानी, संवाद, छलफल, अन्तर्वार्ता आदि अन्तक्र्रियात्मक कथन अभिव्यक्तिका साथै एकालापीय अभिव्यक्तिहरू भाषण, प्रवचन, वाचन आदि पनि पर्दछन् । त्यस्तै गरी लेख्य रूपका निबन्ध, चिठी, संस्मरण, जीवनी, विज्ञापन, प्रतिवेदन, सूचना आदि पनि सङ्कथनकै विषय मानिन्छन् । सङ्कथनका भाषिक एकाइलाई अन्वितिपूर्ण बनाउन सम्बद्धक (ऋयजभकष्यल) र सम्बद्धन (ऋयजभचभलअभ) को बढी आवश्यकता पर्दछ । सम्बद्धकलाई संसक्ति पनि भनिन्छ । आपसमा जुटेर रहनु वा टाँसिएर रहनु नै संसक्ति हो । शब्द, पद
APA, Harvard, Vancouver, ISO, and other styles
23

काफ्ले Kafle, उमेश Umesh. "कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सम्पादन सक्षमताको परीक्षण Kakshya dashma Adhyanrat Biddhyarthiko Bhasha Sampadan Sakshyamatako Parikshan". Interdisciplinary Research in Education 4, № 1 (2019): 87–98. http://dx.doi.org/10.3126/ire.v4i1.25738.

Full text
Abstract:
प्रस्तुत लेख कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सम्पादन सक्षमताको परीक्षणसँग सम्बन्धित छ । यस अध्ययनमा काठमाडौँ जिल्लाको कक्षा १० मा अध्ययनरत ४० जना विद्यार्थीलाई नमुनाको रूपमा लिइएको छ । लैङ्गिकता, भाषिक पृष्ठभूमि र विद्यालय प्रकृतिलाई आधार बनाई तथ्याङ्कशास्त्रीय विधिद्वारा व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । विद्यार्थीको सक्षमतालाई विषयवस्तुको सङ्गठन, भाषा र व्याकरण, शब्दचयन र पुनरावृत्ति, प्रस्तुतीकरण, प्रारूप र शैली तथा स्पष्टताका आधारमा अङ्कन गरी परीक्षण गरिएको छ । समग्रमा विद्यार्थीको भाषा सम्पादन सक्षमता ५०.६२ प्रतिशत रहेको छ । छात्रा, पहिलोभाषी र संस्थागत विद्यालयका विद्यार
APA, Harvard, Vancouver, ISO, and other styles
24

न्यौपाने Neupane, भागीरथा Bhagiratha. "नेपाली भाषामा प्रयुक्त लैङ्गिक विभेदक उखान {Gender-differentiated idioms used in Nepali language}". Prajna प्रज्ञा 123, № 1 (2022): 1–12. http://dx.doi.org/10.3126/prajna.v123i1.62596.

Full text
Abstract:
लैङ्गिक विभेद जनाउने, महिलालाई होच्याउने, हिंसात्मक प्रकृतिका उखानहरू लैङ्गिक विभेदक उखान हुन् । विभेदकारी उखानहरू अभिधात्मक मात्र नभई लाक्षणिक र व्यञ्जनात्मक आदि प्रकारका पनि हुने भएकाले अभिव्यक्तिको सन्दर्भ, आशय तथा प्रसङ्गबाट अर्थ पहिल्याउनुपर्ने हुन्छ । यस लेखमा हाम्रो समाजमा प्रचलित लैङ्गिक विभेदक उखान, टिप्पणी, अभिव्यक्ति आदिलाई नारीवादी दृष्टिकोणबाट विश्लेषण गर्ने उद्देश्य राखिएको छ । उक्त उद्देश्य प्राप्तिका लागि नेपाली लोकजीवनमा प्रयोग प्रचलनमा रहेका लैङ्गिक विभेद जनाउने केही उखानहरूको उद्देश्यपूर्ण तरिकाले नमुना छनोट गरिएको छ । बोलीचालीका क्रममा प्रयोग गरिने लैङ्गिक विभेदयुक्त उखानला
APA, Harvard, Vancouver, ISO, and other styles
25

Khanal खनाल, Bhesh Nath भेषनाथ. "बाहिङ तुम्लो". Okhaldhunga Journal 1, № 2 (2024): 85–93. http://dx.doi.org/10.3126/oj.v1i2.69580.

Full text
Abstract:
मुन्धुम किराती बाहिङ–बायुङ समुदायको प्राचीन कालदेखि मौखिक रुपमा चल्दै आएको सामाजिक सांस्कृतिक बौद्विक सम्पदा हो । यो हालसम्म पनि बाहिङ समाजमा नक्स र धामीहरूले लोककथा र मिथकका रुपमा भन्दै सुनाउदै आएका छन् । बर्तमान सन्दर्भमा मौखिकबाट लेख्य हुन् । लागि रहेको मुन्धुममार्फत समाज र सभ्यता प्राग ऐतिहासिक कालको तथ्यहरू प्रकाशमा ल्याउन सकिने सम्भावना छ । बायुङ (बाहिङ) मातृभाषामा तुम्लो भनिने मुन्धुम किराँती समाजमा दर्शन संस्कार र समाजका प्रचलित मूल्य मान्यताहरूको आधार हो । बाहिङ मातृभाषामा तम्चो र लो को मेल भई बनेको तुम्लो शब्दले पुर्खा प्रकृतिलाई सम्मान गरेर खुसी पार्ने सन्दर्भमा तुम्चोलो हुदै तुम्लो
APA, Harvard, Vancouver, ISO, and other styles
26

सुवेदी Subedi, सखिशरण Sakhisharan. "भाषिक सन्दर्भ : भाषिक भूगोल, आगमन, सम्मिलन र मृत्यु". Shabda Sadhana शब्दसाधना 7, № 1 (2024): 12–20. https://doi.org/10.3126/shabdasadhana.v7i1.75079.

Full text
Abstract:
भाषा विचार विनिमयको सशक्त माध्यम हो । भाषाका उच्चार्य र लेख्य दुई रूप हुन्छन । भाषामा मानव जीवनको प्रतिबिम्ब हुने हुनाले मानव सभ्यतासँग भाषाको तादात्म्य सम्बन्ध रहन्छ । यसैले भाषालाई मानव ज्ञानका विविध क्षेत्र, सन्दर्भ र विषयका कोणबाट हेर्नु पर्ने हुन्छ । मानवीय व्यवहारका समग्र सन्दर्भहरू भाषामा समेटिने हुनाले भाषाको प्रयोग क्षेत्र, एउटा भाषामा अर्को भाषाका शब्दहरू आगमन हुँदा त्यसबाट पर्ने प्रभाव तथा भाषाको प्रयोग नै हराउने अवस्था देखापर्न सक्दछ । भाषिक वक्ताको प्रयोग क्षेत्र, बाक्लो र पातलो बस्ती क्षेत्र आदि कुराका बारेमा तयार पारिने नक्साङकन भाषिक भूगोल हो । भाषिक भूगोलभित्र प्रयोगमा रहेका भ
APA, Harvard, Vancouver, ISO, and other styles
27

Dhakal, Badri Prasad. "लोकसंस्कृतिमा मिथक". Prajnik Bimarsha प्राज्ञिक विमर्श 7, № 13 (2025): 77–83. https://doi.org/10.3126/pb.v7i13.77732.

Full text
Abstract:
लोकपरम्परामा लोकसंस्कृति र मिथक दुवै एकै परम्पराबाट विकसित हुँदै आएका विषय हुन् । वैदिक पौराणिक आधारभूमिमा मिथक र लोकसाहित्य बन्दछन् भने यो लेख्य तथा श्रुति परम्परागत रूपमा चलिरहन्छन् । लोककथा, लोकगाथा, लोककाव्य वा कुनै पनि लोकसाहित्यको मूल नै मिथक हो । मिथकको सत्य लोकसँग सम्बन्धित हुन्छ हो भने लोकवार्ताको एक परम्परा नै लोकसंस्कृति हो । लोकले आफ्नो पुरानो पुस्ताबाट प्राप्त गरेको र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समस्त भौतिक र अभौतिक वस्तुको वर्तमानमा विशेष भूमिका रहन्छ । वर्तमानले आफ्नो पहिचान यिनै माध्यमबाट दिन्छ, यिनै माध्यमबाट ऊ चिनिन्छ र अरूलाई चिनाउँदा यिनै आफ्ना गीत, कथा, कला र शिल्पका स
APA, Harvard, Vancouver, ISO, and other styles
28

पौडेल, गोविन्द. "लृवर्णको आवश्यकता र औचित्य {Necessity and justification of saliva}". NUTA Journal 8, № 1-2 (2021): 147–56. http://dx.doi.org/10.3126/nutaj.v8i1-2.44117.

Full text
Abstract:
वर्णहरूको उत्पत्ति र विकासको आ–आफ्नै परम्परागत इतिहास रहेको पाइन्छ । वर्णहरू लामो समयसम्मको साधना र अन्वेषणपश्चात् निर्धारण गरिएका हुन्छन् । प्राचीन लेख्य देवनागरी लिपिमा रहेका १६ वटा स्वरवर्णहरूमध्ये हाल नेपालीमा १३ वटा मात्र स्वरवर्णहरू पाइन्छन् । नेपाली वर्णमालामा लृ र लú यी दुवै वर्णहरू कतै उल्लेख गरेको पाइँदैन । प्रस्तुत लेखमा यही ह्रस्व लृ र दीर्घ लú वर्णहरूको आवश्यकता छ या छैन? किन आज पढिंदैनन्? नेपाली भाषामा यिनको अस्तित्व छ या छैन ? यद्यपि नेपाली भाषालाई सरल, बोधगम्य र रुचिकर बनाउन भनेर जटिल उच्चारण प्रक्रिया मानिएका वर्णहरू हटाइएको आजका भाषाविशेषज्ञहरूको तर्क छ । यसको वैज्ञानिकता, आव
APA, Harvard, Vancouver, ISO, and other styles
29

निरौला Niraula, यज्ञेश्‍वर Yagyeswar. "नेपाली धातुको संरचनात्मक स्वरूप". ज्ञानदिप Gyandeep 10, № 2 (2025): 126–38. https://doi.org/10.3126/gyandeep.v10i2.77330.

Full text
Abstract:
भाषाको केन्द्र वाक्य, वाक्यको केन्द्र क्रिया र क्रियाको केन्द्र धातु हो । धातुबाटै भाषाको बीजाङ्‍कुरण हुन्छ, हुर्कन्छ, लहराउँछ र वाक्यात्मक संरचनाका महत्त्वपूर्ण पक्षको विकास हुन्छ । हरेक भाषामा क्रियामूलको रूपमा रहेका धातुको आफ्नै विशिष्ट संरचनात्मक स्वरूप हुन्छ । नेपाली भाषाका धेरैजसो धातु मौलिक प्रकृतिअनुरूप आफैँ बनेका छन् भने केही धातु नामिक शब्दमा अथवा मूल धातुमा नै प्रत्यय लगाएर बनाइएका छन् । नेपाली भाषाको मौलिक प्रकृतिअनुरूप बनेका मूल धातु हुन् भने प्रत्यय लगाएर बनाइएका धातु व्युत्पन्‍न हुन् । अक्षर संरचनाका आधारमा मूल धातु एकाक्षरी र अनेकाक्षरी छन् भने रचना आकृतिका आधारमा स्वरान्त र व्
APA, Harvard, Vancouver, ISO, and other styles
30

काफ्ले Kafle, उमेश Umesh. "कक्षाकोठा व्यवस्थापनमा भाषा शिक्षकको अनुभव". Sampreshan सम्प्रेषण 8 (31 грудня 2024): 72–80. https://doi.org/10.3126/sampreshan.v8i1.75226.

Full text
Abstract:
भाषा सिकाइको मुख्य उद्देश्य विद्यार्थीलाई भाषिक सिपमा सक्षम बनाउनु हो । उक्त उद्देश्य परिपूर्तिका लागि प्रभावकारी शिक्षण आवश्यक छ । प्रभावकारी शिक्षणको आधार कक्षाकोठा हो । कक्षाकोठामा पस्नासाथ विद्यार्थीमा उत्साह प्रदान हुनुपर्छ । प्रस्तुत अध्ययन कक्षाकोठा व्यवस्थापनमा भाषा शिक्षकको अनुभव पहिचानमा केन्द्रित छ । गुणात्मक ढाँचालाई अवलम्बन गरी लेख तयार पारिएको छ । यस अध्ययनका लागि रौतहट जिल्लाको गुजरा नगरपालिकाभित्रका माध्यमिक विद्यालयलाई अध्ययन क्षेत्र मानिएको छ । उक्त पालिकाभित्रका माध्यमिक तहमा नेपाली विषय शिक्षण गर्ने चार जना शिक्षकसँग अन्तर्वार्ता लिई उनीहरूको अनुभव सङ्कलन गरिएको छ । शिक्षकल
APA, Harvard, Vancouver, ISO, and other styles
31

Joshi, H. "देव नागरी र रोमन लिपिको चिनारी". Rabi Sangyan (रवि संज्ञान) 1, № 1 (2024): 91–100. https://doi.org/10.5281/zenodo.14228463.

Full text
Abstract:
देव नागरी र रोमन लिपिको &nbsp;चिनारी शीर्षकको यस लेखमा &nbsp;देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । कुनै पनि भाषालाई लेख्य माध्यमबाट प्रस्तुत गर्ने अङ्क, अक्षर, चित्र आदिलाई लिपि भनेर चिनिन्छ । अंगे्रजी भाषाको लिपि रोमन लिपि हो । त्यसै गरी नेपाली, हिन्दी, संस्कृत आदि भाषाहरू देव नागरी लिपिमा लेख्ने गरिन्छ । प्राचीन समयमा प्रचलित हुँदै सङ्केत वा भाषिक तत्वलाई देखाउन प्रयोग हुने सङ्केतात्मक अर्थ दिने लेखनको चिहृनलाई लिपि भनिन्छ । लिपि एउटा समाजको गहन ऐना भएकाले यो सबै ठाउँमा प्रचलित हुन्छ । लेख तयार पार्ने
APA, Harvard, Vancouver, ISO, and other styles
32

भण्डारी Bhandari, द्वारिकाप्रसाद Dwarikaprasad. "नेपालका प्रमुख भाषाहरुको प्रयोग अवस्था". BMC Research Journal 3, № 1 (2024): 85–99. http://dx.doi.org/10.3126/bmcrj.v3i1.69339.

Full text
Abstract:
भाषा मानवीय विचार र भावना प्रकट गर्ने सशक्त माध्यम हो । नेपाल सामाजिक, सांस्कृति र भौगालिक दृष्टिले समृद्ध मुलुक भएकाले यहाँ भाषाको विकास क्रमशः हुदै आएका पाइन्छन् । भाषा आयोगको प्रतिवेदनअनुसार नेपालमा देवनागरी, सम्बोटा, सिरिजङ्गा, रञ्जना, रोङ, अखा, मिथिलाक्षर, कैथी, पर्सो अरेविक, तामहिग, ओइचिक, बाङ्ला, गुरुमुखी र रोमन गरी १४ लिपि भएका भाषाहरू र पाँच भाषापरिवारका भाषाहरू बोलिन्छन् । भाषा आयोग २०७८ अनुसार नेपालमा भाषाहरूको सङ्ख्या १३१ रहेको छ । नेपालमा बोलिने प्रमुख भाषाहरूको विश्लेषणात्मक अध्ययन गरी तिनीहरूको प्रयोग अवस्था निर्धारण गर्नु प्रस्तुत अध्ययनको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान
APA, Harvard, Vancouver, ISO, and other styles
33

थापा मगर Thapa Magar, हितबहादुर Hitbahadur. "वसन्तविचार काव्यांशमा पौरस्त्य दर्शन {Paurastya Darshan in Vasantavichara Kavyansh}". Sotang, Yearly Peer Reviewed Journal 2, № 1 (2020): 59–66. http://dx.doi.org/10.3126/sotang.v2i1.47597.

Full text
Abstract:
लेखनाथ पौड्याल (जीवनकाल ः १९४१–२०२२) नेपाली कवितालाई माध्यमिककालीन श्रृङ्गारिक धाराबाट मुक्त गर्दै आधुनिककालीन परिष्कारवादी धारातर्फ डो¥याउने कवि हुन् । उनले माध्यमिककालीन नेपाली कविताका दाँजोमा लेख्य व्याकरण अनुरूपको परिनिष्ठित भाषा, मनोहर शैली, श्रुतिमधुर छन्द, हृदय संवेद्य भाव र चमत्कारपूर्ण उक्तिका उत्कृष्ट सौन्दर्यले ओतप्रोत तुल्याई रचेका कविताद्वारा नेपाली कविताका इतिहासमा परिष्कारवादी धाराका नवप्रवर्तन गरे । वसन्तविचार खण्डकाव्यांश पौरस्त्य दर्शनलाई केन्द्रीय विषय बनाई लेखिएको खण्डकाव्यांश नभए तापनि यसमा पौरस्त्य दर्शनका आधारभूत प्रस्थापनाहरू पौड्यालको अध्ययन र संस्कारवश आएका छन् । यसमा
APA, Harvard, Vancouver, ISO, and other styles
34

कार्की Karki, सन्तोष Santosh. "गद्यकवितामा लयविधान {Rhythm in Prose Poetry}". Sotang, Yearly Peer Reviewed Journal 2, № 1 (2020): 74–84. http://dx.doi.org/10.3126/sotang.v2i1.47599.

Full text
Abstract:
कवितालाई अन्य विधाबाट छुट्याउने आधार लय हो । यो कविताको आधारभूत तत्व पनि हो तर लय बिना कविता नै हुँदैन भन्ने चाँहि हुँदैन । पद्यकविता सामान्यत श्रुतिमधुरता र गेयात्मक हुने भएकाले यो लयात्मक हुन्छ । गद्यकवितामा ध्वनि, शब्द, पदावली, उपवाक्य, वाक्यहरूको पुनरावृत्ति, वाक्य ढाँचा, पङ्क्ति विन्यास, समानान्तरता वा आवृत्ति, विचलन, शब्दहरूको वैपरित्व, लेख्य चिह्नहरूको प्रयोग, अनुप्रास, सम्बोधक शब्दहरूको प्रयोग, विशिष्ट ध्वन्यात्मक शब्द, बिम्ब प्रतीक र अलङ्कार आदिले लय सिर्जना गर्दछ । गद्यकवितामा मुक्त लयको प्रयोग गरिन्छ । यसमा पनि लयात्मक, प्रवाहात्मक, सङ्गीतात्मकताजस्ता गुण रहेको हुन्छ । मुक्त लयमा पद
APA, Harvard, Vancouver, ISO, and other styles
35

जोशी Joshi, हेमा Hema. "देव नागरी र रोमन लिपिको चिनारी". Rabi Sangyan 1 (31 грудня 2024): 91–100. https://doi.org/10.3126/rs.v1i1.74805.

Full text
Abstract:
देव नागरी र रोमन लिपिको चिनारी शीर्षकको यस लेखमा देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । कुनै पनि भाषालाई लेख्य माध्यमबाट प्रस्तुत गर्ने अङ्क, अक्षर, चित्र आदिलाई लिपि भनेर चिनिन्छ । अंगे्रजी भाषाको लिपि रोमन लिपि हो । त्यसै गरी नेपाली, हिन्दी, संस्कृत आदि भाषाहरू देव नागरी लिपिमा लेख्ने गरिन्छ । प्राचीन समयमा प्रचलित हुँदै सङ्केत वा भाषिक तत्वलाई देखाउन प्रयोग हुने सङ्केतात्मक अर्थ दिने लेखनको चिहृनलाई लिपि भनिन्छ । लिपि एउटा समाजको गहन ऐना भएकाले यो सबै ठाउँमा प्रचलित हुन्छ । लेख तयार पार्ने सन्दर्भमा म
APA, Harvard, Vancouver, ISO, and other styles
36

Panta, R. P. "बैतडी जिल्लाको पाटनमा गाइने सांस्कारिक गीतको विद्यातात्विक अध्ययन". Intellectual Journal of Academic Research (IJAR) 2, № 1 (2024): 85–91. https://doi.org/10.5281/zenodo.13503088.

Full text
Abstract:
यस अध्ययनको मुख्य उद्देश्य बैतडी जिल्लाको पाटन क्षेत्रमा ब्रतबन्ध गर्दा गाइने संस्कारिक गीतको तत्वगत विश्लेषण गर्नु रहेको छ साथै त्यस्ता कार्यमध्ये जन्म, न्वारन, छैँटी, अन्नप्रासन, करणवेद, व्रतबन्ध, विवाहका क्रममा लोप हुन लागेका यस्ता जीवनसँग सम्बन्धित सांस्कारिक गीतलाई सबैले बचाउने काम गर्दछ भन्ने उद्देश्य रहेको छ । प्रस्तुत अध्ययनमा बैतडी जिल्लाको पाटन क्षेत्रमा गरिएको छ । यहाँ ब्रतवन्ध संस्कार कार्य गर्दा गाइने संस्कारिक गीतलाई सम्बन्धित ठाउँमा प्रत्यक्ष रुपमा सहभागी ३० वर्षकी मानमती पन्त र ७० वर्षका कृति पन्तलाई सूचक छनौट गरी कार्य सम्पन्न गर्न सामग्री सङकलन गरिएको छ साथै यसमा गीत सङ्कलन ग
APA, Harvard, Vancouver, ISO, and other styles
37

Panta, R. P. "बैतडी जिल्लाको पाटनमा गाइने सांस्कारिक गीतको विद्यातात्विक अध्ययन". Intellectual Journal of Academic Research (IJAR) 2, № 1 (2024): 85–91. https://doi.org/10.5281/zenodo.13503088.

Full text
Abstract:
यस अध्ययनको मुख्य उद्देश्य बैतडी जिल्लाको पाटन क्षेत्रमा ब्रतबन्ध गर्दा गाइने संस्कारिक गीतको तत्वगत विश्लेषण गर्नु रहेको छ साथै त्यस्ता कार्यमध्ये जन्म, न्वारन, छैँटी, अन्नप्रासन, करणवेद, व्रतबन्ध, विवाहका क्रममा लोप हुन लागेका यस्ता जीवनसँग सम्बन्धित सांस्कारिक गीतलाई सबैले बचाउने काम गर्दछ भन्ने उद्देश्य रहेको छ । प्रस्तुत अध्ययनमा बैतडी जिल्लाको पाटन क्षेत्रमा गरिएको छ । यहाँ ब्रतवन्ध संस्कार कार्य गर्दा गाइने संस्कारिक गीतलाई सम्बन्धित ठाउँमा प्रत्यक्ष रुपमा सहभागी ३० वर्षकी मानमती पन्त र ७० वर्षका कृति पन्तलाई सूचक छनौट गरी कार्य सम्पन्न गर्न सामग्री सङकलन गरिएको छ साथै यसमा गीत सङ्कलन ग
APA, Harvard, Vancouver, ISO, and other styles
38

Panta, R. P. "बैतडी जिल्लाको पाटनमा गाइने सांस्कारिक गीतको विद्यातात्विक अध्ययन". Intellectual Journal of Academic Research (IJAR) 2, № 1 (2024): 85–91. https://doi.org/10.5281/zenodo.13503088.

Full text
Abstract:
यस अध्ययनको मुख्य उद्देश्य बैतडी जिल्लाको पाटन क्षेत्रमा ब्रतबन्ध गर्दा गाइने संस्कारिक गीतको तत्वगत विश्लेषण गर्नु रहेको छ साथै त्यस्ता कार्यमध्ये जन्म, न्वारन, छैँटी, अन्नप्रासन, करणवेद, व्रतबन्ध, विवाहका क्रममा लोप हुन लागेका यस्ता जीवनसँग सम्बन्धित सांस्कारिक गीतलाई सबैले बचाउने काम गर्दछ भन्ने उद्देश्य रहेको छ । प्रस्तुत अध्ययनमा बैतडी जिल्लाको पाटन क्षेत्रमा गरिएको छ । यहाँ ब्रतवन्ध संस्कार कार्य गर्दा गाइने संस्कारिक गीतलाई सम्बन्धित ठाउँमा प्रत्यक्ष रुपमा सहभागी ३० वर्षकी मानमती पन्त र ७० वर्षका कृति पन्तलाई सूचक छनौट गरी कार्य सम्पन्न गर्न सामग्री सङकलन गरिएको छ साथै यसमा गीत सङ्कलन ग
APA, Harvard, Vancouver, ISO, and other styles
39

Panta, R. P. "बैतडी जिल्लाको पाटनमा गाइने सांस्कारिक गीतको विद्यातात्विक अध्ययन". Intellectual Journal of Academic Research (IJAR) 2, № 1 (2024): 85–91. https://doi.org/10.5281/zenodo.13503088.

Full text
Abstract:
यस अध्ययनको मुख्य उद्देश्य बैतडी जिल्लाको पाटन क्षेत्रमा ब्रतबन्ध गर्दा गाइने संस्कारिक गीतको तत्वगत विश्लेषण गर्नु रहेको छ साथै त्यस्ता कार्यमध्ये जन्म, न्वारन, छैँटी, अन्नप्रासन, करणवेद, व्रतबन्ध, विवाहका क्रममा लोप हुन लागेका यस्ता जीवनसँग सम्बन्धित सांस्कारिक गीतलाई सबैले बचाउने काम गर्दछ भन्ने उद्देश्य रहेको छ । प्रस्तुत अध्ययनमा बैतडी जिल्लाको पाटन क्षेत्रमा गरिएको छ । यहाँ ब्रतवन्ध संस्कार कार्य गर्दा गाइने संस्कारिक गीतलाई सम्बन्धित ठाउँमा प्रत्यक्ष रुपमा सहभागी ३० वर्षकी मानमती पन्त र ७० वर्षका कृति पन्तलाई सूचक छनौट गरी कार्य सम्पन्न गर्न सामग्री सङकलन गरिएको छ साथै यसमा गीत सङ्कलन ग
APA, Harvard, Vancouver, ISO, and other styles
40

अधिकारी Adhikari, मीनप्रसाद Minprasad. "प्रेमा शाहको पहेँलो गुलाव कथामा प्रयुक्त सम्बद्धक सङ्कथनहरू (Discourses existed in the story Pahenlo Gulaf (The Yellow Rose) by Prema Shah)". Bouddhik Abhiyan (बौद्धिक अभियान) 8, № 01 (2023): 61–81. http://dx.doi.org/10.3126/bdkan.v8i01.57789.

Full text
Abstract:
भाषाको सबैभन्दा माथिल्लो अथवा सिङ्गो अभिव्यक्तिगत एकाइलाई सङ्कथन भनिन्छ, जसको अर्थ अभिव्यक्तिगत समग्रता हो । गफ, कुराकानी, संवाद, छलफल, अन्तर्वार्ता, विज्ञापन, कथा, कविता, सूचना, लेख, नाटक आदिजस्ता कुराहरू सङ्कथनअन्तर्गत पर्दछन् । यसमा भाषाप्रयोगका क्षेत्रमा देखिने अनियमितता र नियमितताहरूको पहिचान र वर्णन गरिन्छ । त्यसैले यो व्याकरण भन्दा माथिको कुरा हो । सङ्कथन विश्लेषणको आधारमा भाषिक पाठ वा अभिव्यक्तिको साङ्गठनिक प्रक्रिया पहिल्याउने वर्णनात्मक ढाँचा प्राप्त गर्न सकिन्छ । सङ्कथन विश्लेषणको पृष्ठभूमि र विकास प्रतीक विज्ञान र आख्यानको अध्ययन गर्ने फ्रान्सेली पद्धति डेल हाइम्स (१९६४) को भाषामा
APA, Harvard, Vancouver, ISO, and other styles
41

Poudel पौडेल, Somanath सोमनाथ. "नेपाली विषयको वर्तमान माध्यमिक शिक्षा पाठ्यक्र‌ममा तहगत सक्षमता र सिकाइ उपलब्धिको तुलना". Okhaldhunga Journal 1, № 2 (2024): 94–102. http://dx.doi.org/10.3126/oj.v1i2.69581.

Full text
Abstract:
यस लेखमा नेपाली विषयको वर्तमान माध्यमिक शिक्षा पाठ्‌यक्रमले तय गरेका कक्षा ९ र १० तथा कक्षा ११ र १२ को तहगत सक्षमता र सिकाइ उपलब्धिको भाषिक सिपका आधारमा तुलनात्मक अध्ययन गरिएको छ । यसमा तुलनात्मक तथा व्यतिरेकी भाषा विज्ञानको सैद्धान्तिक धरातलमा रही खास गरी व्यतिरेकी विश्लेषण गरिएको छ । यसमा गुणात्मक अनुसन्धानको ढाँचालाई प्रस्तुति र विश्लेषणका लागि अपनाइएको छ । यस अध्ययन‌मा नेपाली विषयको माध्यमिक शिक्षा पाठ्‌यक्रमलाई आधार सामग्रीका रूप‌मा उपयोग गरिएको छ भने द्वितीय स्रोतबाट सामग्री सङ्‌कलन गरिएको छ । यसमा विषयवस्तुलाई वर्णनात्मक, विश्लेषणात्मक साथै तुलनात्मक विधिबाट प्रस्तुति र विश्लेषण गरिएको
APA, Harvard, Vancouver, ISO, and other styles
42

चौलागाईं Chaulagain, प्रेमप्रसाद Prem Prasad. "नेपालीका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषा". Saraswati Sadan सरस्वती सदन 11, № 01 (2025): 80–92. https://doi.org/10.3126/ss.v11i01.73632.

Full text
Abstract:
प्रस्तुत लेख नेपाली भाषाका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषाको सम्बन्धको विश्लेषणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको यस लेखमा व्याख्यात्मक र विश्लेषणात्मक विधिको उपयोग गरी नेपाली भाषाका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त भाषाका माध्यमबाट नेपालको तत्कालीन सन्दर्भ र भाषाको सम्बन्धको निक्र्योल गरिएको छ । अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषागत सम्बन्धको विश्लेषणका लागि सैद्धान्तिक पर्याधारका रूपमा भाषाविद् जे. आर. फर्थ र एम.ए.के. ह्यालिडेद्वारा प्रस्तुत भाषाप्रयोगको परिस्थितिगत सन्दर्भ र संस्कृतिगत सन्दर्भलाई मुख्य आधार बनाइएको छ । परिस्थितिगत सन्दर्भ र संस्कृतिगत सन्दर्भका आधारमा भाषिक सं
APA, Harvard, Vancouver, ISO, and other styles
43

कोइराला, धनपति. "एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण". Madhyabindu Journal 7, № 1 (2022): 11–26. http://dx.doi.org/10.3126/madhyabindu.v7i1.54237.

Full text
Abstract:
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा कथ्य तथा लेख्य पाठको प्रयोगपरक रूपमा विश्लेषण गर्ने प्रायोगिक भाषाविज्ञानको एउटा महत्त्वपूर्ण शाखालाई सङ्कथन विश्लेषण भनिन्छ । यसले साहित्य र साहित्येतर सङ्कथन पाठको सूक्ष्म विश्लेषण गर्दछ । यौटा विचारको यात्रापथ आयामेली कथाकार इन्द्रबहादुर राईद्वारा लिखित कथा हो । यसलाई त्रिभुवन विश्वविद्यालयको स्नातक तह द्वितीय वर्षको पाठ्यवस्तुका रूपमा समावेश गरिएको छ । सम्बद्धकका आधारमा उक्त कथाको विश्लेषण गर्नु यस लेखको मुख्य उ
APA, Harvard, Vancouver, ISO, and other styles
44

Lamichhane, Madhusudan, та Dasarath Neupane. "“वाणीका बान्की” भित्र नीतिपरक सन्देशहरू [Ethical Messages within 'Vaanika Baanki']". International Research Journal of MMC 5, № 4 (2024): 169–86. http://dx.doi.org/10.3126/irjmmc.v5i4.70829.

Full text
Abstract:
‘वाणीका बान्की’ अङ्ग्रेजी सूक्तिको पद्यानुवादभित्रका नौसय उनान्सौवटा सूक्तिहरूमध्ये केही पद्यहरू नीतिपरक सन्देशसँग सम्बन्धित छन् । राजनीति, धर्म, संस्कार, सस्कृति, मनोविज्ञान, नीति चेतना, व्यवहार, दर्शन, कर्तव्य, समाजसेवा, मानवीय गुण आदिका क्षेत्रमा दिइएको सन्देशका बारेमा चर्चा गर्नु नै यस लेखको मूल मर्म हो । पाश्चात्य विद्वान् अर्थात् अङ्ग्रेजी भाषामा अभिव्यक्त भएका महावाणीहरूलाई नेपाली भाषाका विभिन्न शास्त्रीय छन्दहरूको प्रयोग गरेर पद्यानुवाद गरिएका नीति चेतनासँग सम्बन्धित पद्यहरूको पहिचान र विश्लेषण गर्नु नै यस लेखको मूल उद्देश्य हो । पुस्तकालयमा गई सम्बन्धित व्यक्तिको कृति र तत्सँग सम्बन्ध
APA, Harvard, Vancouver, ISO, and other styles
45

शर्मा Sharma, भवानीराम Bhawani Ram. "माध्यमिक तहका सन्थालीभाषी विद्यार्थीहरूले नेपाली प्रयोगमा गरेका त्रुटि र तिनको निराकरणका उपाय {Errors Made by Santhali Speaking Students of Secondary Level in Using Nepali and the Ways of Their Solutions}". Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 26, № 1 (2022): 57–66. http://dx.doi.org/10.3126/bns.v26i1.61447.

Full text
Abstract:
प्रस्तुत अध्ययन माध्यमिक तहका दोस्रोभाषी विद्यार्थीहरूले नेपालीको उच्चारण र लेखाइमा गर्ने त्रुटि र त्यसले मानक र स्तरीय नेपालीमा पार्ने प्रभावगत समस्यामा केन्द्रित रहेको छ । दोस्रोभाषी विद्यार्थीका रूपमा सन्थालीभाषालाई मातृभाषाको रूपमा प्रयोग गर्ने माध्यमिक तहमा अध्ययनरत १६ जना विद्यार्थीलाई नमुनाको रूपमा छनोट गरिएको छ । यस लेखको मुख्य उद्देश्य सन्थालीभाषी विद्यार्थीले नेपाली उच्चारण र लेखाइमा गर्ने त्रुटि पत्ता लगाई उनीहरूलाई मानक नेपाली सिकाउने उपायको खोजी गर्नु रहेको छ । यस अध्ययनमा मूलतः प्राथमिक सामग्रीलाई उपयोग गरिएको छ भने गुणात्मक र परिमाणात्मक दुवै ढाँचाको उपयोग गरिएको छ । यसमा उद्देश
APA, Harvard, Vancouver, ISO, and other styles
46

अर्याल, रम्भाकुमारी. "नेपालको भाषिक सन्दर्भ र लिपि प्रयोग". Haimaprabha 23, № 1 (2024): 106–21. http://dx.doi.org/10.3126/haimaprabha.v23i1.66734.

Full text
Abstract:
नेपालको संविधान २०७२ ले नेपाललाई बहुभाषिक मुलुकका रूपमा स्थापित तुल्याएको छ । भर्खर भर्खरै सम्पन्न राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन नआइसकेको भए पनि उक्त जनगणनाको प्रारम्भिक प्रतिवेदनअनुसार नेपालमा पाँच भाषापरिवारका १२४ भाषाको अस्तित्व रहेको देखिन्छ । तीमध्ये १३ वटा भाषाका वक्ताको सङ्ख्या कूल जनसङ्ख्याको नब्बे प्रतिशतभन्दा बढी रहेको छ । एकातिर भाषिक विविधताको सन्दर्भ यस्तो छ भने भाषाको लेख्य रूप अर्थात् लिपिका सन्दर्भमा चाहिँ नेपालमा विविधताभन्दा एकात्मकताको प्रवृत्ति देखापर्छ । उल्लिखित भाषिक र लिपिगत सन्दर्भ नै प्रस्तुत लेखको मूल विषयवस्तु हो । प्रस्तुत अध्ययनको मुख्य प्राज्ञिक समस्
APA, Harvard, Vancouver, ISO, and other styles
47

Lamichhane, Madhusudan, та Dasarath Neupane. "‘पृथु’ महाकाव्यमा प्रयुक्त महत्वपूर्ण पक्षहरूको मूल्याङ्कन (An evaluation of the significant aspects used in the epic 'Prithu')". International Research Journal of MMC 6, № 1 (2025): 311–38. https://doi.org/10.3126/irjmmc.v6i1.78245.

Full text
Abstract:
‘पृथु’ महाकाव्य महाकवि सीताराम अधिकारीद्वारा २१ वटा सर्गमा रचना गरिएको ऐतिहासिक महाकाव्य हो । महाकाव्यभित्र चर्चित नेपालको पहिचान, प्राचीन नेपालको स्वरूप, खण्डित नेपालको अवस्था, ,शासकका कुकृत्य, क्रान्तिको आवश्यकता, नेपालमाथि षडयन्त्रकारीको दृष्टि, न्यायिक विचलन, स्वार्थी र अहङ्कारी प्रवृत्ति, मानवमा आसुरी भाव, युद्धवर्णन, राष्ट्रप्रेम, नीति चेतना, राष्ट्रिय एकताको आवश्यकता, परोपकार र मानवतावादी भावना, आध्यात्मिक ज्ञान तथा पौराणिक प्रसङ्ग, मातृमहिमा, प्रकृति चित्रण र राजा पृथुका प्रवृत्ति, देहावसान र अमरताका क्षेत्रमा दिइएको सन्देशका बारेमा चर्चा गर्नु नै यस लेखको मूल मर्म हो । उपर्युक्त विषयव
APA, Harvard, Vancouver, ISO, and other styles
48

खत्री, प्रकाश. "खस मातृभाषी विद्यार्थीले नेपाली भाषा सिकाइमा गरेका त्रुटिको विश्लेषण". AMC Journal 5, № 1 (2024): 135–50. https://doi.org/10.3126/amcj.v5i1.75974.

Full text
Abstract:
सिकारुले भाषा सिकाइका क्रममा विभिन्न त्रुटि गर्दछन् । त्रुटि भाषाका चारओटै सिप सुनाइ, बोलाइ, पढाइ र लेखाइमा हुन्छन् । त्रुटि मातृभाषामा मात्र होइन, दोस्रो वा अन्य भाषा सिकाइका क्रममा पनि हुन्छन् । सिकारुले कुन प्रकृतिका त्रुटि गर्दछन् ? ती त्रुटि के कारणले वा कसरी हुन्छन् ? तिनीहरूको निराकरणका उपाय के–के हुन् भनी अध्ययन विश्लेषण गर्ने पद्धतिलाई त्रुटिविश्लेषण भनिन्छ । त्रुटिको अध्ययनबाट ज्ञानको स्तर र सिक्न बाँकी रहेका कुरा पत्ता लगाउन सकिन्छ । सिकारुले गरेका त्रुटि सङ्कलन, वर्गीकरण, व्याख्या र वर्णन गरी सिकाइमा रहेका खास–खास समस्याका आधारमा समाधान निकाल्न सकिन्छ । प्रस्तुत लेख खस मातृभाषी विद
APA, Harvard, Vancouver, ISO, and other styles
49

Acharya, Om Prakash. "माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखन क्षमता". ACADEMIA 5, № 1 (2025): 248–61. https://doi.org/10.3126/ta.v5i1.77384.

Full text
Abstract:
व्यावहारिक लेखन भन्नाले दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु हुन् । व्यावहारिक लेखन अन्तर्गत चिठीः व्यक्तिगत, कार्यालयीय, व्यावसायिक, निवेदन, सूचना, विज्ञापन, रसिद, भर्पाइ, मन्जुरीनामा, निर्णयपुस्तिका लेखन, व्यक्तिगत विवरण पर्दछन् । नेपालको शैक्षिक संरचना अनुरुप माध्यमिक तह विद्यालय तह हो । कक्षा ९ देखि कक्षा १२ सम्मको कक्षागत तहलाई माध्यमिक तह भनिन्छ । कक्षा १० उत्तीर्ण भएपछि एस.इ.इ. ( सेकेन्डरी एजुकेसन इग्जामाइनेसन ) को परीक्षा हुने गर्दछ । यस परीक्षामा उत्तीर्ण भएपछि कक्षा ११ मा अध्ययन गर्न पाइन्छ । यस अध्ययनमा कक्षा १० लाई केन्द्रविन्दुमा राख्दै एस.इ.इ.को परीक्षा दिन तयारी अवस्थाम
APA, Harvard, Vancouver, ISO, and other styles
50

तिमिल्सिना Timilsina, महानन्द Mahananda. "कवेः टीकारामस्य शैलं समालिङ्गति मेघमाला कवितायाः साहित्यिकमनुशीलनम् Kabe Tikaramasya Shailam Samalingati Meghmala kabitaya shatiyakmanushilanm". Dristikon: A Multidisciplinary Journal 9, № 1 (2019): 257–69. http://dx.doi.org/10.3126/dristikon.v9i1.31235.

Full text
Abstract:
नैपालकसंस्कृतकाव्यपरम्परायां कवेः टीकारामस्य विशिष्टमवदानं वर्तते । नेपालीभाषायां संस्कृतभाषायाञ्चास्य नैकानि काव्यानि प्रकाशितानि सन्ति । परिष्कृतां प्राञ्जलां च भाषाशैलीमवलम्ब्य संरचितानि विविधेषु विषयेषु विधासु च निर्मितानि कवेः काव्यानि मानवजीवनस्य कृते प्रेरणास्रोतांसि विद्यन्ते । प्रकृतिजगतो वैविध्यं प्रस्तूय तद्वर्णनमाध्यमेन कविना नेपालीसमाजस्य संस्कृतेश्च चित्रणमपि कृतं विलोक्यते ।प्रस्तुते समीक्षणलेखे कवेः टीकारामस्य ‘शैलं समालिङ्गति मेघमाला’ इति कवितायाः काव्यतत्त्वदृष्ट्या विश्लेषणं कृतमस्ति । कवेः टीकारामस्य २०६४ तमे वैक्रमाब्दे प्रकाशितस्य ‘पद्यपुष्पाञ्जलिः’ इति कवितासङ्ग्रहे विद्
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!